Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 6:1     Alignment score: 0.24
Then Solomon said , " Yahweh has said that he would live in thick darkness ,
तब सोलोमनले भने , परमप्रभुले भन्‍नुभएको , उहाँ निष्‍पट्ट अँध्‍यारोमा वास गर्नुहुनेछ ,


2CH 6:2     Alignment score: 0.256 → 0.262
but I have built you a lofty residence , a place for you to live in forever . "
तर यहाँ मैले तपाईंको निम्‍ति सदासर्वदा वास गर्न एउटा उच्‍च वासस्‍थान बनाएको छु
2CH 6:3     Alignment score: 0.184 → 0.199
Then the king turned around and blessed all the assembly of Israel , while all the assembly
of Israel was standing .
त्यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा , राजा तिनीहरूतिर फर्के तिनीहरूलाई आशीर्वाद दिए
2CH 6:4     Alignment score: 0.238 → 0.235
He said , " May Yahweh , the God of Israel , be praised , who spoke to David my father , and has fulfilled it with his own hands , saying ,
तिनले भने , परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस् , जसले मेरा बुबा दाऊदसँग बोल्‍नुभयो आफ्‍ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको ,
2CH 6:5     Alignment score: 0.187 → 0.191
' Since the day that I brought my people out of the land of Egypt , I chose no city out of all the tribes of Israel in which to build a house , in order for my name to be there . Neither did I choose any man to be prince over my people Israel .
मेरो मानिसलाई मिश्रदेशबाट मैले निकालेर ल्‍याएको दिनदेखि यता इस्राएलका सबै कुलको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्‍नलाई एउटा मन्‍दिर बनाउन भनी मैले छानिनँ मेरो मानिस इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनें
2CH 6:6     Alignment score: 0.312 → 0.312
However , I have chosen Jerusalem , so that my name might be there , and I have chosen David to be over my people Israel . '
तापनि मैले यरूशलेमलाई छानेको छु , ताकि त्‍यहाँ मेरो नाउँ त्यहा रहोस् , दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु
2CH 6:7     Alignment score: 0.221 → 0.224
Now it was in the heart of David my father , to build a house for the name of Yahweh , the God of Israel .
अब परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा बुबा दाऊदको हृदयमा थियो
2CH 6:8     Alignment score: 0.298 → 0.3
But Yahweh said to David my father , ' In that it was in your heart to build a house for my name , you did well for it to be in your heart .
तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्‍नुभयो , ' मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो , यो तेरो हृदयमा राखेर तैंले असलै गरिस्
2CH 6:9     Alignment score: 0.242 → 0.245
Nevertheless , you must not build the house ; instead , your son , one who will come from your loins , will build the house for my name . '
तापनि तैंले त्‍यो मन्‍दिर निर्माण गर्नेछैनस् बरु , तँबाट जन्‍मने तेरो छोराले नै मेरो नाउँको निम्‍ति त्‍यो मन्‍दिर बनाउनेछ
2CH 6:10     Alignment score: 0.241 → 0.26
Yahweh has carried out the word that he had said , for I have arisen
in the place of David my father , and I sit on the throne of Israel , as Yahweh promised . I have built the house for the name of Yahweh , the God of Israel .
परमप्रभुले भन्‍नुभएको कुरा पूरा गर्नुभएको , किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा खडा भएको छु , इस्राएलको सिंहासनमा बसेको छु परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति मैले यो मन्‍दिर बनाएको छु
2CH 6:11     Alignment score: 0.221
I have placed the ark there , in which is Yahweh 's covenant , which he made with the people of Israel . "
परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्‍नो करारको सन्‍दूक मैले त्‍यहाँ राखेको छु
2CH 6:12     Alignment score: 0.307 → 0.344
Solomon stood before the altar of Yahweh in the presence of all the assembly of Israel , and spread out his hands .
सोलोमनले परमप्रभुका वेदीको सामु इस्राएलका जम्‍मै समुदायको उपस्‍थितिमा खडा भए आफ्‍ना हात फैलाए
2CH 6:13     Alignment score: 0.297 → 0.298
For he had made a bronze platform , five cubits long , five cubits wide , and three cubits high . He had placed it in the middle of the courtyard . He stood on it and knelt down before all the assembly of Israel , and then he spread out his hands toward the heavens .
