Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 13:1     Alignment score: 0.339 → 0.37
In the eighteenth year of King Jeroboam , Abijah began to reign over Judah .
राजा यरोबामको अठारौँ वर्षमा , अबियाले यहूदामा राज्य गर्न सुरु गरे


2CH 13:2     Alignment score: 0.383 → 0.389
He ruled for three years in Jerusalem ; his mother 's name was Macaiah , the daughter of Uriel of Gibeah . There was war between Abijah and Jeroboam .
तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन् अबिया यारोबामका बीचमा युद्ध भयो
2CH 13:3     Alignment score: 0.199 → 0.219
Abijah went into battle with an army of strong , courageous soldiers , 400,000 chosen men . Jeroboam placed battle lines against him with 800,000 chosen men , strong , courageous soldiers .
अबिया चार लाख छानिएका बलिया वीर योद्धाहरू लिएर युद्ध गर्न गए यारोबामले छानिएका बलिया वीर आठ लाख योद्धाहरू लडाँइको निम्ति तैनाथ गरे
2CH 13:4     Alignment score: 0.493
Abijah stood on Mount Zemaraim , which is in the hill country of Ephraim , and said , " Listen to me , Jeroboam and all Israel !
अबिया एफ्राइमको पहाडी देशमा भएको समारैम डाँडामा खडा भए यसो भने , हे यारोबाम सारा इस्राएल हो , मेरो कुरा सुन !
2CH 13:5     Alignment score: 0.134 → 0.139
Do you not know
that Yahweh , the God of Israel , gave the rule over Israel to David forever , to him and to his sons by a formal covenant ?
परमप्रभु इस्राएलका परमेश्‍वरले औपचारिक करारद्वारा सधैँको निम्‍ति दाऊद तिनका सन्‍तानलाई इस्राएलमाथि शासन गर्न दिनुभएको कुरा के तिमीहरूलाई थाहा छैन ?
2CH 13:6     Alignment score: 0.505 → 0.507
Yet Jeroboam son of Nebat , the servant of Solomon son of David , rose up and rebelled against his master .
तापनि दाऊदका छोरा सोलोमनका सेवक नबातका छोरा यारोबाम उठ्‍यो आफ्‍ना मालिकको विरुद्धमा बागी भयो
2CH 13:7     Alignment score: 0.307
Worthless men , base fellows , gathered to him . They came against Rehoboam son of Solomon , when Rehoboam was young and inexperienced and could not withstand them .
केही बेकम्‍मा बदमाशहरू त्‍यसको साथमा भेला भए तिनीहरू सोलोमनका छोरा रहबामको विरुद्धमा आए , जति बेला रहबाम कलिलै अनुभव नभएको तिनीहरूको सामना गर्न नसक्‍ने अवस्थामा थिए
2CH 13:8     Alignment score: 0.202 → 0.221
So now you plan to resist the kingdom of Yahweh that is held within the hand of the descendants of David , because you are a large army , and you have the golden calves that Jeroboam made to be your gods .
यसैले तिमीहरूसँग एउटा ठूलो फौज भएको हुनाले तिमीहरूसँग देवताहरू हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग भएको हुनाले , अब तिमीहरू दाऊदका सन्‍तानहरूका हातमा भएको परमप्रभुका राज्‍यको विरुद्धमा खडा हुने योजना गर्दछौ
2CH 13:9     Alignment score: 0.31
But did you not drive out the priests of Yahweh , the descendants of Aaron , and the Levites , and make priests of your own in the same way as the people of other lands do ? Whoever comes to serve as a priest , sacrificing a young bullock and seven rams , he becomes a priest of what are not gods .
तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पुजारीहरू लेवीहरूलाई लखेट्‍ने अरू देशका मानिसहरूले गरेझैं आफ्‍नै पुजारीहरूलाई नियुक्त गरेनौ ? जुनसुकै मानिस पुजारी भएर सेवा गर्नलाई एउटा बाछो सात वटा भेडा लिएर आउँछ , त्यो जो देवताहरू नै होइनन् , त्यसको पुजारी बन्छ
2CH 13:10     Alignment score: 0.385 → 0.383
But as for us , Yahweh is our God , and we have not forsaken him . We have priests , descendants of Aaron , serving Yahweh , and the Levites , who are at their work .
तर हाम्रा बारेमा , परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ , हामीले उहाँलाई त्‍यागेका छैनौं हामीसँग परमप्रभुको सेवा गर्ने हारूनका सन्तानहरू पुजारीको रूपमा छन् , आफ्नो काम गर्ने लेवीहरू छन्
2CH 13:11     Alignment score: 0.301 → 0.296
Every morning and evening they burn for Yahweh burnt offerings and sweet incense . They also arrange the bread of the presence on the pure table ; they also tend the lampstand of gold with its lamps , for them to burn every evening . We keep the commandments of Yahweh , our God , but you have forsaken him .
