Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 33:1     Alignment score: 0.319 → 0.358
Manasseh was twelve years old when he began to reign ; he reigned fifty - five years in Jerusalem .
मनश्शेले राज्य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे


2CH 33:2     Alignment score: 0.237 → 0.238
He did what was evil in the sight of Yahweh , like the disgusting things of the nations whom Yahweh had driven out before the people of Israel .
तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो , त्यही गरे
2CH 33:3     Alignment score: 0.321
For he rebuilt
the high places that his father Hezekiah had torn down , and he built altars for the Baals , he made Asherah poles , and he bowed down to all the stars of heaven and worshiped them .
तिनका पिता हिजकियाले नाश गरेका डाँडाका थानहरू तिनले फेरि बनाए , तिनले बाल देवताहरूका निम्ति वेदीहरू खडा गरे , अशेराका खम्बाहरू बनाए , तिनले आकाशका सबै ताराका सामु निहुरे तिनको पुजा गरे
2CH 33:4     Alignment score: 0.4
Manasseh built altars in the house of Yahweh , although
Yahweh had commanded , " It is in Jerusalem that my name will be forever . "
यरूशलेममा नै मेरो नाउँ सदासर्वदा रहनेछ भनेर परमप्रभुले आज्ञा दिनुभए तापनि मनश्शेले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए
2CH 33:5     Alignment score: 0.241 → 0.242
He built altars for all the stars of heaven in the two courtyards
of the house of Yahweh .
तिनले आकाशका सारा ताराहरूका निम्ति परमप्रभुको मन्दिरका दुवै चोकमा वेदीहरू बनाए
2CH 33:6     Alignment score: 0.291 → 0.304
In the Valley of Ben Hinnom he caused his sons to pass through the fire . He practiced sorcery , divination and he read omens , and he consulted with those who talked with the dead
and with those who talked with spirits . Manasseh did much evil in the sight of Yahweh , and he provoked him to anger .
तिनले आफ्ना छोराहरूलाई बेन - हिन्‍नोमको बेसीमा आगोमा हिंड्न लगाए तिनले टुनामुना गरे , जोखना हेरे , मन्त्रतन्त्र गरे मृतहरूसँग कुरा गर्नेहरू आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए मनश्शेले परमप्रभुको दृष्‍टिमा धेरै दुष्‍ट काम गरे तिनले उहाँलाई रिस उठाए
2CH 33:7     Alignment score: 0.28 → 0.288
The carved figure he had made , he placed it in the house of God . It was about this house that God had spoken to David and Solomon his son ; he had said , " It is in this house and in Jerusalem , which I have chosen from all the tribes of Israel , that I will put my name forever .
तिनले बनाएको खोपेका मूर्तिलाई तिनले परमेश्‍वरको मन्दिरभित्र राखे यस मन्दिरको विषयमा परमप्रभुले दाऊद तिनका छोरा सोलोमनसित बोल्‍नुभएको थियो गहाँले यसो भन्‍नुभएको थियोः मैले इस्राएलका सबै कुलमध्ये चुनेको यो मन्दिर यरूशलेममा सदासर्वदाको निम्ति मेरो नाउँ राख्नेछु
2CH 33:8     Alignment score: 0.205 → 0.221
I will not move the people of Israel any more out of the land that I assigned to their ancestors , if they will only be careful to keep all that I have commanded them , following all the law , statutes , and decrees which I gave them through Moses . "
इस्राएलका मानिसहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशामार्फत् मैले तिनीहरूलाई दिएका सबै व्‍यवस्‍था , विधिहरू आदेशहरू होसियारसाथ पालन गरे भने , मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूलाई फेरि पर हटाउनेछैनँ
2CH 33:9     Alignment score: 0.306
Manasseh led Judah and the inhabitants of Jerusalem to do evil even more than the nations that Yahweh had destroyed before the people of Israel .
परमप्रभुले इस्राएलको सामुन्‍ने नाश गर्नुभएका जातिहरूले भन्दा पनि धेरै दुष्‍ट काम गर्न मनश्शेले यहूदा यरूशलेमका बासिन्दाहरूलाई अगुवाइ गरे
2CH 33:10     Alignment score: 0.371
Yahweh spoke to Manasseh , and to his people , but they paid no attention .
मनश्शे तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो , तर तिनीहरूले ध्‍यान नै दिएनन्
2CH 33:11     Alignment score: 0.326 → 0.324
So Yahweh brought on them the commanders of the army of the king of Assyria , who took Manasseh in chains , bound him with fetters , and took him off to Babylon .
यसैले परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका फौजका कमाण्‍डरहरू ल्याउनुभयो , जसले मनश्शेलाई साङ्लाले बाँधे , हतकडीहरू लगाए तिनलाई बेबिलोनमा लिएर गए
2CH 33:12     Alignment score: 0.197 → 0.216
When Manasseh was in distress , he implored Yahweh , his God , and humbled himself greatly before the God of his ancestors .