किनकि तिनले पाँच हात लामो , पाँच हात चौडा तीन हात अग्‍लो काँसाको एउटा मञ्‍च बनाएका थिए तिनले त्यसलाई चोकको बीचमा राखेका थिए तिनी त्‍यसमाथि खडा भए इस्राएलका सारा समुदायको उपस्‍थितिमा घुँडा टेके , तिनले आफ्‍ना हात स्‍वर्गतिर फैलाए
2CH 6:14     Alignment score: 0.271 → 0.268
He said , " Yahweh , God of Israel , there is no God like you in the heavens or on the earth , who keeps covenant and steadfast love with your servants who walk before you with all their heart ;
तिनले भने , हे परमप्रभु इस्राएलका परमेश्‍वर , स्वर्ग पृथ्वीमा तपाईंजस्तो कुनै पनि परमेश्‍वर छैन , जसले आफ्‍नो सारा हृदयले तपाईंको मार्गमा जाग्‍ने आफ्‍ना सेवकहरूसँग आफ्‍नो अटुट प्रेमको करार बाँध्‍नुहुन्छ
2CH 6:15     Alignment score: 0.209 → 0.209
you who have kept with your servant David my father , what you promised him . Yes , you spoke with your mouth and have fulfilled it with your hand , as it is today .
तपाईंले आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको हो , आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो , जस्‍तो आज हुन आएको
2CH 6:16     Alignment score: 0.241
Now then , Yahweh , God of Israel , carry out what you have promised to your servant David my father , when you said , ' You will not fail to have a man in my sight to sit on the throne of Israel , if only your descendants are careful to walk in my law , as you have walked before me . '
अब हे परमप्रभु इस्राएलका परमेश्‍वर , आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस् , जब तपाईंले भन्‍नुभयो , तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्‍यवस्‍था पालन गर्ने कुरामा होसियार भए भने , इस्राएलको सिंहासनमा बस्‍नलाई कहिलै पनि तेरो निम्‍ति मानिसको अभाव हुनेछैन
2CH 6:17     Alignment score: 0.148 → 0.172
Now then , Yahweh , God of Israel , let your word be confirmed , which you have spoken to your servant David .
अब हे परमप्रभु इस्राएलका परमेश्‍वर , तपाईंले आफ्‍नो सेवक दाऊदसित गर्नुभएको प्रतिज्ञा पूरा होस्
2CH 6:18     Alignment score: 0.215 → 0.225
But will God actually live
with mankind on the earth ? Look , the entire universe and heaven itself can not contain you how much less can this temple that I have built !
तर के परमेश्‍वर साँच्‍चै नै मानिससित पृथ्‍वीमा बस्‍नुहुन्‍छ ? हेर्नुहोस् , सारा संसार स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न भने मैले निर्माण गरेको यो मन्‍दिरमा झन् कति साँगुरो हुन्‍छ होला ?
2CH 6:19     Alignment score: 0.249 → 0.249
Yet please
respect this prayer of your servant and his request , Yahweh my God ; listen to the cry and prayer that your servant prays before you .
तापनि हे परमप्रभु मेरा परमेश्‍वर , आफ्‍नो सेवकको यो प्रार्थना पुकारालाई कदर गर्नुहोस् तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन प्रार्थना सुन्‍नुहोस्
2CH 6:20     Alignment score: 0.205 → 0.206
May your eyes be open toward this temple day and night , the place where you promised to put your name . May you listen to the prayer your servant prays toward this place .
यस मन्‍दिर , अर्थात् , तपाईंले आफ्नो नाम राख्‍ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस्
2CH 6:21     Alignment score: 0.254 → 0.255
So listen to the requests of your servant and of your people Israel when we pray toward this place . Yes , listen from the place where you live
, from the heavens ; and when you listen , forgive .
यसैले आफ्ना सेवक तपाईंका मानिस इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्‍तीहरू सुन्‍नुहोस् हो , त्‍यो ठाउँबाट , तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् अनि तपाईंले सुन्‍नुहुँदा क्षमा गर्नुहोस्
2CH 6:22     Alignment score: 0.277 → 0.277
If a man sins against his neighbor and is required to swear an oath , and if he comes and swears an oath before your altar in this house ,
कुनै मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा पाप गर्छ शपथ खान पर्‍यो भने , त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खान्‍छ भने ,
2CH 6:23     Alignment score: 0.183 → 0.217
listen from the heavens and act . Judge your servants , condemning the guilty and bringing what he has done upon his own head . Declare the innocent not guilty and give to him according to his righteousness .
