Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 22:2     Alignment score: 0.442
Balak son of Zippor saw all that Israel had done to the Amorites .
सिप्‍पोरका छोरा बालाकले इस्राएलले एमोरीहरूलाई के गरेका थिए सो देखेका थिए


NUM 22:3     Alignment score: 0.322 → 0.375
Moab was very afraid of the people because they were many , and Moab was in terror of the people of Israel .
मोआब ती मानिसहरूसँग साह्रै डराएका थिए , किनभने तिनीहरू धेरै थिए मोआब इस्राएलका मानिसहरूका त्रासमा थियो
NUM 22:4     Alignment score: 0.41
The king of Moab said to the elders of Midian , " This multitude will eat up all that is around us as an ox eats up the grass in a field . " Now Balak son of Zippor was king of Moab at that time .
मोआबका राजाले मिद्यानका धर्म - गुरुहरूलाई भने , " यो भिडले गोरुले मैदानको घाँस खाएजस्तै हाम्रो वरिपरि भएका सबै थोक खाइदिने छन् " यस बेला सिप्‍पोरका छोरा बालाक मोआबका राजा थिए
NUM 22:5     Alignment score: 0.339
He sent messengers to Balaam son of Beor , at Pethor which is by the Euphrates River , in the land of his nation and his people . He called him and said , " Look , a nation has come here from Egypt . They cover the face of the earth and they are right now next to me .
तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए तिनले उनलाई निमन्त्रणा दिए भने , " हेर्नुहोस् , मिश्रबाट एउटा जाति आएको तिनीहरूले धर्ती नै ढाकेका छन् अहिले तिनीहरू मेरो छेवैमा छन्
NUM 22:6     Alignment score: 0.294 → 0.294
So please
come now and curse this nation for me , because they are too strong for me . Perhaps then I can manage to attack them and drive them out of the land . I know that whomever you bless will be blessed , and whomever you curse will be cursed . "
त्यसैले तपाईं आउनुहोस् मेरो निम्ति यस जातिलाई सराप दिनुहोस् , किनभने तिनीहरू मेरो निम्ति ज्यादै बलिया भएका छन् सायद त्यसपछि मैलै तिनीहरूलाई आक्रमण गर्न मेरो भूमिबाट लखेट्न सक्छु तपाईंले जसलाई आशिष् दिनुहुन्छ , त्यो आशिषित्् हुने तपाईंले जसलाई सराप दिनुहुन्छ , त्यो श्रापित हुने "
NUM 22:7     Alignment score: 0.287 → 0.299
So the elders of Moab and the elders of Midian left , taking payment for divination . They came to Balaam and spoke to him Balak 's words .
त्यसैले मोआब मिद्यानका धर्म - गुरुहरू जोखनाको निम्ति दक्षिणा लिएर गए तिनीहरू बालामकहाँ आए बालाकको खबर उनलाई भने
NUM 22:8     Alignment score: 0.418 → 0.418
Balaam said to them , " Stay here tonight . I will bring you what Yahweh says to me . " So the leaders of Moab stayed with Balaam that night .
