Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 8:1     Alignment score: 0.26
It came
about at the end of twenty years , during which Solomon had built the house of Yahweh and his own house ,
सोलोमनले परमप्रभुको मन्‍दिर आफ्‍नो राजमहल निर्माण गरेका बिस वर्षको समयको अन्‍तमा यस्‍तो भयो ,


2CH 8:2     Alignment score: 0.272 → 0.276
that Solomon rebuilt the towns that Hiram had given to him , and he settled the people of Israel in them .
हीरामले सोलोमनलाई दिएका सहरहरूका तिनले पुनर्निर्माण गरे तिनमा इस्राएलका मानिहरूलाई तिनले बसाले
2CH 8:3     Alignment score: 0.393
Solomon attacked Hamathzobah and defeated it .
सोलोमनले हमातसोबालाई आक्रमण गरे त्‍यसलाई हराए
2CH 8:4     Alignment score: 0.217 → 0.271
He built
Tadmor in the wilderness , and all the store cities , which he built in Hamath .
तिनले उजाड-स्‍थानमा तदमोरको पुनर्निर्माण गरे सबै भण्‍डारणका सहर जसलाई तिनले हमातमा बनाए
2CH 8:5     Alignment score: 0.45 → 0.459
Also he built Beth Horon the Upper and Beth Horon the Lower , cities fortified with walls , gates , and bars .
तिनले माथिल्‍लो बेथ होरोन तल्‍लो बेथ होरोनलाई पर्खालहरू , ढोकाहरू बारहरू लगाएर किल्लाबन्‍दी गरे
2CH 8:6     Alignment score: 0.26 → 0.287
He built Baalath and all the store cities that he possessed , and all the cities for his chariots and the cities for his horsemen , and whatever he wished to build
for his pleasure in Jerusalem , in Lebanon , and in all the lands under his rule .
तिनले बालात आफूसँग भएका भण्‍डारणका सबै सहर आफ्‍ना रथहरू सबै सहर घोडाचडीहरूका निम्‍ति सहरहरू यरूशलेममा , लेबनानमा आफ्‍ना सारा राज्‍यमा सारा देशभरि आफूले जे इच्‍छा गरे त्‍यो तिनले बनाए
2CH 8:8     Alignment score: 0.307
their descendants who were left after them in the land , whom the people of Israel had not destroyed Solomon made them into forced laborers , which they are to this day .
तिनीहरूपछि देशमा छोडिएका तिनीहरूका सन्‍तानहरू , जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन् सोलोमनले तिनीहरूलाई ज्‍यालाबिनाका श्रमिक बनाए , जसमा तिनीहरू आजको दिनसम्‍मै रहेका छन्
2CH 8:9     Alignment score: 0.347 → 0.35
However , Solomon made no forced laborers of the people of Israel . Instead , they became his soldiers , his commanders , his officers , and commanders of his chariot forces and his horsemen .
तापनि सोलोमनले इस्राएलका मानिसलाई ज्‍यालाबिनाका श्रमिक बनाएनन् बरु , तिनीहरू तिनका सिपाहीहरू , कमाण्‍डरहरू , अधिकारीहरू , अनि सारथि घोडचडीका कमाण्‍डरहरू भए
2CH 8:10     Alignment score: 0.218 → 0.233
These were also the chief officers managing the supervisors who belonged to King Solomon , 250 of them , who supervised the people who did the work .
सोलोमनका निरीक्षकहरूका मुख्‍य अधिकारीहरू यिनैमध्येबाट भए जो २५० जना थिए , जसले काम गर्नेहरूको निरीक्षण गरे
2CH 8:11     Alignment score: 0.316 → 0.338
Solomon brought the daughter of Pharaoh out of the city of David to the house that he had built for her , for he said , " My wife must not live
in the house of David king of Israel , because wherever the ark of Yahweh has come is holy . "
सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्‍ति बनाएको महलमा ल्‍याए , किनकि तिनले भने , मेरी पत्‍नी इस्राएलका राजा दाऊदको महलमा बस्‍नेछैनन् , किनभने परमप्रभुको सन्‍दूक ल्याइएका ठाउँहरू पवित्र छन्
2CH 8:12     Alignment score: 0.445
Then Solomon offered burnt offerings to Yahweh on his altar that he had built in front of the portico .
