Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 12:1     Alignment score: 0.266 → 0.263
It came about , when Rehoboam 's reign was established and he was strong , that he abandoned the law of Yahweh and all Israel with him .
यस्‍तो भयो , जब रहबामको राज्‍य स्थापित भयो तिनी शक्तिशाली भए , तब तिनले परमप्रभुको व्‍यवस्‍था त्‍यागे तिनीसँगै जम्मै इस्राएलले पनि त्यागे


2CH 12:2     Alignment score: 0.412 → 0.409
It happened in the fifth year of King Rehoboam , that Shishak , king of Egypt , came up against Jerusalem , because the people had been unfaithful to Yahweh .
रहबाम राजाको शासनकालको पाँचौं वर्षमा मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए , किनभने मानिसहरू परमप्रभुप्रति अविश्‍वासी भएका थिए
2CH 12:3     Alignment score: 0.373 → 0.38
He came
with twelve hundred chariots and sixty thousand horsemen . Soldiers without number came with him from Egypt : Libyans , Sukkites , and Cushites .
तिनी बाह्र सय रथ साठी हजार घोडचढी लिएर आए तिनीसँग मिश्रदेशबाट आएका असंख्‍य फौज हरूः लिबियाली , सुक्‍किया कूशीहरू आए
2CH 12:4     Alignment score: 0.332 → 0.347
He captured the fortified cities that belonged to Judah and came to Jerusalem .
तिनले यहूदाका किल्‍लाबन्‍दी गरिएका सहरहरू जिते यरूशलेममा आइपुगे
2CH 12:5     Alignment score: 0.364 → 0.391
Now Shemaiah the prophet came to Rehoboam and to the leaders of Judah who had gathered together to Jerusalem because of Shishak . Shemaiah said to them , " This
is what Yahweh says : You have forsaken me , so I have also given you over into Shishak 's hand . "
शीशकको कारणले यरूशलेममा भेला भएका रहबाम यहूदाका अगुवाहरू भएको ठाउँमा शमयाह अगमवक्ता आए शमायाहले तिनीहरूलाई भने , परमप्रभु यसो भन्‍नुहुन्‍छ : तिमीहरूले मलाई त्‍यागेका छौ , यसैले मैले पनि तिमीहरूलाई शीशकको हातमा सुम्‍पिदिएको छु
2CH 12:6     Alignment score: 0.328 → 0.334
Then the princes of Israel and the king humbled themselves and said , " Yahweh is righteous . "
तब इस्राएलका शासकहरू राजाले आफूलाई विनम्र बनाए भने , परमप्रभु धर्मी हुनुहुन्‍छ
2CH 12:7     Alignment score: 0.286 → 0.291
When Yahweh saw that they had humbled themselves , the word of Yahweh came
to Shemaiah , saying , " They have humbled themselves . I will not ruin them ; I will rescue them to some extent , and my anger will not pour out on Jerusalem by means of Shishak 's hand .
जब तिनीहरूले आफूलाई विनम्र तुल्‍याएका छन् भनी जब परमप्रभुले देख्‍नुभयो , तब परमप्रभुको वचन शमायाहकहाँ यसो भनेर आयो , तिनीहरूले आफूलाई विनम्र तुल्‍याएका छन् तिनीहरूलाई विनाश गर्नेछैनँ तिनीहरूलाई केही हदसम्म उद्धार गर्नेछु , शीशकको हातद्वारा यरूशलेममा आफ्‍नो क्रोध खन्‍याउनेछैनँ
2CH 12:8     Alignment score: 0.245 → 0.247
Nevertheless , they will be his servants , so that they may understand what it is to serve me and to serve the rulers of the other countries . "
तापनि तिनीहरू त्‍यसका सेवकहरू हुनेछन् ताकि मेरो सेवा गर्नु अरू देशका शासकहरूका सेवा गर्नमा के भिन्‍नता रहेछ सो तिनीहरूले थाहा पाउनेछन्
2CH 12:9     Alignment score: 0.344 → 0.344
So Shishak , king of Egypt came up against Jerusalem and took away the treasures in the house of Yahweh , and the treasures in the king 's house . He took everything away ; he also took the shields of gold that Solomon had made .
यसैले मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए परमप्रभुको मन्‍दिर कोषहरू राजाको महलका भण्‍डारका धन - सम्पत्ति लुटेर लगे तिनले हरेक कुरा लगे सोलोमनले बनाएका सुनका ढालहरू पनि तिनले लगे
2CH 12:11     Alignment score: 0.178 → 0.189
It happened that whenever the king entered the house of Yahweh , the guards would carry them ; then they would bring them back into the guardhouse .
जब राजा परमप्रभुको मन्‍दिरभित्र पस्‍थे , तब रक्षकहरू ती बोक्थे अनि तिनीहरूले रक्षक बस्‍ने कोठामा फेरि ती फर्काउँथे
2CH 12:12     Alignment score: 0.255 → 0.257
When Rehoboam humbled himself , Yahweh 's anger turned away from him , so as not to destroy him completely ; besides , there was still some good to be found
in Judah .
जब रहबामले आफूलाई विनम्र तुल्‍याए , तब तिनलाइ पुरै नष्‍ट नगर्नलाई परमप्रभुको क्रोध तिनीबाट हट्यो यसका अतिरिक्त , यहूदामा केही असल कुरा अझै बाँकी थियो
2CH 12:13     Alignment score: 0.34 → 0.348
So King Rehoboam made his kingship strong in Jerusalem , and thus
he reigned . Rehoboam was forty - one years old when he began to reign , and he reigned for seventeen years in Jerusalem , the city that Yahweh had chosen from all the tribes of Israel so that he might put his name there . His mother 's name was Naamah the Ammonite woman .
यसरी रहबाम राजाले यरूशलेममा आफ्नो राजकाज बलियो बनाए , यसरी तिनले राज्य गरे रहबामले राज्य गर्न सुरु गर्दा तिनी एकचालीस वर्षका थिए , परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्‍नो नाउँ राख्‍नका निम्‍ति चुन्‍नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे तिनकी आमाको नाउँ अम्‍मोनी स्‍त्री नामा थियो
2CH 12:14     Alignment score: 0.27 → 0.272
He did what was evil , because he did not fix his heart to seek Yahweh .
तिनले जे खराब थियो त्‍यही गरे , किनभने तिनले आफ्नो हृदय परमप्रभुको खोजी गर्न लगाएनन्
2CH 12:15     Alignment score: 0.314 → 0.32
As for the other matters concerning Rehoboam , first and last , are they not written in the writings of Shemaiah the prophet and of Iddo the seer , which also have records of genealogies and the constant wars between Rehoboam and Jeroboam ?
रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म शमायाह अगमवक्ता दर्शी इद्दोका इतिहासका पुस्‍तकहरूमा समेत लेखिएका छैनन् , जसमा वंशक्रमहरू रहबाम यारोबामका बीचमा निरन्‍तर भएको युद्धका अभिलेख पनि राखिएको छन् ?
2CH 12:16     Alignment score: 0.439
Rehoboam slept with his ancestors and was buried in the city of David ; Abijah his son became king in his place .
रहबाम आफ्‍ना पुर्खाहरूसित सुते , दाऊदको सहरमा गाडिए तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए
2CH 12     Average alignment score: 0.324 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36