Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 11:1     Alignment score: 0.217 → 0.251
Now the people complained about their troubles as Yahweh listened . Yahweh heard the people and became angry . Fire from Yahweh burned among them and consumed some of the camp on its edges .
यस बेला परमप्रभुले सुन्‍ने गरी मानिसहरूले तिनीहरूका कष्‍टबारे गनगन गरे परमप्रभुले मानिसहरूको गनगन सुन्‍नुभयो रिसाउनुभयो परमप्रभुबाट आगो दन्कियो यसका किनाराका केही छाउनीहरू जले


NUM 11:2     Alignment score: 0.387
Then people called out to Moses , so Moses prayed to Yahweh , and the fire stopped .
अनि मानिसहरूले मोशासँग बिन्ती गरे यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे , आगो रोकियो
NUM 11:3     Alignment score: 0.419
That place was named Taberah , because Yahweh 's fire burned among them .
त्यस ठाउँको नाउँ तबेरा राखियो , किनभने परमप्रभुको आगो मानिसहरूमाझ दन्कियो
NUM 11:4     Alignment score: 0.321 → 0.339
Some foreign people began to camp with Israel 's descendants . They wanted better food to eat . Then the people of Israel began to weep and say , " Who will give us meat to eat ?
केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्‍न थाले तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे अनि इस्राएलका मानिसहरू रुन थाले भने , " हामीलाई कसले मासु खान दिन्छ ? "
NUM 11:5     Alignment score: 0.171
We remember the fish that we ate freely in Egypt , the cucumbers , the melons , the leeks , the onions , and the garlic .
हामीले मिश्रमा खुलमखुला खाएका माछा , काँक्रा , खरबूजा , कन्दहरू , प्याज लसुन सम्झन्छौँ
NUM 11:6     Alignment score: 0.284
Now our appetite is gone , because all we can see is this
manna . "
अहिले हाम्रो भोक नै हराइसकेको , किनभने हामी देख्‍ने जत्ति सबै थोक मन्‍न मात्र हो "
NUM 11:7     Alignment score: 0.19 → 0.232
Manna was like coriander seed . It looked like resin .
मन्‍न धनियाँको बिउजस्तो थियो यो हेर्दा खोटोजस्तो देखिन्थ्यो
NUM 11:8     Alignment score: 0.246 → 0.248
The people walked around and gathered it . They ground it in mills , beat it in mortars , boiled it in pots , and made it into cakes . It tasted like fresh olive oil .
मानिसहरू वरिपरि जान्थे यसलाई बटुल्थे तिनीहरूले यसलाई पिँध्थे , ओखलीमा कुट्थे , भाँडामा उमाल्थे यसलाई फुरौला बनाउँथे यो ताजा जैतूनको तेलको स्वादको थियो
NUM 11:9     Alignment score: 0.393
When the dew fell
on the camp in the night , the manna also fell .
छाउनीमा राती शीत पर्दा मन्‍न पनि झर्थ्यो
NUM 11:10     Alignment score: 0.265 → 0.264
Moses heard the people weeping in their families , and every man was at the entrance to his tent . Yahweh was very angry , and in Moses ' eyes their complaining was wrong .
मानिसहरू आ-आफ्ना परिवारमा रोएको मोशाले सुने सबै मानिस आ-आफ्ना पालको ढोका थिए परमप्रभु साह्रै क्रोधित हुनुभयो तिनीहरूको गनगन मोशाको दृष्‍टिमा गलत थियो
NUM 11:11     Alignment score: 0.321
Moses said to Yahweh , " Why have you treated your servant so badly ? Why are you not pleased with me ? You make me carry the load of all these people .
मोशाले परमप्रभुलाई भने , " तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको ? तपाईं किन मसँग खुसी हुनुहुन्‍न ? तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्छ
NUM 11:12     Alignment score: 0.18 → 0.18
Did I conceive all these people ? Have I given them birth so that you should say to me , ' Carry them closely to your chest as a father carries a baby ? ' Should I carry them to the land that you swore to their ancestors to give them ?
के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ ? के तिनीहरूलाई मैले जन्माएको थिएँ अनि ' तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक् ' भन्‍नुहुन्छ ? के मैले तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक दिन त्यहाँसम्म नै बोक्‍नुपर्ने ?
NUM 11:13     Alignment score: 0.328 → 0.331
Where can I find meat to give to all this people ? They are weeping in front of me and are saying , ' Give us meat to eat . '
यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु ? तिनीहरू ' हामीलाई मासु खान दिनुहोस् ' भन्‍दै मेरो सामु रोइरहेका छन्
NUM 11:14     Alignment score: 0.347 → 0.352
I can not bear all these people alone . They are too much for me .
