Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 34:1     Alignment score: 0.383 → 0.421
Josiah was eight years old when he began to reign ; he reigned thirty - one years in Jerusalem .
योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे


2CH 34:2     Alignment score: 0.295 → 0.295
He did what was right in the eyes of Yahweh , and walked in the ways of David his ancestor , and did not turn away either to the right or to the left .
तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो , सो गरे , आफ्ना पुर्खा दाऊदका चालमा हिंडे दाहिने वा देब्रेतिर फर्केनन्
2CH 34:3     Alignment score: 0.369 → 0.365
For in the eighth year of his reign , while he was still young , he began to seek after the God of David , his ancestor . In the twelfth year , he began to cleanse Judah and Jerusalem from the high places , the Asherah poles , and the carved figures and the cast metal figures .
किनकि तिनको राजकालको आठौँ वर्षमा , तिनी सानै छँदा नै तिनले आफ्ना पुर्खा दाऊदका परमेश्‍वरलाई खोज्न सुरु गरे बाह्रौँ वर्षमा तिनले यहूदा यरूशलेममा भएका डाँडाका थानहरू अशेरा देवीका खम्बाहरू खोपेर बनाएका ढलौटे मूर्तिहरू हटाउन सुरु गरे
2CH 34:4     Alignment score: 0.269 → 0.271
The people broke down the altars of the Baals in his presence ; he cut apart the incense altars that were above them . He broke the Asherah poles and the carved figures , and the cast metal figures in pieces until they were dust . He scattered the dust on the graves of those who had sacrificed to them .
मानिसहरूले तिनको उपस्‍थितिमा बाल देवताहरूका वेदीहरू भत्काए तिनमाथि भएका धूप वेदीहरूलाई तिनले टुक्रा - टुक्रा पारे तिनले अशेरा देवीका खम्बाहरू मूर्तिहरू प्रतिमाहरू धुलो टुक्रा - टुक्रा पारेर धुलोपिठो बनाए तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा त्यो धुलो छरिदिए
2CH 34:5     Alignment score: 0.321
He burned the bones of their priests on their altars . In this way , he cleansed Judah and Jerusalem .
तिनका पुजारीहरूका हड्‍डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए यसरी तिनले यहूदा यरूशलेमलाई शुद्ध पारे
2CH 34:6     Alignment score: 0.249 → 0.347
He did the same in the cities of Manasseh , Ephraim , and Simeon , all the way to Naphtali , and in the ruins that surrounded them .
तिनले मनश्शे , एफ्राइम , शिमियोन नप्‍तालीसम्मका सहरहरू तिनका वरिपरिका भग्‍नावशेषहरूमा पनि त्यसै गरे
2CH 34:7     Alignment score: 0.312 → 0.313
He broke down the altars , beat the Asherah poles and the carved images into powder , and cut apart all the incense altars throughout all the land of Israel . Then he returned to Jerusalem .
तिनले वेदीहरू भत्काए , अशेरा देवीका खम्बाहरू ढालेर बनाएका मूर्तिहरूलाई धुलोपिठो पारे , इस्राएलको देशभरि नै भएका धूपका वेदीहरूलाई तिनले टुक्रा - टुक्रा पारे त्यसपछि तिनी यरूशलेममा फर्के
2CH 34:8     Alignment score: 0.326 → 0.338
Now in the eighteenth year of his reign , after Josiah had cleansed the land and the temple , he sent Shaphan son of Azaliah , Maaseiah , the governor of the city , and Joah son of Joahaz the secretary , to repair the house of Yahweh his God .
योशियाहले देश मन्दिर शुद्ध पारिसकेपछि , तिनले आफ्नो राज्य कालको अठारौँ वर्षमा असल्याहका छोरा शापान , सहरका गभर्नर मासेयाह राज्यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्‍वरको मन्दिर मरम्मत गर्न पठाए
2CH 34:10     Alignment score: 0.172 → 0.185
They entrusted the money to the men who supervised the work on the temple of Yahweh . These men paid the workers who repaired and restored the temple .
परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिबेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए ती मानिसहरूले मन्दिरको मरम्मत त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्‍याला तिरे
2CH 34:11     Alignment score: 0.216 → 0.216
They paid it to the carpenters and builders to buy cut stone and timber for braces , and to make beams for the structures that some kings of Judah had let fall
apart .
