Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 23:1     Alignment score: 0.498 → 0.498
In the seventh year , Jehoiada showed his strength and entered into a covenant with the commanders of hundreds , Azariah son of Jeroham , Ishmael son of Jehohanan , Azariah son of Obed , Maaseiah son of Adaiah , and Elishaphat son of Zichri .
सातौँ वर्षमा यहोयादाले आफ्‍नो शक्ति प्रकट गरे तिनले सय - सयका दलका कमाण्‍डरहरू , अर्थात् यहोरामका छोरा अजर्याह , येहोहानानका छोरा इश्‍माएल , ओबेदका छोरा अजर्याह , अदायाहका छोरा मासेयाह जिक्रीका छोरा एलीशापातसित करार सम्‍झौता गरे


2CH 23:2     Alignment score: 0.289 → 0.305
They went about in Judah and gathered the Levites from all the cities of Judah , as well as the heads of the ancestral houses of Israel , and they came to Jerusalem .
तिनीहरू यहूदाका चारैतिर गए यहूदाका सबै सहरबाट लेवीहरूका साथै इस्राएलका पुर्ख्‍यौली घरानाका मुखियाहरूलाई भेला गरे तिनीहरू यरूशलेममा आए
2CH 23:3     Alignment score: 0.27 → 0.3
All the assembly made a covenant with the king in the house of God . Jehoiada said to them , " See , the king 's son will reign , as Yahweh has said concerning the descendants of David .
सबै सभाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे यहोयादाले तिनीहरूलाई भने , हेर्नुहोस् , परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन्
2CH 23:4     Alignment score: 0.292 → 0.303
This is what you must do : A third of you priests and Levites who come to serve on the Sabbath will be guards at the doors .
तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ
2CH 23:6     Alignment score: 0.252 → 0.278
Allow no one to come into the house of Yahweh , except for the priests and the Levites who are serving . They may enter because they are consecrated . But all the other people must obey the commands of Yahweh .
सेवा गर्ने पुजारीहरू लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्‍दिरभित्र पस्‍न नदिनू तिनीहरू भित्र पस्‍न सक्‍छन् , किनभने तिनीहरू अभिषेक गरिएका छन् तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्‍नुपर्छ
2CH 23:7     Alignment score: 0.143
The Levites must surround the king on all sides , every man with his weapons in his hand . Whoever comes into the house , let him be killed . Stay with the king when he comes in and when he goes out . "
लेवीहरू हरेकले आआफ्‍नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ कोही मन्‍दिरभित्र पस्‍यो भने , त्‍यसलाई मारिनुपर्छ राजा भित्र आउँदा बाहिर जाँदा तिनको साथमा हिंड्‍नुपर्छ
2CH 23:9     Alignment score: 0.216 → 0.245
Then Jehoiada the priest brought to the commanders spears and small and large shields that had been King David 's that were in the house of God .
त्‍यसपछि कमाण्‍डरहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊद राजाका भालाहरू , साना तथा ठूला ढालहरू ल्‍याइदिए
2CH 23:11     Alignment score: 0.336
Then they brought out the king 's son , put the crown on him , and gave him the covenant decrees . Then they made him king , and Jehoiada and his sons anointed him . Then they said , " Long live the king . "
तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्‍याए , तिनको शिरमा मुकुट लगाइदिए तिनलाई करार - पत्र दिए तब तिनीहरूले तिनलाई राजा बनाए यहोयादा तिनका छोराहरूले तिनलाई अभिषेक गरे त्यसपछि तिनीहरूले भने , राजा अमर रहून्
2CH 23:12     Alignment score: 0.236 → 0.234
When Athaliah heard the noise of the people running and praising the king , she came to the people in the house of Yahweh ,
जब मानिसहरू दौडिरहेका राजाको जयजयकार गरिरहेका हल्‍ला अतल्‍याहले सुनिन् , तब तिनी परमप्रभुको मन्‍दिरमा तिनीहरूकहाँ आइन् ,
2CH 23:13     Alignment score: 0.313 → 0.321
and she looked , and , behold , the king was standing by his pillar at the entrance , and the commanders and the trumpeters were by the king . All the people of the land were rejoicing and blowing trumpets , and the singers were playing musical instruments and leading the singing of praise . Then Athaliah tore her clothes and shouted , " Treason ! Treason ! "
तिनले हेरिन् हेर , राजा आफ्‍नो स्‍तम्‍भको छेउमा ढोकानेर खडा थिए कमाण्‍डरहरू तुरही फुक्‍नेहरू राजाका छेउमा थिए देशका सबै मानिसहरूले उत्‍सव मनाउँदै तुरही बजाउँदै थिए अनि गायकहरूले बाजाहरू बजाउँदै थिए प्रशंसाको गानको नेतृत्‍व गरिरहेका थिए तब अतल्‍याहले आफ्‍ना लुगा च्‍यातिन् कराएर भनिन् , राजद्रोह ! राजद्रोह !