यी सबै मानिसलाई एक्लै बोक्‍न सक्दिनँ तिनीहरू मेरो निम्ति अति धेरै भएका छन्
NUM 11:15     Alignment score: 0.176 → 0.192
Since you are treating me this way , kill me now if I find
favor in your eyes do not let me see my misery . "
तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस् , मैले मेरो बिजोग देख्‍नु नपरोस् "
NUM 11:16     Alignment score: 0.346
Yahweh said to Moses , " Bring to me seventy of Israel 's elders . Be sure that they are elders and officers of the people . Bring them to the tent of meeting to stand there with you .
परमप्रभुले मोशालाई भन्‍नुभयो , " इस्राएलका सत्तरी जना धर्म - गुरु मकहाँ ले तिनीहरू सबै धर्म - गुरु मानिसहरूका अधिकृतहरू होऊन् तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले
NUM 11:17     Alignment score: 0.224 → 0.23
I will come down and talk with you there . I will take some of the Spirit that is on you and put it on them . They will bear the burden of the people with you . You will not have to bear it alone .
ओर्ली आउनेछु तँसँग कुरा गर्नेछु तँसँग भ‍एको केही आत्मा लिएर यसलाई तिनीहरूमाथि राख्‍नेछु तिनीहरूले मानिसहरूका बोझ तँसँगै बहन गर्नेछन् यसलाई तँ एक्लैले बोक्‍नुपर्नेछैन
NUM 11:18     Alignment score: 0.352 → 0.351
Say to the people , ' Consecrate yourselves , for tomorrow and you will indeed eat meat , for you have wept and Yahweh has heard . You said , " Who will give us meat to eat ? It was good for us in Egypt . " Therefore Yahweh will give you meat , and you will eat it .
मानिसहरूलाई भन् , ' भोलिको निम्ति आफैलाई शुद्ध पार तिमीहरूले साँच्‍चै मासु खानेछौ , किनकि तिमीहरू रोएका छौ परमप्रभुले सुन्‍नुभएको तिमीहरूले भन्यौ , " हामीलाई कसले मासु खान दिन्छ ? हामीलाई मिश्र देश नै असल थियो " यसकारण , परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ तिमीहरूले यसलाई खानेछौ
NUM 11:19     Alignment score: 0.452
You will not eat meat for only one day , two days , five days , ten days , or twenty days ,
तिमीहरूले मासु एक दिन , दुई दिन , पाँच दिन , दस दिन वा बिस दिन मात्र खानेछेनौ ,
NUM 11:20     Alignment score: 0.248 → 0.26
but you will eat meat for a whole month until it comes out of your nostrils . It will disgust you because you have rejected Yahweh , who is among you . You have wept before him . You said , " Why did we leave Egypt ? " ' "
तर तिमीहरूले तिमीहरूको नाक लागूञ्‍जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ यो तिमीहरूलाई दिगमिग हुनेछ , किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ , जो तिमीहरू माझ हुनुहुन्छ तिमीहरू उहाँको सामु रोएका छौ तिमीहरूले भन्यौ , " हामीले मिश्र देश किन छाड्यौँ ? "
NUM 11:21     Alignment score: 0.354
Then Moses said , " I am with 600,000 people , and you have said , ' I will give them meat to eat for a whole month . '
त्यसपछि मोशाले भने , " लाख मानिससँग छु , तपाईंले भन्‍नुभएको , ' मैले तिनीहरूलाई पुरै एक महिना मासु खान दिनेछु '
NUM 11:22     Alignment score: 0.245 → 0.242
Should we kill flocks and herds to satisfy them ? Should we catch all the fish in the sea to satisfy them ? "
के तिनीहरूलाई तृप्‍त पार्न हामीले भेडा - बाख्राहरू गाईवस्तुहरू काट्नु ? के तिनीहरूलाई तृप्‍त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने ? "
NUM 11:23     Alignment score: 0.417
Yahweh said to Moses , " Is my hand short ? Now you will see whether or not my word is true . "
परमप्रभुले मोशालाई भन्‍नुभयो , " के मेरो बहुली छोटो भएको ? मेरो वचन सत्य हो वा होइन भनी अब तैँले देख्‍नेछस् "
NUM 11:24     Alignment score: 0.341 → 0.356
Moses went out and told the people Yahweh 's words . He gathered seventy of the people 's elders and positioned them around the tent .
