Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 9:2     Alignment score: 0.284 → 0.289
" Let the people of Israel keep the Passover at its fixed time of year .
" इस्राएलका मानिसहरूले निस्तार - चाड यसको निर्धारित समयमा नै मानून्


NUM 9:3     Alignment score: 0.362 → 0.364
On the fourteenth day of this month , at evening , you must keep the Passover at its fixed time of year . You must keep it , follow all the regulations , and obey all the decrees that are related to it . "
यो महिनाको चौधौँ दिनको साँझ , तिमीहरूले निस्तार - चाडलाई यसको निर्धारित समयमा नै मान्‍नू तिमीहरूले यसलाई पालन गर्नुपर्छ , यससँग सम्बन्धित सबै आदेशहरू पालन गर्नुपर्छ सबै नियमहरू अनुसरण गर्नुपर्छ "
NUM 9:4     Alignment score: 0.316 → 0.321
So , Moses told the people of Israel that they should keep the Festival of the Passover .
यसैले मोशाले इस्राएलका मानिसहरूले निस्तार - चाडलाई मान्‍नुपर्छ भनी तिनीहरूलाई बताए
NUM 9:5     Alignment score: 0.405 → 0.404
So they kept the Passover in the first month , on the fourteenth day of the month , at evening , in the wilderness of Sinai . The people of Israel obeyed everything that Yahweh commanded Moses to do .
तिनीहरूले सीनैको मरुभूमिमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार - चाड मनाए परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुरा इस्राएलका मानिसहरूले पालन गरे
NUM 9:6     Alignment score: 0.319 → 0.337
There were certain men who became unclean by the body of a dead
man . They could not keep the Passover on that day . They went before Moses and Aaron on that same day .
मुर्दा छोएको कारण केही मानिसहरू अशुद्ध भएका थिए तिनीहरूले त्यस दिन निस्तार - चाड मान्‍न सकेनन् तिनीहरू त्यसै दिन मोशा हारूनकहाँ गए
NUM 9:7     Alignment score: 0.288 → 0.29
Those men said to Moses , " We are unclean because of the dead
body of a man . Why do you keep us from offering the sacrifice to Yahweh at the fixed time of year among the people of Israel ? "
ती मानिसहरूले मोशालाई भने , " हामी मुर्दा छोएको कारण अशुद्ध भएका छौँ इस्राएलका मानिसहरूमाझ निर्धारित समयमा नै परमप्रभुलाई बलिदान चढाउनबाट हामीलाई किन वञ्‍चित गर्नुहुन्छ ? "
NUM 9:8     Alignment score: 0.274 → 0.312
Moses said to them , " Wait for me to hear what Yahweh will instruct about you . "
मोशाले तिनीहरूलाई भने , " पर्ख , परमप्रभुले तिमीहरूबारे के भन्‍नुहुन्छ , सुन्छु "
NUM 9:9     Alignment score: 0.335 → 0.336
Yahweh spoke to Moses . He said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 9:10     Alignment score: 0.299 → 0.293
" Speak to the people of Israel . Say , ' If any of you or your descendants are unclean because of a dead
body , or are on a long journey , he may still keep the Passover to Yahweh . '
" इस्राएलका मानिसहरूलाई भन् ' यदि तिमीहरूमध्ये कोही मुर्दा छोएको कारण अशुद्ध वा लामो यात्रामा भने , त्यसले परमप्रभुको निस्तार - चाड अझै मान्‍न सक्छ '
NUM 9:11     Alignment score: 0.427 → 0.428
In the second month on the fourteenth day at evening , they will eat the Passover meal . They must eat the Passover lamb with bread that is made without yeast and with bitter herbs .
तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझ निस्तार - चाड मान्‍नेछन् तिनीहरूले निस्तार - चाडको थुमालाई अखमिरी रोटी तितो सागसँग खानुपर्छ
NUM 9:12     Alignment score: 0.32 → 0.32
They must not leave any of it until the morning , or break any of its bones . They must follow all the regulations for the Passover .
तिनीहरूले यसलाई बिहानसम्म राख्‍नुहुँदैन वा यसका हाडहरू भाँच्‍नुहुँदैन तिनीहरूले निस्तार - चाडका सबै नियम पालन गर्नुपर्छ
NUM 9:13     Alignment score: 0.285
But any person who is clean and is not on a journey , but who fails to keep the Passover , that person must be cut off from his people because he did not offer the sacrifice that Yahweh requires at the fixed time of year . That man must carry his sin .