बालामले तिनीहरूलाई भने , " आज राती यहाँ बस्‍नुहोस् परमप्रभुले जे भन्‍नुहुन्छ सो तपाईंलाई बताउने छु " त्यसैले मोआबका अगुवाहरू त्यस रात बालामसँगै बसे
NUM 22:9     Alignment score: 0.366
God came to Balaam and said , " Who are these men who came
to you ? "
परमेश्‍वर बालामकहाँ आउनुभयो भन्‍नुभयो , " तँकहाँ आउने यी मानिसहरू को हुन् ? "
NUM 22:10     Alignment score: 0.55
Balaam answered God , " Balak son of Zippor , king of Moab , has sent them to me . He said ,
बालामले परमेश्‍वरलाई जवाफ दिए , " सिप्‍पोरका छोरा मोआबका राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका छन् तिनले भने ,
NUM 22:11     Alignment score: 0.296 → 0.297
' Look , the people who have come from Egypt cover the surface of my land . Now come and curse them for me . Perhaps I will manage to fight them and drive them out . ' "
" हेर्नुहोस् , मिश्रबाट आएका मानिसहरूले मेरो भूमि ढाकेका छन् अब आउनुहोस् तिनीहरूलाई सराप दिनुहोस् सायद तिनीहरूसँग लड्न सक्छु तिनीहरूलाई लखेट्न सक्छु "
NUM 22:12     Alignment score: 0.321
God replied to Balaam , " You must not go with those men . You must not curse the people of Israel because they have been blessed . "
परमेश्‍वरले बालामलाई जवाफ दिनुभयो , " तँ तिनीहरूसँग जानुहुँदैन तैँले इस्राएलका मानिसहरूलाई सराप दिनुहुँदैन , किनभने तिनीहरू आशिषित्् भएका छन् "
NUM 22:13     Alignment score: 0.314 → 0.317
Balaam rose
up in the morning and said to Balak 's leaders , " Go back to your land because Yahweh refuses to allow me to go with you . "
बालाम बिहानै उठेर बालाकका अगुवाहरूलाई भने , " तपाईंको देशमा नै फर्केर जानुहोस् , किनभने परमप्रभुले मलाई तपाईंहरूसँग जान दिन इन्कार गर्नुभएको "
NUM 22:14     Alignment score: 0.403
So the leaders of Moab left and went back to Balak . They said , " Balaam refused to come with us . "
त्यसैले मोआबका अगुवाहरू त्यहाँबाट हिँडे बालाककहाँ फर्केर गए तिनीहरूले भने , " बालामले हामीसँग आउन इन्कार गरे "
NUM 22:15     Alignment score: 0.219 → 0.331
Balak sent again more leaders who were even more honored than the first group .
बालाकले पहिलेका समूहका भन्दा धेरै प्रतिष्‍ठित अगुवाहरूलाई फेरि पठाए
NUM 22:16     Alignment score: 0.364 → 0.367
They came to Balaam and said to him , " Balak son of Zippor says this
, ' Please let nothing stop you from coming to me ,
तिनीहरू बालामकहाँ आए तिनलाई भने , " सिप्‍पोरका छोरा बालाक भन्‍नुहुन्छ , ' बिन्ती , तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस् ,
NUM 22:17     Alignment score: 0.199 → 0.208
because I will pay you extremely well and give you great honor , and I will do whatever you tell me to do . So please
come and curse this people for me . ' "
किनभने मैले तपाईंलाई अत्यधिक राम्रो दक्षिणा दिनेछु ठुलो इज्‍जत गर्नेछु तपाईंले जे गर्न भन्‍नुहुन्छ सो गर्नेछु त्यसैले आउनुहोस् यी मानिसहरूलाई सराप दिनुहोस् ' "
NUM 22:18     Alignment score: 0.375
Balaam answered and said to Balak 's men , " Even if Balak would give me his palace full of silver and gold , I can not go beyond the word of Yahweh , my God , and do less or more than what he tells me .
बालामले जवाफ दिए बालाकका मानिसहरूलाई भने , " बालाकले मलाई सुन चाँदीले भरिएको तिनको दरबार नै दिए पनि परमप्रभु मेरा परमेश्‍वरको वचनभन्दा बाहिर जान सक्दिनँ अनि उहाँले भन्‍नुभएको भन्दा कम वा बढी गर्न सक्दिनँ
NUM 22:19     Alignment score: 0.368
Now then , please wait here tonight too , so that I may learn anything further that Yahweh says to me . "
कृपया आज राती पनि यहीँ पर्खनुहोस् , ताकि परमप्रभुले मलाई के भन्‍नुहुन्छ सो जान्‍न सकूँ "
NUM 22:20     Alignment score: 0.313
God came to Balaam at night and said to him , " Since these men have come to summon you , get up and go with them . But only do what I tell you to do . "
परमेश्‍वर राती बालामकहाँ आउनुभयो तिनलाई भन्‍नुभयो , " यी मानिसहरू तँलाई डाक्‍न आएका हुनाले उठ् तँ तिनीहरूसँग जा तर मैले भनेको कुरा मात्र गर् "
NUM 22:21     Alignment score: 0.388
Balaam got up in the morning , saddled his donkey , and went with the leaders of Moab .
