Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 10:1     Alignment score: 0.43
Rehoboam went to Shechem , for all Israel was coming to Shechem to make him king .
रहबाम शकेममा गए , किनकि सारा इस्राएल तिनलाई राजा तुल्‍याउन शकेममा आइरहेका थिए


2CH 10:2     Alignment score: 0.498
When Jeroboam the son of Nebat heard this ( for he was in Egypt , where he had fled from King Solomon ) , he returned from Egypt .
जब नबातका छोरा यारोबामले यो कुरा सुने ( किनकि तिनी मिश्रदेशमा थिए , जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए ) , तब तिनी मिश्रदेशबाट फर्के
2CH 10:3     Alignment score: 0.374
So they sent and called him , and Jeroboam and all Israel came ; they spoke to Rehoboam and said ,
यसैले तिनीहरूले मानिस पठाए तिनलाई बोलाए , रहबाम सबै इस्राएल आए तिनीहरूले रहबामसित कुरा गरे भने ,
2CH 10:4     Alignment score: 0.349 → 0.35
" Your father made our yoke difficult . Now therefore , make your father 's hard work easier , and lighten the heavy yoke that he put on us , and we will serve you . "
तपाईंका बुबाले हाम्रो जुवा गाह्रो बनाउनुभयो यसकारण , अब तपाईंका बुबाको कठोर कामलाई सजिलो बनाउनुहोस् , उहाँले हामीमाथि लाद्‍नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस् , हामी तपाईंको सेवा गर्नेछौं
2CH 10:5     Alignment score: 0.457
Rehoboam said to them , " Come again to me after three days . " So the people left .
रहबामले तिनीहरूलाई भने , तिन दिनपछि फेरि मकहाँ आओ यसैले मानिसहरू गए
2CH 10:6     Alignment score: 0.269 → 0.27
King Rehoboam consulted with the old men who had stood before Solomon his father while he was alive
; he said , " How would you advise me to bring an answer to these people ? "
राजा रहबामले आफ्‍नो बुबा सोलोमन जीवित छँदा तिनका सेवा गर्ने पाका मानिसहरूसँग सल्‍लाह मागे तिनले भने , यी मानिसलाई जवाफ दिन तपाईंहरू कस्‍तो सल्‍लाह दिनुहुन्‍छ ?
2CH 10:7     Alignment score: 0.293
They spoke to him and said , " If you are good to this people and please them , and say good words to them , then they will always be your servants . "
उनीहरूले तिनलाई यसो भने , यी मानिसप्रति तपाईं असल हुनुभयो तिनीहरूलाई खुसी पार्नुभयो , तिनीहरूलाई असल वचन दिनुभयो भने , तिनीहरूले सधैं तपाईंका सेवकहरू हुनेछन्
2CH 10:8     Alignment score: 0.298 → 0.317
But Rehoboam ignored the advice of the old men that they had given him , and consulted with the young men who had grown up with him , who stood before him .
तर ती पाका मानिसले आफूलाई दिएको सल्‍लाहलाई रहबामले बेवास्‍ता गरे , आफूसित हुर्केका आफ्‍नो सामु खडा भएका जवान मानिसहरूका सल्‍लाह तिनले मागे
2CH 10:9     Alignment score: 0.241 → 0.243
He said to them , " What advice do you give me , so that we may answer the people who spoke to me and said , ' Lighten the yoke that your father put on us ' ? "
तिनले उनीहरूलाई भने , तिमीहरू मलाई कस्‍तो सल्लाह दिन्छौ , ताकि मसित यसो भनेर कुरा गर्ने मानिसहरूलाई हामीले जवाफ दिन सकौं , तपाईंका बुबाले हामीमाथि लाद्‍नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस् ?
2CH 10:10     Alignment score: 0.27 → 0.28
The young men who had grown up with Rehoboam spoke to him , saying , " This
is how you should speak to the people who told you that your father Solomon made their yoke heavy , but that you must make it lighter . This is what you should say to them , ' My little finger is thicker than my father 's waist .
