Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 26:2     Alignment score: 0.215 → 0.219
" Count
all the community of the people of Israel , from twenty years old and up , by their ancestor 's families , all who are able to go to war for Israel . "
" इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल - कुलअनुसार बिस वर्ष त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्‍ने सबैको गन्ती गर "


NUM 26:3     Alignment score: 0.372 → 0.443
So Moses and Eleazar the priest spoke to them in the plains of Moab by the Jordan at Jericho and said ,
त्यसैले मोशा पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने ,
NUM 26:4     Alignment score: 0.308 → 0.306
" Count the people , from twenty years old and up , as Yahweh commanded Moses and the people of Israel , who came
out of the land of Egypt . "
" परमप्रभुले मोशा इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बिस वर्ष त्यसभन्दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्ती गर "
NUM 26:5     Alignment score: 0.265 → 0.275
Reuben was the firstborn of Israel . From his son Hanok came the clan of the Hanokites . From Pallu came
the clan of the Palluites .
रूबेन इस्राएलका जेठा छोरा थिए तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो पल्लुबाट पल्लुईहरूको वंश आयो
NUM 26:6     Alignment score: 0.131
From Hezron came
the clan of the Hezronites . From Karmi came the clan of the Karmites .
हेस्रोनबाट हेस्रोनीहरूको वंश आयो कर्मीबाट कर्मीहरूको वंश आयो
NUM 26:7     Alignment score: 0.334 → 0.333
These were the clans of Reuben , who numbered 43,730 men .
यिनीहरू रूबेनका कुलहरू थिए , जसको सङ्ख्या ४३,७३० थियो
NUM 26:8     Alignment score: 0.396
Eliab was a son of Pallu .
एलीआब पल्लुका छोरा थिए
NUM 26:9     Alignment score: 0.421 → 0.467
Eliab 's sons were Nemuel , Dathan , and Abiram . These were the same Dathan and Abiram who followed Korah when they challenged Moses and Aaron and rebelled against Yahweh .
एलीआबका छोराहरू नमूएल , दातान अबीराम थिए मोशा हारूनलाई चुनौती दिँदा अनि परमप्रभुको विरुद्धमा विद्रोह गर्दा कोरहको पछि लाग्‍ने दातान अबीराम यिनै थिए
NUM 26:10     Alignment score: 0.316 → 0.325
The earth opened its mouth and swallowed them up together with Korah when all his followers died . At that time , fire devoured 250 men , who became a warning sign .
कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो तिनीहरूलाई निल्यो त्यस बेला २५० जना आगोले भस्म भए , जो चेताउनीका सङ्केत भए
NUM 26:11     Alignment score: 0.464
But Korah 's line did not die out .
तर कोरहका वंश मरेनन्
NUM 26:13     Alignment score: 0.128
through Zerah , the clan of the Zerahites , through Shaul , the clan of the Shaulites .
जेरहबाट जेरहातीहरूको वंश , शौलबाट शौलीहरूको वंश भए
NUM 26:14     Alignment score: 0.215 → 0.214
These were the clans of Simeon 's descendants , who numbered 22,200 men .
यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए , जसको सङ्ख्या २२,२०० थियो यिनीहरू
NUM 26:17     Alignment score: 0.129
through Arod , the clan of the Arodites , through Areli , the clan of the Arelites .
अरोदबाट अरोदीहरूको वंश , अरेलीबाट अरेलीहरूको वंश भए
NUM 26:18     Alignment score: 0.34 → 0.334
These were the clans of Gad 's descendants , who numbered 40,500 men .
यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए , जसको सङ्ख्या ४०,५०० थियो
NUM 26:19     Alignment score: 0.625
Judah 's sons were Er and Onan , but these men died in the land of Canaan .
एर् ओनान यहूदाका छोराहरू थिए , तर यिनीहरू कनानको भूमिमा नै मरे
NUM 26:22     Alignment score: 0.288
These were the clans of Judah 's descendants , who numbered 76,500 men .
यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए , जसको सङ्ख्या ७६,५०० थियो
NUM 26:24     Alignment score: 0.128
through Jashub , the clan of the Jashubites , through Shimron , the clan of the Shimronites .
