Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 7:1     Alignment score: 0.32
Now when Solomon had finished praying , fire came
down from heaven and consumed the burnt offerings and sacrifices , and the glory of Yahweh filled the house .
यति बेला जब सोलोमनले प्रार्थना गरेर सकेका थिए , तब स्‍वर्गबाट आगो तल झर्‍यो , होमबलि बलिदानहरू भस्‍म गर्‍यो , अनि परमप्रभुको महिमाले मन्‍दिर भरियो


2CH 7:2     Alignment score: 0.316 → 0.316
The priests could not enter the house of Yahweh , because his glory filled his house .
परमप्रभुको महिमाले उहाँको मन्‍दिर भरिएको हुनाले पुजारीहरू मन्‍दिरभित्र पस्‍न सकेनन्
2CH 7:3     Alignment score: 0.35
When all the people of Israel saw the fire come down and the glory of Yahweh over the house , they bowed down with their faces to the ground on the stone pavement and worshiped and gave thanks to Yahweh . They said , " For he is good , for his covenant loyalty endures forever . "
आगो तल झरेको परमप्रभुको महिमा मन्‍दिरमा भएको जब सबै इस्राएलीले देखे , तब तिनीहरूले आफ्‍ना अनुहारहरू ढुङ्गाको छपनीमा घोप्‍टो पारे आराधना गरे परमप्रभुलाई धन्‍यवाद दिए तिनीहरूले भने , उहाँ भलो हुनुहुन्‍छ , किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ
2CH 7:4     Alignment score: 0.314 → 0.338
So the king and all the people offered sacrifices to Yahweh .
यसरी राजा सबै मानिसले परमप्रभुलाई बलिदानहरू चढाए
2CH 7:5     Alignment score: 0.362 → 0.333
King Solomon offered a sacrifice of twenty - two thousand oxen and 120,000 sheep and goats . So the king and all the people dedicated the house of God .
सोलोमन राजाले बाईस हजार साँढे एक लाख बीस हजार भेडा - बाख्रा बलि चढाए यसरी राजा सबै मानिसले परमेश्‍वरको मन्‍दिरको समर्पण गरे
2CH 7:6     Alignment score: 0.297
The priests stood , each standing where they serve ; the Levites also with instruments of music of Yahweh , which David the king had made to give thanks to Yahweh in the song
, " For his covenant faithfulness endures for ever . " All the priests sounded trumpets before them , and all Israel stood .
पुजारीहरू प्रत्‍येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए , जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए , उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए , सबै इस्राएली खडा भए
2CH 7:8     Alignment score: 0.313 → 0.319
So Solomon held the festival at that time for seven days , and all Israel with him , a very great assembly , from Lebo Hamath to the brook of Egypt .
यसरी सोलोमन तिनीसँग भएका सबै इस्राएली , लेबो - हमातदेखि मिश्रदेशको खोलासम्‍मको एउटा ठूलो समुदायले त्‍यस बेला सात दिनसम्‍म चाड मनाए
2CH 7:9     Alignment score: 0.28 → 0.298
On the eighth day they held a solemn assembly , for they kept the dedication of the altar for seven days , and the feast for seven days .
आठौं दिनमा तिनीहरूले धार्मिक सभा राखे , किनकि तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्‍म चाड सात दिनसम्‍म मानेका थिए
2CH 7:10     Alignment score: 0.277 → 0.296
On the twenty - third day of the seventh month , Solomon sent the people away to their homes with glad and joyful hearts because of the goodness that Yahweh had shown to David , Solomon , and Israel , his people .
परमप्रभुले दाऊद सोलोमन आफ्‍ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी आनन्‍दित हृदयहरूका साथ सातौं महिनाको तेईसौं दिनमा सोलोमनले मानिसहरूलाई आआफ्‍ना घर पठाइदिए
2CH 7:11     Alignment score: 0.193 → 0.192
Thus
Solomon finished the house of Yahweh and his own house . Everything that came into Solomon 's heart to make in the house of Yahweh and in his own house , he successfully carried out .
यसरी सोलोमनले परमप्रभुको मन्‍दिर तिनको आफ्नै राजमहल बनाइसके परमप्रभुको मन्‍दिर तिनको आफ्‍नो राजमहल बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा तिनले सफलतापूर्वक पूरा गरे
2CH 7:12     Alignment score: 0.252 → 0.267
Yahweh appeared to Solomon by night and said to him , " I have heard your prayer , and I have chosen this place for myself as a house of sacrifice .
परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्‍नुभयोः मैले तेरो प्रार्थना सुनेको छु , बलिदानको मन्‍दिरको रूपमा यो स्‍थानलाई मैले आफ्‍नो बासस्थानको निम्‍ति चुनेको छु
2CH 7:13     Alignment score: 0.255 → 0.257
Suppose that I shut up the heavens so that there is no rain , or if I command the locust to devour the land , or if I send
disease among my people ,
मैले आकाशलाई बन्‍द गरें पानी परेन भने , वा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई मैले आज्ञा दिएँ भने , वा मेरो मानिसमाथि मैले विपत्ति पठाएँ भने ,
2CH 7:14     Alignment score: 0.295 → 0.307
then if my people , who are called by my name , will humble themselves , pray , seek my face , and turn from their wicked ways , I will hear from heaven , forgive their sin , and heal their land .
तब मेरो आफ्‍नै नाउँ दिइएको मेरा मानिसहरूले आफैलाई नम्र पार्छन् , प्रार्थना गर्छन् , मेरो मुहारको खोजी गर्छन् आफ्‍ना दुष्‍ट चालहरूबाट फर्किन्‍छ्न् भने , स्‍वर्गबाट सुन्‍नेछु , तिनीहरूका पाप क्षमा गर्नेछु , तिनीहरूका देशलाई निको पार्नेछु
2CH 7:15     Alignment score: 0.267 → 0.306
Now my eyes will be open and my ears attentive to the prayers that are made in this place .
यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् मेरा कानले सुन्‍नेछन्
2CH 7:16     Alignment score: 0.36
For I have now chosen and set apart this house that my name may be there forever . My eyes and my heart will be there every day .
किनकि अब मैले यस मन्‍दिरलाई चुनेको छु त्‍यसलाई अलग गरेको छु ताकि त्‍यहाँ सदासर्वदा मेरो नाउँ रहोस् मेरो दृष्‍टि मेरो हृदय हरेक दिन त्‍यहाँ रहनेछ
2CH 7:17     Alignment score: 0.234 → 0.245
As for you , if you walk before me as David your father walked , obeying all that I have commanded you and keeping my statutes and my decrees ,
तेरो बारेमाचाहिं , मैले तँलाई दिएका सबै आज्ञा पालन गरेर मेरा विधिहरू आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्‍टिमा हिंडेझैं हिंडिस् भने ,
2CH 7:18     Alignment score: 0.211 → 0.218
then I will establish the throne of your kingdom , as I said in a covenant with David your father , when I said , ' A descendant of yours will never fail to be ruler in Israel . '
तब तेरो राज्‍यको सिंहासन स्थापित गर्नेछु , जसरी मैले तेरा बुबा दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ , इस्राएलमाथि राज्‍य गर्न तेरा सन्तानहरूको अभाव हुनेछैन
2CH 7:19     Alignment score: 0.279 → 0.279
But if you turn away , and forsake my statutes and my commandments that I have placed before you , and if you go worship other gods and bow down to them ,
तर मैले तँलाई दिएका मेरा विधिहरू आज्ञाहरू पालन गरिनस् ती त्‍यागिस् तँ गएर अरू देवताहरूको पुजा गरिस् तिनीहरूका सामु दण्‍डवत् गरिस् भने ,
2CH 7:20     Alignment score: 0.26 → 0.275
then I will uproot them from out of my ground that I have given them . This house that I have set apart for my name , I will cast away from before me , and I will make it a proverb and a joke among all the peoples .
तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु मेरो नाउँ रहनलाई मैले अलग गरेको यस मन्‍दिरलाई त्‍याग्‍नेछु , सबै मानिसका बिचमा त्‍यसलाई एउटा उखान गिल्‍लाको पात्र बनाउनेछु
2CH 7:21     Alignment score: 0.179
Even though this temple is so lofty now , everyone who passes by it will be shocked and will hiss . They will ask , ' Why has Yahweh done this to this land and to this
house ? '
अहिले यो मन्‍दिर ज्‍यादै गौरवशाली भए तापनि , यसलाई देखेर आउनेजाने हरेक मानिस अवाक् भएर सुस्‍केरा निकाल्‍नेछ तिनीहरूले सोध्‍नेछन् , परमप्रभुले किन यस देश यस मन्‍दिरसित यस्‍तो गर्नुभयो ?
2CH 7:22     Alignment score: 0.263 → 0.262
Others will answer , ' Because they forsook Yahweh , their God , who had brought their ancestors out of the land of Egypt , and they laid hold of other gods and bowed down to them and worshiped them . That is why Yahweh has brought all this disaster on them . ' "
अरूले यस्‍तो जवाफ दिनेछन् , किनभने तिनीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरलाई त्‍यागे जसले तिनीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याउनुभयो अनि तिनीहरूले अरू देवताहरू स्‍थापना गरे तिनीहरूको सामु दण्‍डवत गरे तिनीहरूको पुजा गरे यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो
2CH 7     Average alignment score: 0.284 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36