Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 9:1     Alignment score: 0.285 → 0.281
When the queen of Sheba heard of Solomon 's fame , she came
to Jerusalem to test him with hard questions . She came with a very long caravan , with camels loaded with spices , much gold , and many precious gemstones . When she had come to Solomon , she told him all that was in her heart .
जब शेबाकी रानीले सोलोमनको ख्‍यातिको बारेमा सुनिन् , तब कठिन प्रश्‍नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन् तिनी मसलाहरू , प्रशस्‍त सुन धेरै बहुमूल्‍य रत्‍नहरूलाई ऊँटहरूमा लदाएर एक अत्‍यन्‍तै ठूलो लावालश्‍करसाथ आइन् जब तिनी सोलोमनकहाँ आइन् , तब तिनले आफ्‍नो मनमा भएका सबै कुरा उनलाई भनिन्


2CH 9:2     Alignment score: 0.341
Solomon answered her all her questions
; nothing was too difficult for Solomon ; there was no question that he did not answer .
सोलोमनले तिनका सबै प्रश्‍नहरूका जवाफ दिए सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्‍न कठिन भएन तिनले जवाफ नदिएको कुनै पनि प्रश्‍न बाँकी रहेन
2CH 9:3     Alignment score: 0.358 → 0.359
When the queen of Sheba saw Solomon 's wisdom and the palace that he had built ,
जब शेबाकी रानीले सोलोमनको बुद्धि , तिनले बनाएको राजमहल देखिन् ,
2CH 9:4     Alignment score: 0.236 → 0.248
the food on his table , the seating of his servants , the work of his servants and their clothing , also his cupbearers and their clothing , and the burnt offerings he made at the house of Yahweh , and there was no more breath in her .
तिनको टेबलको भोजन , तिनका सेवकहरूका बसाइ , तिनका सेवकहरूका काम तिनीहरूका पोशाकहरू , तिनका मद्य पियाउनेहरू तिनका पोशाकहरू , परमप्रभुको मन्‍दिरमा तिनले चढाएका होमबलिहरू देखिन् , तिनी आश्‍चर्यचकित भइन्
2CH 9:5     Alignment score: 0.208 → 0.236
She said to the king , " It is true , the report that I heard in my own land of your words and your wisdom .
तिनले राजालाई भनिन् , तपाईंका वचन तपाईंको बुद्धिको विषयमा मैले आफ्‍नो देशमा सुनेको कुरा साँचो रहेछ
2CH 9:6     Alignment score: 0.352
I did not believe what I heard until I came
here , and now my eyes have seen it . Not half was told me about your wisdom and wealth ! You have exceeded the fame that I heard about .
यहाँ नआएसम्‍म मैले जे सुनें त्‍यो मैले विश्‍वास गरिनँ , अहिले मेरा आँखाले यी देखेका छन् तपाईंको बुद्धि सम्पत्तिको विषयमा मलाई आधा कुरा पनि भनिएको रहेनछ ! तपाईंको ख्‍याति मैले सुनेको भन्दा बढी रहेछ
2CH 9:7     Alignment score: 0.25 → 0.275
How blessed are your people , and how blessed are your servants who constantly stand before you , because they hear your wisdom .
तपाईंका मानिसहरू कति धन्‍यका हुन् निरन्‍तर तपाईंको सामु खडा रहने तपाईंका सेवकहरू कति धन्‍यका हुन् किनभने तिनीहरूले तपाईंका बुद्धिका कुराहरू सुन्‍न पाउँछन्
2CH 9:8     Alignment score: 0.217 → 0.216
Blessed be Yahweh your God , who has taken pleasure in you , who placed you on his throne , to be king for Yahweh your God . Because your God loved Israel , in order to establish them forever , he had made you king over them , for you to do justice and righteousness ! "
तपाईंसित प्रसन्‍न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्‍नुहुने परमप्रभु तपाईंका परमेश्‍वर धन्‍यका होउन् किनभने इस्राएललाई सदाको निम्ति स्थापित गराउनलाई तपाईंका परमेश्‍वरले त्‍यसलाई प्रेम गर्नुभयो तपाईंले न्‍याय धार्मिकता कायम राख्‍नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा बनाउनुभयो ! "
2CH 9:9     Alignment score: 0.287 → 0.291
She gave the king 120 talents of gold and a large amount of spices and precious stones . No greater amount of spices as these that the queen of Sheba gave to King Solomon was ever given to him again .
