Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 32:1     Alignment score: 0.375 → 0.403
After these things and these acts of faithfulness , Sennacherib , king of Assyria , came and entered Judah . He camped to attack the fortified cities , which he intended to capture for himself .
यी सबै कुराहरू यी विश्‍वासयोग्य कामहरू भएपछि , अश्शूरका राजा सनहेरीब आए यहूदामा पसे किल्ला भएका सहरहरूलाई आक्रमण गर्नलाई तिनले छाउनी हाले , जसलाई तिनले आफ्नो निम्ति कब्‍जा गर्न इच्‍छा गरे


2CH 32:2     Alignment score: 0.298 → 0.302
When Hezekiah saw that Sennacherib had come and that he intended to fight against Jerusalem ,
सनहेरीब आएका थिए यरूशलेमको विरुद्ध युद्ध गर्ने अठोट गरेका थिए भनी जब हिजकियालाई थाहा पाए ,
2CH 32:3     Alignment score: 0.152 → 0.201
he consulted with his leaders and his powerful men to stop up the waters of the springs that were outside the city ; they helped him do so .
तब तिनले सहरबाहिरका मूलहरूका पानी बन्द गरिदिन तिनले आफ्ना अगुवाहरू आफ्ना शक्तिशाली मानिसहरूसित सल्लाह लिए तिनीहरूले तिनलाई त्‍यसो गर्न सहयोग गरे
2CH 32:4     Alignment score: 0.325 → 0.337
So many people gathered together and stopped up all the springs and the stream that was flowing through the middle of the land . They said , " Why should the kings of Assyria come and find a lot of water ? "
धेरै संख्यामा मानिसहरू एकसाथ भेला भए देशको मध्यभाग भएर बग्‍ने सबै मूलहरू खोलाहरू थुनिदिए तिनीहरूले भने , अश्शूरका राजाहरू यहाँ आएर किन प्रशस्त पानी पाउने ?
2CH 32:5     Alignment score: 0.29 → 0.301
Hezekiah took courage and built up all the wall that was broken down . He built the towers higher , and also the other wall outside . He also strengthened the Millo in the city of David , and he made large amounts of weapons and shields .
हिजकियाले साहस गरे भत्किएका सबै पर्खालको निर्माण गरे तिनले धरहराहरू अग्‍लो बनाए , बाहिरका अरू पर्खालहरू पनि त्यसै गरे दाऊदको सहरका टेवा दिने गाराहरू पनि तिनले सुदृढ पारे , तिनले ठुलो सङ्‍ख्‍यामा हातहतियार ढालहरू बनाए
2CH 32:6     Alignment score: 0.227 → 0.226
He placed military commanders over the people . He gathered them together to him in the broad place at the city gate and spoke encouragingly to them . He said ,
तिनले मानिसहरूमाथि फौजी कमाण्‍डरहरू नियुक्त गरे तिनले तिनीहरूलाई सहरको मूल ढोकाको खुल्ला ठाउँमा एकसाथ भेला गरे तिनीहरूसँग हौसलासहित कुरा गरे तिनले भने ,
2CH 32:7     Alignment score: 0.247 → 0.256
" Be strong and of good courage . Do not be afraid or discouraged because of the king of Assyria and all the army that is with him , for someone is with us who is greater than those with him .
बलिया साहसिला होओ अश्शूरका राजा तिनीसँग भएको त्‍यो सबै ठुलो फौज को कारणले नडराओ वा हतोत्साही नहोओ , किनकि हामीसित हुनुहुने उनीहरूसित हुनेभन्‍दा महान् हुनुहुन्छ
2CH 32:8     Alignment score: 0.36
With him is only an arm of flesh , but with us is Yahweh , our God , to help us , and to fight
our battles . " Then the people comforted themselves with the words of Hezekiah , king of Judah .
