Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 26:1     Alignment score: 0.39
All the people of Judah took Uzziah , who was sixteen years old , and made him king in place of his father Amaziah .
यहूदाका सबै मानिसले सोह्र वर्ष उमेर पुगेका उज्‍जियाहलाई लिए तिनका पिता अमस्‍याहको ठाउँमा तिनलाई राजा बनाए


2CH 26:2     Alignment score: 0.344 → 0.347
It was he who rebuilt Elath and restored it to Judah . After that the king slept with his ancestors .
यिनले नै एलात सहरलाई पुनर्निर्माण गरे यहूदामा फिर्ता ल्‍याए त्यसपछि राजा आफ्‍ना पुर्खाहरूसित सुते
2CH 26:3     Alignment score: 0.327 → 0.328
Uzziah was sixteen years old when he began to reign . He reigned for fifty - two years in Jerusalem . His mother 's name was Jekoliah ; she was from Jerusalem .
उज्‍जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे तिनकी आमाको नाउँ यकोल्‍याह थियो तिनी यरूशलेमकी थिइन्
2CH 26:4     Alignment score: 0.215
He did what was right in the eyes of Yahweh , following the example of his father , Amaziah , in everything .
तिनले हरेक कुरामा आफ्‍ना पिता अमस्‍याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो सो गरे
2CH 26:5     Alignment score: 0.17 → 0.182
He set himself to seek God in the days of Zechariah , who taught him to honor God . As long as he sought Yahweh , God made him prosper .
तिनलाई परमेश्‍वरको आदरको गर्नुपर्छ भनेर शिक्षा दिने जकरियाको समयभरि तिनले परमेश्‍वरको अगुवाइ खोज्‍नमा आफैलाई लगाए जबसम्म तिनले परमप्रभुको खोजी गरे , तबसम्‍म परमेश्‍वरले तिनको फलिफाप गराइदिनुभयो
2CH 26:6     Alignment score: 0.315 → 0.32
Uzziah went out and fought
against the Philistines . He broke down the city walls of Gath , Jabneh , and Ashdod ; he built cities in the country of Ashdod and among the Philistines .
उज्‍जियाह बाहिर गए पलिश्‍तीहरूसँग युद्ध गरे तिनले गात , यब्‍ने अश्‍दोदका पर्खालहरू भत्‍काइदिए तिनले अश्‍दोदको गाउँमा पलिश्‍तीहरूका बिचमा सहरहरू बनाए
2CH 26:7     Alignment score: 0.212
God helped him against the Philistines , against the Arabians who lived in Gurbaal , and against the Meunites .
परमेश्‍वरले तिनलाई पलिश्‍तीहरू , गूर - बालमा बस्‍ने अरबीहरू मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो
2CH 26:8     Alignment score: 0.286 → 0.292
The Ammonites paid tribute to Uzziah , and his fame spread , even to the entrance of Egypt , because he was becoming more powerful .
अम्‍मोनीहरूले उज्‍जियाहलाई कर तिरे , तिनको ख्‍याति मिश्रदेशको ढोकासम्‍मै पुग्‍यो , किनभने तिनी धेरै शक्तिशाली हुँदै गएका थिए
2CH 26:9     Alignment score: 0.267 → 0.275
In addition , Uzziah built towers in Jerusalem at the Corner Gate , at the Valley Gate , and at the turning of the wall , and fortified them .
साथै उज्‍जियाहले यरूशलेममा कुने - ढोका , बेसी ढोका पर्खालका कुनाको घुम्‍तीमा पनि धरहराहरू बनाए तिनलाई सुरक्षित पारे
2CH 26:10     Alignment score: 0.199 → 0.204
He built watchtowers in the wilderness and dug many cisterns , for he had much cattle , in the lowlands as well as in the plains . He had farmers and vine growers in the hill country and in the fruitful fields , for he loved farming .
तिनले उजाड-स्‍थानमा अरू रक्षक धरहराहरू बनाए , पहाड बेसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने पहाडी इलाकामा फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू दाखबारी हेर्नेहरू पनि थिए , किनकि तिनले खेतीपाती मन पराउँथे
2CH 26:11     Alignment score: 0.145 → 0.182
In addition , Uzziah had an army of fighting men who went out to war in groups which were organized by their number that were counted by Jeiel
, the scribe , and Maaseiah , the officer , under the authority of Hananiah , one of the king 's commanders .
यसबाहेक उज्‍जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो , जो फजका मुख्‍य सचिव यहीएल अधिकृत मासेयाहले गणना गरेका दल - दल गरी राजाका कमाण्‍डरमध्‍ये एक जना हनन्‍याहको अधीनमा युद्धमा जान्थे
2CH 26:12     Alignment score: 0.09 → 0.091
The whole number of the leaders of the families who led the mighty men was 2,600 .
वीर योद्धाहरूको नेतृत्‍व गर्ने परिवारका अगुवाहरूका जम्‍मा संख्‍या २,६०० थियो
2CH 26:13     Alignment score: 0.226 → 0.246
Under their hand was an army of 307,500 men that made war with mighty power to help the king against the enemy .
तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्‍याउन ठुलो शक्तिका साथमा युद्ध गरे
2CH 26:14     Alignment score: 0.253
Uzziah prepared for them for all the army shields , spears , helmets , coats of mail , bows , and stones for slinging .