रहबामसित हुर्केका ती जवान मानिसहरूले यसो भनेर तिनीसित कुरा गरे , तपाईंको बुबा सोलोमोनले तिनीहरूका जुवा गह्रौं बनाउनुभयो , तर तपाईंले त्‍यो हलुङ्गो बनाउनुपर्छ भन्‍ने यी मानिसलाई तपाईंले यसो भन्‍नुपर्छ तिनीहरूलाई तपाईंले यसो भन्‍नुपर्छ , मेरो कान्‍छी औंला मेरा बुबाको कम्‍मरभन्‍दा मोटो
2CH 10:11     Alignment score: 0.353 → 0.362
So now , although
my father burdened you with a heavy yoke , I will add to your yoke . My father punished you with whips , but I will punish you with scorpions . ' "
यसैले अब , मेरा बुबाले तिमीहरूमाथि गह्रौं जुवा बोकाउनुभए तापनि , तिमीहरूका जुवामाथि थप्‍नेछु मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्‍ड दिनुहुन्‍थ्‍यो , तर तिमीहरूलाई बिच्‍छीहरूले दण्‍ड दिनेछु
2CH 10:12     Alignment score: 0.202
So Jeroboam and all the people came
to Rehoboam on the third day , as the king said , " Come back to me on the third day . "
यसैले , तिन दिनपछि फेरि मकहाँ आओ , भन्‍ने राजाको हुकुमबमोजिम यारोबाम ती सबै मानिस तेस्रो दिन रहबामकहाँ आए
2CH 10:13     Alignment score: 0.208 → 0.212
Rehoboam spoke to them harshly , ignoring the advice of the old men .
अनि ती पाका मानिसका सल्लाहलाई बेवास्‍ता गरेर रहबामले तिनीहरूसँग कठोर किसिमले बोले
2CH 10:14     Alignment score: 0.367 → 0.371
He spoke to them following the advice of the young men , saying , " My father made your yoke heavy , but I will add to it . My father punished you with whips , but I will punish you with scorpions . "
ती जवान मानिसका सल्‍लाहको अनुसरण गरेर उनीहरूसँग तिनले यसो भनेर , मेरा बुबाले तिमीहरूको जुवा गह्रौं बनाउनुभयो , तर त्‍यसमा थप्‍नेछु मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्‍ड दिनुहुन्‍थ्‍यो , तर तिमीहरूलाई बिच्‍छीहरूले दण्‍ड दिनेछु
2CH 10:15     Alignment score: 0.3 → 0.308
So the king did not listen to the people , for it was a turn in events brought about by God , that Yahweh might carry out his word that Ahijah the Shilonite had spoken to Jeroboam son of Nebat .
यसरी राजाले ती मानिसका कुरा सुनेनन् , किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्‍नुभएको वचन पूरा हुनलाई परमेश्‍वरले नै यस्‍ता घटनाहरू हुन दिनुभयो
2CH 10:16     Alignment score: 0.273 → 0.283
When all Israel saw that the king did not listen to them , the people answered him and said , " What share do we have in David ? We have no inheritance in the son of Jesse ! Each of you should go back to his tent , Israel . Now see to your own house , David . " So all Israel returned to their tents .
जब राजाले आफ्‍ना कुरा नसुनेका सारा इस्राएलले देखे , तब तिनीहरूले जवाफ दिए भने , दाऊदमा हाम्रो के हिस्‍सा ? यिशैका छोरामा हाम्रो केही उत्तराधिकार छैन ! इस्राएल , तिमीहरू हरेका आआफ्‍नै पालमा जानुपर्छ अब दाऊद , तिम्रो आफ्‍नै घरको रेखदेख गर यसैले सबै इस्राएल आआफ्‍ना पालहरूमा फर्के
2CH 10:17     Alignment score: 0.4
But as for the people of Israel who lived in the cities of Judah , Rehoboam reigned over them .
तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरूका सम्‍बन्‍धमा तिनीहरूमाथि रहबामले राज्‍य गरे
2CH 10:18     Alignment score: 0.385
Then King Rehoboam sent Adoniram , who was over the forced laborers , but the people of Israel stoned him to death with stones . King Rehoboam fled quickly in his chariot to Jerusalem .
तब राजा रहबामले ज्‍यालाबिना काममा लगाइएका मानिसहरूका निरीक्षक अदोनीरामलाई पठाए , तर इस्राएलका मानिसहरूले तिनलाई ढुङ्गाले हानेर मारे राजा रहबामचाहिं आफ्‍नो रथमा चढेर तुरुन्‍तै यरूशलेमतर्फ भागे
2CH 10:19     Alignment score: 0.038 → 0.088
So Israel has been in rebellion against the house of David to this
day .
अनि आजको दिनसम्‍म पनि दाऊदका घरानाप्रति इस्राएलचाहिं विद्रोही भएको
2CH 10     Average alignment score: 0.326 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36