Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 16:1     Alignment score: 0.305 → 0.314
In the thirty - sixth year of Asa 's reign , Baasha , king of Israel , acted aggressively against Judah and built
up Ramah , so that he might not allow anyone to leave or enter into the land of Asa , king of Judah .
आसाका राजकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरूद्ध आक्रामक रूपले प्रस्तुत भए रामालाई बजमूत गराए , ताकि कोही पनि यहूदाका राजा आसाको देशभित्र जान बाहिर आउन नसकून्


2CH 16:2     Alignment score: 0.297 → 0.333
Then Asa brought the silver and gold out of the storerooms in the house of Yahweh and of the king 's house , and sent it to Ben Hadad king of Aram , who lived in Damascus . He said ,
त्यसपछि आसाले परमप्रभुको मन्‍दिर राजाको महलका भण्‍डारका सुन चाँदीहरू निकालेर ती दमस्‍कसमा बस्‍ने अरामका राजा बेन - हददकहाँ पठाए तिनले भने ,
2CH 16:3     Alignment score: 0.24 → 0.251
" Let there be a covenant between me and you , as there was between my father and your father . Look , I have sent to you silver and gold . Break your covenant with Baasha , king of Israel , so that he may leave me alone . "
मेरा पिता तपाईंका पिताको बिचमा भएजस्तै मेरो तपाईंका बिचमा पनि एउटा करार होस् हेर्नुहोस् , मैले तपाईंलाई चाँदी सुन पठाएको छु इस्राएलका राजा बाशासँग तपाईंको सन्‍धि तोडिदिनुहोस् , ताकि तिनले मलाई हस्‍तक्षेप नगरुन्
2CH 16:4     Alignment score: 0.386 → 0.395
Ben Hadad listened to King Asa and sent the commanders of his armies against the cities of Israel . They attacked Ijon , Dan , Abel Maim , and all the storage cities of Naphtali .
बेन - हददले आसा राजाको कुरा स्‍वीकार गरेर आफ्‍ना फौजका कमाण्‍डरलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्‌न पठाए तिनीहरूले इयोन , दान , हाबिल - मैम नप्‍तालीका सबै भण्‍डार राख्‍ने सहरमाथि आक्रमण गरे
2CH 16:5     Alignment score: 0.277 → 0.278
It came about that when Baasha heard this , he stopped building up Ramah , and let his work cease .
जब बाशाले यो कुरा सुने तब यस्‍तो भयो , तिनले रामालाई मजबूत बनाउन छोडिदिए , आफ्ना काम बन्‍द गरिदिए
2CH 16:6     Alignment score: 0.251 → 0.267
Then Asa the king took all Judah with him . They carried away the stones and timbers of Ramah with which Baasha had been building up the city . Then King Asa used that building material to build
up Geba and Mizpah .
त्‍यसपछि आसा राजाले यहूदाका सबैलाई आफूसित लगे तिनीहरूले बाशाले बनाउँदै गरेको रामाका ढुङ्गा काठहरू उठाएर लगे त्यसपछि आसा राजाले गेबा मिस्‍पालाई मजबूत पार्न ती सामाग्री प्रयोग गरे
2CH 16:7     Alignment score: 0.327 → 0.327
At that time Hanani the seer went to Asa , king of Judah , and said to him , " Because you have relied on the king of Aram , and have not relied on Yahweh your God , the army of the king of Aram has escaped out of your hand .
त्‍यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए तिनलाई भने , तपाईंले अरामका राजामाथि भरोसा गर्नुभएको हुनाले परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि भरोसा नगर्नुभएको हुनाले गर्दा अरामका राजाको फौज तपाईंको हातबाट उम्‍केको
2CH 16:8     Alignment score: 0.244
Were not the Cushites and the Libyans a huge army , with very many chariots and horsemen ? Yet , because you relied on Yahweh , he gave you victory over them .
के कूशीहरू लिबियालीहरू असंख्‍य रथ घोड़चढ़ीहरू भएको विशाल फौज थिएनन् ? तापनि तपाईंले परमप्रभुमाथि भरोसा राख्‍नुभएको हुनाले , उहाँले तपाईंलाई उनीहरूमाथि विजय दिनुभयो
2CH 16:9     Alignment score: 0.19 → 0.205
For the eyes of Yahweh run everywhere throughout the whole earth , so that he might show himself strong on behalf of those whose hearts are perfect toward him . But you have acted foolishly in this matter . From now on , you will have war . "
किनकि परमप्रभुको दृष्‍टि सारा पृथ्‍वीभरि जहाँसुकै दौडिरहन्‍छ , ताकि जसका हृदय उहाँप्रति समर्पित छन् , तिनीहरूका पक्षमा उहाँले आफैलाई बलियो देखाउन सक्‍नुभएको होस् तर यस विषयमा तपाईंले मूर्खतासाथ काम गर्नुभयो अबदेखि तपाईंले युद्ध गर्नुपर्नेछ
2CH 16:10     Alignment score: 0.243
Then Asa was angry with the seer ; he put him into prison , for he was angry with him over this matter . At the same time , Asa oppressed some of the people .
त्यसपछि आसा ती दर्शीसँग रिसाए उनले तिनलाई थुनामा राखे , किनकि यस विषयमा थिनीसित उनी रिसाएका थिए यसै समयमा , आसाले केही मानिसहरूमाथि अत्याचार गरे
2CH 16:12     Alignment score: 0.3 → 0.312
In the thirty - ninth year of his reign , Asa was afflicted with a disease in his feet . Though his disease was very severe , he did not seek help from Yahweh , but only from the physicians .
आफ्‍नो राजकालको उनन्‍चालिसौँ वर्षमा आसालाई खुट्टामा रोग लाग्यो तिनको त्‍यो रोग साह्रै गम्‍भीर भए तापनि तिनले परमप्रभुबाट सहायता खोजेनन् , तर वैद्यहरूको मात्र सल्‍लाह लिए
2CH 16:13     Alignment score: 0.161 → 0.242
So Asa slept with his ancestors , dying in the forty - first year of his reign .
तब आफ्‍नो राजकालको एकचालिसौँ वर्षमा मरेर , तिनी आफ्‍ना पुर्खाहरूसित सुते
2CH 16:14     Alignment score: 0.264 → 0.272
They buried him in his own tomb , which he had dug out for himself in the city of David . They laid him on a bier that was filled with sweet odors and various kinds of spices prepared by skilled perfumers . Then they made a very great fire in his honor .
तिनको आफ्‍नै चिहानमा तिनलाई तिनीहरूले गाडे , जुन तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति खन्‍न लगाएका थिए उनलाई सुगन्धित वासनाहरू अत्तरहरू बनाउने निपुण मानिसहरूद्वारा तयार गारिएको विभिन्‍न किसिमका मसलाहरू मिलाइएको अर्थीमा राखियो अनि तिनीहरूले उनको सम्‍झनामा एउटा ठूलो आगो बाले
2CH 16     Average alignment score: 0.284 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36