बालम बिहान उठे तिनका गधामा काठी कसे मोआबका अगुवाहरूसँगै गए
NUM 22:22     Alignment score: 0.266 → 0.268
But because he went , God 's anger was kindled . The angel of Yahweh placed himself in the road as someone hostile to Balaam , who was riding on his donkey . Balaam 's two servants were also with him .
तर तिनी गएकाले परमेश्‍वरको क्रोध दन्क्यो परमप्रभुका स्वर्गदूतले गधामा सवार बालामप्रति कोही वैरीको रूपमा बाटोमा प्रस्तुत भए बालामका दुई जना नोकर तिनीसँगै थिए
NUM 22:25     Alignment score: 0.332 → 0.35
The donkey saw the angel of Yahweh again . She went against the wall and pinned Balaam 's foot
against it . Balaam struck her again .
गधाले फेरि पनि परमप्रभुको दूतलाई देख्यो त्यो पर्खालमा सेपिँदै गयो बालामको खुट्टालाई पर्खालामा चेपिदियो बालामले त्यसलाई फेरि पनि पिटे
NUM 22:26     Alignment score: 0.193 → 0.196
The angel of Yahweh went further and stood in another narrow place where there was no way to turn to either side .
त्यसपछि परमप्रभुका दूत अझै अगाडि साँघुरो ठाउँमा गएर उभिए , जहाँ यता - उता कतै फर्कने ठाउँ थिएन
NUM 22:27     Alignment score: 0.295
The donkey saw the angel of Yahweh , and she lay down under Balaam . Balaam 's anger was kindled , and he struck the donkey with his staff .
गधाले परमप्रभुको दूतलाई देख्यो त्यो बालामको मुनि थचक्‍क बस्यो बालाम रिसले आगो भए तिनले गधालाई आफ्नो लहुरोले पिटे
NUM 22:28     Alignment score: 0.283
Then Yahweh opened the donkey 's mouth so she could talk . She said to Balaam , " What have I done to you that induced you to strike
me these three times ? "
त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो , त्यसैले त्यो बोल्न सक्यो त्यसले बालामलाई भन्यो , " मैले तपाईंलाई के गरेको छु तपाईंले मलाई तिन पटक पिट्नुभएको ? "
NUM 22:29     Alignment score: 0.238 → 0.238
Balaam replied to the donkey , " It was because you acted so stupidly with me . I wish there were a sword in my hand . If there were , by now I would have killed you . "
बालामले गधालाई भने , " तैँले मसँग यति मूर्खतापूर्ण व्यवहार गरिस् मेरो हातमा तरवार भएको भए हुन्थ्यो यदि मेरो हातमा तरवार भएको भए , मैले तँलाई मारिसक्‍ने थिएँ "
NUM 22:30     Alignment score: 0.256
The donkey said to Balaam , " Am not I your donkey on which you have ridden all your life long to this present day ? Have I ever been in the habit of doing such things to you before ? " Balaam said , " No . "
गधाले बालामलाई भन्यो , " के तपाईंले आजको दिनसम्म आफ्नो जीवनकालभरि चढ्नुभएको गधा होइन ? के यसअघि कहिल्यै तपाईंसँग यसो गर्ने मेरो बानी थियो ? " बालामले जवाफ दिए , " थिएन "
NUM 22:31     Alignment score: 0.33 → 0.341
Then Yahweh opened Balaam 's eyes , and he saw the angel of Yahweh standing in the road with his drawn sword in his hand . Balaam lowered his head and lay facedown .
तब परमप्रभुले बालामको आँखा खोलिदिनुभयो तिनले परमप्रभुको दूत तरवार थुतेर हातमा लिएर उभिएरहेका देखे बालामले आफ्नो शिर निहुराए मुख अँध्यारो बनाए
NUM 22:32     Alignment score: 0.279 → 0.287
The angel of Yahweh said to him , " Why have you struck
your donkey these three times ? Look , I have come as someone hostile to you because your actions before me have been wicked .