तिनीहरूका निम्ति सबै फौजका निम्‍ति उज्‍जियाहले ढाल , भाला , टोप , कवच , धनु घुयेंत्राहरू तयार गरे
2CH 26:15     Alignment score: 0.194 → 0.195
In Jerusalem he built machines that were designed by skillful men to be on the towers and on the battlements to shoot arrows and large stones . His fame spread to distant lands , for he was greatly helped and so he became very powerful .
धरहरा बुर्जाहरूमा प्रयोग गर्न सिपालु कारीगरहरूले बनाएका काँडहरू ठुला ढुङ्गा हान्‍ने यन्‍त्रहरू तिनले यरूशलेममा तयार पारे तिनको ख्‍याति टाढाका देशसम्‍म पुग्‍यो , किनकि तिनलाई ठुलो सहायता मिलेको थयो यसैले तिनी धेरै शक्तिशाली भए
2CH 26:16     Alignment score: 0.288 → 0.302
But when Uzziah had become powerful , his heart was lifted up so that he acted corruptly ; he trespassed against Yahweh , his God , for he went into the house of Yahweh to burn incense on the altar of incense .
तर जब उज्‍जियाह शक्तिशाली भए , तब तिनको हृदय अहंकारी भयो ताकि तिनले भ्रष्‍ट किसिमले काम गरे तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरे , किनकि धूप - वेदीमा धूप बाल्‍नलाई तिनी परमप्रभुको मन्‍दिरमा पसे
2CH 26:17     Alignment score: 0.358 → 0.37
Azariah , the priest , went in after him , and with him eighty priests of Yahweh , who were brave men .
पुजारी अजर्याह परमप्रभुका अरू असी जना साहसी पुजारीहरू राजा उज्‍जियाहको पछिपछि भित्र गए
2CH 26:18     Alignment score: 0.26 → 0.284
They resisted Uzziah , the king , and said to him , " It is not for you , Uzziah , to burn incense to Yahweh , but for the priests , the sons of Aaron , who are consecrated to burn incense . Go out of the holy place , for you have been unfaithful and you will not be honored by Yahweh God . "
तिनीहरूले उज्‍जियाहको विरोध गरे तिनलाई भने , उज्‍जियाह , परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन , तर हारूनको वंशका पुजारीहरूको हो , जसलाई धूप बाल्‍नलाई अभिषेक गरिएको पवित्रस्‍थानबाट बाहिर जानुहोस् , किनकि तपाईंले विश्‍वासघात गर्नुभएको परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन
2CH 26:19     Alignment score: 0.278 → 0.28
Then Uzziah became angry . He was holding a censer in his hand to burn incense . While he was angry with the priests , leprosy broke out on his forehead before the priests in the house of Yahweh , beside the altar of incense .
तब उज्‍जियाह रिसाए तिनले धूप बाल्‍नलाई हातमा धुपौरो समातेका थिए तिनी पुजारीहरूसँग रिसाएको बेलामा , ती पुजारीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप - वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो
2CH 26:20     Alignment score: 0.273 → 0.281
Azariah the chief priest and all the priests looked at him , and , behold , he had become leprous on his forehead . They quickly drove him out of there . Indeed , he hurried to go out , because Yahweh had struck him .
प्रधान पुजारी अजर्याह अरू पुजारीहरूले तिनलाई हेर्दाहेर्दै तिनको निधारमा कुष्‍ठरोग निस्‍केको तिनीहरूले देखे तिनीहरूले तिनलाई हतार - हतार त्‍यहाँबाट बाहिर निकाले वास्तवमा तिनी आफै बाहिर निस्‍कनलाई हतार गरे , किनभने परमप्रभुले तिनलाई प्रहार गर्नुभएको थियो
2CH 26:21     Alignment score: 0.25 → 0.271
Uzziah , the king , was a leper to the day of his death and lived in a separate house since he was a leper , for he was cut off from the house of Yahweh . Jotham , his son , was over the king 's house and ruled the people of the land .
राजा उज्‍जियाह आफ्‍नो मर्ने दिनसम्‍मै कुष्‍ठरोगी भए तिनी कुष्‍ठरोगी भएको हुनाले अलग्‍गै घरमा बसे , किनकि तिनलाई परमप्रभुको मन्‍दिरबाट बहिष्‍कार गरिएको थियो तिनका छोरा योतामले राजाको महलको रेखदेख गरे , देशका मानिसहरूमाथि शासन गरे
2CH 26:22     Alignment score: 0.462 → 0.465
The other matters concerning Uzziah , from first to last , were recorded by the prophet Isaiah son of Amoz .
उज्‍जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्‍त्‍यसम्‍मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन्
2CH 26:23     Alignment score: 0.411 → 0.412
So Uzziah slept with his ancestors ; they buried him with his ancestors in a burial ground that belonged to the kings , for they said , " He is a leper . " Jotham , his son , became king in his place .
यसरी उज्‍जियाह आफ्‍ना पुर्खाहरूसित सुते तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे , किनकि तिनीहरूले भने , तिनी एक जना कुष्‍ठरोगी हुन् अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए
2CH 26     Average alignment score: 0.274 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36