Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 15:1     Alignment score: 0.468
The Spirit of God came on Azariah son of Oded .
परमेश्‍वरका आत्‍मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो


2CH 15:2     Alignment score: 0.219 → 0.237
He went out to meet Asa and said to him , " Listen to me , Asa , and all Judah and Benjamin : Yahweh is with you , while you are with him . If you seek him , he will be found
by you ; but if you forsake him , he will forsake you .
तिनी आसालाई भेट गर्न गए तिनलाई भने , आसा , यहूदा बेन्‍यामीनका सबै जना , मेरा कुरा सुन्‍नुहोस् : जब तपाईंहरू परमप्रभुसँग रहनुहुन्छ , तब उहाँ पनि तपाईंहरूसँग हुनुहुन्‍छ तपाईंहरूले उहाँलाई खोज्नुभयो भने , तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ तर तपाईंहरूले उहाँलाई त्‍याग्‍नुभयो भने उहाँले पनि तपाईंहरूलाई त्‍याग्‍नुहुनेछ
2CH 15:3     Alignment score: 0.184
Now for a long period , Israel was without the true God , without a teaching priest , and without the law .
अब धेरै समयसम्‍म इस्राएल साँचो परमेश्‍वर , सिकाउने पुजारी व्‍यवस्‍थाविना थियो
2CH 15:4     Alignment score: 0.249
But when in their distress they turned to Yahweh , the God of Israel , and sought him , he was found
by them .
तर जब आफ्‍नो कष्‍टमा तिनीहरू परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्के उहाँलाई खोजे , तब तिनीहरूले उहाँलाई पाउन सके
2CH 15:5     Alignment score: 0.18 → 0.188
In those times there was no peace for him who traveled away , nor for him who traveled to here ; instead , great troubles were on all the inhabitants of the lands .
त्यसबेला यहाँबाट यात्रा गरेर टाढा जाने यात्रा गरेर यहाँ आउने दुबैलाई शान्ति थिएन बरू , देशमा बसोबास गर्ने सबैमाथि ठूलो संकष्‍ट थियो
2CH 15:6     Alignment score: 0.369
They were broken in pieces , nation against nation , and city against city , for God troubled them with all kinds of suffering .
तिनीहरू टुक्रा - टुक्रा पारिए , राष्‍ट्रको विरूद्ध राष्‍ट्र , सहरको विरूद्ध सहर , किनकि परमेश्‍वरले तिनीहरूलाई सबै किसिमका दु:खले समस्‍यामा पार्नुभयो
2CH 15:7     Alignment score: 0.32 → 0.343
But be strong , and do not let your hands be weak , for your work will be rewarded . "
तर तपाईंहरू बलियो हुनुहोस् , आफ्ना हातहरू कमजोर हुन नदिनुहोस् , किनकि तपाईंका कामहरूको प्रतिफल दिइनेछ
2CH 15:8     Alignment score: 0.325 → 0.326
When Asa heard these words , the prophecy
of Oded the prophet , he took courage and drove away the disgusting things from all the land of Judah and Benjamin , and from the cities that he had captured from the hill country of Ephraim , and he rebuilt Yahweh 's altar , which was in front of the portico of Yahweh 's house .
जब आसाले यी कुरा , ओदेदका छोरा अजर्याह अगमवक्ताका अगमवाणी सुने , तब तिनको साहस बढ्यो , यहूदा बेन्‍यामीनका सारा देश तिनले कब्‍जा गरेका एफ्राइमका पहाडी देशका सहरहरूबाट घिनलाग्‍दा कुराहरू सबै हटाइदिए , तिनले परमप्रभुको मन्‍दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मरम्‍मत गरे
2CH 15:9     Alignment score: 0.272 → 0.291
He gathered all Judah and Benjamin , and those who stayed with them people from of Ephraim and Manasseh , and from Simeon . For they came from Israel to him in great numbers , when they saw that Yahweh his God was with him .
तिनले सारा यहूदा बेन्‍यामीन एफ्राइम , मनश्‍शे शिमियोनबाट तिनीहरूसँग बस्‍नेहरूलाई भेला गरे किनभने परमप्रभु तिनका परमेश्‍वर तिनीसँग हुनुभएको तिनीहरूले देखेर इस्राएलबाट तिनीहरू धेरै सङ्‍ख्‍यामा तिनीकहाँ आए
2CH 15:10     Alignment score: 0.394 → 0.404
So they gathered together at Jerusalem in the third month , in the fifteenth year of Asa 's reign .