स्‍वर्गबाट सुन्‍नुहोस् काम गर्नुहोस् दोषी मानिसलाई दोषी ठहर्‍याएर त्‍यसले गरेको कामको प्रतिफल त्‍यसलाई नै दिएर आफ्‍ना सेवकहरूका बीचमा न्‍याय गर्नुहोस् निर्दोषलाई दोषी नठहराउनुहोस् त्‍यसको धार्मिकताबमोजिम त्यसलाई प्रतिफल दिनुहोस्
2CH 6:24     Alignment score: 0.224 → 0.251
When your people Israel are defeated by an enemy because they have sinned against you , if they turn back to you , confess your name , pray , and request forgiveness before you in this temple
जब तपाईंका मानिस इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्‍ना शत्रुहरूद्वारा पराजित हुन्‍छन् , अनि तिनीहरूले तपाईंको नाउँ लिंदै यस मन्‍दिरमा तपाईंलाई प्रार्थना नम्र - निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन् भने
2CH 6:25     Alignment score: 0.244 → 0.262
then please
listen from the heavens and forgive the sin of your people Israel ; bring them back to the land that you gave to them and to their ancestors .
तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस् , आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् तिनीहरू तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्‍याउनुहोस्
2CH 6:26     Alignment score: 0.189 → 0.195
When the skies are shut up and there is no rain because the people have sinned against you if they pray toward this place , confess your name , and turn from their sin when you have afflicted them
जब तपाईंका मानिसले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्‍द भएर पानी परेको छैन अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारणले तपाईंको नाउँ स्‍वीकार गर्छन् आफ्‍ना पाप त्‍यागेर यस मन्दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने
2CH 6:27     Alignment score: 0.306 → 0.322
then listen in heaven and forgive the sin of your servants and of your people Israel , when you direct them to the good way in which they should walk . Send rain on your land , which you have given to your people as an inheritance .
तब तपाईंले तिनीहरू हिंड्‍नुपर्ने असल मार्गमा तिनीहरूलाई डोर्‍याउनुहुँदा , स्‍वर्गमा सुन्‍नुहोस् , आफ्‍ना सेवकहरू आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् तपाईंका मानिसहरूलाई तपईंले उत्तराधिकारको रूपमा दिनुभएको देशमा झरी पठाउनुहोस्
2CH 6:28     Alignment score: 0.254 → 0.266
Suppose there is famine in the land , or suppose that there is disease , blight or mildew , locusts or caterpillars ; or suppose that its enemies attack the city gates in their land , or that there is any plague or sickness
देशमा अनिकाल परेको वा माहामारी फैलेको , वा लाही वा ढुसी लाग्‍छ , कि सलह फटेङ्‌ग्राहरू आउँछन् भने , वा शत्रुहरूले तिनीहरूका सहरको मुल ढोकाहरूमा आक्रमण गर्छन् वा कनै पनि किसिमको विपति वा रोग फैलेको भने
2CH 6:30     Alignment score: 0.313 → 0.322
Then listen from heaven , the place where you live
; forgive , and reward every person for all his ways ; you know his heart , because you and you only know the hearts of human beings .
तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् क्षमा गर्नुहोस् हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् तपाईंलाई त्यसको हृदय थाहा हुन्‍छ , किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्‍नुहुन्छ
2CH 6:31     Alignment score: 0.204 → 0.22
Do this so that they may fear you , so that they may walk in your ways all the days that they live
on the land that you gave to our ancestors .
यसो गर्नुहोस् ताकि तिनीहरूले तपाईंको डर मानून् जसले गर्दा तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरू सारा समयभरि तपाईंका मार्गमा हिंड्‍न सकून्
2CH 6:32     Alignment score: 0.269 → 0.275
As for the foreigner who does not belong to your people Israel , but who because of your great name , your mighty hand , and your outstretched arm comes and prays toward this house ,
विदेशीहरू जो तपाईंका मानिस इस्राएलका तर तपाईंको महान् नाउँ , तपाईंको शक्तिशाली बाहुली तपाईंको फैलेको हातका कारणले आउँछ यस मन्‍दिरतिर फर्केर त्‍यसले प्रार्थना गर्छ भने ,
2CH 6:33     Alignment score: 0.267
then please listen from heaven , the place where you live
, and do all that the foreigner asks of you , so that all the people of the earth may know your name and fear you , as do your own people Israel , and that they might know that this house I have built is called by your name .