तिनीसित शारीरिक हतिहार मात्र छन् , तर हामीलाई सहायता गर्न हाम्रो युद्ध गर्न हामीसित हाम्रा परमप्रभु परमेश्‍वर हुनुहुन्छ तब यहूदाका राजा हिजकियाको वचनले गर्दा यहूदाका मानिसहरूले आफैलाई सान्त्वना दिए
2CH 32:9     Alignment score: 0.493 → 0.493
After this
, Sennacherib , king of Assyria , sent his servants to Jerusalem ( now he was in front of Lachish , and all his army was with him ) , to Hezekiah , king of Judah , and to all of Judah who were in Jerusalem . He said ,
त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा , ( उनी लाकीश अगाडि थिए , उनका सबै फौज उनीसित थियो ) यहूदाका राजा हिजकिया यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए तिनले भने ,
2CH 32:10     Alignment score: 0.247 → 0.259
" This
is what Sennacherib , king of Assyria , says : What are you relying on in order to endure a siege in Jerusalem ?
अश्शूरका राजा सनहेरीब यसो भन्छन् : यरूशलेममा भएको घेराबन्दी सहनलाई तिमीहरू के कुरामा भर परिरहेका छौ ?
2CH 32:11     Alignment score: 0.283 → 0.284
Is not Hezekiah misleading you , that he may give you over to die by famine and by thirst , when he tells you , ' Yahweh our God will rescue us from the hand of the king of Assyria ' ?
जब परमप्रभु हाम्रा परमेश्‍वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ भनी हिजकियाले तिमीहरूलाई भन्छन् , तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल वा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई भ्रममा पारिरहेका छैनन् ?
2CH 32:12     Alignment score: 0.305
Has not this
same Hezekiah taken away his high places and his altars and commanded Judah and Jerusalem , ' On one altar you must worship , and on it you must burn your sacrifices ' ?
आफ्‍ना अल्गा ठाउँहरू आफ्‍ना वेदीहरू हटाएका , अनि यहूदा यरूशलेमलाई एउटै मात्र वेदीमा तिमीहरूले आराधना गर्नुपर्छ त्‍यसमा तिमीहरूले आफ्‍ना बलिदान चढाउनुपर्छ , भन्‍ने हिजकिया यिनै होइनन् ?
2CH 32:13     Alignment score: 0.244 → 0.245
Do you not know what I and my ancestors have done to all the peoples of the other lands ? Were the gods of the peoples of the surrounding lands able in any way to rescue their land from my power ?
मेरा पुर्खाहरूले अरू देशका सबै मानिसलाई के गरेका छौं सो तिमीहरूलाई थाहा छैन ? के वरिपरिका देशका मानिसहरूका देवताहरूले मेरो शक्तिबाट आफ्‍ना देशहरूलाई बचाउन सकेका थिए ?
2CH 32:14     Alignment score: 0.3 → 0.299
Among all the gods of those nations that my ancestors completely destroyed , was there any god who could rescue his people out of my hand ? Why should your God be able to rescue you from my power ?
मेरा पुर्खाहरूले पूर्ण रूपले नाश गरेका जातिहरूका देवतामध्ये के त्‍यहाँ कुनै देवता थियो जसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो ? तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो शक्तिबाट किन बचाउनुपर्छ ?
2CH 32:15     Alignment score: 0.279 → 0.277
Now do not let Hezekiah deceive you or persuade you in this way . Do not believe him , for no god of any nation or kingdom has been able to rescue his people out of my hand , or out of the hand of my ancestors . How much less will your God rescue you from my hand ? "
अब हिजकियाले यसो भनेर तिमीहरूलाई छलमा पार्न तिमीहरूलाई मनाउन नदेओ तिमीहरू तिनीमाथि विश्‍वास नगर , किनकि कुनै पनि जाति वा राज्यका देवताले आफ्ना मानिसलाई मेरो वा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो हातबाट कति थोरै बचाउने छन् ?
2CH 32:16     Alignment score: 0.441
Sennacherib 's servants spoke even more against Yahweh God and against his servant Hezekiah .
