Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 24:1     Alignment score: 0.459 → 0.459
Joash was seven years old when he began to reign ; he reigned for forty years in Jerusalem . His mother 's name was Zibiah , of Beersheba .
योआशले राज्य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे तिनकी आमा बेर्शेबाकी सिब्या थिइन्


2CH 24:2     Alignment score: 0.221 → 0.222
Joash did what was right in the eyes of Yahweh all the days of Jehoiada , the priest .
यहोयादा पुजारीका समयभरि नै योआशले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे
2CH 24:3     Alignment score: 0.264 → 0.294
Jehoiada took for him two wives , and he became the father of sons and daughters .
यहोयादाले तिनका निम्ति दुई वटी पत्‍नी ल्याएदिए , तिनी छोराछोरीका पिता भए
2CH 24:4     Alignment score: 0.314
It came about after this
, that Joash decided to restore the house of Yahweh .
यसपछि यस्‍तो भयो , योआशले परमप्रभुको मन्दिरको पुननिर्माण गर्ने निर्णय गरे
2CH 24:5     Alignment score: 0.309 → 0.31
He gathered together the priests and the Levites , and he said to them , " Go out every year to the cities of Judah and gather from all Israel money to repair the house of your God . Make sure that you start right away . " The Levites did nothing at first .
तिनले पुजारी लेवीहरूलाई एकसाथ भेला गरे तिनीहरूलाई भने , हरेक वर्ष यहूदाका सहरहरूमा जाओ सबै इस्राएलबाट परमप्रभुको मन्दिरको पुनर्निर्माण गर्नलाई पैसा जम्मा गर तिमीहरू यो काम झट्टै सुरु गरिहाल लेवीहरूले सुरुमा केही पनि गरेनन्
2CH 24:6     Alignment score: 0.386 → 0.401
So the king called for Jehoiada the high priest and said to him , " Why have you not required the Levites to bring in from Judah and Jerusalem the tax levied by Moses the servant of Yahweh and by the assembly of Israel for the tent of the covenant decrees ? "
यसले राजाले प्रधान पुजारी यहोयादालाई बोलाए तिनलाई भने , करारका आदेशहरूका पालको निम्ति परमप्रभुका दास मोशा इस्राएलको समुदायले लगाएको कर यहूदा यरूशलेमबाट ल्याउन भनी लेवीहरूलाई किन भन्‍नुभएको छैन ?
2CH 24:7     Alignment score: 0.227 → 0.249
For the sons of Athaliah , that wicked woman , had broken up the house of God and had given all the holy things of the house of Yahweh to the Baals .
किनकि ती दुष्‍ट स्‍त्री अतल्याहका छोराहरूले परमप्रभुको मन्दिर भत्‍काएका परमप्रभुको मन्दिरका सबै पवित्र थोक बाललाई दिएका थिए
2CH 24:8     Alignment score: 0.17 → 0.171
So the king commanded , and they made a chest and placed it outside at the entrance to the house of Yahweh .
यसैले राजाले आदेश दिए तिनीहरूले एउटा सन्दूक बनाए त्‍यो परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्‍ने हुकुम गरे
2CH 24:9     Alignment score: 0.229 → 0.258
Then they made a proclamation through Judah and Jerusalem , for the people to bring in for Yahweh the tax that Moses the servant of God levied on Israel in the wilderness .
तब तिनीहरूले यहूदा यरूशलेमभरि नै परमेश्‍वरका दास मोशाले उजाड - स्थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्याउनुपर्छ भनी घोषणा गरे
2CH 24:10     Alignment score: 0.252 → 0.252
All the leaders and all the people rejoiced and brought money in and put it into the chest until they finished filling it .
सबै अगुवा सबे मानिस आनन्दित भए रकम ल्याए त्‍यो सन्दूक नभरिएसम्‍म त्यसमा हाले
2CH 24:11     Alignment score: 0.269 → 0.269
It happened that whenever the chest was brought to the king 's officials by the hand of the Levites , and whenever they saw that there was much money in it , the king 's scribe and the high priest 's official would come , empty the chest , and take it and carry it back to its place . They did this
day after day , gathering large amounts of money .
