Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 18:1     Alignment score: 0.188 → 0.204
Now Jehoshaphat had great riches and honor ; he allied himself with Ahab by having one of his family marry his daughter .
यहोशापातसँग धेरै धन - सम्‍पत्ति सम्मान थियो तिनले आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर उनीसित वैवाहिक सम्‍बन्‍ध जोडे


2CH 18:2     Alignment score: 0.33 → 0.331
After some years , he went down to Ahab in Samaria . Ahab killed many sheep and oxen for him and the people who were with him . Ahab also persuaded him to attack Ramoth Gilead with him .
केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए आहाबले तिनी तिनका साथमा भएका मानिसहरूका निम्ति निम्‍ति धेरैवटा भेडा गोरुहरू काटे आहाबले आफूसँग मिलेर रामोत - गिलादलाई आक्रमण गर्न तिनलाई फकाए
2CH 18:3     Alignment score: 0.427 → 0.429
Ahab , king of Israel , said to Jehoshaphat , king of Judah , " Will you go with me to Ramoth Gilead ? " Jehoshaphat answered him , " I am like you , and my people are like your people . We will be with you in the war . "
इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने , के तपाईं मसँगै रामोत - गिलादमा जानुहुनेछ ? यहोशापातले तिनलाई जवाफ दिए , तपाईंजस्‍तै हुँ , मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै हुन् युद्धमा हामी तपाईंसँगै हुनेछौं
2CH 18:4     Alignment score: 0.328 → 0.357
Jehoshaphat said to the king of Israel , " Please first seek the word of Yahweh for your answer . "
यहोशापातले इस्राएलका राजालाई भने , कृपया , तपाईंको जवाफको निम्ति पहिले परमप्रभुको वचनको खोजी गर्नुहोस्
2CH 18:5     Alignment score: 0.378 → 0.38
Then the king of Israel gathered the prophets together , four hundred men , and said to them , " Should we go to Ramoth Gilead to battle , or should I not ? " They said , " Attack , for God will give it into the hand of the king . "
तब इस्राएलका राजाले चार सय जना अगमवक्तालाई एकसाथ भेला गराए तिनीहरूलाई सोधे , के हामी रामोत - गिलादमा युद्ध गर्न जाऔं वा मैले जानुहन्‍न ? तिनीहरूले भने , आक्रमण गर्नुहोस् , किनभने परमेश्‍वरले त्‍यो तपाईंको हातमा दिनुहुनेछ
2CH 18:6     Alignment score: 0.362
But Jehoshaphat said , " Is there not here still another prophet of Yahweh with whom we might seek advice ? "
तर यहोशापातले भने , के यहाँ सल्‍लाह लिन परमप्रभुको अर्को अगमवक्ता छैन जोसँग हामी सल्लाह लिन सक्छौं ?
2CH 18:7     Alignment score: 0.341 → 0.347
The king of Israel said to Jehoshaphat , " There is still one man by whom we may seek the advice of Yahweh , Micaiah son of Imlah , but I hate him because he never prophesies good concerning me , but always evil . " But Jehoshaphat said , " The king should not say that . "
इस्राएलका राजाले यहोशापातलाई भने , परमप्रभुबाट सल्‍लाह लिनलाई अझै एक जना यिम्लाका छोरा मीकाया छन् , तर तिनलाई घृणा गर्दछु , किनभने तिनले मेरो निम्‍ति असल अगमवाणी बोल्‍दैनन् , तर सधैं खराबी मात्र भन्‍दछन् यहोशापातले जवाफ दिए , राजाले यस्‍तो भन्‍नुहुन्‍न
2CH 18:8     Alignment score: 0.299 → 0.321
Then the king of Israel called an officer and said , " Quickly bring Micaiah son of Imlah . "
तब इस्राएलका राजाले तुरुन्‍तै आफ्‍ना एक जना अधिकारीलाई बोलाए भने , यिम्‍लाका छोरा मीकायालाई तुरुन्‍तै झिकाऊ
2CH 18:9     Alignment score: 0.284 → 0.289
Now Ahab the king of Israel and Jehoshaphat the king of Judah were sitting each on a throne , clothed in their robes , in an open place at the entrance of the gate of Samaria , and all the prophets were prophesying before them .