तिनले राजालाई चार टन सुन , प्रशस्‍त मात्रामा मसला बहुमूल्‍य रत्‍नहरू दिइन् सोलोमन राजालाई शेबाकी रानीले दिएको जति धेरै मसलाहरू तिनलाई फेरि कसैले पनि दिएन
2CH 9:10     Alignment score: 0.325 → 0.366
The servants of Hiram and the servants of Solomon , who brought gold from Ophir , also brought algum wood and precious stones .
ओपीरबाट सुन ल्याउने हीरामका सेवकहरू सोलोमनका सेवकहरूले चन्‍दनको काठ बहुमूल्‍य रत्‍नहरू पनि ल्‍याए
2CH 9:11     Alignment score: 0.179 → 0.188
With the algum wood , the king made steps for the house of Yahweh and for his house , as well as harps and lyres for the musicians
. No wood like this had been seen before in the land of Judah .
चन्दनका काठबाट राजाले परमप्रभुको मन्‍दिर राजमहलका सिंढी संगीतकारहरूका निम्‍ति वीणा सारङ्गीहरू पनि बनाए यहूदा देशमा यसभन्दा अघि कहिल्‍यै पनि यस्‍ता काठहरू देखिएका थिएनन्
2CH 9:12     Alignment score: 0.198 → 0.213
King Solomon gave to the queen of Sheba everything she desired and whatever she asked for ; he gave her more than what she had brought to the king . So she left and went back to her own land , she and her servants .
शेबाकी रानीले जे इच्‍छा गरिन् जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए तिनले राजालाई ल्‍याएर दिएका थोकभन्‍दा धेरै तिनले उनलाई दिए यसरी उनी बिदा भइन् आफ्ना सेवकहरूका साथ आफ्‍नो देशमा फर्किन्
2CH 9:13     Alignment score: 0.267 → 0.27
Now the weight of gold that came
to Solomon in one year was 666 talents of gold ,
सोलोमनकहाँ हरेक वर्षमा आएको सुनको तौल तेईस टन हुन्‍थ्‍यो ,
2CH 9:14     Alignment score: 0.278 → 0.286
besides the gold that the traders and merchants brought . All the kings of Arabia and the governors in the country also brought gold and silver to Solomon .
यो व्‍यापारीहरू कारोवारीले ल्याएका सुनबाहेको थियो अरब देशका सबै राजा प्रादेशिक गभर्नरहरूले पनि राजाको निम्‍ति सुन चाँदी ल्‍याए
2CH 9:15     Alignment score: 0.259 → 0.29
King Solomon made two hundred large shields of beaten gold . Six hundred shekels of gold went into each one .
सोलोमन राजाले पिटेका सुनका दुई सय ठूला ढाल बनाए प्रत्‍येक ढाल बनाउन साढे तिन किलोग्राम सुन लागेको थियो
2CH 9:16     Alignment score: 0.309 → 0.318
He also made three hundred shields of beaten gold . Three minas of gold went into each shield ; the king put them into the House of the Forest of Lebanon .
पिटेको सुनका तिन सय साना ढाल पनि तिनले बनाए प्रत्‍येक ढालमा करीब डेढ किलोग्राम सुन थियो राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे
2CH 9:17     Alignment score: 0.289 → 0.3
Then the king made a great throne of ivory and overlaid it with the finest gold .
तब राजाले हस्‍ती-हाडको एउटा ठूलो सिंहासन बनाए त्‍यसमा निखुर सुनको जलप लगाए
2CH 9:18     Alignment score: 0.233 → 0.259
There were six steps to the throne , and a footstool was attached to the throne . On each side of the throne there were armrests with two lions standing beside each of them .
सिंहासनमा उक्‍लने वटा खुट्‌किला थिए , सुनको एउटा पाउदान सिंहासनसँग जोडिएको थियो आसनका दुवैतिर हात अड्याउने ठाउँ थिए दुवै छेउमा दुई वटा सिंह खडा थिए
2CH 9:19     Alignment score: 0.151 → 0.154
Twelve lions stood on the steps , one on each side of each of the six steps . There was no throne like it in any other kingdom .
