Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 30:1     Alignment score: 0.408
Hezekiah sent messengers to all Israel and Judah , and also wrote letters to Ephraim and Manasseh , that they should come to the house of Yahweh in Jerusalem , to celebrate the Passover to Yahweh , the God of Israel .
हिजकियाले सबै इस्राएल यहूदाकहाँ दूतहरू पठाए एफ्राइम मनश्‍शेलाई चिट्ठीहरू पनि लेखे ताकि तिनीहरू यरूशलेममा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार - चाड मान्‍न यरूशलेमको परमप्रभुको मन्‍दिरमा आउन्


2CH 30:2     Alignment score: 0.328 → 0.344
For the king , his leaders , and all the assembly in Jerusalem had consulted together , deciding to celebrate the Passover in the second month .
किनकि राजा , तिनका अगुवाहरू यरूशलेममा भेला भएका सबै समुदायले मिलेर सल्लाह गरी दोस्रो महिनामा निस्‍तार - चाड मनाउने सहमती गरे
2CH 30:3     Alignment score: 0.342 → 0.342
They could not celebrate at the regular time , because not enough priests had consecrated themselves for the celebration and the people had not gathered together in Jerusalem .
तिनीहरूले नियमित समयमा मनाउन सकेनन् , किनभने उत्सवको निम्ति पर्याप्‍त पुजारीहरूले आफूलाई शुद्ध पारेका मानिसहरू यरूशलेममा एकसाथ भेला हुन सकेका थिएनन्
2CH 30:4     Alignment score: 0.188 → 0.186
This proposal seemed right in the eyes of the king and of all the assembly .
यो प्रस्‍ताव राजा सारा समुदायको दृष्‍टिमा असल लाग्‍यो
2CH 30:5     Alignment score: 0.185 → 0.183
So they agreed to make a proclamation throughout all Israel , from Beersheba to Dan , that the people should come to celebrate the Passover to Yahweh , the God of Israel , in Jerusalem . For they had not observed it with large numbers of people according to what was written .
यसैले तिनीहरूले बेर्शेबादेखि दानसम्‍मै परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार - चाड मान्‍न मानिसहरू यरूशलेममा आउनैपर्छ भनी सारा इस्राएलभरि घोषणा गर्ने कुरामा सहमत भए किनकि यसअघि लेखिएबमोजिम मानिसहरूका यति धेरै सङ्‍ख्‍याले यो चाड मानेका थिएनन्
2CH 30:7     Alignment score: 0.247 → 0.291
Do not be like your ancestors or your brothers , who trespassed against Yahweh , the God of their ancestors , so that he made them an object of horror , as you see .
तिमीहरू आफ्‍ना पुर्खाहरू वा आफ्ना दाजुभाइजस्‍तै नहोओ , जसले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा विश्‍वासघात गरे , जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्‍याउनुभयो , जुन तिमीहरूले देख्छौ
2CH 30:8     Alignment score: 0.263 → 0.298
Now do not be stubborn , as your ancestors were ; instead , give yourselves to Yahweh and come into his holy place , which he has consecrated forever , and worship Yahweh your God , so that his fierce anger may turn away from you .
तिमीहरूका पुर्खाहरूझैं तिमीहरू पनि हठी नहोओ बरू तिमीहरू आफूलाई परमप्रभुमा समर्पण गर , उहाँले सदासर्वदाको निम्‍ति पवित्र पार्नुभएको उहाँको पवित्रस्‍थानमा प्रवेश गर , परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर , ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्
2CH 30:9     Alignment score: 0.212 → 0.222
For if you turn back to Yahweh , your brothers and children will find compassion before those who led them away as prisoners , and they will come back into this land . For Yahweh your God , is gracious and merciful , and will not turn his face away from you , if you return to him . "
किनकि तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने , तिमीहरूका दाजुभाइ तिमीहरूका छोराछोरीलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउने छन् , तिनीहरू यस देशमा फर्केर आउन पाउने छन् किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु करुणामय हुनुहुन्‍छ , तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने , उहाँ तिमीहरूबाट फर्कनुहुने छैन
2CH 30:10     Alignment score: 0.313 → 0.331
So the couriers passed from city to city throughout the regions of Ephraim and Manasseh , all the way to Zebulun , but the people laughed at them and mocked them .