सिकर्मीहरू डकर्मीहरूलाई काटेका ढुङ्गाहरू नाल - दलिनहरू यहूदाका कुनै राजाहरूले ढालिदिएका दलिनहरू बनाउनलाई काठहरू किन्‍नलाई तिनीहरूले पैसा दिए
2CH 34:12     Alignment score: 0.269 → 0.317
The men did the work faithfully . Their supervisors Jahath and Obadiah , the Levites , of the sons of Merari ; and Zechariah and Meshullam , from the sons of the Kohathites . Other Levites , all of whom were very good musicians
, closely directed the workmen .
यी मानिसहरूले विश्‍वासयोग्य रूपले काम गरे मरारी वंशका लेवीहरू यहत ओबदिया , अनि कहातको वंशका जकरिया मशुल्लामले तिनीहरूका रेखदेख गरे सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए
2CH 34:13     Alignment score: 0.229 → 0.248
These Levites were in charge of those who carried building material and all other men who worked in any way . There were also Levites who were secretaries , administrators , and gate guards .
यी लेवीहरू निर्माण सामाग्री बोक्‍नेहरू अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए तिनीमध्ये कोही सचिव , कोही प्रशासकहरू ढोकाका रक्षकहरू थिए
2CH 34:15     Alignment score: 0.411 → 0.43
Hilkiah said to Shaphan the scribe , " I have found the book of the law in the house of Yahweh . " Hilkiah brought the book to Shaphan .
हिल्कियाहले सचिव शापानलाई भने , मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए
2CH 34:16     Alignment score: 0.235 → 0.239
Shaphan took the book to the king , and also reported to him , saying , " Your servants are doing everything that has been entrusted to them .
शापानले त्यो पुस्तक राजाकहाँ ल्याए , यसो भनेर तिनलाई विवरण पनि दिए , तपाईंका सेवकहरूलाई जिम्‍मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन्
2CH 34:17     Alignment score: 0.241
They have emptied out the money that was found in the house of Yahweh , and they gave it into the hand of the supervisors and to the workmen . "
तिनीहरूले परमप्रभुको मन्दिरमा पाइएको रुपियाँपैसा खाली गरेका छन् तिनीहरूले त्‍यो निरीक्षकहरू कामदारहरूका हातमा दिएका छन्
2CH 34:18     Alignment score: 0.37
Shaphan the scribe told the king , " Hilkiah the priest has given me a book . " Then Shaphan read in it to the king .
सचिव शापानले राजालाई भने , पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए
2CH 34:19     Alignment score: 0.285 → 0.307
It came about that when the king had heard the words of the law , he tore his clothes .
यस्‍तो भयो , जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने तब तिनले आफ्ना लुगा च्याते
2CH 34:20     Alignment score: 0.476 → 0.496
The king commanded Hilkiah , Ahikam son of Shaphan , Abdon son of Micah , Shaphan the scribe , and Asaiah , his own servant , saying ,
तिनले हिल्कियाह , शापानका छोरा अहीकाम , मीकाका छोरा अब्दोन , सचिव शापान राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए ,
2CH 34:21     Alignment score: 0.26 → 0.288
" Go and ask Yahweh 's will for me , and for those who are left in Israel and in Judah , because of the words of the book that has been found . For it is great , the anger of Yahweh that has been poured out on us . It is great , because our ancestors have not listened to the words of this book so as to obey all that was written in it . "
जाओ मेरो निम्ति , अनि इस्राएल यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज यो साह्रै ठुलो , परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको साह्रै ठुलो किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन्
2CH 34:22     Alignment score: 0.318 → 0.356
So Hilkiah , and those whom the king had commanded , went to Huldah the prophetess , the wife of Shallum son of Tokhath son of Hasrah , keeper of the wardrobe ( she lived
in Jerusalem in the Second District ) , and they spoke with her in this way .
