Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 16:1     Alignment score: 0.394 → 0.414
Now Korah son of Izhar son of Kohath son of Levi , along with Dathan and Abiram sons of Eliab , and On son of Peleth , descendants of Reuben , gathered some men .
लेवीका पनाति , कहातका नाति , यिसहारका छोरा कोरहसाथै रूबेनका कुलका एलीआबका छोराहरू दातान अबीराम अनि पेलेथका छोराले केही मानिसहरू भेला गरे


NUM 16:2     Alignment score: 0.29 → 0.323
They rose
up against Moses , along with other men from the people of Israel , two hundred and fifty leaders of the community who were well - known members in the community .
तिनीहरू , इस्राएलका मानिसहरूका अन्य मानिसहरूसँगै दुई सय पचास समुदायका अगुवाहरू जो नाम चलेका सदस्यहरू थिए , मोशाको विरुद्धा खडा भए
NUM 16:3     Alignment score: 0.261
They assembled themselves together to confront Moses and Aaron . They said to them , " You have gone too far ! All the community is set apart , every one of them , and Yahweh is among them . Why do you lift up yourselves above the rest of Yahweh 's community ? "
तिनीहरू मोशा हारूनको सामना गर्न आफै भेला भए तिनीहरूले उनीहरूलाई भने , " तपाईंहरूले अति गर्नुभयो ! सबै समुदाय , तिनीहरूमध्ये हरेकलाई नै अलग गरिएको परमप्रभु तिनीहरूसँग छन् किन आफैलाई परमप्रभुको समुदायभन्दा माथि उठाउनुहुन्छ ? "
NUM 16:4     Alignment score: 0.403
When Moses heard that , he lay facedown .
जब मोशाले त्यो सुने , तिनी घोप्टो परे
NUM 16:5     Alignment score: 0.216
He spoke to Korah and to all those with him , " In the morning Yahweh will make known who belongs to him and who is set apart to him . He will bring that person near to him . The one he chooses he will bring near to himself .
तिनले कोरह उनका साथमा भएकाहरूलाई भने , " को उहाँका हुन् कसलाई उहाँको निम्ति अलग गरिएको भनी परमप्रभुले बिहान देखाउनुहुने त्यस व्‍यक्‍तिलाई उहाँले उहाँको नजिक ल्याउनुहुने उहाँले चुन्‍नुभएकोलाई आफैले आफ्नो नजिक ल्याउनुहुने
NUM 16:6     Alignment score: 0.416
Do this , Korah and all your group . Take censers
कोरह तिम्रा सबै समूहले यो गर धुपौराहरू लेओ
NUM 16:7     Alignment score: 0.296 → 0.305
tomorrow and put fire and incense in them before Yahweh . The one whom Yahweh chooses , that man will be set apart to Yahweh . You have gone too far , you descendants of Levi . "
भोलि त्यसमा परमप्रभुको सामु धूप आगो राख परमप्रभुले चुन्‍नुहुने मानिसलाई उहाँको निम्ति अलग गरिनेछ तिमी लेवीका सन्तानहरू अति धेरै भएका छौ "
NUM 16:8     Alignment score: 0.4 → 0.441
Again , Moses said to Korah , " Now listen , you descendants of Levi :
फेरि मोशाले कोरहलाई भने , " सुन , तिमी लेवीका सन्तानहरूः
NUM 16:10     Alignment score: 0.288 → 0.295
He has brought you near , and all your kinfolk , the descendants of Levi , with you , yet you are seeking the priesthood also !
उहाँले तिमीहरू तिमीहरूका सबै दाजुभाइ , लेवीका सन्तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको , अझै तिमीहरूले पुजारी पद पनि खोजिरहेका छौ !
NUM 16:11     Alignment score: 0.33 → 0.332
That is why you and all your group have gathered together against Yahweh . So why are you complaining about Aaron , who obeys Yahweh ? "
यसैले तिमी तिमीहरूका सबै समूह सँगसँगै भेला भएका छौ त्यसैले तिमीहरूले किन हारूनको बारेमा गनगन गरिरहेका छौ , जसले परमप्रभुको आज्ञा पालन गर्छन् ?