तब सोलोमनले दलानको अगाडिपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्‍ति होमबलिहरू चढाए
2CH 8:13     Alignment score: 0.25 → 0.279
He offered sacrifices just as the daily schedule required ; he offered them , following the directions found
in the commandment of Moses , on the Sabbath days , the new moons , and on the set festivals three times every year : the Festival of Unleavened Bread , the Festival of Weeks , and the Festival of Shelters .
दिन - दिनको सूचीअनुसार तिनले बलिदानहरू चढाए मोशाको आज्ञामा भएका निर्देशनबमोजिम तिनले शबाथ दिन , औंसी वर्षेनी तिन पल्‍ट चढाउने चाडहरूः अखमिरी रोटीको चाड , साताहरूको चाड छाप्रो - वासको चाडमा तोकिएबमिजिम तिनले चढाए
2CH 8:14     Alignment score: 0.232 → 0.241
In keeping with the decrees of his father David , Solomon appointed the divisions of the priests to their work , and the Levites to their positions , in order to praise God and to serve before the priests , as the daily schedule required . He also appointed the gatekeepers by their divisions to every gate , for David , the man of God , had also commanded this .
आफ्‍ना पिता दाऊदको विधिहरू पालन गर्ने कुरामा सोलोमनले प्रतिदिनको लागि आवश्यक परेअनुसार पुजारीका दलहरूलाई आआफ्‍ना काममा लेवीहरूलाई चाहिं परमेश्‍वरको स्‍तुति गर्ने पुजारीहरूका अगि सेवा गर्ने तिनीहरूका दर्जामा नियुक्त गरे हरेक ढोकामा तिनले ढोकाका रक्षकहरू आफ्‍ना दलअनुसार रहनलाई नियुक्त गरे , किनकि परमेश्‍वरका मानिस दाऊदले यसरी नै आज्ञा दिएका थिए
2CH 8:15     Alignment score: 0.21 → 0.23
These people did not deviate from the commands of the king to the priests and Levites concerning any matter , or concerning the storerooms .
पुजारीहरू लेवीहरूलाई कुनै पनि विषयमा वा अनि भण्‍डारण कोठाहरूका विषयमा राजाले दिएका आज्ञाबाट यी मानिसहरू तर्किएनन्
2CH 8:16     Alignment score: 0.212 → 0.212
All the work ordered by Solomon was completed , from the day the foundation of the house of Yahweh was laid until it was finished . The house of Yahweh was completed .
परमप्रभुका मन्‍दिरको जग बसालेदेखि त्‍यो पूरा नभएसम्‍म सोलोमनले आज्ञा गरेका सबै काम सम्‍पन्‍न भएको थियो परमप्रभुको मन्‍दिर बनाउने काम सकियो
2CH 8:17     Alignment score: 0.442 → 0.484
Then Solomon went to Ezion Geber and then to Elath on the coast , in the land of Edom .
त्‍यसपछि सोलोमन एदोम देशको किनारमा भएको एस्‍योन - गेबेर एलातमा गए
2CH 8:18     Alignment score: 0.283 → 0.286
Hiram sent him ships commanded by his own officers , men who knew
the sea , and with the servants of Solomon they went to Ophir and they took from there 450 talents of gold and brought it to King Solomon .
अनि हीरामले समुद्रको बारेमा जानकारी भएका मानिसहरूसहितका आफ्‍ना अधिकारीहरूका कमाण्‍डमा रहेका रहेका पानी जहाजहरू पठाइदिए सोलोमनका सेवकहरूका साथमा तिनीहरू ओपीरमा गए तिनीहरूले त्‍यहाँबाट सोह्र टन सुन ल्‍याए त्‍यो सोलोमन राजालाई दिए
2CH 8     Average alignment score: 0.301 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36