Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 25:1     Alignment score: 0.302 → 0.338
Amaziah was twenty - five years old when he began to reign ; he reigned twenty - nine years in Jerusalem . His mother 's name was Jehoaddan , of Jerusalem .
अमस्‍याहले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्‍य गरे तिनकी आमाको नाउँ यरूशलेमकी यहोअदीन थियो


2CH 25:2     Alignment score: 0.274 → 0.271
He did what was right in the eyes of Yahweh , but not with a whole heart .
तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे , तर पूरा हृदयले होइन
2CH 25:3     Alignment score: 0.23
It came
about that as soon as his rule was well established , he killed the servants who had murdered his father , the king .
अनि यस्‍तो भयो , जब तिनको शासन राम्ररी स्थापित भयो , तब तिनले आफ्‍ना बुबा राजाको हत्‍या गरेका अधिकारीहरूलाई मारे
2CH 25:5     Alignment score: 0.276 → 0.286
Moreover , Amaziah gathered Judah together , and registered them by their ancestors ' houses , under commanders of thousands
and commanders of hundreds all of Judah and Benjamin . He numbered them from twenty years old and upward , and found them to be 300,000 chosen men , able to go to war , who could handle spear and shield .
यसको साथै अमस्‍याहले यहूदाका मानिसहरूलाई एकसाथ भेला गरे तिनीहरूका पुर्ख्‍यौली घरानाअनुसार सारा यहूदा बेन्‍यामीनका हजार सयका कमाण्‍डरहरूका अधीनमा राखिदिए तिनले बीस वर्ष पुगेका त्‍यसभन्‍दा बढी उमेरका मानिको गन्‍ती गरे , तिनीहरूको सङ्‍ख्‍या तीन लाख रोजाइमा परेका मानिस , सबै लडाइँ गर्न भाला ढाल चलाउन सक्‍नेहरू भएका तिनले थाहा पाए
2CH 25:6     Alignment score: 0.414
He hired also 100,000 fighting men from Israel for one hundred talents of silver .
तिनले एक सय चाँदीका तोडा तिरेर इस्राएलबाट एक लाख लडाकु योद्धाहरू भाडामा लिए
2CH 25:7     Alignment score: 0.31 → 0.313
But a man of God came to him and said , " King , do not let the army of Israel go with you , for Yahweh is not with Israel none of the people of Ephraim .
तर परमेश्‍वरका एक जना मानिस तिनीकहाँ आए भने , राजा , इस्राएलका फौजलाई तपाईंसँग नलानुहोस् , किनकि परमप्रभु इस्राएलसँग हुनुहुन्‍न एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्‍न
2CH 25:8     Alignment score: 0.285
But even if you do go and are courageous and strong in battle , God will throw you down before the enemy , for God has power to help , and power to throw down . "
तर तपाईं त्‍यसरी गए पनि , साहसी बलियो भए पनि शत्रुहरूका सामु परमेश्‍वरले तपाईंलाई परास्‍त गर्नुहुनेछ , किनकि सहायता गर्ने , परास्‍त गर्ने शक्ति परमेश्‍वरसँग
2CH 25:9     Alignment score: 0.333 → 0.34
Amaziah said to the man of God , " But what will we do about the one hundred talents that I have given to the army of Israel ? " The man of God answered , " Yahweh is able to give you much more than that . "
अमस्‍याहले परमेश्‍वरका मानिसलाई भने , तर इस्राएली फौजलाई मैले दिएको त्‍यो एक सय तोडाको बारेमा हामी के गरौं ? परमेश्‍वरका मानिसले जवाफ दिए , परमप्रभुले तपाईंलाई त्‍योभन्‍दा धेरै बढी दिन सक्षम हुनुहुन्‍छ
2CH 25:10     Alignment score: 0.28 → 0.299
So Amaziah separated the army that had come to him from Ephraim ; he sent them home again . So their anger was greatly kindled against Judah , and they returned home in fierce anger .
यसैले एफ्राइमबाट आफूकहाँ आएका फौजलाई अमस्‍याहले अलग गरे तिनीहरूलाई तिनले फेरि घर पठाइदिए यसैले यहूदाप्रतिको तिनीहरूको क्रोध धेरै भयो , रीसले चूर भएर तिनीहरू घर फर्के
2CH 25:11     Alignment score: 0.331 → 0.337
Amaziah took courage and led his people to go out to the Valley of Salt ; there he defeated ten thousand men of Seir .
