Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 29:1     Alignment score: 0.338
Hezekiah began to reign when he was twenty - five years old ; he reigned twenty - nine years in Jerusalem . His mother 's name was Abijah ; she was the daughter of Zechariah .
हिजकियाले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्य गरे तिनकी आमाको नाउँ अबिया थियो तिनी जकरियाकी छोरी थिइन्


2CH 29:2     Alignment score: 0.126 → 0.129
He did what was right in the eyes of Yahweh , just as David his father had done .
आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे
2CH 29:3     Alignment score: 0.424 → 0.413
In the first year of his reign , in the first month , Hezekiah opened the doors of the house of Yahweh and repaired them .
तिनको राजकालको पहिलो वर्षको पहिलो महिनामा हिजकियाले परमप्रभुको मन्‍दिरका ढोकाहरू खोले तिनको मरम्‍मत गरे
2CH 29:4     Alignment score: 0.416
He brought in the priests and the Levites , and gathered them together into the courtyard on the east side .
तिनले पुजारीहरू लेवीहरूलाई ल्‍याए तिनीहरूलाई पूर्वपट्टिको चोकमा एकसाथ भेला गराए
2CH 29:5     Alignment score: 0.239 → 0.243
He said to them , " Listen to me , you Levites ! Consecrate yourselves , and consecrate the house of Yahweh , the God of your ancestors , and carry away the filthiness from the holy place .
तिनले तिनीहरूलाई भने , लेवीहरू हो , मेरा कुरा सुन ! आफू - आफूलाई पवित्र गर , आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरको मन्‍दिरलाई पवित्र पार , पवित्रस्‍थानबाट अपवित्र कुरा हटाइदेओ
2CH 29:6     Alignment score: 0.298 → 0.31
For our ancestors trespassed and did what was evil in the sight of Yahweh our God ; they forsook him , turned away their faces from the place where Yahweh lives , and turned their backs on it .
किनकि हाम्रा पुर्खाहरूले पाप गरे परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे तिनीहरूले उहाँलाई त्‍यागे , परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए , त्यसतर्फ आफ्‍ना पीठ फर्काए
2CH 29:7     Alignment score: 0.285 → 0.303
Also they shut up the doors of the porch and put out the lamps ; they did not burn incense or offer burnt offerings in the holy place to the God of Israel .
तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए बत्तीहरू निभाए तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न होमबलि चढाउन छोडिदिए
2CH 29:8     Alignment score: 0.31
Therefore the wrath of Yahweh had fallen on Judah and Jerusalem , and he has made them to be an object of terror , of horror , and of scorn , as you can see with your own eyes .
यसकारण परमप्रभुको क्रोध यहूदा यरूशलेममाथि परेको थियो , उहाँले तिनीहरूलाई डर , आतङ्क घृणाका पात्र बनाउनुभएको , जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ
2CH 29:9     Alignment score: 0.433
This
is why our fathers have fallen by the sword , and our sons , our daughters , and our wives are in captivity for this .
त्‍यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन् , हाम्रा छोराहरू , हाम्री छोरीहरू हाम्री पत्‍नीहरू यसैले कैदमा छन्
2CH 29:10     Alignment score: 0.353
Now it is in my heart to make a covenant with Yahweh , the God of Israel , so that his fierce anger may turn away from us .
