Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 15:1     Alignment score: 0.31 → 0.309
Then Yahweh spoke to Moses . He said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


NUM 15:2     Alignment score: 0.125 → 0.146
" Speak to the people of Israel and say to them , ' When you go into the land where you will live , which Yahweh will give to you ,
" इस्राएलका मानिसहरूलाई भन् , ' जब तिमीहरू परमप्रभुले तिमीहरूलाई दिनुहुने भूमिमा बस्‍न जानेछौ , कि होमबलि कि भाकल पुरा गर्ने स्वैच्छा बलि कि
NUM 15:6     Alignment score: 0.14 → 0.147
If you are offering a ram , you must prepare as a grain offering two - tenths of an ephah of fine flour mixed with a third of a hin of oil .
यदि तिमीहरूले थुमा चढाइरहेका छौ भने , तिमीहरूले डेढ लिटर तेलमा मुछेको आधा पाथी पिठोलाई अन्‍नबलिको रूपमा तयार पार्नुपर्छ
NUM 15:7     Alignment score: 0.183
For the drink offering , you must offer a third of a hin of wine . It will produce a sweet aroma for Yahweh .
अर्घबलिको निम्ति तिमीहरूले डेढ लिटर दाखमद्य तयार पार्नुपर्छ यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍ना दिनेछ
NUM 15:8     Alignment score: 0.351 → 0.382
When you prepare a bull as a burnt offering or as a sacrifice to fulfill a vow , or as a fellowship offering to Yahweh ,
जब तिमीहरूले होमबलि वा भाकल पुरा गर्न बलिदानको रूपमा वा परमप्रभुको निम्ति मेलबलिको रूपमा साँढे तयार पार्छौ ,
NUM 15:10     Alignment score: 0.126 → 0.221
You must offer as the drink offering half a hin of wine , as an offering made by fire , to produce a sweet aroma for Yahweh .
तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको रूपमा दुई लिटर दाखमद्यको अर्घबलि चढाउनुपर्छ
NUM 15:12     Alignment score: 0.213
Every sacrifice that you prepare and offer must be done as described here .
तिमीहरूले तयार पार्ने चढाउने बलिदान यहाँ उल्लेख गरेजस्तै गर्नुपर्छ
NUM 15:14     Alignment score: 0.208
If a foreigner is staying with you , or whoever may live among you throughout your people 's generations , he must make an offering made by fire , to produce a sweet aroma for Yahweh . He must act as you act .
यदि विदेशी तिमीहरूसँग बसोबास गरेको भने वा तिमीहरूका मानिसहरूको पुस्तौँसम्म तिमीहरूसँग बसोबास गर्न सक्छ , त्यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिदान चढाउनुपर्छ त्यसले पनि तिमीहरूले गरेझैँ नै गर्नुपर्छ
NUM 15:15     Alignment score: 0.204 → 0.212
There must be the same law for the community and for the foreigner who stays with you , a permanent law throughout your people 's generations . As you are , so also must be the traveler staying with you . He must act as you act before Yahweh .
समुदायको निम्ति तिमीहरूसँग बस्‍ने परदेशीको निम्ति एउटै नियम हुनुपर्छ , तिमीहरूका मानिसहरूका पुस्तौँ - पुस्तासम्मको स्थायी नियम हुनुपर्छ तिमीहरूमाझ बस्‍ने परदेशी पनि तिमीहरूजस्तै हुनुपर्छ परमप्रभुको सामु त्यसले तिमीहरूले जस्तै गर्नुपर्छ
NUM 15:16     Alignment score: 0.193 → 0.195
The same law and decree must apply to you and to the foreigner who is staying
with you . ' "
तिमीहरू तिमीहरू माझ बस्‍ने परदेशीलाई एउटै नियम आदेश लागु हुनुपर्छ "
NUM 15:17     Alignment score: 0.437 → 0.438
Again Yahweh spoke to Moses . He said ,
फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 15:19     Alignment score: 0.184 → 0.188
when you eat the food produced in the land , you must offer an offering and present it to me .
जब तिमीहरूले त्यस भूमिमा उत्पादन भएको खानेकुरा खान्छौ , तिमीहरूले बलिदान चढाउनुपर्छ मेरो निम्ति यसलाई चढाउनुपर्छ
NUM 15:20     Alignment score: 0.186 → 0.196
From the first of your dough you must offer a loaf to raise it up as a raised offering from the threshing floor . You must raise
it up in this way .
आफ्नो मुछेको पहिलो पिठोबाट खलाबाट नै उठाइएको बलिदानको रूपमा यसलाई उठाउन एउटा रोटी चढाउनुपर्छ तिमीहरूले यसलाई यसरी उठाउनुपर्छ
NUM 15:21     Alignment score: 0.178 → 0.202
You must give to me a raised offering throughout your people 's generations from the first of your dough .
तिमीहरूले तिमीहरूका मानिसहरूका पुस्तौँ - पुस्तासम्म पहिले आफ्नो मुछेको पिठोबाट उठाइएको बलिदानको रूपमा मलाई चढाउनुपर्छ
NUM 15:22     Alignment score: 0.221
You will sometimes sin without intending to do so , when you do not obey all these commands that I have spoken to Moses
मैले मोशासँग बोलेका यी सबै आज्ञा तिमीहरूले पालन नगर्दा तिमीहरूले कहिले काहीँ नचाहेर पनि पाप गर्नेछौ
NUM 15:23     Alignment score: 0.207 → 0.204
everything that I have commanded you through Moses from the day that I began to give you commands and onward throughout your people 's generations .