तब कृपया तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् त्‍यो विदेशीले मागेका सबै कुरा गरिदिनुहोस् , ताकि तपाईंको मानिस इस्राएलले गरेझैं पृथ्‍वीका सबै मानिसले तपाईंको नाउँलाई जानून् तपाईंको भय मानून् , मैले बनाएको यस मन्‍दिर तपाईंकै नाउँले बोलाइन्छ भनी तिनीहरूले जानून्
2CH 6:34     Alignment score: 0.167 → 0.183
Suppose that your people go out to battle against their enemies , by whatever way you may send
them , and suppose that they pray to you toward this city that you have chosen , and toward the house that I have built for your name .
जब तपाईंले पठाउनुभएको ठाउँमा तपाईंका मानिसहरू आफ्‍ना कुनै शत्रुहरूसँग लडाइँ गर्न जान्‍छन् तपाईंले चुन्‍नुभएको यस सहर मैले तपाईंका नाउँको निम्‍ति बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले प्रार्थना गर्छन्
2CH 6:35     Alignment score: 0.19
Then listen from the heavens to their prayer , their request , and help their cause .
तब तपाईंले तिनीहरूको प्रार्थना बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस् , तिनीहरूलाई मदत गरिदिनुहोस्
2CH 6:36     Alignment score: 0.235 → 0.241
Suppose they sin against you since there is no one who does not sin and suppose that you are angry with them and hand them over to the enemy , so that the enemy carries them away and takes them as captives to their land , whether distant or near .
जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन् किनकि पाप नगर्ने एक जना पनि छैन तिनीहरूसँग तपाईं रिसाउनुहुन्‍छ तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पिनुहुन्‍छ , ताकि शत्रुहरूले तिनीहरूलाई लान्‍छन् तिनीहरूलाई आफ्‍नो देशमा , टाढा वा नजिक कैद गरेर लान्‍छन्
2CH 6:37     Alignment score: 0.223 → 0.228
Then suppose they realize they are in the land where they have been exiled , and suppose that they repent and seek favor from you in the land of their captivity . Suppose that they say , ' We have acted perversely and sinned . We have behaved wickedly . '
तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् तिनीहरूले पश्‍चात्ताप गर्छन् आफ्‍नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् तिनीहरूले यसो भन्‍छन् , हामीले भ्रष्‍ट किसिमले काम गर्‍यौं पाप गर्‍यौं हामीले दुष्‍ट किसिमले व्‍यवहार गर्‍यौं
2CH 6:38     Alignment score: 0.188 → 0.194
Suppose that they return to you with all their heart and with all their soul in the land of their captivity , where they took them as captives , and suppose that they pray toward their land , which you gave to their ancestors , and toward the city that you chose , and toward the house that I have built for your name .
जब तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्‍ना सारा हृदय आफ्‍ना सारा प्राणले तपाईंतिर फर्किन्‍छन् तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर तपाईंले चुन्‍नुभएको यो सहरतिर तपाईंका नाउँको निम्‍ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन्
2CH 6:39     Alignment score: 0.315
Then listen from the heavens , the place where you live
, to their prayer and to their requests , and help their cause . Forgive your people , who have sinned against you .
तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट तिनीहरूको प्रार्थना तिनीहरूका बिन्‍ती सुन्‍नुहोस् , तिनीहरूलाई मदत गरिदिनुहोस् तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस्
2CH 6:40     Alignment score: 0.253 → 0.278
Now , my God , I beg you , let your eyes be open , and let your ears be attentive to the prayer that is made in this place .
अब हे मेरा परमेश्‍वर , यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्‍ना आँखा खोल्‍नुहोस् , आफ्‍ना कान थाप्‍नुहोस्
2CH 6:41     Alignment score: 0.247 → 0.247
Now then arise
, Yahweh God , to your resting place , you and the ark of your strength . Let your priests , Yahweh God , be clothed with salvation , and let your saints rejoice in your goodness .
हे परमप्रभु परमेश्‍वर , अब आफ्‍नो विश्रामको ठाउँमा , तपाईं तपाईंका शक्तिको सन्‍दूकमा उठ्‌नुहोस् हे परमप्रभु परमेश्‍वर , तपाईंका पुजारीहरू उद्धारको वस्‍त्रले पहिराइऊन् , तपाईंका सन्‍तहरू तपाईंको भलाइमा आनन्‍दित होऊन्
2CH 6:42     Alignment score: 0.229 → 0.261
Yahweh God , do not turn the face of your anointed away from you . Keep in mind your acts of covenant loyalty for David , your servant . "
हे परमप्रभु परमेश्‍वर , आफ्‍ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् आफ्‍ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करार बफादारीतालाई सम्‍झनुहोस्
2CH 6     Average alignment score: 0.247 for 41 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36