अब इस्राएलका परमप्रभु परमेश्‍वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा , ताकि उहाँको प्रचण्‍ड क्रोध हामीहरूबाट हटोस्
2CH 29:11     Alignment score: 0.343
My sons , do not be lazy now , for Yahweh has chosen you to stand before him , to worship him , and that you should be his servants and burn incense . "
मेरा छोराहरू , अब अल्छे नहोओ , किनकि परमप्रभुले उहाँको आराधना गर्नलाई उहाँको सामु खडा हुन , तिमीहरू उहाँका सेवकहरू होऊ धूप बाल भनेर तिमीहरूलाई चुन्‍नुभएको
2CH 29:12     Alignment score: 0.542 → 0.547
Then the Levites arose : Mahath son of Amasai , and Joel son of Azariah , of the people of the Kohathites ; and of the people of Merari , Kish son of Abdi , and Azariah son of Jehallelel ; and of the Gershonites , Joah son of Zimmah , and Eden son of Joah ;
तब लेवीहरू खडा भएः कहातीहरूका मानिसहरूबाट अमासैका छोरा महत अजर्याहका छोरा योएल , अनि मरारीहरूका मानिसहरूबाट अब्‍दीका छोरा कीश यहललेलका छोरा अजर्याह , अनि गेर्शोनीहरूबाट जिम्‍माहका छोरा योआ योआका छोरा अदन
2CH 29:13     Alignment score: 0.541 → 0.544
of the sons of Elizaphan , Shimri and Jeuel
; and of the sons of Asaph , Zechariah and Mattaniah ;
एलीजापानका छोराहरूबाट शिम्री यहीएल , अनि आसापका छोराहरूबाट जकरिया मत्तन्‍याह
2CH 29:14     Alignment score: 0.534 → 0.535
of the sons of Heman , Jehuel
and Shimei ; and of the sons of Jeduthun , Shemaiah and Uzziel .
हेमानका छोराहरूबाट यहीएल शिमी , अनि यदूतूनका छोराहरूबाट शमायाह उज्‍जीएल
2CH 29:15     Alignment score: 0.218 → 0.219
They gathered their brothers , they consecrated themselves , and they went in , as the king commanded , following the words of Yahweh , to cleanse the house of Yahweh .
तिनीहरूले आआफ्‍ना दाजुभाइलाई भेला गराए , तिनीहरूले आफैलाई पवित्र गरे , अनि परमप्रभुको वचनको अनुसरण गर्दै राजाले हुकुम गरेबमोजिम परमप्रभुको मन्‍दिरलाई शुद्ध पार्न तिनीहरू त्‍यसभित्र पसे
2CH 29:16     Alignment score: 0.333 → 0.336
The priests went in to the inner part of the house of Yahweh to cleanse it ; they brought out all the filth
that they found in the temple of Yahweh into the courtyard of the house . The Levites took it to carry it out to the brook Kidron .
परमप्रभुको मन्‍दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे तिनीहरूले परमप्रभुको मन्‍दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्‍दिरको चोकमा ल्‍याए लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्‍सामा लगे
2CH 29:17     Alignment score: 0.341 → 0.346
Now they began the consecration on the first day of the first month . By the eighth day of the month they reached the porch of Yahweh . Then for eight more days they consecrated the house of Yahweh . On the sixteenth day of the first month they finished .
पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे आठौँ दिनमा तिनीहरू परमप्रभुको दलानसम्‍म पुगेका थिए अनि अझै आठ दिनसम्‍म तिनीहरूले परमप्रभुको मन्‍दिर पवित्र गरिरहे पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्‍यो काम सिद्ध्याए
2CH 29:18     Alignment score: 0.242 → 0.276
Then they went to Hezekiah , the king , inside the palace and said , " We have cleansed all the house of Yahweh , the altar for burnt offerings with all its implements , and the table of the bread of the presence , with all its implements .
त्‍यसपछि तिनीहरू राजमहलभित्र हिजकिया राजाकहाँ गए भने , हामीले परमप्रभुको मन्‍दिर जम्‍मै पवित्र गरिसक्‍यौं , अर्थात् होमबलिको वेदी , त्‍यसका सबै भाँडाकुँडासमेत , अनि अर्पण गरिएको रोटी राख्‍ने टेबल , त्‍यसका सबै सामानसमेत
2CH 29:19     Alignment score: 0.209 → 0.216
So we have prepared and we have consecrated all the items that King Ahaz removed when he acted unfaithfully during his reign . See , they are in front of the altar of Yahweh . "
यसैले हामीले राजा आहाजले आफ्‍नो शासनकालमा विश्‍वासघाती भएर हटाएका जम्‍मै सरसामान पनि हामीले तयारी पवित्र गर्‍यौँ हेर्नुहोस् , ती परमप्रभुका वेदीको सामुन्‍ने राखिएका छन्
2CH 29:20     Alignment score: 0.325 → 0.323
Then Hezekiah the king rose
early in the morning and gathered the leaders of the city ; he went up to the house of Yahweh .
