Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 24:1     Alignment score: 0.327 → 0.328
When Balaam saw that it pleased Yahweh to bless Israel , he did not go , as at the other times , to use sorcery . Instead , he looked toward the wilderness .
परमप्रभुले इस्राएललाई आशिष् दिन नै रुचाउनुहुन्छ भन्‍ने जब बालामले देखे , तिनी अरू बेलाझैँ टुनामुना गर्नलाई गएनन् बरु , तिनले मरुभूमितिर हेरे


NUM 24:2     Alignment score: 0.248 → 0.267
He raised his eyes and saw that Israel was camped , each in their own tribe , and the Spirit of God came on him .
तिनले आँखा खोलेर इस्राएल कुल - कुल गरी आ-आफ्नो छाउनीमा देखे परमेश्‍वरका आत्मा तिनीमाथि आयो
NUM 24:3     Alignment score: 0.392
He received this prophecy
and said , " Balaam son of Beor is about to speak , the man whose eyes are wide open .
तिनले यो अगमवाणी पाए भने , " बओरका छोरा बालाम बोल्न लाग्दै , जुन मानिसका आँखा खुला छन् , त्यसका वाणी
NUM 24:4     Alignment score: 0.276 → 0.301
He speaks and hears God 's words . He sees a vision from the Almighty , Before whom he bows down with his eyes open .
तिनले परमप्रभुको वचन सुन्छ बोल्छ त्यसले सर्वशक्‍तिमान्‌बाट दर्शन प्राप्‍त गर्छ , जसको सामु त्यसले आँखा खुला राखेर दण्डवत् गर्छ
NUM 24:5     Alignment score: 0.286 → 0.287
How beautiful are your tents , Jacob , the place where you live , Israel !
हे याकूब , तिम्रा पालहरू तिमी बस्‍ने ठाउँ कति सुन्दर छन् !
NUM 24:6     Alignment score: 0.125 → 0.128
Like valleys they spread out , like gardens by the riverside , like aloes planted by Yahweh , like cedars beside the waters .
तिनीहरू उपत्यकाझैँ , नदी किनारको बगैँचाझैँ , परमप्रभुले रोप्‍नुभएको एलवाहरूजस्तै पानी छेउका देवदारुजस्तै फैलिएका छन्
NUM 24:7     Alignment score: 0.239 → 0.251
Water flows from their buckets , and their seed is well - watered . Their king is to be higher than Agag , and their kingdom will be honored .
तिनीहरूका गाग्राहरूबाट पानी बग्छ तिनीहरूका बिउहरू सुसिंचित छन् तिनीहरूका राजा अगागभन्दा उच्‍च छन् तिनीहरूका राज्यलाई आदर गरिने
NUM 24:8     Alignment score: 0.303 → 0.312
God brings him out of Egypt , with strength like a wild ox . He will eat up the nations who fight against him . He will break their bones to pieces . He will shoot them with his arrows .
परमेश्‍वरले तिनलाई मिश्रबाट जङ्गली साँढेको जस्तै सामर्थ्यमा ल्याउनुहुन्छ तिनले त्यसको विरुद्ध लड्ने जातिहरूलाई निल्छन् तिनले तिनीहरूका हड्‍डीहरूलाई टुक्रा - टुक्रा पार्ने छन् तिनले तिनीहरूलाई आफ्ना वाणहरूले हान्छन्
NUM 24:9     Alignment score: 0.197 → 0.2
He crouches down like a lion , like a lioness
. Who dares disturb him ? May everyone who blesses him be blessed ; may everyone who curses him be cursed . "
तिनले सिंह , सिंहनीझै ढुक्छन् तिनलाई उठाउने कसको आँट ? तिनलाई आशिष् दिने सबै आशिषित्् होऊन् ; तिनलाई सराप दिने सबै श्रापित होऊन् "
NUM 24:10     Alignment score: 0.372 → 0.373
Balak 's anger was kindled against Balaam and he struck
his hands together in anger . Balak said to Balaam , " I called you to curse my enemies , but look , you have blessed them three times .
बालाकको क्रोध बालामप्रति उर्लियो तिनले आफ्ना हात ठटाए बालाकले बालामलाई भने , " मैले मेरा शत्रुहरूलाई सराप दिन तपाईंलाई बोलाएँ , तर तपाईंले तिनीहरूलाई तिन पटकसम्म आशिष् दिनुभयो
NUM 24:11     Alignment score: 0.25
So leave me right now and go home . I said I would greatly reward you , but Yahweh has kept you from getting any reward . "
त्यसैले अहिले नै गइहाल्नुहोस् मैले तपाईंलाई भव्य इनाम दिन्छु भनेको थिएँ , तर परमप्रभुले तपाईंलाई इनाम पाउनबाट वञ्‍चित गर्नुभएको "
NUM 24:12     Alignment score: 0.44
Then Balaam replied to Balak , " I said to the messengers that you sent to me ,
त्यसपछि बालामले बालाकलाई जवाफ दिए , " तपाईंले मकहाँ पठाउनुभएका सन्देशवाहकहरूलाई भने ,
NUM 24:13     Alignment score: 0.328 → 0.328
' Even if Balak gave me his palace full of silver and gold , I could not go beyond Yahweh 's word and anything bad or good , or anything at all that I might want to do . I can say only what Yahweh tells me to say . ' Did I not say this to them ?