यति बेला इस्राएलका राजा यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आआफ्‍नो सिंहासनमा बसिरहेका थिए , सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोलिरहेका थिए
2CH 18:10     Alignment score: 0.353 → 0.357
Zedekiah son of Kenaanah made himself horns of iron and said , " Yahweh says this : With these you will push the Arameans until they are consumed . "
केनानका छोरा सिदकियाहले आफ्ना निम्ति फलामका सीङहरू बनाए भने , परमप्रभु यसो भन्‍नुहुन्‍छ : यसको सहायताले तपाईंहरूले अरामीहरू नष्‍ट नभएसम्म नै तिनीहरूलाई धकेल्‍नुहुनेछ "
2CH 18:11     Alignment score: 0.317 → 0.329
All the prophets prophesied the same , saying , " Attack Ramoth Gilead and win , for Yahweh has given it into the hand of the king . "
सबै अगमवक्ताले त्‍यसरी नै यसो भन्‍दै अगमवाणी बोले , रामोत - गिलादमाथि आक्रमण गर्नुहोस् विजयी हुनुहोस् , किनकि परमप्रभुले त्‍यो राजाको हातमा दिनुभएको
2CH 18:12     Alignment score: 0.17 → 0.205
The messenger who went to summon Micaiah said to him , " Look , the words of the prophets with one mouth are favorable to the king . Let your words agree with theirs , and speak favorably . "
मीकायालाई बोलाउन गएको दूतले तिनलाई भन्‍यो , हेर्नुहोस् अगमवक्ताका वचनहरूले एकै मत भएर राजाको पक्षमा बोलिरहेका छन् तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस् , मिल्‍दो किसिमले बोल्‍नुहोस्
2CH 18:13     Alignment score: 0.397
Micaiah replied , " As Yahweh lives , it is what God says that I will say . "
मीकायाले जवाफ दिए , जस्तो परमप्रभु जीवित हुनुहुन्छ , परमेश्‍वरले जे भन्‍नुहुन्छ , त्यही भन्‍नेछु
2CH 18:14     Alignment score: 0.349 → 0.351
When he came to the king , the king said to him , " Micaiah , should we go to Ramoth Gilead for battle , or not ? " Micaiah answered him , " Attack and be victorious ! For it will be a great victory . "
जब तिनी राजाकहाँ आए , तब राजाले तिनलाई भने , मीकाया , हामीले रामोत - गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्‍छ , कि हुँदैन ? मीकायाले तिलाई जवाफ दिए , आक्रमण गर्नुहोस् विजयी हुनुहोस् ! किनकि त्‍यो महान् विजय हुनेछ
2CH 18:15     Alignment score: 0.152 → 0.153
Then the king said to him , " How many times must I require you to swear to tell me nothing but the truth in the name of Yahweh ? "
तब राजाले तिनलाई भने , परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्‍नू , अरू कुरा होइन भनी तिमीलाई कति पल्‍ट भनूँ ?
2CH 18:16     Alignment score: 0.283 → 0.307
So Micaiah said , " I saw all Israel scattered on the mountains , like sheep who have no shepherd , and Yahweh said , ' These have no shepherd . Let every man return to his house in peace . ' "
यसैले मीकायाले भने , मैले सबै इस्राएललाई गोठाला नभएका भेडाहरूझैं डाँडाहरूतिर तितरबितर भएका देखें , परमप्रभुले भन्‍नुभयो , यिनीहरूका गोठाला छैनन् हरेक मानिस शान्‍तिसित आफ्नो घर फर्केर जाओस्
2CH 18:17     Alignment score: 0.351 → 0.36
So the king of Israel said to Jehoshaphat , " Did I not tell you that he would not prophesy good concerning me , but only disaster ? "
यसैले इस्राएलका राजाले यहोशापातलाई भने , तिनले मेरो बारेमा असल अगमवाणी बोल्‍दैनन् तर विनाशको मात्र भन्छन् भनी के मैले तपाईंलाई भनेको थिइनँ ?