यसैले ती पत्रवाहकहरू एफ्राइम मनश्‍शेका प्रदेशहरूभरि नै सहर - सहरमा भएर जबूलूनसम्‍मै गए , तर मानिसहरूलाई हेरेर हाँसे तिनीहरूको गिल्‍ला गरे
2CH 30:11     Alignment score: 0.319
However , certain men of Asher and Manasseh and of Zebulun humbled themselves and came to Jerusalem .
तापनि आशेर , मनश्‍शे जबूलूनका कोही मानिसले आफैलाई नम्र तुल्‍याए यरूशलेममा आए
2CH 30:12     Alignment score: 0.129
The hand of God also came on Judah , to give them one heart , to carry out the command of the king and leaders by the word of Yahweh .
परमप्रभुको वचनअनुसार राजा तिनका अधिकारीहरूले दिएको हुकुम एकमत भई पालन गर्न परमेश्‍वरको हात यहूदाका मानिसहरूमा पनि आयो
2CH 30:13     Alignment score: 0.402 → 0.402
Many people , a very great assembly , gathered in Jerusalem to celebrate the Festival of Unleavened Bread in the second month .
धेरै मानिसहरू , अर्थात् एउटा साह्रै ठूलो समुदाय दोस्रो महिनामा अखमिरी रोटीको चाड मान्‍न यरूशलेममा भेला भए
2CH 30:14     Alignment score: 0.362 → 0.361
They rose and took away the altars that were in Jerusalem , and all the altars for incense ; they threw them into the brook Kidron .
तिनीहरू उठे यरूशलेममा भएका वेदीहरू , धूप बाल्‍ने सबै वेदीसमेत हटाइदिए , तिनीहरूले तिनलाई किद्रोनको खोल्‍सामा फ्‍याँकिदिए
2CH 30:15     Alignment score: 0.432 → 0.448
Then they killed the Passover lambs on the fourteenth day of the second month . The priests and Levites were ashamed , so they consecrated themselves and brought burnt offerings into the house of Yahweh .
तब तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनमा निस्‍तार - चाडको थुमा मारे पुजारीहरू लेवीहरू साह्रै लज्‍जित भए यसैले तिनीहरूले आफूलाई शुद्ध गरे , परमप्रभुको मन्‍दिरमा होमबलि ल्‍याए
2CH 30:16     Alignment score: 0.251
They stood in their place by their divisions , following the directions given in the law of Moses , the man of God . The priests sprinkled the blood that they received from the hand of the Levites .
तब परमेश्‍वरका मानिस मोशाको व्‍यवस्‍थाले दिएको निर्देशनअनुसार तिनीहरू आआफ्‍नो स्‍थानमा दल - दल भएर खडा भए पुजारीहरूले लेवीहरूबाट लिएको रगत वेदीमा छर्के
2CH 30:17     Alignment score: 0.146 → 0.17
For there were many in the assembly who had not consecrated themselves . Therefore the Levites slaughtered the Passover lambs for everyone who was not purified and could not consecrate their sacrifice to Yahweh .