तिनीहरू हरेक बिहान बेलुकी परमप्रभुको निम्‍ति होमबलि सुगन्‍धित धूप चढ़ाउँछन् पवित्र टेबलमा उपस्‍थितिको रोटीलाई मिलाएर राख्‍ने काम पनि तिनीहरू गर्छन् तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्‍दछन् हामी परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालना गर्छौं , तर तिमीहरूले उहाँलाई त्यागेका छौ
2CH 13:12     Alignment score: 0.36
See , God is with us at our head , and his priests are here with the trumpets to sound an alarm against you . People of Israel , do not fight against Yahweh , the God of your ancestors , for you will not succeed . "
हेर , परमेश्‍वर हाम्रा शिरमा हामीसँग हुनुहुन्छ , उहाँका पुजारीहरू तिमीहरूका विरुद्धमा खतराको संकेत दिनलाई तुरही लिएर यहाँ छन् हे इस्राएलका मानिसहरू हो , परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा युद्ध नगर , किनकि तिमीहरू सफल हुनेछैनौ
2CH 13:13     Alignment score: 0.275
But Jeroboam prepared an ambush behind them ; his army was in front of Judah , and the ambush was behind them .
तर यारोबामले आफ्‍नो फौजको एक दल पछिल्‍तिर गएर ढुकिबस्‍नलाई पठाएका थिए , तिनको फौज चाहिं यहूदा , तिनीहरूको पछाडि ढुकेर बसेका फौज थिए
2CH 13:14     Alignment score: 0.317 → 0.34
When Judah looked back , behold , the fighting was both in front of them and behind them . They cried out to Yahweh , and the priests blew the trumpets .
जब यहूदाका मानिसहरूले पछाडि हेरे , तब हेर , लडाइँ आफ्‍नो अगाडि पछाडि दुवैतिर भएको देखे तिनीहरूले परमप्रभुमा पुकारा गरे , पुजारीहरूले आफ्‍ना तुरहीहरू फुके
2CH 13:15     Alignment score: 0.314
Then the men of Judah gave a shout ; as they shouted , it came
about that God struck Jeroboam and all Israel before Abijah and Judah .
त्यसपछि यहूदाका मानिसहरूले ठुलो सोरले कराए जब तिनीहरूले ठुलो सोरले कराए , तब परमेश्‍वरले यारोबाम सबै इस्राएललाई अबिया यहूदाको सामुन्‍ने प्रहार गर्नुभयो
2CH 13:16     Alignment score: 0.362 → 0.421
The people of Israel fled before Judah , and God gave them into the hand of Judah .
इस्राएलका मानिसहरू यहूदाका सामुन्‍नेबाट भागे , परमेश्‍वरले तिनीहरूलाई यहूदाको हातमा सुम्‍पिदिनुभयो
2CH 13:17     Alignment score: 0.274 → 0.275
Abijah and his army killed them with great slaughter ; 500,000 chosen men of Israel fell dead .
अबिया तिनका फौजले ठुलो सङ्‍ख्‍यामा तिनीहरूको हत्या गरे इस्राएलका पाँच लाख चुनिएका मानिसहरू मरेर ढले
2CH 13:18     Alignment score: 0.314
In this way , the people of Israel were subdued at that time ; the people of Judah won because they relied on Yahweh , the God of their ancestors .
यसरी इस्राएलका मानिसहरूलाई त्‍यस बेला पराजित गरियो यहूदाका मानिसहरूले जिते , किनभने तिनीहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा गरे
2CH 13:19     Alignment score: 0.272 → 0.272
Abijah pursued Jeroboam ; he took cities from him : Bethel with its villages , Jeshanah with its villages , and Ephron with its villages .
अबियाले यारोबामलाई खेदे तिनले उनीबाट बेथेल त्‍यसका बस्‍ती , येशना त्‍यसका बस्‍ती , अनि एप्रोन त्‍यसका बस्‍तीसमेत कब्‍जा गरे
2CH 13:20     Alignment score: 0.325
Jeroboam never recovered power again during the days of Abijah ; Yahweh struck him , and he died .
अबियाको शासनको समयमा यारोबामले फेरि आफ्‍नो शक्ति कदापि प्राप्‍त गर्न सकेनन् परमप्रभुले उनलाई प्रहार गर्नुभयो , उनी मरे
2CH 13:21     Alignment score: 0.416
But Abijah became powerful ; he took fourteen wives for himself and became the father of twenty - two sons and sixteen daughters .
तर अबियाले शक्तिशाली भए तिनले आफ्नो निम्ति चौध जना पत्‍नी ल्‍याए , बाइस जना छोरा सोह्र जना छोरीका पिता भए
2CH 13:22     Alignment score: 0.409 → 0.409
The rest of Abijah 's deeds , his behavior , and words are written in the history of the prophet Iddo .
अबिया बाँकी कामहरू तिनका व्यवहार वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन्
2CH 13:23     Alignment score: 0.407
Abijah slept with his ancestors , and they buried him in the city of David . Asa , his son , became king in his place . In his days the land was quiet ten years .
अबिया आफ्‍ना पुर्खाहरूसित सुते तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे तिनको ठाउँमा तिनका छोरा आसा राजा भए तिनको समयमा दश वर्षसम्‍म देशमा शान्‍ति भयो
2CH 13     Average alignment score: 0.328 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36