अमस्‍याहले साहस गरे नूनको उपत्‍यकामा जानलाई आफ्‍ना मानिसहरूको नेतृत्‍व गरे त्‍यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई पराजित गरे
2CH 25:12     Alignment score: 0.3 → 0.312
The army of Judah carried away alive
another ten thousand . They took them to the top of the cliff and threw them down from there , so that they were all broken in pieces .
यहूदाका फौजले अरू दश हजार मानिसलाई जीवितै लिएर गए तिनीहरूले उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगे त्‍यहाँबाट तिनीहरूलाई तल खसालिदिए ताकि तिनीहरू सबै टुक्राटुक्रा भए
2CH 25:13     Alignment score: 0.359 → 0.392
But the men of the army which Amaziah sent back , so that they should not go with him to battle , attacked the cities of Judah from Samaria to Beth Horon . They struck
down three thousand of the people and took much plunder .
तर अमस्‍याहले आफूसित युद्धमा नजाउन् भनी फिर्ता पठाइदिएका फौजले यहूदाका सामरियादेखि बेथ - होरोनसम्‍मका सहरहरू आक्रमण गरे तिनीहरूले तीन हजार जना मानिसलाई मारे , धेरै लूटका माल लिएर गए
2CH 25:14     Alignment score: 0.289 → 0.301
Now it came about , after that Amaziah had returned from the slaughter of the Edomites , that he brought the gods of the people of Seir , and set them up to be his own gods . He bowed down before them and burned incense to them .
अब यस्‍तो भयो , एदोमीहरूलाई परास्‍त गरेर फर्केपछि अमस्‍याहले सेइरका मानिसहरूका देवताहरू ल्‍याए ती आफ्‍नै देवताका रूपमा स्थापना गरे तिनीहरूका सामु तिनी घोप्‍टो परे , तिनीहरूलाई धूप बाले
2CH 25:15     Alignment score: 0.32 → 0.333
So Yahweh 's anger was kindled against Amaziah . He sent a prophet to him , who said , " Why have you sought after the gods of a people who did not even save their own people from your hand ? "
यसैले अमस्‍याहको विरुद्धमा परमप्रभुको क्रोध दन्‍कियो उहाँले एक जना अगमवक्ता पठाउनुभयो , जसले भने , आफ्‍नै भक्तहरूलाई तपाईंको हातदेखि बचाउन नसक्‍ने देवताहरूको खोजी तपाईं किन गर्नुभयो ?
2CH 25:16     Alignment score: 0.24 → 0.246
It came about that as the prophet was speaking with him , the king said to him , " Have we made you an advisor to the king ? Stop ! Why should you be killed ? " Then the prophet stopped and said , " I know that God has decided to destroy you because you have done this deed and have not listened to my advice . "
यस्‍तो भयो , जब अगमवक्ता तिनीसित बोलिरहेका थिए , तब राजाले तिनलाई भने , के हामीले तिमीलाई राजाका सल्‍लाहकार बनएका छौं ? चूप लाग तँ किन मारिने ? तब अगमवक्ता चूप लागे भने , मलाई थाहा कि तपाईंले यो काम गरेर मेरो सल्‍लाह नसुन्‍नुभएको हुनाले परमेश्‍वरले तपाईंलाई नाश गर्ने निर्णय गर्नुभएको
2CH 25:17     Alignment score: 0.302 → 0.3
Then Amaziah king of Judah consulted with advisors and sent messengers to Jehoash son of Jehoahaz son of Jehu , king of Israel , saying , " Come , let us meet each other face to face in battle . "
त्‍यसपछि यहूदाका राजा अमस्‍याहले आफ्‍ना सल्‍लाहकारहरूसँग सल्‍लाह लिए इस्राएलका राजा येहूका नाति , यहोआहाजका छोरा येहोआशकहाँ यसो भनेर दूतहरू पठाए , आऊ , युद्धमा हामी एक - अर्काको सामना गरौं
2CH 25:18     Alignment score: 0.402 → 0.409
But Jehoash the king of Israel sent messengers back to Amaziah king of Judah , saying , " A thistle that was in Lebanon sent a message to a cedar in Lebanon , saying , ' Give your daughter to my son for a wife , ' but a wild beast in Lebanon walked by and trampled down the thistle .
तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्‍याहका दूतहरूलाई यसो भनेर फिर्ता पठाए , लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर एउटा सन्‍देश पठायो , तिम्री छोरी मेरा छोरालाई पत्‍नीको रूपमा देऊ , ' तर लेबनानको एउटा जङ्‍गली पशु त्‍यताबाट भएर गयो त्‍यो सिउँडीलाई कुल्‍चिदियो
2CH 25:19     Alignment score: 0.264 → 0.27
You have said , ' See , I have struck
down Edom , ' and your heart has lifted you up . Take pride in your victory , but stay at home , for why should you cause yourself trouble and fall , both you and Judah with you ? "
तिमीले भनेका छौ हेर , मैले एदोमलाई हराएको छु , तिम्रो हृदयले तिमीलाई माथि उचालेको आफ्नो विजयमा गर्व गर , तर आफ्‍नै घरमा बस , आफ्‍नै यहूदाको पनि आफूसँगै पतन ल्‍याउन तिमी किन खतरामा पर्छौ ?
2CH 25:20     Alignment score: 0.376
But Amaziah would not listen , because this event was from God , so he might put the people of Judah into the hand of their enemies , because they had sought advice from the gods of Edom .
तर अमस्‍याहले सुनेनन् , किनभने यो घटना परमेश्‍वरबाट भएको थियो ताकि उहाँले यहूदाका मानिसहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिन सक्‍नुभएको होस् , किनभने , तिनीहरूले एदोमका देवताहरूबाट सल्लाह लिएका थिए
2CH 25:21     Alignment score: 0.399 → 0.402
So Jehoash , king of Israel , attacked ; he and Amaziah , king of Judah , met each other face to face at Beth Shemesh , which belongs to Judah .
यसैले इस्राएलका राजा येहोआशले आक्रमण गरे तिनी यहूदाका राजा अमस्‍याह यहूदाको बेथ - शेमेशमा आमने सामने भएर युद्ध लडे
2CH 25:22     Alignment score: 0.254
Judah was struck down before Israel , and every man fled home .
इस्राएलद्वारा यहूदा पराजित भयो , हरेक मानिस आआफ्‍नो घरमा भाग्यो
2CH 25:23     Alignment score: 0.446 → 0.448
Jehoash , king of Israel , captured Amaziah son of Jehoash son of Ahaziah , king of Judah , at Beth Shemesh . He brought him to Jerusalem and tore down the wall of Jerusalem from the Ephraim Gate to the Corner Gate , four hundred cubits in distance .
इस्राएलका राजा येहोआशले अहज्‍याहका नाति , योआशका छोरा यहूदाका राजा अमस्‍याहलाई बेथ - शेमेशमा गिरफ्‍तार गरे तिनले उनलाई यरूशलेममा ल्‍याए तिनले एफ्राइमको ढोकादेखि कुने - ढोकासम्‍म चार सय हात लामो यरूशलेमको पर्खाल भत्‍काइदिए
2CH 25:24     Alignment score: 0.349 → 0.356
He took all the gold and silver , all the objects that were found in the house of God with Obed Edom , and the valuable things in the king 's house , with hostages also , and returned to Samaria .
तिनले ओबेद - एदोमको जिम्‍मामा राखिदिएका , परमप्रभुको मन्‍दिरमा भेट्टाइएका सबै सुन चाँदी सबै भाँडाहरू , राजमहलमा भएका बहुमूल्‍य थोकहरू कैदीहरूलाई पनि लगे , सामरियामा फर्के
2CH 25:25     Alignment score: 0.382 → 0.38
Amaziah son of Joash , king of Judah , lived
fifteen years after the death of Jehoash , son of Jehoahaz , king of Israel .
इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्‍याह पन्‍ध्र वर्षसम्‍म बाँचे
2CH 25:26     Alignment score: 0.264 → 0.313
As for the other matters concerning Amaziah , first and last , behold , are they not written in the book of the kings of Judah and Israel ?
अमस्‍याहका बारेमा भएका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म यहूदा इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन् ?
2CH 25:27     Alignment score: 0.356
Now from the time that Amaziah turned away from following Yahweh , they began to make a conspiracy against him in Jerusalem . He fled to Lachish , but they sent men after him to Lachish and killed him there .
अमस्‍याहले परमप्रभुको अनुसरण गर्नबाट तर्केर गएको दिनदेखि नै तिनीहरूले यरूशलेममा तिनको विरुद्ध षड्‌यन्‍त्र गर्न सुरु गरे तिनी लाकीशमा भागे , तर तिनीहरूले लाकीशमा तिनको पछिपछि मानिसहरू पठाए तिनलाई त्‍यहीं मारे
2CH 25:28     Alignment score: 0.294 → 0.303
They brought him back on horses and buried him with his ancestors in the city of Judah .
तिनीहरूले तिनको लाश घोडामा बोकाएर यरूशलेममा ल्‍याए तिनलाई आफ्‍ना पुर्खाहरूसित यहूदाको सहरमा गाडे
2CH 25     Average alignment score: 0.331 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36