2CH 18:18     Alignment score: 0.335 → 0.38
Then Micaiah said , " Therefore all of you should hear the word of Yahweh : I saw Yahweh sitting on his throne , and all the host of heaven were standing on his right hand and on his left .
तब मीकायाले भने , यसकारण तपाईंहरू सबैले परमप्रभुको वचन सुन्‍नुपर्छः परमप्रभु आफ्नो सिंहासनमा बस्‍नुभएको स्‍वर्गका सबै फौज उहाँका दाहिने देब्रेपट्टि खडा भएका मैले देखें
2CH 18:19     Alignment score: 0.319 → 0.318
Yahweh said , ' Who will entice Ahab , king of Israel , so that he may go up and fall
at Ramoth Gilead ? ' One said this and another that .
परमप्रभुले भन्‍नुभयो , इस्राएलका राजा आहाबलाई कसले बहकाउनेछ , ताकि त्यो माथि जाओस् रामोत - गिलादमा मरोस् ? एउटाले यसो अर्कोले उसो भन्छ
2CH 18:20     Alignment score: 0.344
Then a spirit came forward and it stood before Yahweh and said , ' I will entice him . ' Yahweh said to him , ' How ? '
तब एउटा आत्‍मा अगि आए परमप्रभुको सामु खडा भए भने , त्‍यसलाई बहकाउनेछु परमप्रभुले त्यसलाई सोध्‍नुभयो , कसरी ?
2CH 18:21     Alignment score: 0.284 → 0.293
The spirit replied , ' I will go out and I will become a lying spirit in the mouth of all his prophets . ' Yahweh replied , ' You will entice him , and you will also be successful . Go now and do so . '
त्यो आत्माले जवाफ दिए , जानेछ त्‍यसका सबै अगमवक्ताका मुखमा झूट बोल्‍ने आत्‍मा हुनेछु परमप्रभुले भन्‍नुभयो , तैंले त्‍यसलाई बहकाउनेछस् , तँ सफल पनि हुनेछस् अब जा त्‍यसै गर्
2CH 18:22     Alignment score: 0.22 → 0.221
Now see , Yahweh has put a lying spirit in the mouth of these prophets of yours , and Yahweh has decreed disaster for you . "
अब हेर्नुहोस् , परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झूट बोल्‍ने आत्‍मा हालिदिनुभएको , परमेश्‍वरले तपाईंका सर्वनाशको आदेश दिनुभएको
2CH 18:23     Alignment score: 0.36 → 0.369
Then Zedekiah son of Kenaanah , came up , slapped Micaiah on the cheek , and said , " Which way did the Spirit of Yahweh take to go from me to speak to you ? "
तब केनानका छोरा सिदकियाह माथि आए , मीकायाको गालामा थप्‍पड हाने भने , अब कुन बाटो भएर परमप्रभुका आत्‍मा मबाट तिमीसँग बोल्‍नलाई जानुभयो ?
2CH 18:24     Alignment score: 0.311
Micaiah said , " Look , you will know that on that day , when you run into some inner room to hide . "
मीकायाले भने , हेर , त्‍यो तिमी लुक्‍नलाई कुनै भित्री कोठामा गएको दिन तिमी आफैले थाहा पाउनेछौ
2CH 18:25     Alignment score: 0.331 → 0.332
The king of Israel said to some servants , " You people seize Micaiah and take him to Amon , the governor of the city , and to Joash , my son .
इस्राएलका राजाले केही सेवकलाई भने , तिमीहरूले मीकायालाई गिरफ्‍तार गर्नुपर्छ , सहरका गभर्नर अमोन मेरो छोरा योआशकहाँ लानुपर्छ
2CH 18:26     Alignment score: 0.312 → 0.321
You people will say to him , ' The king says : Put this man in prison and feed him with only a little bread and only a little water , until I return safely . ' "
तिनलाई तिमीहरूले यसो भन्‍नेछौ , राजा यसो भन्‍नुहुन्‍छ : यस मानिसलाई झ्‍यालखानमा राख कुशलसाथ नआएसम्‍म त्‍यसलाई थोरै रोटी थोरै पानी मात्र देओ
2CH 18:27     Alignment score: 0.373 → 0.382
Then Micaiah said , " If you return safely , then Yahweh has not spoken by me . " Then he added , " Listen to this , all you people . "
तब मीकायाले भने , तपाईं कुशलसाथ फर्केर आउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन तब तिनले थपे , सबै मानिसहरू हो , यो कुरा सुन्‍नुहोस्
2CH 18:28     Alignment score: 0.549 → 0.565
So Ahab , the king of Israel , and Jehoshaphat , the king of Judah , went up against Ramoth Gilead .