यसैले आसाका राजकालको पन्‍ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा एकसाथ भेला भए
2CH 15:11     Alignment score: 0.389 → 0.392
They sacrificed to Yahweh in that day some of the plunder that they had brought : seven hundred oxen and seven thousand sheep and goats .
त्‍यस दिन तिनीहरूले ल्‍याएको लूटका मालबाट परमप्रभुलाई सात सय साँढे सात हजार भेडाहरू बाख्राहरू बलिदान चढाए
2CH 15:12     Alignment score: 0.298 → 0.298
They entered into a covenant to seek Yahweh , the God of their ancestors , with all their heart and with all their soul .
तिनीहरू आफ्‍ना सारा हृदय आफ्‍ना सारा प्राणले परमप्रभु आफ्‍ना पुर्खाका परमेश्‍वरको खोजी गर्नलाई करार बाँधे
2CH 15:13     Alignment score: 0.267 → 0.282
They agreed that whoever refused to seek Yahweh , the God of Israel , should be put to death , whether the person was small or great , whether man or woman .
अनि परमप्रभु इस्राएलका परमेश्‍वरलाई नखोज्‍ने जोसुकैलाई मारिनुपर्छ भन्‍ने कुरामा तिनीहरूले सहमती गरेः चाहे त्यो व्यक्ति सानो होस् वा ठूलो होस् , चाहे पुरुष होस् वा स्‍त्री होस्
2CH 15:14     Alignment score: 0.278
They swore to Yahweh with a loud
voice , with shouting , and with trumpets and horns .
तिनीहरूले ठूलो सोर , चिच्‍च्‍याएर , तुरहीहरू नरसिङ्गा बजाउँदै परमप्रभुसँग शपथ खाए
2CH 15:15     Alignment score: 0.251 → 0.258
All Judah rejoiced at the oath , for they had sworn with all their heart , and they sought God with their whole desire , and he was found
by them . Yahweh gave them peace all around them .
सारा यहूदा शपथमा आनन्‍दित भयो , किनकि तिनीहरूले आफ्‍ना पूरा हृदयले शपथ खाएका थिए , तिनीहरूले आफ्‍ना सारा इच्‍छाले परमेश्‍वरलाई खोजे , तिनीहरूले उहाँलाई पाउन सके तिनीहरूका वरिपरि सबैतिरबाट परमप्रभुले तिनीहरूलाई शान्ति दिनुभयो
2CH 15:16     Alignment score: 0.279
He also removed Maacah , his grandmother , from being queen , because she had made a disgusting figure out of an Asherah pole . Asa cut down the disgusting figure , ground it to dust and burned it at the brook Kidron .
तिनले आफ्‍नी हजुरआमा माकालाई पनि राजमाताको पदबाट हटाइदिए , किनभने तिनले अशेरा देवीको खम्‍बोबाट घिनलाग्‍दो मूर्ति बनाएकी थिइन् आसाले त्‍यो घिनलाग्दो मूर्तिलाई काटेर ढालिदिए , त्‍यसलाई धुलोपिठो पारे किद्रोन खोल्‍सामा जलाइदिए
2CH 15:17     Alignment score: 0.366 → 0.368
But the high places were not taken out of Israel . Nevertheless , Asa 's heart was completely devoted all his days .
तर डाँडाहरूमा भएका अल्‍गा थानहरू इस्राएलबाट हटाइएनन् तापनि आसाको जीवनकालभरि तिनको हृदय विश्‍वासयोग्य रहिरह्यो
2CH 15:18     Alignment score: 0.254 → 0.298
He brought into the house of God the silver and gold and the utensils that he and his father had dedicated for that purpose .
तिनले आफ्‍ना पिताले अर्पण गरेका सुन , चाँदी भाँडाकुँडाहरू परमेश्‍वरको मन्‍दिरमा ल्‍याए
2CH 15:19     Alignment score: 0.148 → 0.153
There was no more war until the thirty - fifth year of Asa 's reign .
आसाको राजकालको पैँतिसौँ वर्षसम्‍म कुनै युद्ध भएन
2CH 15     Average alignment score: 0.292 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36