परमप्रभुका दूतले तिनलाई भने , " तैँले तेरो गधालाई किन तिन - तिन पटकसम्म कुटिस् ? हेर् , तेरो शत्रुको रूपमा आएको छु , किनभने तेरा कार्यहरू मेरो नजरमा दुष्‍ट भएका छन्
NUM 22:33     Alignment score: 0.27 → 0.284
The donkey saw me and turned away from me these three times . If she had not turned away from me , I would certainly have killed you and spared her life . "
गधाले मलाई देखेर तिन - तिन पटकसम्म मबाट तर्क्यो यदि त्यो मबाट नतर्केको भए , निश्‍चय नै मैले तँलाई मार्नेथिएँ त्यसलाई छोड्नेथिएँ "
NUM 22:34     Alignment score: 0.289 → 0.291
Balaam said to the angel of Yahweh , " I have sinned . I did not know that you stood against me in the road . So now , if it is displeasing to you , I will turn back . "
बालामले परमप्रभुका दूतलाई भने , " मैले पाप गरेको छु तपाईं बाटोमा मेरो विरुद्ध खडा हुनुभएको भन्‍ने मैले थाहा पाइनँ त्यसैले यदि तपाईंलाई मन पर्दैन भने , फर्कने छु "
NUM 22:35     Alignment score: 0.375 → 0.379
But the angel of Yahweh said to Balaam , " Go on ahead with the men . But you must only speak the words that I tell you . " So Balaam went with the leaders of Balak .
तर परमप्रभुका दूतले बालामलाई भने , " यी मानिसहरूसँग जा तर तैँले जे भन्‍छु सो मात्र भन्‍नुपर्छ " त्यसैले बालाम बालाकका अगुवाहरूसँग गए
NUM 22:36     Alignment score: 0.368 → 0.384
When Balak heard that Balaam had come , he went out to meet him at a city in Moab at the Arnon , which is on the border .
जब बालाम आएका थिए भन्‍ने बालाकले सुने , उनी तिनलाई भेट्न मोआबको सहर अर्नोनमा भेट्न गए , जुन सिमाना पर्छ
NUM 22:37     Alignment score: 0.398
Balak said to Balaam , " Did I not send men to you to summon you ? Why did you not come to me ? Am I not able to honor you ? "
बालाकले बालामलाई भने , " के मैले तपाईंलाई डाक्‍न मानिसहरू तपाईंकहाँ पठाइनँ ? तपाईं मकहाँ किन आउनुभएन ? के तपाईंलाई आदर गर्न सक्षम छैन ? "
NUM 22:38     Alignment score: 0.316
Then Balaam replied to Balak , " See , I have come to you . Do I now have any power to say anything ? I can only say the words that God puts into my mouth . "
त्यसपछि बालामले बालाकलाई जवाफ दिए , " हेर्नुहोस् , तपाईंकहाँ आएको छु के मसँग कुनै कुरा भन्‍ने शक्ति ? मैले परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ त्यही मात्र भन्‍न सक्छु "
NUM 22:39     Alignment score: 0.373 → 0.423
Balaam went with Balak , and they arrived at Kiriath Huzoth .
बालाम बालाकसँग गए तिनीहरू किर्यत - हुसोतमा आइपुगे
NUM 22:40     Alignment score: 0.434 → 0.434
Then Balak sacrificed oxen and sheep and gave some meat to Balaam and the leaders who were with him .
त्यसपछि बालाकले गोरुहरू भेडाहरू बलि चढाए अनि तिनले केही मासु बालाम तिनीसँग भएका अगुवाहरूलाई दिए
NUM 22:41     Alignment score: 0.414
In the morning , Balak took Balaam up to the high place of Baal . From there Balaam could see only a part of the Israelites in their camp .
बिहान बालाकले बालामलाई बालको उच्‍च स्थानमा लगे त्यहाँबाट बालामले इस्राएलीहरूलाई तिनीहरूको छाउनीमा थोरै मात्र देख्‍न सक्थे
NUM 22     Average alignment score: 0.334 for 38 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36