Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 2:1     Alignment score: 0.372 → 0.375
Solomon assigned seventy thousand men to carry loads , and eighty thousand men as stonecutters in the mountains , and 3,600 men to supervise them .
सोलोमनले भारी बोक्‍नलाई सत्तरी हजार , पहाडहरूमा ढुङ्गा काट्नलाई असी हजार तिनीहरूको निरीक्षण गर्न छत्तिस सय मानिसलाई जिम्मा दिए


2CH 2:2     Alignment score: 0.259 → 0.263
Solomon sent a message to Hiram , the king of Tyre , saying , " As you did with David my father , sending him cedar logs to build a house to live
in , do the same with me .
सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए , तपाईंले जसरी मेरा बुबा दाऊदको निम्ति आवासीय भवन बनाउनलाई देवदारुका काठहरू पठाउनुभएको थियो , मेरो निम्ति पनि त्‍यसै गर्नुहोस्
2CH 2:3     Alignment score: 0.268 → 0.282
See , I am about to build a house for the name of Yahweh my God , to set it apart to him , to burn incense of sweet spices before him , to set out the bread of the presence , and for the burnt offerings morning and evening , on the Sabbaths and on the new moons , and on the appointed feasts for Yahweh our God . This is forever , for Israel .
हेर्नुहोस् , मैले परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्न , त्‍यसलाई उहाँको निम्‍ति अलग गर्न , उहाँको सामु सुगन्‍धित मसलाका धूप बाल्‍न , उपस्‍थितिको रोटी राख्‍न , अनि बिहान - बेलुकी , शबाथहरूमा , औंसीहरूमा परमप्रभु हाम्रा परमेश्‍वरका तोकिएका चाडहरूमा होमबलि चढाउन लागेको छु यो इस्राएलको निम्‍ति सदासर्वदाको लागि हो
2CH 2:4     Alignment score: 0.239 → 0.253
The house that I will build will be very large , for our God is greater than all other gods .
मैले निर्माण गर्न लागेको मन्‍दिर अत्‍यन्‍तै ठूलो भवन हुनेछ , किनकि हाम्रा परमेश्‍वर अरू सबै देवताभन्‍दा महान् हुनुहुन्‍छ
2CH 2:5     Alignment score: 0.18 → 0.2
But who is able to build
God a house , since the entire universe and even heaven itself can not contain him ? Who am I to build him a house , except to burn sacrifices before him ?
तर सारा विश्‍व स्‍वर्ग नै पनि परमेश्‍वरको निम्‍ति सानो हुन्‍छ भने , कसले उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्न सक्‍छ ? उहाँको सामु बलिदान चढाउनुबाहेक उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्ने को हुँ ?
2CH 2:6     Alignment score: 0.292 → 0.302
So send me a man who is skilled at work in gold , silver , bronze , iron , and in purple , crimson , and blue wool , a man who knows how to make all kinds of engraved wood . He will be with the skilled men who are with me in Judah and Jerusalem , whom David my father provided .
यसकारण मेरो निम्‍ति सुन , चाँदी , काँसा फलाम , अनि बैजनी , रातो नीलो ऊनी धागोको काम गर्न सक्‍ने एक जना निपुण कारीगर पठाइदिनुहोस् तिनी काठ कुँदेर सबै कुरा बनाउन जान्‍ने मानिस पनि होऊन् तिनले मेरा बुबा दाऊदले जुटाउनुभएका यहूदा यरूशलेममा भएका निपुण कारीगरहरूसँग काम गर्नेछन्
2CH 2:7     Alignment score: 0.289 → 0.313
Send me also cedar , cypress , and algum trees from Lebanon , for I know that your servants know how to cut timber in Lebanon . See , my servants will be with your servants ,
मलाई लेबनानबाट देवदारु , सल्‍ला चन्‍दनका काठहरू पनि पठाइदिनुहोस् , किनकि मलाई थाहा कि तपाईंका सेवकहरूले लेबनानमा काठहरू कसरी काट्‌नुपर्छ भनी जान्दछन् हेर्नुहोस् , मेरा सेवकहरू तपाईंका सेवकहरूसित हुनेछन् ,
2CH 2:8     Alignment score: 0.214
in order to prepare for me timber in abundance , for the house which I am about to build will be great and marvelous .