' बालाकलाई चाँदी सुनले भरिएको तिनको दरबार नै दिए पनि , परमप्रभुको बाहिर मैले चाहेको असल वा खराब कुनै पनि कुरा गर्न सक्दिनँ परमप्रभुले मलाई भन्‍नुहुने कुरा मात्र बताउन सक्छु ' के मैले तिनीहरूलाई यो कुरा भनेको थिइनँ ?
NUM 24:14     Alignment score: 0.282 → 0.285
So now , look , I will go back to my people . But first let me warn you what this people will do to your people in the days ahead . "
त्यसैले अब मेरा मानिसहरूकहाँ फर्केर जाने छु तर यी मानिसहरूले तपाईंका मानिसहरूलाई आगामी दिनहरूमा के गर्ने छन् पहिले तपाईंलाई चेताउनी दिन दिनुहोस् "
NUM 24:15     Alignment score: 0.465
Balaam began this
prophecy . He said , " Balaam son of Beor speaks , The man whose eyes are wide open .
बालामले अगमवाणी गर्न थाले , " बओरका छोरा बालाम भन्छ , त्यो मानिस जसको आँखा खुला छन् , त्यसको वाणी
NUM 24:16     Alignment score: 0.249 → 0.28
This is a prophecy
of someone who hears words from God , who has knowledge from the Most High , who has visions from the Almighty , Before whom he bows down with open eyes .
यो परमेश्‍वरको वचन सुन्‍नेको व्यक्‍तिको अगमवाणी हो , जससँग सर्वोच्‍चको ज्ञान , जससँग सर्वशक्‍तिमान्‌बाट आएको दर्शन , जसले उहाँको सामु खुला आँखाले दण्डवत् गर्छ
NUM 24:17     Alignment score: 0.353 → 0.356
I see him , but he is not here now . I look at him , but he is not near . A star will come out of Jacob , and a scepter will rise
out of Israel . He will shatter Moab 's leaders and destroy all the descendants of Seth .
उहाँलाई देख्‍छु , तर उहाँ अहिले यहाँ हुनुहुन्‍न उहाँलाई हेर्छु , तर उहाँ नजिक हुनुहुन्‍न याकूबबाट एउटा तारा निस्की आउने इस्राएलबाट राजदण्डको उदय हुने तिनले मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन् शेथका सबै सन्तानलाई नष्‍ट पार्नेछन्
NUM 24:18     Alignment score: 0.253
Then Edom will become a possession of Israel , and Seir will also become their possession , enemies of Israel , whom Israel will conquer with force .
त्यसपछि एदोम इस्राएलको सम्पत्ति बन्‍ने सेइर इस्राएलको अधीनमा हुने इस्राएलका शत्रुहरू जसलाई इस्राएलले बलले जित्‍नेछ
NUM 24:19     Alignment score: 0.255 → 0.26
Out of Jacob a king will come who will have dominion , and he will destroy the survivors of their city . "
याकूबबाट एउटा राजा आउने जसले शासन गर्ने तिनले तिनीहरूका सहरहरूका बाँचेकाहरूलाई नष्‍ट पार्ने छन् "
NUM 24:20     Alignment score: 0.367
Then Balaam looked at Amalek and began his prophecy
. He said , " Amalek was once the greatest of nations , but his final end will be destruction . "
त्यसपछि बालामले अमालेकतिर हेरे अगमवाणी गर्न थाले , " अमालेक एक पटक जातिहरूमध्ये सबैभन्दा ठुलो थियो , तर त्यसको अन्त विनाश हुने "
NUM 24:21     Alignment score: 0.286 → 0.3
Then Balaam looked toward the Kenites and began his prophecy
. He said , " The place where you live is strong , and your nest is in the rocks .
अनि बालामले केनीहरूतिर हेरे अगमवाणी गर्न थाले , " तिमीहरू बस्‍ने ठाउँ बलियो तिमीहरूका गुँड चट्टान हुने
NUM 24:22     Alignment score: 0.122 → 0.156
Nevertheless you Kenites will be consumed by fire when Assyria carries you away captive . "
तथापि अश्शूरले तिमीहरूलाई कैद गरेर लाँदा तिमीहरू आगोले नष्‍ट हुने छौ
NUM 24:23     Alignment score: 0.291 → 0.296
Then Balaam began his final prophecy
. He said , " Woe ! Who will survive when God does this ?
बालामले तिनको अन्तिम अगमवाणी भने , " धिक्‍कार ! परमेश्‍वरले यसो गर्नुहुँदा कोचाँहि बाँच्‍छ ?
NUM 24:24     Alignment score: 0.25 → 0.259
Ships will come from the coast of Kittim ; they will attack Assyria and will conquer Eber , but they , too , will end in destruction . "
कित्तीमको समुद्री तटबाट जहाजहरू आउने छन् ; तिनीहरूले अश्शूरलाई आक्रमण गर्नेछन् एबेरमाथि विजय हासिल गर्ने छन् , तर तिनीहरू अन्त पनि विनाशमा नै हुने छन्
NUM 24:25     Alignment score: 0.349
Then Balaam got up and left . He returned to his home , and Balak also went away .
त्यसपछि बालाम उठे हिँडे तिनी आफ्नै घरतिर फर्के बालाक पनि गए
NUM 24     Average alignment score: 0.303 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36