मैले तिमीहरूलाई आज्ञाहरू दिन सुरु गरेको दिनदेखि नै तिमीहरूका मानिसहरूका पुस्तौँ - पुस्तासम्म मोशाद्वारा मैले आज्ञा गरेका सबै आज्ञाहरू पालन गर्नू
NUM 15:25     Alignment score: 0.327 → 0.326
The priest must make atonement for all the community of the people of Israel . They will be forgiven because the sin was an error . They have brought their sacrifice , an offering made by fire to me . They have brought their sin offering before me for their error .
पुजारीले सारा समुदायको निम्ति प्रायश्‍चित्त गर्नुपर्छ तिनीहरूलाई क्षमा दिइनेछ , किनभने पाप गल्ति थियो तिनीहरूले तिनीहरूको बलिदान अर्थात् आगोद्वारा चढाइने बलिदान ल्याएका छन् तिनीहरूले आफ्नो गल्तिको निम्ति पापबलि ल्याएका छन्
NUM 15:26     Alignment score: 0.285 → 0.307
Then all the community of the people of Israel will be forgiven , and also the foreigners
who are staying with them , because all the people committed the sin unintentionally .
अनि इस्राएलका मानिसहरूका सबै समुदायलाई क्षमा दिइनेछ तिनीहरूसँग बस्‍ने परदेशीलाई पनि क्षमा दिइनेछ , किनभने सबै मानिसहरूले अजानमा नै पाप गरे
NUM 15:27     Alignment score: 0.187 → 0.198
If a person sins unintentionally , then he must offer a female goat a year old as a sin offering .
यदि कुनै मानिसले अजानमा पाप गर्छ भने , त्यसले एक वर्षे बाख्रीलाई पापबलिको रूपमा चढाउनुपर्छ
NUM 15:28     Alignment score: 0.374
The priest must make atonement before Yahweh for the person who sins unintentionally . That person will be forgiven when atonement has been made .
अजानमा पाप गर्ने व्यक्‍तिको निम्ति पुजारीले प्रायश्‍चित्त गर्नुपर्छ प्रायश्‍चित्त गरेपछि त्यस मानिसलाई क्षमा गरिनेछ
NUM 15:30     Alignment score: 0.289 → 0.289
But the person who does anything in defiance , whether he is native born or a foreigner , blasphemes
me . That person must be cut off from among his people .
तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्‍ति स्वदेशी भए पनि परदेशी भए पनि त्यसले मेरो ईश्‍वर - निन्दा गर्छ त्यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ
NUM 15:32     Alignment score: 0.277 → 0.282
While the people of Israel were in the wilderness , they found a man gathering wood on the Sabbath day .
त्यसको पाप त्यसैमाथि पर्नेछ " इस्राएलका मानिसहरू मरुभूमिमा हुँदा तिनीहरूले शबाथ दिनमा दाउरा बटुलिरहेको मानिस भेट्टाए
NUM 15:33     Alignment score: 0.428 → 0.43
Those who found
him brought him to Moses , Aaron , and all the community .
त्यसलाई भेट्टाउनेहरूले त्यसलाई मोशा , हारून सारा समुदायकहाँ ल्याए
NUM 15:34     Alignment score: 0.113
They kept him in custody because it had not been declared what should be done with him .
तिनीहरूले त्यसलाई थुनामा राखे , किनभने त्यसलाई के गर्नुपर्छ भनी निधो गरिएको थिएन
NUM 15:35     Alignment score: 0.266 → 0.29
Then Yahweh said to Moses , " The man must surely be put to death . All the community must stone him with stones outside the camp . "
परमप्रभु मोशासँग बोल्नुभयो , " त्यो मानिस निश्‍चय नै मर्नुपर्छ सबै समुदायले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हान्‍नुपर्छ "
NUM 15:36     Alignment score: 0.375
So all the community brought him outside the camp and stoned him to death as Yahweh had commanded Moses .
यसैले सबै समुदायले त्यसलाई छाउनी बाहिर ल्याए परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे
NUM 15:37     Alignment score: 0.437 → 0.438
Again Yahweh spoke to Moses . He said ,
फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 15:39     Alignment score: 0.224
It will be a special reminder to you , when you may look at it , of all my commandments , to carry them out so that you do not look to your own heart and your own eyes and prostitute yourselves to them .
तिनीहरूले यो तिनीहरूका मानिसहरूका पुस्तौँ - पुस्तासम्म गर्नुपर्छ यो तिमीहरूले यसलाई हेर्दा बहन गर्नुपर्ने मेरा सबै आज्ञा याद दिलाउने विशेष कुरा हुने , ताकि तिमीहरूले आफ्नै हृदय आफ्नै आँखामा हेरेर आफैलाई भ्रष्‍ट नतुल्याओ
NUM 15:40     Alignment score: 0.281 → 0.278
Do this so that you may call to mind and obey all my commandments , and so that you may be holy , reserved for me , your God .
यसो गर् ताकि तिमीहरूले मेरा आज्ञाहरू याद गर्नेछौ पालन गर्नेछौ अनि तिमीहरू पवित्र अर्थात् तिमीहरूका परमेश्‍वर मेरो निम्ति आरक्षित हुनेछौ
NUM 15:41     Alignment score: 0.312
I am Yahweh your God , who brought you out of the land of Egypt , to become your God . I am Yahweh your God . "
परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ , जसले तिमीहरूका परमेश्‍वर हुनलाई मिश्र देशबाट ल्याएँ परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ "
NUM 15     Average alignment score: 0.251 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36