तब राजा हिजकिया बिहान सबेरै उठेर सहरका अगुवाहरूलाई भेला गराए तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए
2CH 29:21     Alignment score: 0.312 → 0.312
They brought seven bulls , seven rams , seven lambs , and seven male goats as a sin offering for the kingdom , for the sanctuary , and for Judah . He commanded the priests , the sons of Aaron , to offer them on the altar of Yahweh .
तिनीहरूले सात वटा साँढे , सात वटा भेडा सात वटा थुमा ल्‍याए , अनि राज्‍य , पवित्रस्‍थान यहूदाको लागि पापबलिको निम्‍ति सात वटा बोका ल्‍याए तिनले पुजारीहरू , हारूनका छोराहरूलाई यी सबै परमप्रभुको वेदीमा चढाउने हुकुम गरे
2CH 29:22     Alignment score: 0.465 → 0.465
So they killed the bulls , and the priests received the blood and sprinkled it on the altar . Then they killed the rams and sprinkled their blood on the altar ; and they also killed the lambs and sprinkled their blood on the altar .
यसैले तिनीहरूले ती साँढेहरू मारे , पुजारीहरूले तिनका रगत लिएर वेदीमा छर्के त्यसपछि तिनीहरूले भेडाहरू मारे , तिनका रगत लिएर वेदीमा छर्के , तिनीहरूले थुमाहरू पनि मारे तिनका रगत वेदीमा छर्के
2CH 29:23     Alignment score: 0.281 → 0.278
They brought the male goats for the sin offering before the king and the assembly ; they laid their hands on them .
तिनीहरूले पापबलिको निम्‍ति बोकाहरू राजा समुदायको अघि ल्‍याए तिनीहरूले तीमाथि आआफ्‍ना हात राखे
2CH 29:24     Alignment score: 0.246 → 0.257
The priests killed them , and they made a sin offering with their blood on the altar to make atonement for all Israel , for the king had commanded that a burnt offering and a sin offering should be made for all Israel .
पुजारीहरूले ती बोकाहरू मारे , सारा इस्राएलको निम्‍ति प्रायश्‍चित गर्न पापबलि स्‍वरूप वेदीमा चढाए , किनकि होमबलि पापबलिचाहिं सारा इस्राएलको निम्‍ति चढाउनुपर्छ भन्‍ने हुकुम राजाले दिएका थिए
2CH 29:25     Alignment score: 0.327 → 0.326
Hezekiah placed the Levites in the house of Yahweh with cymbals , harps , and lyres , arranging them by the command of David , Gad , the king 's seer , and Nathan , the prophet , for the command was from Yahweh by means of his prophets .
हिजकियाले लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा दाऊद राजा , राजाका दर्शी गाद नातान अगमवक्ताले आज्ञा गरेअनुसार झ्‍याली , वीणा सारङ्गीका साथमा आआफ्‍नो काममा खटाए , किनकि यो आज्ञा परमप्रभुले आफ्‍ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो
2CH 29:26     Alignment score: 0.476
The Levites stood with the instruments of David , and the priests with the trumpets .
लेवीहरू दाऊदका बाजाहरू पुजारीहरू तुरहीहरू लिएर खडा भए
2CH 29:27     Alignment score: 0.35 → 0.356
Hezekiah commanded them to offer the burnt offering on the altar . When the burnt offering began , the song of Yahweh began also , with the trumpets , together with the instruments of David , king of Israel .
हिजकियाले वेदीमा होमबलि वेदीमा चढाउने हुकुम दिए जब होमबलि सुरु भयो , तब तुरहीहरू इस्राएलका राजा दाऊदका बाजाहरूका साथमा परमप्रभुको गीत पनि सुरु भयो
2CH 29:28     Alignment score: 0.331
All the assembly worshiped , the singers sang , and the trumpeters played ; all this continued until the burnt offering was finished .