यस्‍तो भयो , जब लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँथे , जब त्यसमा तिनीहरूले धेरै पैसा देख्‍थे , तब राजाका सचिव प्रधान पुजारीका अधिकृत त्यो खाली गर्न आउँथे , त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे तिनीहरूले दिनदिनै त्‍यसो गरेर धेरै रुपियाँपैसा सञ्‍चय गरे
2CH 24:12     Alignment score: 0.281 → 0.288
The king and Jehoiada gave the money to those who did the work of serving in the house of Yahweh . These men hired stonemasons and carpenters to restore the house of Yahweh , and also those who worked in iron and bronze .
राजा यहोयादाले त्यो रुपियाँपैसा परमप्रभुको मन्दिरमा काम गर्न लाउने मानिसहरूको जिम्मामा दिए ती मानिसहरूले मन्दिरको पुनर्निर्माण गर्न डकर्मी , सिकर्मीहरू , फलाम काँसाको काम गर्नेहरूलाई ज्यालामा लगाए
2CH 24:13     Alignment score: 0.096
So the workmen labored , and the work of repairing went forward in their hands ; they set up the house of God in its original design and strengthened it .
यसरी कामदारहरूले श्रम गरे , तिनीहरूकै हातमा यस मरम्मतका काम अगाडि बढ्यो तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्दिरको पुनर्निर्माण गरे त्यसलाई बलियो बनाए
2CH 24:14     Alignment score: 0.26 → 0.29
When they finished , they brought the rest of the money to the king and Jehoiada . This
money was used to make furnishings for the house of Yahweh , utensils with which to serve and make offerings spoons and utensils of gold and silver . They offered burnt offerings in the house of Yahweh continually for all the days of Jehoiada .
जब तिनीहरूले त्यो काम सिद्ध्याए , तब तिनीहरूले बाँकी बचेको रुपियाँपैसा राजा यहोयादाकहाँ ल्याइदिए ती पैसाबाट परमप्रभुका मन्दिरमा चाहिने सामानहरूको निम्ति प्रयोग गरियो , सेवाको काम होमबलिको काम दुवैका निम्ति भाँडाहरू सुन चाँदीका चम्चा भाँडाहरू यहोयादाको समयभरि नै तिनीहरूले परमप्रभुको मन्दिरमा निरन्तर होमबलि चढाए
2CH 24:15     Alignment score: 0.317 → 0.341
Jehoiada grew old and was full
of days , and then he died ; he was 130 years old when he died .
यहोयादा वृद्ध भए दीर्घायु भए अनि त्‍यसपछि तिनी मरे तिनको मृत्‍यु हुँदा तिनी एक सय तिस वर्षका थिए
2CH 24:16     Alignment score: 0.249 → 0.298
They buried him in the city of David among the kings , because he had done good in Israel , toward God , and to God 's house .
तिनीहरूले तिनलाई दाऊदको सहरमा राजाहरूकै चिहानमा गाडे , किनभने तिनले इस्राएलमा परमेश्‍वर परमेश्‍वरको मन्दिरको निम्ति असल काम गरेका थिए
2CH 24:17     Alignment score: 0.259 → 0.259
Now after the death of Jehoiada , the leaders of Judah came and did honor to the king . Then the king listened to them .
यहोयादाको मृत्युपछि यहूदाका अधिकारीहरू राजाकहाँ आएर आदर देखाए तब राजाले तिनीहरूका कुरा सुने
2CH 24:18     Alignment score: 0.277 → 0.278
They forsook the house of Yahweh , the God of their ancestors , and worshiped the Asherah gods and the idols . God 's anger came
on Judah and Jerusalem for this wrongdoing of theirs .
तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरको मन्दिरलाई त्यागे अशेरा देवीका खम्बाहरू मूर्तिहरूको पुजा गरे तिनीहरूका यस खराबीले गर्दा यहूदा यरूशलेममाथि परमेश्‍वरको क्रोध आइपर्‍यो
2CH 24:19     Alignment score: 0.369
Yet he sent prophets to them to bring them again to himself , Yahweh ; the prophets testified against the people , but they refused to listen .