यसैले हिल्कियाह राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्‍नी अगमवादिनी हुल्दाकहाँ सोधपुछ गर्नलाई गए ( तिनी यरूशलेमको दोस्रो जिल्लामा बस्थिन् ) , तिनीहरूले तिनीसँग यसरी कुरा गरे
2CH 34:23     Alignment score: 0.228 → 0.233
She said to them , " This is what Yahweh , the God of Israel , says : Tell the man who sent
you to me ,
तिनले तिनीहरूलाई भनिन् , परमप्रभु इस्राएलका परमेश्‍वर यो भन्‍नुहुन्‍छ : तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन ,
2CH 34:25     Alignment score: 0.312
This will happen because they have forsaken me and have burned incense to other gods , and they have provoked me to anger by all that their hands have made , therefore , my anger will be poured out on this place , and it will not be extinguished . '
यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन् , अरू देवताहरूलाई धूप बालेका छन् , तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन् , यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइने , यो निभाइने छैन
2CH 34:26     Alignment score: 0.254 → 0.267
But to the king of Judah , who sent
you to ask Yahweh what he should do , this is what you will say to him , ' Yahweh , the God of Israel says this : About the words that you heard ,
तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ , तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ :
2CH 34:27     Alignment score: 0.202 → 0.206
because your heart was tender , and you humbled yourself before God when you heard his words against this place and its inhabitants , and because you have humbled yourself before me and have torn your clothes and wept before me , I also have listened to you this is Yahweh 's declaration
तेरो हृदय नरम भएको हुनाले , परमेश्‍वरले यो ठाउँ यसका बासिन्‍दाहरूका विषयमा भनेका कुरा सुनेर उहाँको सामु तँ विनम्र भएको हुनाले , तैंले आफूलाई मेरो सामु तँ विनम्र पारेको आफ्ना लुगा च्यातेको मेरो उपस्थितिमा रोएको हुनाले , मैले तेरो बिन्‍ती सुनेको छु यो परमप्रभुको घोषणा हो
2CH 34:28     Alignment score: 0.214 → 0.236
see , I will gather you to your ancestors . You will be gathered to your grave in peace , and your eyes will not see any of the disaster I will bring on this place and its inhabitants . ' " The men took this message back to the king .
हेर् , तेरा पुर्खाहरूसँगै तँलाई जम्मा गर्नेछु तँ शान्तिसित आफ्‍नो चिहानमा गाडिनेछस् , यस ठाउँ यसका बासिन्दामाथि मैले ल्‍याउने कुनै पनि सर्वनाश तेरा आँखाले देख्‍ने छैनन् ती मानिसहरूले यो सन्देश राजाकहाँ पुर्‍याए
2CH 34:29     Alignment score: 0.445
Then the king sent messengers and gathered together all the elders of Judah and Jerusalem .
त्यसपछि राजाले दूतहरू पठाए यहूदा यरूशलेमका सबै धर्म - गुरुहरूलाई भेला गराए
2CH 34:30     Alignment score: 0.313
Then the king went up to the house of Yahweh , and all the men of Judah and the inhabitants of Jerusalem , and the priests , Levites , and all the people , from great to small . He then read in their hearing all the words of the book of the Covenant that had been found in the house of Yahweh .
तब राजा तिनीसँग भएका यहूदाका मानिसहरू , यरूशलेमका बासिन्दाहरू , पुजारी लेवीहरू , साना - ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी तिनले पढे
2CH 34:31     Alignment score: 0.277 → 0.277
The king stood in his place and made a covenant before Yahweh , to walk after Yahweh , and to keep his commandments , his regulations , and his statutes , with all his heart and all his soul , to obey the words of the covenant that were written in this book .
राजा आफ्नो स्थानमा खडा भए परमेश्‍वरलाई पछ्याउन उहाँका आज्ञा , नियम , विधिहरू आफ्नो सारा हृदय प्राणले पालन गर्ने , यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्ने बाचा परमप्रभुको सामुन्‍ने गरे
2CH 34:32     Alignment score: 0.228 → 0.273
He caused all who were found
in Jerusalem and Benjamin to stand by the covenant . The inhabitants of Jerusalem acted in obedience to the covenant of God , the God of their ancestors .
तिनले यरूशलेम बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार अनुसार हिंड्न लगाए यरूशलेमका बासिन्दाहरूले परमेश्‍वर , तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको करारअनुसार काम गरे
2CH 34:33     Alignment score: 0.187 → 0.187
Josiah took away all the disgusting things from the lands that belonged to the people of Israel . He made everyone in Israel worship Yahweh , their God . For all of his days , they did not turn away from following Yahweh , the God of their ancestors .
योशियाहले इस्राएलका मानिसहरूका सारा इलाकाबाट सबै घृणित कुराहरू हटाइदिए तिनले इस्राएलमा बस्‍ने सबैलाई परमप्रभु आफ्ना परमेश्‍वरको आराधना गर्न लगाए तिनी बाँचुञ्जेल परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको अनुसरण गर्न तिनीहरूले छोडेनन्
2CH 34     Average alignment score: 0.299 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36