2CH 23:14     Alignment score: 0.271
Then Jehoiada the priest brought out the commanders of hundreds who were over the army and said to them , " Bring her out between the ranks ; anyone who follows her , let him be killed with the sword . " For the priest had said , " Do not kill her in the house of Yahweh . "
तब यहोयादा पुजारीले फौजका सय - सयका दलका कमाण्डरहरूलाई बाहिर ल्‍याए तिनीहरूलाई भने , तिनलाई मन्‍दिरको बाहिर ल्‍याओ तिनको पछि लाग्‍ने कुनै पनि व्‍यक्ति तरवारले मारियोस् किनकि पुजारीले भनेका थिए , तिनलाई परमप्रभुको मन्‍दिरमा नमार
2CH 23:15     Alignment score: 0.192 → 0.241
So they seized her as she went into the entrance of the Horse Gate of the king 's house , and there they killed her .
यसैले तिनी राजाको घोडा ढोकामा आएको बेला तिनीहरूले तिनलाई समाते तिनलाई त्यहीं मारे
2CH 23:16     Alignment score: 0.299
Then Jehoiada made a covenant between himself , all the people , and the king , that they should be Yahweh 's people .
त्‍यसपछि यहोयादाले आफै सबै मानिस राजाको बिचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे
2CH 23:17     Alignment score: 0.402 → 0.402
So all the people went to the house of Baal and tore it down . They smashed Baal 's altars and his images to pieces , and they killed Mattan , the priest of Baal , in front of those altars .
यसैले सबै मानिसहरू बालको मन्‍दिरमा गए त्यसलाई भत्‍काए बालका वेदीहरू त्‍यसका मूर्तिहरूलाई तिनीहरूले टुक्रा - टुक्रा पारे , बालको पुजारी मत्तानलाई वेदीहरूका अगि मारे
2CH 23:18     Alignment score: 0.177 → 0.193
Jehoiada appointed officers for the house of Yahweh under the hand of the priests , who were Levites , whom David had assigned to the house of Yahweh , to offer the burnt offerings to Yahweh , as it was written in the law of Moses , together with rejoicing and singing , as David had given direction .
यहोयादाले परमप्रभुका मन्‍दिरको हेर - विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे , जो लेवीहरू थिए आफ्‍नो समयदेखि नै स्‍तुतिगान गर्दै आनन्‍द मनाउँदै मोशाको व्‍यवस्‍थामा तोकिएबमोजिम दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्‍ति होमबलि चढाउन परमप्रभुको मन्‍दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए
2CH 23:19     Alignment score: 0.245 → 0.249
Jehoiada set guards at the gates of the house of Yahweh , so that no one that was unclean in any way should enter .
अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्‍न नदिनलाई यहोयादाले परमप्रभुको मन्‍दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए
2CH 23:21     Alignment score: 0.279 → 0.275
So all the people of the land rejoiced , and the city was quiet . As for Athaliah , they had killed her with the sword .
यसरी देशका सारा मानिसहरू आनन्‍दित भए , सहरमा शान्‍ति भयो अतल्‍याहलाई तिनीहरूले तरवारले मारेका थिए
2CH 23     Average alignment score: 0.297 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36