ताकि मेरो निम्‍ति प्रशस्त काठहरू तयार गर्न सकून् , किनकि मैले बनाउन लागिरहेको मन्‍दिर महान् आश्‍चर्यको हुनेछ
2CH 2:9     Alignment score: 0.302 → 0.302
See , I will give to your servants , the men who will cut the timber , twenty thousand cors of ground wheat , twenty thousand cors of barley , twenty thousand baths of wine , and twenty thousand baths of oil . "
हेर्नुहोस् , तपाईंका सेवकहरू , मुढा काट्‍ने मानिसहरूलाई पचास हजार मुरी गहूँ , पचास हजार मुरी जौ , एक लाख पाथी दाखमद्य एक लाख पाथी तेल दिनेछु
2CH 2:10     Alignment score: 0.274 → 0.298
Then Hiram , the king of Tyre , answered in writing , which he sent to Solomon : " Because Yahweh loves his people , he has made you king over them . "
टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई लेखेर जावाफ दिए : परमप्रभुले आफ्ना मानिसहरूलाई प्रेम गर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्‍याउनुभयो
2CH 2:11     Alignment score: 0.262 → 0.27
In addition , Hiram said , " Blessed be Yahweh , the God of Israel , who made heaven and earth , who has given to David the king a wise son , gifted with prudence and understanding , who will build a house for Yahweh and a palace for himself .
साथै पत्रमा हीरामले भने , इस्राएलका परमप्रभु परमेश्‍वर धन्‍यका होउन् , जसले स्‍वर्ग पृथ्‍वीको सृष्‍टि गर्नुभयो , जसले दाऊद राजालाई बुद्धि समझशक्तिको वरदान भएको एउटा बुद्धिमान् छोरा दिनुभएको , जसले परमप्रभुको निम्‍ति एउटा मन्‍दिर आफ्‍नै निम्‍ति एउटा राजमहल बनाउनुहुनेछ
2CH 2:12     Alignment score: 0.316 → 0.33
Now I have sent a skillful man , Huram - Abi , who is gifted with understanding .
अब मैले एक जना सिपालु मानिस हुराम - अब्‍बीलाई पठाएको छु , जससँग सुझबुझको वरदान
2CH 2:13     Alignment score: 0.241 → 0.244
He is the son of a woman of the daughters of Dan . His father was a man from Tyre . He is skilled at work in gold , silver , bronze , iron , stone , and in timber , and in purple , blue , and crimson wool , and fine linen . He is also skilled in making any kind of engraving and in making any kind of design . Let a place be made for him among your skilled workers , and with those of my master , David , your father .
तिनी दानका छोरीमध्येकी एक जना स्‍त्रीका छोरा हुन् तिनका बुबा टुरोसका मानिस हुन् तिनी सुन चाँदी , काँसा , फलाम , ढुङ्गा काठका काम अनि बैजनी , रातो नीलो ऊनी धागो मलमलका कपडाका काममा पनि अनुभवी कारीगर हुन् तिनी कुनै पनि किसिमका बुट्टा कुँद्‍ने कुनै पनि किसिमको नमूनाको काममा सिपालु छन् तिनी तपाईंका निपुण कारीगरहरूका साथमा , मेरा स्‍वामी तपाईंका बुबा दाऊदका कारीगरहरूका साथमा काम गर्ने ठाउँको व्यवस्था गरिदिनुहोस्
2CH 2:14     Alignment score: 0.365
Now then , the wheat and the barley , the oil and the wine , of which my master has spoken , let him send these things to his servants .
अब मेरा स्‍वामीले आफ्‍ना सेवकहरूका निम्‍ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ , जौ , तेल दाखमद्य पठाइदिनुहोस्
2CH 2:16     Alignment score: 0.166 → 0.165
Solomon counted all the foreigners who were in the land of Israel , following the method that David , his father , had counted them . They were found
to be 153,600 .
आफ्‍ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्‍ने सबै विदेशीको जनगणना लिए यिनीहरू १,५३,६०० जना थिए
2CH 2:17     Alignment score: 0.285 → 0.29
He assigned seventy thousand of them to carry loads , eighty thousand to be stonecutters in the mountains , and 3,600 to be supervisors to put the people to work .
यिमध्‍येका सत्तरी हजारलाई भारी बोक्‍न असी हजारलाई पहाडहरूमा ढुङ्गा काट्‌न मानिसहरूलाई काममा लगाउन निरीक्षण गर्न छत्तिस सयलाई नियुक्त गरे
2CH 2     Average alignment score: 0.276 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36