जब मनश्शे कष्‍टमा परे , तब तिनले परमप्रभु आफ्ना परमेश्‍वरलाई खोजे , आफ्ना पुर्खाहरूका परमेश्‍वरकहाँ अत्यन्तै विनम्र भएर झुके
2CH 33:13     Alignment score: 0.217 → 0.257
He prayed to him ; and God was begged by him , and God heard his begging and brought him back to Jerusalem , into his kingship . Then Manasseh knew
that Yahweh was God .
तिनले उहाँसँग प्रार्थना गरे अनि तिनले परमेश्‍वरसँग बिन्ती चढाए परमेश्‍वरले तिनलाई यरूशलेममा ल्‍याएर फेरि राजा बनाउनुभयो तब मनश्शेले परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जाने
2CH 33:15     Alignment score: 0.232 → 0.241
He took away the foreign gods , the idol out of the house of Yahweh , and all the altars that he had built on the mount of the house of Yahweh and in Jerusalem , and threw them out of the city .
तिनले विदेशी देवताहरू खोपेर बनाएका मूर्ति परमप्रभुको मन्दिरबाट हटाए , परमप्रभुको मन्दिरको डाँडा यरूशलेममा तिनी आफैले बनाएका सबै वेदी पनि हटाइदिए तिनले ती सबैलाई सहरबाट बाहिर फ्याँकिदिए
2CH 33:16     Alignment score: 0.331
He rebuilt the altar of Yahweh and offered on it sacrifices
of fellowship offerings and thank offerings ; he commanded Judah to serve Yahweh , the God of Israel .
तिनले परमप्रभुको वेदीको पुननिर्माण गरे त्यसमा मेलबलि धन्यवाद बलि चढाए तिनले यहूदालाई परमप्रभु इस्राएलका परमेश्‍वरको सेवा गर्नू भनी हुकुम दिए
2CH 33:17     Alignment score: 0.248
However , the people still sacrificed at the high places , but only to Yahweh , their God .
तापनि मानिसहरूले डाँडाका थानहरूमा बलिदानहरू चढाउँदैरहे , तर परमप्रभु तिनीहरूका परमेश्‍वरको निम्ति मात्रै चढाए
2CH 33:18     Alignment score: 0.285 → 0.283
As to the other matters concerning Manasseh , his prayer to his God , and the words of the seers who spoke to him in the name of Yahweh , the God of Israel , behold , they are written among the deeds of the kings of Israel .
मनश्शेको राजकालका अरू विषयहरू , आफ्‍नो परमेश्‍वरमा तिनले चढाएको प्रार्थना परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू , हेर , ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्
2CH 33:19     Alignment score: 0.214 → 0.215
In that account there is history of his prayer , and how God was moved by it . There is also an account of all his sin and his trespasses , and the places where he had built high places and set up the Asherah poles and the carved figures , before he humbled himself they are written about in the Chronicles of the Seers .
त्‍यो वर्णनमा , तिनको प्रार्थना परमेश्‍वर कसरी त्‍यसबाट चल्‍नुभयो भन्‍ने कुराको इतिहास तिनले आफैलाई विनम्र तुल्याउनु अगि तिनले गरेका सबै पाप अविश्‍वासका काम , तिनले बनाएका डाँडाका थानहरू अशेराका खम्बा मूर्तिहरू पनि यी सबै दर्शीहरूका इतिहासको पुस्तकमा लेखिएका छन्
2CH 33:20     Alignment score: 0.462
So Manasseh slept with his ancestors , and they buried him in his own house . Amon , his son , became king in his place .
यसरी मनश्शे आफ्ना पुर्खाहरूसित सुते , तिनीहरूले तिनलाई तिनको आफ्नै महलमा गाडे तिनको ठाउँमा तिनका छोरा अमोन राजा भए
2CH 33:21     Alignment score: 0.325 → 0.325
Amon was twenty - two years old when he began to reign ; he reigned two years in Jerusalem .
अमोनले राज्य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए तिनले यरूशलेममा दुई वर्ष राज्य गरे
2CH 33:22     Alignment score: 0.292 → 0.29
He did what was evil in the sight of Yahweh , as Manasseh , his father , had done . Amon sacrificed to all the carved figures that Manasseh his father had made , and he worshiped them .
तिनका पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो , त्यही गरे तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिमा बलिदान चढाए तिनको पुजा गरे
2CH 33:23     Alignment score: 0.184 → 0.187
He did not humble himself before Yahweh , as Manasseh his father had done . Instead , this same Amon trespassed more and more .
आफ्ना पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन् यसरी तिनी झन् बढी अनाज्ञाकारी भए
2CH 33:24     Alignment score: 0.338 → 0.338
His servants conspired against him and put him to death in his own house .
तिनका सेवकहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे , तिनको आफ्नै महलमा तिनलाई मारे
2CH 33:25     Alignment score: 0.442 → 0.446
But the people of the land killed all those who had conspired against King Amon , and they made Josiah , his son , king in his place .
तर देशका मानिसहरूले राजा अमोनको विरुद्धमा षड्‌यन्‍त्र गर्ने सबैलाई मारे , तिनको छोरा योशियाहलाई तिनको ठाउँमा तिनीहरूले राजा बनाए
2CH 33     Average alignment score: 0.292 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36