तापनि तिनीहरूलाई फेरि आफूकहाँ फर्काएर ल्याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो ती अगमवक्ताहरूले तिनीहरूका कामको विरुद्धमा बोले , तर तिनीहरूले त्‍यो सुन्‍नलाई इन्कार गरे
2CH 24:20     Alignment score: 0.315 → 0.342
The Spirit of God came on Zechariah son of Jehoiada , the priest ; Zechariah stood above the people and said to them , " God says this : Why do you transgress the commandments of Yahweh , so that you can not prosper ? Since you have forsaken Yahweh , he has also forsaken you . "
यहोयादाका छोरा जकरिया पुजारीमाथि परमेश्‍वरका आत्मा आउनुभयो जकरिया मानिसहरूका सामु खडा भए तिनीहरूलाई भने , परमेश्‍वर यसो भन्‍नुहुन्छ : तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ , जसले गर्दा तिमीहरूले उन्‍नति गर्न सक्दैनौ ? तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्‍नुभएको
2CH 24:21     Alignment score: 0.321 → 0.321
But they plotted against him ; at the king 's command , they stoned him with stones in the courtyard of the house of Yahweh .
तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे
2CH 24:22     Alignment score: 0.284 → 0.285
In this manner , Joash , the king , ignored the kindness that Jehoiada , Zechariah 's father , had done to him . Instead , he killed Jehoiada 's son . When Zechariah was dying , he said , " May Yahweh see this and call you to account . "
यसरी किसिमले , योआश राजाले जकरियाका बुबा यहोयादाले आफूप्रति गरेको दयालाई बेवास्‍ता गरे बरु , यहोयादाका छोरालाई मारे जब जकरियाको मृत्‍यु हुन लागेको थियो , तब तिनले यसो भने , परमप्रभुले यो देख्‍नुभएको होस् तिमीहरूका लेखा लिनुभएको होस् "
2CH 24:23     Alignment score: 0.352 → 0.364
It came about at the end of the year , that the army of Aram came up against Joash . They came to Judah and Jerusalem ; they killed all the leaders of the people and sent all the plunder from them to the king of Damascus .
वर्षको अन्त्यमा यस्‍तो भयो , अरामी छाउनीका फौज योआशको विरुद्धमा आयो तिनीहरू यहूदा यरूशलेममा आए तिनीहरूले मानिसहरूका सबै अगुवालाई मारे तिनीहरूबाट लूटका माल लिएर दमस्कसका राजालाई पठाइदिए
2CH 24:24     Alignment score: 0.292 → 0.307
Although
the army of the Arameans had come with only a few soldiers , Yahweh gave them victory over a very great army , because Judah had forsaken Yahweh , the God of their ancestors . In this way the Arameans brought judgment on Joash .
अरामीहरू थोरै सिपाहीहरू लिएर आएका भए तापनि परमप्रभुले एउटा ठूलो फौजमाथि तिनीहरूलाई विजय दिनुभयो , किनभने यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए यसरी आरामीहरूले योआशमाथि दण्ड ल्याए
2CH 24:25     Alignment score: 0.385 → 0.39
By the time that the Arameans had gone , Joash had been severely wounded . His own servants plotted against him because of the murder of the sons of Jehoiada , the priest . They killed him in his bed , and he died ; they buried him in the city of David , but not in the tombs of the kings .
अरामीहरू जाने बेलासम्‍म योआश गम्‍भीर रूपले घाइते भएका थिए पुजारी यहोयादाका छोराहरूका मृत्युको कारणले तिनका आफ्नै सेवकहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे तिनको ओछ्यानमा तिनीहरूले तिनलाई मारे , तिनी मरे तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे , तर राजाहरूका चिहानमा चाहिं होइन
2CH 24:26     Alignment score: 0.559 → 0.56
These were the persons who plotted against him : Zabad son of Shimeath , an Ammonite woman ; and Jehozabad son of Shimrith , a Moabite woman .
तिनको विरुद्धमा षड्यन्त्र गर्ने व्‍यक्तिहरू अम्मोनी स्‍त्री शिम्मतका छोरा जाबाद मोआबी स्‍त्री शिम्रितका छोरा यहोजाबाद थिए
2CH 24:27     Alignment score: 0.332 → 0.332
Now the accounts about his sons , the important prophecies that were spoken about him , and the rebuilding of the house of God , see , they are written in the commentary on the book of the kings . Amaziah his son became king in his place .
अब तिनका सन्‍तानको विवरण , तिनको विषय गरिएका महत्त्वपूर्ण अगमवाणीहरू , परमेश्‍वरको मन्दिरको पुनर्निर्माण गर्ने कामका विषय , हेर , ती राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् तिनका छोरा अमस्याह तिनको ठाउँमा राजा भए
2CH 24     Average alignment score: 0.315 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36