तर कुनै व्यक्‍ति शुद्ध यात्रामा छैन , अनि निस्तार - चाड मान्दैन भने परमप्रभुले आज्ञा गर्नुभएको निर्धारित समयमा त्यसले बलिदान नचढाएकोले त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नुपर्छ त्यस मानिसले आफ्नो पाप भोग्‍नुपर्छ
NUM 9:14     Alignment score: 0.202 → 0.202
If a stranger lives among you and keeps the Passover in Yahweh 's honor , he must keep it and do all he commands , keeping the rules of the Passover , and obeying the laws for it . You must have the same law for the foreigner and for all who have been born in the land . "
यदि कुनै विदेशी तिमीहरूसँग बसोबास गर्छ परमप्रभुको आदरमा निस्तार - चाड मान्‍छ भने , त्यसले यसलाई पालन गर्नुपर्छ निस्तार - चाडका सबै नियम पालन गरेर उहाँले आज्ञा गर्नुभएका सबै थोक गर्नुपर्छ यसको निम्ति सबै नियम पालन गर्नुपर्छ विदेशी स्वदेशी सबैको निम्ति उही नियम हुनुपर्छ "
NUM 9:15     Alignment score: 0.334 → 0.341
On the day that the tabernacle was set up , the cloud covered the tabernacle , the tent of the covenant decrees . At evening the cloud was over the tabernacle . It appeared like fire until morning .
पवित्र वासस्थान खडा गरेको दिन पवित्र वासस्थान अर्थात् करारको आदेशको पाललाई बादलले ढाक्यो साँझमा बादल पवित्र वासस्थानमाथि थियो यो बिहानसम्म आगोजस्तो देखियो
NUM 9:16     Alignment score: 0.334 → 0.35
It continued that way . The cloud covered the tabernacle and appeared like fire at night .
यो यसरी नै रहिरह्यो बादलले पवित्र वासस्थान ढाक्यो राती आगोजस्तो देखा पर्थ्यो
NUM 9:17     Alignment score: 0.346
Whenever the cloud was taken up from over the tent , the people of Israel would set out on their journey . Wherever the cloud stopped , the people would camp .
जब - जब बादल पालबाट हट्थ्यो , इस्राएलका मानिसहरू आफ्नो यात्राको निम्ति अघि बढ्थे जहाँ - जहाँ बादल रोकिन्थ्यो , त्यहाँ मानिसहरूले छाउनी लगाउँथे
NUM 9:19     Alignment score: 0.196
When the cloud remained on the tabernacle for many days , then the people of Israel would obey Yahweh 's instructions and not travel .
बादल पवित्र वासस्थानमाथि रहँदा तिनीहरू रोकिन्थे , तिनीहरू छाउनीमा बस्थे बादल पवित्र वासस्थानमाथि धेरै दिनसम्म रहँदा इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञा पालन गर्थे यात्रा गर्दैनथे
NUM 9:20     Alignment score: 0.253 → 0.255
Sometimes the cloud remained a few days on the tabernacle . In that case , they would obey Yahweh 's command they would make camp and then travel on again at his command .
कहिले काहीँ बादल पवित्र वासस्थानमाथि केही दिन मात्र रहन्थ्यो त्यस अवस्थामा तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्थे तिनीहरूले छाउनी लगाउँथे उहाँको आज्ञामा फेरि यात्रा गर्थे
NUM 9:21     Alignment score: 0.292 → 0.297
Sometimes the cloud was present in camp from evening until morning . When the cloud lifted in the morning , they journeyed . If it continued for a day and for a night , only when the cloud lifted would they journey on .
कहिले काहीँ बादल छाउनीमा साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो बिहान बादल हट्दा तिनीहरूले यात्रा गर्थे यदि बादल एक दिन वा एक रातको निम्ति मात्र रहेमा , बादल हट्दा मात्र तिनीहरूले यात्रा गर्थे
NUM 9:22     Alignment score: 0.29 → 0.298
Whether the cloud stayed on the tabernacle for two days , a month , or a year , for as long as it stayed there , the people of Israel would stay in their camp and not travel . But whenever the cloud was taken up , they would set out on their journey .
बादल पवित्र वासस्थानमाथि दुई दिनको , एक महिना वा एक वर्षको निम्ति वा जति समयसम्म रहे पनि इस्राएलका मानिसहरू छाउनीमा रहन्थे यात्रा गर्दैनथे तर जब - जब बदल हट्थ्यो , तिनीहरूले यात्रा गर्थे
NUM 9:23     Alignment score: 0.316 → 0.315
They would camp at Yahweh 's command , and they would travel at his command . They obeyed Yahweh 's command given through Moses .
तिनीहरूले परमप्रभुको आज्ञामा नै छाउनी लगाउँथे तिनीहरूले उहाँको आज्ञामा नै यात्रा गर्थे मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा तिनीहरूले पालन गरे
NUM 9     Average alignment score: 0.308 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36