मोशा बाहिर गए परमप्रभुको वचन बोले तिनले मानिसका सत्तरी जना धर्म - गुरुलाई भेला गरे तिनीहरूलाई पालको वरिपरि राखे
NUM 11:25     Alignment score: 0.366 → 0.378
Yahweh came down in the cloud and spoke to Moses . Yahweh took some of the Spirit that was on Moses and put it on the seventy elders . When the Spirit rested on them , they prophesied , but only on that occasion and not again .
परमप्रभु बादलमा तल आउनुभयो मोशासँग बोल्नुभयो परमप्रभुले मोशासँग भएको केही आत्मा लिनुभयो यसलाई सत्तरी जना धर्म - गुरुमाथि राखिदिनुभयो तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरूले अगमवाणी गरे , तर त्यस बेला मात्र फेरि अगमवाणी गरेनन्
NUM 11:26     Alignment score: 0.346 → 0.362
Two men remained in the camp , named Eldad and Medad . The Spirit also rested on them . Their names were written on the list , but they had not gone out to the tent . Nevertheless , they prophesied in the camp .
एल्दाद मेदाद नाउँ गरेका दुई जना छाउनीमा नै बसे आत्मा तिनीहरूमाथि पनि आउनुभयो सूचीमा तिनीहरूका नाउँ पनि उल्लेख गरिएको थियो , तर तिनीहरू पालमा गएका थिएनन् तथापि तिनीहरूले छाउनीमा नै अगमवाणी गरे
NUM 11:27     Alignment score: 0.456
A young man in the camp ran and told Moses , " Eldad and Medad are prophesying in the camp . "
छाउनीमा भएका एक जना जवान दौडेर गएर मोशालाई भने , " एल्दाद मेदादले छाउनीमा नै अगमवाणी गरिरहेका छन् "
NUM 11:28     Alignment score: 0.504 → 0.503
Joshua son of Nun , Moses ' assistant , one of his chosen men , said to Moses , " My master Moses , stop them . "
मोशाका सहायक , तिनका चुनिएका एक जना अर्थात् नूनका छोरा यहोशूले मोशालाई भने , " मालिक , तिनीहरूलाई रोक्‍नुहोस् "
NUM 11:29     Alignment score: 0.306 → 0.309
Moses said to him , " Are you jealous
for my sake ? I wish that all of Yahweh 's people were prophets and that he would put his Spirit on them all ! "
मोशाले तिनलाई भने , " के तिमी मेरो खातिर डाही हुन्छौ ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्‍ताहरू भए कति राम्रो हुन्थ्यो ! "
NUM 11:30     Alignment score: 0.475
Then Moses and the elders of Israel went back to the camp .
मोशा इस्राएलका धर्म - गुरुहरू छाउनीमा फर्केर गए
NUM 11:31     Alignment score: 0.235
Then a wind came from Yahweh and brought quail from the sea . They fell near the camp , about a day 's journey on one side and a day 's journey on the other side . The quail surrounded the camp about two cubits above the ground .
त्यसपछि परमप्रभुबाट बतास आयो समुद्रबाट बट्टाई चराहरू ल्यायो तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके
NUM 11:32     Alignment score: 0.244 → 0.266
The people were busy gathering quail all that day , all the night , and all the next day . No one gathered less than ten homers of quail . They shared the quail all through the camp .
मानिसहरू त्यस दिनभरि , रातभरि अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए कसैले पनि पच्‍चिस मुरीभन्दा कम बटुलेन तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए
NUM 11:33     Alignment score: 0.169
While the meat was still between their teeth , while they were chewing it , Yahweh became angry at them . He attacked the people with a very great disease .
मासु तिनीहरूको मुखमा हुँदा नै , तिनीहरूले यसलाई चपाइरहँदा नै , परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो
NUM 11:34     Alignment score: 0.362 → 0.362
That place was named Kibroth Hattaavah , because there they buried the people who had craved meat .
त्यस ठाउँको नाउँ किब्रोथ - हत्तावा राखियो , किनभने मासुको लालसा गर्ने मानिसहरूलाई तिनीहरूले त्यहाँ गाडे
NUM 11:35     Alignment score: 0.389 → 0.389
From Kibroth Hattaavah the people traveled to Hazeroth , where they stayed .
किब्रोथ - हत्तावाबाट मानिसहरू हसेरोततिर गए , जहाँ तिनीहरू बसे
NUM 11     Average alignment score: 0.309 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36