NUM 16:12     Alignment score: 0.47 → 0.494
Then Moses called for Dathan and Abiram , the sons of Eliab , but they said , " We will not come up .
त्यसपछि मोशाले दातान अबीराम , एलीआबका छोराहरूलाई बोलाए तर तिनीहरूले भने , " हामी आउँदैनौँ
NUM 16:13     Alignment score: 0.277 → 0.297
Is it a small thing that you have brought us up out of a land flowing with milk and honey , to kill us in the wilderness ? Now you want to make yourself ruler over us !
के हामीलाई दूध मह बग्‍ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो ? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ !
NUM 16:14     Alignment score: 0.344 → 0.356
In addition , you have not brought us into a land flowing with milk and honey , or given us the fields and vineyards as an inheritance . Now do you want to blind us with empty promises ? We will not come to you . "
यसको अतिरिक्‍त , तपाईंले हामीलाई दूध मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ ? हामी तपाईंकहाँ आउँदैनौँ "
NUM 16:15     Alignment score: 0.259
Moses was very angry and said to Yahweh , " Do not respect their offering . I have not taken one donkey from them , and I have not harmed any of them . "
मोशा साह्रै रिसाए परमप्रभुलाई भने , " तिनीहरूको भेटीको कदर नगर्नुहोस् मैले तिनीहरूबाट एउटा गधा पनि लिएको छैनँ , मैले तिनीहरू कसैलाई पनि हानि पुर्‍याएको छैनँ
NUM 16:16     Alignment score: 0.291 → 0.306
Then Moses said to Korah , " Tomorrow you and all your company must go before Yahweh you and they , and Aaron .
मोशाले कोरहलाई भने , " भोलि तिमी तिम्रा सबै दल अर्थात् तिमी , तिनीहरू हारून परमप्रभुको सामु जानुपर्छ तिमीहरू हरेकले आ-आफ्ना धुपौरा लिनुपर्छ यसमा धूप राख्‍नुपर्छ
NUM 16:18     Alignment score: 0.322 → 0.339
So every man took his censer , put fire in it , laid incense in it , and stood at the entrance to the tent of meeting with Moses and Aaron .
यसैले हरेकले आ-आफ्ना धुपौरा लिए , यसमा आगो राखे , यसमा धूप राखे मोशा हारूनसँगै भेट हुने पालको प्रवेश - द्वारमा खडा भए
NUM 16:19     Alignment score: 0.313 → 0.313
Korah assembled all the community against Moses and Aaron at the entrance to the tent of meeting , and Yahweh 's glory appeared to all the community .
कोरहले सारा समुदायलाई मोशा हारूनको विरुद्धमा भेट हुने पालको प्रवेश - द्वारमा भेला पारे परमप्रभुको महिमा सारा समुदायकहाँ देखा पर्‍यो
NUM 16:20     Alignment score: 0.498 → 0.501
Then Yahweh spoke to Moses and to Aaron :
परमप्रभु मोशा हारूनसँग बोल्नुभयो ,
NUM 16:21     Alignment score: 0.188 → 0.214
" Separate yourselves from among this community that I may consume them immediately . "
" यस समुदायबाट अलग होओ , ताकि तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ "
NUM 16:22     Alignment score: 0.29 → 0.308
Moses and Aaron lay facedown and said , " God , the God of the spirits of all humanity , if one man sins , must you be angry with all the community ? "
मोशा हारून घोप्‍टो परे भने , " हे परमेश्‍वर , सारा मानव - जातिको आत्माका परमेश्‍वर , एक जनाले पाप गर्दा , के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ ? "
NUM 16:23     Alignment score: 0.426
Yahweh replied to Moses . He said ,
परमप्रभुले मोशालाई जवाफ दिनुभयो ,
NUM 16:24     Alignment score: 0.353 → 0.351
" Speak to the community . Say , ' Get away from the tents of Korah , Dathan , and Abiram . ' "
" समुदायलाई भन् ' कोरह , दातान अबीरामका पालहरूबाट पर जाओ ' भन् "
NUM 16:25     Alignment score: 0.305 → 0.306
Then Moses rose
up and went to Dathan and Abiram ; the elders of Israel followed him .