सारा समुदायले आराधना गरे , गायकहरूले गाए , तुरही बजाउनेहरूले बजाए यो काम होमबलि खतम नहोउञ्‍जेल निरन्‍तर जारी रह्‍यो
2CH 29:29     Alignment score: 0.216
When they had finished the offerings , the king and all who were present with him bowed and worshiped .
जब तिनीहरूले बलिदान चढाइसके , राजा तिनीसँग भएका सबैले घोप्‍टो परे आराधना गरे
2CH 29:30     Alignment score: 0.32 → 0.34
Moreover , Hezekiah , the king , and the leaders commanded the Levites to sing praises to Yahweh with the words of David and of Asaph , the seer . They sang praises with gladness , and they bowed down and worshiped .
यसको साथै राजा हिजकिया तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए तिनीहरूले खुसीसाथ स्‍तुति गाए घोप्‍टो परे आरधना गरे
2CH 29:31     Alignment score: 0.319
Then Hezekiah said , " Now you have consecrated yourselves to Yahweh . Come here and bring sacrifices
and thank offerings into the house of Yahweh . " The assembly brought sacrifices and thank offerings , and all who had a willing heart brought burnt offerings .
तब हिजकियाले भने , अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ यहाँ आओ परमप्रभुको मन्दिरमा बलिदान धन्‍यवादका बलिहरू ल्याओ समुदायले बलिदानहरू धन्‍यवाद बलिहरू ल्‍याए , राजीखुशी हृदय हुनेहरू सबैले आआफ्‍ना होमबलि ल्‍याए
2CH 29:32     Alignment score: 0.41 → 0.428
The number of the burnt offerings that the assembly brought was seventy bulls , one hundred rams , and two hundred male lambs . All these were for a burnt offering to Yahweh .
समुदायले ल्‍याएका होमबलिको संख्‍या सत्तरी वटा साँढे , एक सय वटा भेडा , दुई सय वटा थुमा थिए यी सबै परमप्रभुको निम्‍ति होमबलि थिए
2CH 29:33     Alignment score: 0.342
The consecrated offerings were six hundred oxen and three thousand sheep .
परमप्रभुमा अर्पण गरिएका बलिदानहरू सय साँढे तीन हजार भेडा थिए
2CH 29:34     Alignment score: 0.274 → 0.328
But the priests were too few to skin all the burnt offerings , so their brothers , the Levites , helped them until the work was done , and until the priests could consecrate themselves , for the Levites had been more careful to consecrate themselves than the priests .
तर सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै थिए , यसैले तिनीहरूका दाजुभाइ लेवीहरूले त्‍यो काम नसिद्धिएसम्‍म पुजारीहरूले आफूलाई पवित्र नपारेसम्‍म तिनीहरूलाई सघाए , किनकि आआफूलाई पवित्र पार्नलाई पुजारीहरूभन्‍दा लेवीहरू नै बढी होसियार भएका थिए
2CH 29:35     Alignment score: 0.289 → 0.287
In addition , there were very many burnt offerings ; they were performed with the fat of the fellowship offerings , and there were drink offerings for every burnt offering . So the service of the house of Yahweh was set in order .
यसबाहेक , त्यहाँ धेरै होमबलिहरू थिए मेलबलिको बोसोको साथमा ती चढाइए हरेक होमबलिको निम्ति त्‍यहाँ अर्घबलि थिए यसरी परमप्रभुका मन्‍दिरको सेवा व्‍यवस्‍थित गरियो
2CH 29:36     Alignment score: 0.236 → 0.235
Hezekiah rejoiced , and all the people also , because of what God had prepared for the people , for the work had been done quickly .
परमेश्‍वरले मानिसहरूका निम्‍ति तयार पार्नुभएको कामको कारणले हिजकिया सबै मानिसहरू आनन्दित भए , किनकि त्‍यो काम चाँडै नै पूरा भयो
2CH 29     Average alignment score: 0.339 for 36 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36