यसैले इस्राएलका राजा आहाब यहूदाका राजा यहोशापात रामोत - गिलादको विरुद्धमा उक्‍लेर गए
2CH 18:29     Alignment score: 0.282
The king of Israel said to Jehoshaphat , " I will disguise myself and go into the battle , but you put on your royal robes . " So the king of Israel disguised himself , and they went into the battle .
इस्राएलका राजाले यहोशापातलाई भने , आफूलाई गुप्‍त भेष धारण गर्नेछु लडाइँमा जानेछु , तर तपाईं आफ्‍नो राजसी पोशाक नै लाउनुहोस् यसैले इस्राएलका राजाले आफूलाई गुप्‍त भेष धारण गरे तिनीहरू लडाइँमा गए
2CH 18:30     Alignment score: 0.309 → 0.314
Now the king of Aram had commanded the captains of his chariots , saying , " Do not attack the unimportant or the important soldiers . Instead , attack only the king of Israel . "
अरामका राजाले आफ्‍ना रथहरूका फौज पतिलाई यस्तो आज्ञा दिएका थिए , साना वा ठुला फौजलाई आक्रमण नगर्नू बरू , इस्राएलका राजालाई मात्र आक्रमण गर्नू
2CH 18:31     Alignment score: 0.304 → 0.308
It came about that when the captains of the chariots saw Jehoshaphat they said , " That is the king of Israel . " They turned around to attack him , but Jehoshaphat cried out , and Yahweh helped him . God turned them away from him .
यस्‍तो भयो , जब रथहरूका फौज पतिले यहोशापातलाई देखे , उनीहरूले भने , इस्राएलका राजा यिनै हुन् तिनलाई आक्रमण गर्न तिनीहरू फर्के , तर यहोशापात चर्को सोरले कराए , परमप्रभुले तिनको सहायता गर्नुभयो परमेश्‍वरले तिनीहरूलाई तिनीबाट अर्कोतिर फर्काउनुभयो
2CH 18:32     Alignment score: 0.243
It came about that when the commanders of the chariots saw that it was not the king of Israel , they turned back from pursuing him .
यस्‍तो भयो , जब रथहरूका फौज पतिले तिनी इस्राएलका राजा होइन रहेछन् भन्‍ने देखे , तिनलाई खेद्‍न छोडेर तिनीहरू फर्किए
2CH 18:33     Alignment score: 0.279 → 0.28
But a certain man drew his bow at random and shot
the king of Israel between the joints of his armor . Then Ahab said to the driver of his chariot , " Turn around and carry me out of the battle , for I am badly wounded . "
तर कुनै मानिसले आफ्‍नो धनु जथाभाबी तान्‍यो इस्राएलका राजालाई कवचको जोर्नीमा काँड हान्‍यो तब आहाबले आफ्‍नो सारथिलाई भने , रथलाई घुमाऊ मलाई युद्ध मैदानबाट बाहिर लैजाऊ , किनकि नराम्ररी घाइते भएको छु
2CH 18:34     Alignment score: 0.192 → 0.224
The battle grew worse that day , and the king of Israel was held up in his chariot facing the Arameans until the evening . About the time that the sun was going down , he died .
त्यो दिनको लडाइँले भयङ्कर रूप लियो , राजा साँझसम्म आफ्‍नो रथमा अडिएर अरामीहरूतर्फ फर्केर रहे सूर्यास्‍त हुँने बेलामा तिनी मरे
2CH 18     Average alignment score: 0.32 for 34 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36