वटै खुट्‌किलाका दुवैपट्टि एक - एक वटा गरी जम्‍मा बाह्र वटा सिंह खडा थिए कुनै पनि राज्‍यमा यस्‍तो किसिमको सिंहासन थिएन
2CH 9:20     Alignment score: 0.32 → 0.322
All King Solomon 's drinking cups were gold , and all the drinking cups in the House of the Forest of Lebanon were of pure gold . None were silver because silver was not considered valuable in Solomon 's days .
सोलोमनका पिउने कचौरा सबै सुनका थिए , लेबनानको वन भनिने राजमहलमा भएका पिउने कचौरा सबै सुनका थिए चाँदीको केही पनि थिएन , किनभने सोलोमनको समयमा चाँदीलाई बहुमूल्य ठानिइन
2CH 9:21     Alignment score: 0.309 → 0.314
The king had at sea a fleet of oceangoing ships , along with the fleet of Hiram . Once every three years the fleet brought gold , silver , and ivory , as well as apes and baboons .
हिरामका समुद्री जहाजका साथमा राजाका पनि जहाजहरू थिए हरेक तिन वर्षमा एक पल्‍ट यी जहाजहरूले सुन , चाँदी , हस्‍ती-हाड , ढेडुहरू बाँदरहरू लिएर आउँथ्‍यो
2CH 9:22     Alignment score: 0.233 → 0.234
So King Solomon exceeded all the kings of the world in riches and in wisdom .
यसरी सोलोमन राजाले धन - सम्‍पत्ति बुद्धिमा पृथ्‍वीका अरू सबै राजालाई जितेका थिए
2CH 9:23     Alignment score: 0.234 → 0.236
All the kings of the earth sought the presence of Solomon in order to hear his wisdom , which God had put in his heart .
परमेश्‍वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्‍न पृथ्‍वीका सबै राजाले तिनको उपस्‍थितिमा बस्‍न खोज्‍थे
2CH 9:24     Alignment score: 0.276 → 0.276
Those who visited brought tribute , vessels of silver and of gold , clothes , armor , and spices , as well as horses and mules , year after year .
आउने हरेकले आफ्‍नो सौगात चाँदी सुनका भाँडाहरू , लुगाहरू , हातहतियार मसलाहरू अनि घोडा खच्‍चरहरू वर्षैपिच्‍छे ल्‍याउँथे
2CH 9:25     Alignment score: 0.298 → 0.312
Solomon had four thousand stalls for horses and chariots , and twelve thousand horsemen , which he stationed in the chariot cities and with himself in Jerusalem .
सोलोमनसँग आफ्‍ना घोडा रथहरूका निम्‍ति चार हजार तबेला थिए अनि तिनका बाह्र हजार घोडचडी थिए , जसलाई तिनले रथहरू राख्‍ने सहरहरूमा अरूलाई चाहिं आफूसित यरूशलेममा राखे
2CH 9:28     Alignment score: 0.435 → 0.437
They brought horses for Solomon from Egypt and from all the lands .
तिनीहरूले सोलोमनका निम्ति मिश्रदेश अरू सबै देशबाट घोडाहरू ल्याए
2CH 9:29     Alignment score: 0.322 → 0.351
As for the other matters concerning Solomon , first and last , are they not written in The History of Nathan the Prophet , in The Prophecy
of Ahijah the Shilonite , and in The Visions of Iddo the Seer ( which also had information about Jeroboam son of Nebat ) ?
सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै नातान अगमवक्ताको इतिहास , शीलोनी अहियाहको अगमवाणी दर्शी इद्दोका दर्शनको पुस्‍तकमा ( जसमा नबातका छोरा यारोबामको विषयमा पनि जानकारी ) वर्णन गरिएका छैनन् ?
2CH 9:30     Alignment score: 0.434 → 0.486
Solomon reigned in Jerusalem over all Israel for forty years .
सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालिस वर्ष राज्‍य गरे
2CH 9:31     Alignment score: 0.348
He slept with his ancestors and the people buried him in the city of David his father . Rehoboam , his son , became king in his place .
त्‍यसपछि तिनी आफ्‍ना पर्खाहरूसित सुते , मानिसहरूले तिनका बुबा दाऊदको सहरमा गाडे तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए
2CH 9     Average alignment score: 0.288 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36