अनि मोशा खडा भए दातान अबीरामको पालमा गए ; इस्राएलका धर्म - गुरुहरू तिनको पछि - पछि गए
NUM 16:26     Alignment score: 0.268 → 0.294
He spoke to the community and said , " Now leave the tents of these wicked men and touch nothing of theirs , or you will be consumed by all their sins . "
तिनले समुदायलाई यसो भने , " यी दुष्‍टहरूका पालहरूबाट हट तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ "
NUM 16:27     Alignment score: 0.377 → 0.359
So the community on every side of the tents of Korah , Dathan , and Abiram left them . Dathan and Abiram came
out and stood at the entrance to their tents , with their wives , sons , and their little ones .
यसैले कोरह , दातान अबीरामका पाल वरिपरिका समुदायले तिनीहरूलाई छोडे दातान अबीराम तिनीहरूका पत्‍नीहरू , छोराहरू स-साना बालबालिकाहरूसहित तिनीहरूका पालको प्रवेश - द्वारमा खडा भए
NUM 16:28     Alignment score: 0.311 → 0.314
Then Moses said , " By this
you will know that Yahweh has sent me to do all these works , for I have not done them of my own accord .
मोशाले भने , " यसैद्वारा यी सबै थोक गर्न मलाई परमप्रभुले पठाउनुभएको भन्‍ने तिमीहरूले जान्‍नेछौ , किनभने मैले तिनीहरू मेरो आफ्नै इच्छामा गरेको छैन
NUM 16:29     Alignment score: 0.361 → 0.369
If these men die a natural death such as normally happens , then Yahweh has not sent me .
यदि यी मानिसहरू सामान्य रूपमा हुने स्वाभाविक मृत्युद्वारा मर्छन् भने , मलाई परमप्रभुले पठाउनुभएको होइन
NUM 16:30     Alignment score: 0.296 → 0.309
But if Yahweh creates something new , and the earth opens its mouth and swallows them , with everything that they possess , and they go down alive into Sheol , then you must understand that these men have despised Yahweh . "
तर यदि परमप्रभुले कुनै नयाँ कुरा सृजना गर्नुहुन्छ , धर्तीले आफ्नो मुख उघार्छ तिनीहरूसाथै तिनीहरूका सबै थोकलाई निल्छ , तिनीहरू जिउँदै चिहानभित्र जान्छन् भने , यी मानिसहरूले परमप्रभुलाई तिरस्कार गरेका छन् भनी तिमीहरूले बुझ्नुपर्छ "
NUM 16:31     Alignment score: 0.275
As soon as Moses finished speaking all these words , the ground opened under those men .
मोशाले यी कुराहरू भनी सिद्ध्याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्यो
NUM 16:32     Alignment score: 0.205 → 0.218
The earth opened its mouth and swallowed them , their families , and all the people who belonged to Korah , as well as all their possessions .
धर्तीले यसको मुख उघार्‍यो अनि तिनीहरूका परिवारहरू कोरहसँग भएका सबै मानिसहरूसाथै तिनीहरूका सबै थोकलाई निल्यो
NUM 16:33     Alignment score: 0.302 → 0.305
So they and all that they possessed went down alive into Sheol . The earth closed over them , and they perished from among the community .
यसैले तिनीहरू तिनीहरूसँग भएका सबै थोक जिउँदै चिहानभित्र लगिए धर्ती तिनीहरूमाथि बन्द भयो , तिनीहरू समुदायबाट नष्‍ट भए
NUM 16:34     Alignment score: 0.253 → 0.261
All Israel around them fled from their cries . They exclaimed , " The earth may swallow us up also ! "
तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्‍च्याउँदै भागे तिनीहरू , " धर्तीले हामीलाई पनि निल्ने भो ! " भन्‍दै चिच्‍च्याए
NUM 16:35     Alignment score: 0.221 → 0.254
Then fire flashed out from Yahweh and devoured the 250 men who had offered incense .
अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो
NUM 16     Average alignment score: 0.316 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36