किनकि आफूलाई शुद्ध नपारेकाहरू समुदायमा धेरै जना थिए यसैकारण आफैलाई शुद्ध नपारेका परमप्रभुको सामुन्‍ने आआफ्‍नो थुमा अर्पण नगरेकाहरू सबैका निम्‍ति लेवीहरूले निस्‍तार - चाडका थुमाहरू मारे
2CH 30:18     Alignment score: 0.315 → 0.325
For a great many of the people , many of them from Ephraim and Manasseh , Issachar and Zebulun , had not purified themselves , yet they ate the Passover meal , against the written instructions . For Hezekiah had prayed for them , saying , " May the good Yahweh pardon everyone
एफ्राइम , मनश्‍शे , इस्‍साखार जबूलूनबाट आएकामध्‍ये धेरै जनाले आफैलाई शुद्ध पारेका थिएनन् , तापनि तिनीहरूले लेखिएको निर्देशनहरूको विरुद्ध निस्‍तार - चाडको भोज खाए किनकि हिजकियाले यसो भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरेका थिए , भला हुनुहुने परमप्रभुले हरेक व्‍यक्तिलाई क्षमा गर्नुभएको होस्
2CH 30:19     Alignment score: 0.234 → 0.233
who sets his heart to seek God , Yahweh , the God of his ancestors , even though he is not purified by the purification standards of the holy place . "
जो पवित्र स्‍थानका शुद्धीकरणको मनकबमोजिम शुद्ध नभए तापनि परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने सङ्कल्‍प गरेको
2CH 30:20     Alignment score: 0.31
So Yahweh listened to Hezekiah and healed the people .
यसैले परमप्रभुले हिजकियाको प्रार्थना सुन्‍नुभयो , मानिसहरूलाई निको पार्नुभयो
2CH 30:21     Alignment score: 0.317
The people of Israel who were present in Jerusalem kept the Festival of Unleavened Bread for seven days with great joy . The Levites and the priests praised Yahweh day after day , singing with loud instruments to Yahweh .
यरूशलेममा उपस्‍थित भएका इस्राएलका मनिसहरूले सात दिनसम्‍म ठुलो रमाहटको साथ अखमिरी रोटीको चाड मनाए लेवीहरू पुजारीहरूले ठुलो स्वरमा परमप्रभुका बाजाहरू बजाएर दिनहुँ परमप्रभुको प्रशंसा गरे
2CH 30:22     Alignment score: 0.223 → 0.245
Hezekiah spoke encouragingly to all the Levites who understood the service of Yahweh . So they ate throughout the festival for the seven days , offering sacrifices of fellowship offerings , and making confession to Yahweh , the God of their ancestors .
परमप्रभुको सेवा बुझेका सबै लेवीलाई हिजकियाले उत्‍साहको वचनले बोले यसरी मेलबलिका बलिदानहरू चढाउँदै , परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरसँग आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले चाडका सात दिनभरि खाँदै बिताए
2CH 30:23     Alignment score: 0.227 → 0.225
The whole assembly then decided to celebrate for another seven days , and they did so with joy .
सारा समुदाय अरू सात दिनसम्‍म चाड मान्‍न सहमत भए , तिनीहरूले रमाहटसित सो गरे
2CH 30:24     Alignment score: 0.431
For Hezekiah king of Judah gave the assembly one thousand bulls and seven thousand sheep as an offering ; and the leaders gave to the assembly one thousand bulls and ten thousand sheep and goats . A large number of priests consecrated themselves .
किनकि यहूदाका राजा हिजकियाले समुदायको निम्‍ति एक हजार साँढे सात हजार भेडा बलिदानको रूपमा दिए अनि अगुवाहरूले समुदायको निम्‍ति एक हजार साँढे दश हजार भेडा दिए ठुलो संख्यामा पुजारीहरूले आफूलाई शुद्ध पारे
2CH 30:26     Alignment score: 0.261
So there was great joy in Jerusalem , for since the time of Solomon son of David , king of Israel , there had not been anything like it in Jerusalem .
यसरी यरूशलेममा ठुलो रमाहट भयो , किनभने त्‍यस्‍तो इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यता त्‍यहाँ भएको थिएन
2CH 30:27     Alignment score: 0.397
Then the priests , the Levites , rose
and blessed the people . Their voice was heard , and their prayer went up to heaven , the holy place where God lives .
तब पुजारीहरू लेवीहरू खडा भए मानिसहरूलाई आशीर्वाद दिए तिनीहरूको आवाज सुनियो , तिनीहरूका प्रार्थना स्वर्गमा परमेश्‍वरको बस्‍नुहुने पवित्र वासस्‍थानसम्‍मै पुग्‍यो
2CH 30     Average alignment score: 0.302 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36