याशूबबाट याशूबीहरूको वंश , शिम्रोनबाट शिम्रनीहरूको वंश भए
NUM 26:25     Alignment score: 0.245
These were the clans of Issachar , who numbered 64,300 men .
यिनीहरू इस्साखारका कुलहरू थिए , जसको सङ्ख्या ६४,३०० थियो
NUM 26:27     Alignment score: 0.221
These were the clans of the Zebulunites , who numbered 60,500 men .
यिनीहरू जबूलूनका कुलहरू थिए , जसको सङ्ख्या ६०,५०० थियो
NUM 26:28     Alignment score: 0.408 → 0.41
The clans of Joseph 's descendants were Manasseh and Ephraim .
योसेफका सन्तानहरूका कुलहरू मनश्‍शे एफ्राइम थिए
NUM 26:30     Alignment score: 0.192 → 0.187
Gilead 's descendants were these : Through Iezer , the clan of the Iezerites , through Helek , the clan of the Helekites ,
गिलादबाट गिलादीहरूका वंश भए यिनीहरू गिलादका सन्तानहरू थिएः ईएजेरबाट ऐएजेरीहरूका वंश , हेलेकबाट हेलेकीहरूका वंश ,
NUM 26:32     Alignment score: 0.128
through Shemida , the clan of the Shemidaites , through Hepher , the clan of the Hepherites .
शमीदाबाट शमीदीहरूका वंश , हेपेरबाट हेपेरहरूका वंश भए
NUM 26:33     Alignment score: 0.612
Zelophehad son of Hepher had no sons , but only daughters . The names of his daughters were Mahlah , Noah , Hoglah , Milkah , and Tirzah .
हेपेरका छोरा सलोफादका छोराहरू थिएनन् , तर छोरीहरू मात्र थिए तिनका छोरीहरूका नाउँ महला , नोआह , होग्‍ला , मिल्का तिर्सा थिए
NUM 26:34     Alignment score: 0.308
These were the clans of Manasseh , who numbered 52,700 men .
यिनीहरू मनश्‍शेका कुलहरू थिए , जसको सङ्ख्या ५२,७०० थियो
NUM 26:36     Alignment score: 0.133
The descendants of Shuthelah were , by Eran , the clan of the Eranites .
शूतेलहका सन्तानहरू , एरानबाट एरानीहरू थिए
NUM 26:37     Alignment score: 0.253
These were the clans of Ephraim 's descendants , who numbered 32,500 men . These were Joseph 's descendants , counted in each of their clans .
यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए , जसको सङ्ख्या ३२,५०० थियो यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए
NUM 26:39     Alignment score: 0.12
through Shephupham , the clan of the Shuphamites , through Hupham , the clan of the Huphamites .
शूपामबाट शूपामीहरूको वंश , हूपामबाट हूपामीहरूका वंश भए आर्द नामान
NUM 26:41     Alignment score: 0.265
These were the clans of Benjamin 's descendants . They numbered 45,600 men .
यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए तिनीहरूको सङ्ख्या ४५,६०० थियो
NUM 26:42     Alignment score: 0.263 → 0.267
The clans of Dan 's descendants were , by Shuham , the clans of the Shuhamites . These were the clans of Dan 's descendants .
शूहामबाट आएका शूहामीहरूका वंश नै दानका सन्तानहरूका कुलहरू थिए यिनीहरू दानका सन्तानका कुलहरू थिए
NUM 26:43     Alignment score: 0.18
All the clans of the Shuhamites numbered 64,400 men .
शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो
NUM 26:46     Alignment score: 0.382 → 0.449
The name of Asher 's daughter was Serah .
आशेरकी छोरीको नाउँ सेरह थियो
NUM 26:47     Alignment score: 0.346
These were the clans of Asher 's descendants , who numbered 53,400 men .
यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए , जसको सङ्ख्या ५३,४०० थियो
NUM 26:49     Alignment score: 0.128
through Jezer , the clan of the Jezerites , through Shillem , the clan of the Shillemites .
