Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 22:1     Alignment score: 0.292 → 0.295
The inhabitants of Jerusalem made Ahaziah , Jehoram 's youngest son , king in his place , for the band of men that came
with the Arabians into the camp had killed all his older sons . So Ahaziah son of Jehoram , king of Judah , became king .
यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए , किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए


2CH 22:2     Alignment score: 0.345
Ahaziah was twenty - two years old when he began to reign ; he reigned for one year in Jerusalem . His mother 's name was Athaliah ; she was the daughter of Omri .
अहज्याह ले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे तिनकी आमाको नाउँ अतल्‍याह थियो तिनी ओम्रीकी छोरी थिइन्
2CH 22:3     Alignment score: 0.376
He also walked in the ways of the house of Ahab for his mother was his advisor in doing wicked things .
तिनी पनि आहाबको घरानाका चालमा हिंडे , किनकि दुष्‍ट कुराहरू गर्नलाई तिनकी आमा सल्‍लाहकार थिइन्
2CH 22:4     Alignment score: 0.259 → 0.261
Ahaziah did what was evil in the sight of Yahweh , as the house of Ahab was doing , for they were his advisors after the death of his father , to his destruction .
आहाबको घरानाले गरेझैं अहज्याहले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे , किनकि तिनका बुबाको मृत्‍युपछि तिनीहरू नै तिनको पतन गराउने सल्‍लाहकारहरू थिए
2CH 22:5     Alignment score: 0.44
He also followed their advice ; he went with Joram son of Ahab , king of Israel , to fight against Hazael , king of Aram , at Ramoth Gilead . The Arameans wounded Joram .
तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत - गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए अरामीहरूले योरामलाई घाइते बनाए
2CH 22:7     Alignment score: 0.259 → 0.276
Now the destruction of Ahaziah was brought about by God through Ahaziah 's visit to Joram . When he had arrived , he went with Jehoram to attack Jehu son of Nimshi , whom Yahweh had chosen to destroy the house of Ahab .
अहज्‍याहले योरामलाई भेटेको कारण परमप्रभुले अहज्याहको पतन ल्याउनुभयो जब तिनी आइपुगेका थिए , तब तिनी योरामसँग निम्‍शीका छोरा येहूलाई आक्रमण गर्न गए , जसलाई परमप्रभुले आहाबको घरानालाई नाश गर्नको निम्ति रोज्‍नुभएको थियो
2CH 22:8     Alignment score: 0.365
It came about , when Jehu was carrying out God 's judgment on the house of Ahab , that he found the leaders of Judah and the sons of Ahaziah 's brothers serving Ahaziah . Jehu killed them .
यस्‍तो भयो , जब येहूले आहाबको घरानामाथि परमेश्‍वरको न्‍याय पूरा गर्दै थिए , तब यहूदाका अगुवाहरू अहज्‍याहका दाजुहरूका छोराहरूले अहज्‍याहको सेवा गरिरहेको तिनले भेट्टाए येहूले तिनीहरूलाई मारे
2CH 22:9     Alignment score: 0.337 → 0.341
Jehu looked for Ahaziah ; they caught him hiding in Samaria , brought him to Jehu , and killed him . Then they buried him , for they said , " He is a son of Jehoshaphat , who sought Yahweh with all his heart . " So the house of Ahaziah had no more power to rule the kingdom .
येहूले अहज्‍याहलाई खोजे तिनीहरूले तिनलाई सामरियामा लुकिरहेको अवस्थामा समाते , तिनलाई येहूकहाँ ल्‍याए तिनलाई मारे त्यसपछि तिनीहरूले तिनलाई गाडे , किनकि तिनीहरूले भने , यिनी आफ्‍नो पूरा हृदयले परमप्रभुलाई खोज्‍ने यहोशापातका छोरा हुन् यसरी राज्‍यमा शासन गर्नलाई अहज्‍याहका घरानासँग फेरि कुनै शक्ति बाँकी रहेन
2CH 22:10     Alignment score: 0.345 → 0.385
Now when Athaliah , the mother of Ahaziah , saw that her son was dead , she arose and killed all the royal children in the house of Judah .
अब अहज्‍याहकी आमा अतल्‍याहले आफ्‍ना छोरा मरेका देखिन् , तिनी उठिन् यहूदाका सारा राजकीय सन्तानहरूलाई मारिन्
2CH 22:11     Alignment score: 0.349 → 0.357
But Jehosheba , a daughter of the king , secretly took Joash son of Ahaziah away from the king 's sons who were about to be killed . She put him and his nurse into a bedroom . So Jehosheba , a daughter of King Jehoram , the wife of Jehoiada the priest ( for she was the sister of Ahaziah ) , hid him from Athaliah , so that Athaliah did not kill him .
तर राजाकी छोरी यहोशेबाले अहज्‍याहका छोरा योआशलाई मारिन लागेका राजाका छोराहरूका बिचबाट सुटुक्‍क भगाएर लगिन् तिनले त्यसलाई त्‍यसकी धाईआमालाई एउटा सुत्‍ने कोठाभित्र राखिन् यहोराम राजाकी छोरी पुजारी यहोयादाकी पत्‍नी यहोशेबाले ( किनकि तिनी अहज्‍याहकी दिदी थिइन् ) योआशलाई अतल्‍याहको हातबाट लुकाइराखिन् , ताकि अतल्‍याहले त्‍यसलाई मार्न पाइनन्
2CH 22:12     Alignment score: 0.184
He was with them , hidden in the house of God for six years , while Athaliah reigned over the land .
अतल्‍याहले देशमा राज्‍य गर्दा तिनी परमप्रभुको मन्दिरमा वर्षसम्म तिनीहरूसँगै लुकाएर राखिए
2CH 22     Average alignment score: 0.336 for 11 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36