येसेरबाट येसेरीहरूका वंश , शिल्लेमबाट शिल्लेमीहरूको वंश भए
NUM 26:50     Alignment score: 0.3 → 0.295
These were the clans of Naphtali 's descendants , who numbered 45,400 men .
यिनीहरू नप्‍तालीका सन्तानहरूका वंशहरू थिए , जसको सङ्ख्या ४५,४०० थियो
NUM 26:51     Alignment score: 0.034 → 0.053
This
was the complete count of men among the people of Israel : 601,730 .
इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो
NUM 26:52     Alignment score: 0.415 → 0.412
Yahweh spoke to Moses and said ,
परमप्रभु मोशासँग बोल्नुभयो ,
NUM 26:53     Alignment score: 0.243
" The land must be divided among these men as an inheritance according to the number of their names .
" यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ
NUM 26:54     Alignment score: 0.169 → 0.165
To the larger clans you must give more inheritance , and to the smaller clans you must give less inheritance . To every family you must give an inheritance according to the number of men who were counted .
ठुलो कुललाई ठुलो अंश दिनुपर्छ सानो कुललाई सानो अंश दिनुपर्छ हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक - एक अंश दिनुपर्छ
NUM 26:56     Alignment score: 0.071 → 0.095
Their inheritance must be divided among the larger and the smaller clans , distributed to them by random lot . "
आ-आफ्ना कुललाई बाँडिदिएअनुसार तिनीहरूले भूमि पाउनुपर्छ तिनीहरूलाई चिट्ठाद्वारा बाँडिदिएअनुसार ठुला साना कुलहरूलाई आ-आफ्ना अंश भाग लगाउनुपर्छ "
NUM 26:59     Alignment score: 0.315 → 0.313
The name of Amram 's wife was Jochebed , a descendant of Levi , who was born to Levites in Egypt . She bore to Amram their children , who were Aaron , Moses , and Miriam their sister .
लेवी कुलका सन्तान अम्रामकी पत्‍नीको नाउँ योकेबेद थियो , जो मिश्रमा लेवी कुलमा जन्मेकी थिइन् तिनीबाट अम्रामका छोराछोरीहरू हारून , मोशा तिनीहरूका दिदी मिरियम जन्मे
NUM 26:60     Alignment score: 0.491 → 0.557
To Aaron were born Nadab and Abihu , Eleazar and Ithamar .
हारूनबाट नादाब अबीहू , एलाजार ईतामार जन्मे
NUM 26:61     Alignment score: 0.309 → 0.316
Nadab and Abihu died
when they offered before Yahweh unacceptable fire .
नदाब अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा तिनीहरू मरे
NUM 26:62     Alignment score: 0.305 → 0.335
The males who were counted among them numbered twenty - three thousand , all males one month old and up . But they were not counted among Israel 's descendants because no inheritance was given to them among the people of Israel .
तिनीहरू माझ एक महिना त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरूको सङ्ख्या तेइस हजार थियो तर तिनीहरूलाई इस्राएलका सन्तानहरूमाझ गन्ती गरिएन , किनभने तिनीहरूलाई इस्राएलका मानिसहरूमाझ कुनै अंश दिइएको थिएन
NUM 26:63     Alignment score: 0.37 → 0.383
These are the ones who were counted by Moses and Eleazar the priest . They counted the people of Israel in the plains of Moab by the Jordan at Jericho .
मोशा पुजारी एलाजारले गन्ती गरेकाहरू यिनीहरू नै थिए तिनीहरूले इस्राएलका मानिसहरूलाई यरीहोपारि यर्दन नजिकै मोआबको मैदानमा गन्ती गरे
NUM 26:65     Alignment score: 0.297 → 0.327
For Yahweh had said that all of those people would certainly die in the wilderness . There was not a man left among them , except Caleb son of Jephunneh and Joshua son of Nun .
किनभने ती मानिसहरू सबै मरूभूमीमा नै मर्नेथिए भनी परमप्रभुले भन्‍नुभएको थियो तिनीहरूमा यपुन्‍नेका छोरा कालेब नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन्
NUM 26     Average alignment score: 0.293 for 45 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36