सनहेरीबका सेवकहरूले परमप्रभु परमेश्‍वर उहाँका सेवक हिजकियाका विरुद्धमा अझै धेरै बोले
2CH 32:17     Alignment score: 0.268 → 0.265
Sennacherib also wrote letters in order to mock Yahweh , the God of Israel , and to speak against him . He said , " As the gods of the nations of the lands have not rescued their people out of my hand , so the God of Hezekiah will not rescue his people out of my hand . "
परमप्रभु इस्राएलका परमेश्‍वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे तिनले भने : जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन् , त्यसरी नै हिजकियाका परमेश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍ने छैनन्
2CH 32:18     Alignment score: 0.19 → 0.193
They cried out in the language of the Jews to the people of Jerusalem who were on the wall , to frighten them and trouble them , in order that they might capture the city .
तब उनीहरूले सहर कब्जा गर्न सकुन् भनेर यरूशलेमको पर्खालमा खडा हुने मानिसहरूलाई , तिनीहरूलाई त्रासमा पार्न तिनीहरूलाई कष्‍ट दिन उनीहरूले चर्को सोरले यहूदीहरूका भाषामा कराए
2CH 32:20     Alignment score: 0.516 → 0.519
Hezekiah , the king , and Isaiah son of Amoz , the prophet , prayed because of this matter and he cried out to heaven .
यस विषयको कारणले हिजकिया राजा आमोजका छोरा यशैया अगमवक्ताले प्रार्थना गरे तिनले स्वर्गतिर पुकारा गरे
2CH 32:21     Alignment score: 0.293 → 0.309
Yahweh sent an angel , who killed the fighting men , the commanders , and the officers of the king in the camp . So Sennacherib returned to his own land with shame on his face . When he had gone into the house of his god , some of his own children killed him there with the sword .
तब परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो , जसले छाउनीमा भएका राजाका योद्धाहरू , कमाण्‍डरहरू अधिकृतहरूलाई मारे यसरी सनहेरीब आफ्‍नो मुहारमा बेइज्‍जती लिएर तिनको आफ्नो देशमा फर्के जब उनी आफ्नो देवताको मन्दिरमा पसेका थिए , तब उनका आफ्‍नै छोरामध्येका कसैले उनलाई तरवारले काटेर मारे
2CH 32:23     Alignment score: 0.314 → 0.314
Many were bringing offerings to Yahweh in Jerusalem , and precious gifts to Hezekiah king of Judah , so that he was lifted up in the eyes of all nations from that time forward .
धेरै जनाले यरूशलेममा परमप्रभुको निम्ति भेटीहरू यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए , ताकि त्यो समयदेखि पछि सबै जातिका दृष्‍टिमा तिनी उच्‍च पारिए
2CH 32:24     Alignment score: 0.299 → 0.318
In those days Hezekiah was sick to the point of dying . He prayed to Yahweh , who spoke to him and gave him a sign that he would be healed .
ती दिनमा हिजकिया मरणासन्‍न हुने गरी बिरामी भए तिनले परमप्रभुमा प्रार्थना गरे , जो तिनीसित बोल्‍नुभयो तिनी निको हुनेछन् भनेर एउटा चिन्ह तिनलाई दिनुभयो
2CH 32:25     Alignment score: 0.287 → 0.294
But Hezekiah did not pay back Yahweh for the help given to him , for his heart was lifted up . So anger came
on him , and on Judah and Jerusalem .
तर हिजकियालाई दिइएको मदतका निम्‍ति तिनी परमप्रभुप्रति कृतज्ञ भएनन् , किनकि तिनको हृदय अहङ्‍कारी भएको थियो यसैले तिनीमाथि यहूदा यरूशलेममाथि क्रोध पर्‍यो
2CH 32:26     Alignment score: 0.251 → 0.253
Nevertheless , Hezekiah later
humbled himself for the pride of his heart , both he and the inhabitants of Jerusalem , so that Yahweh 's anger did not come on them during Hezekiah 's days .
तापनि आफ्नो हृदयको अभिमानको निम्ति हिजकिया यरूशलेमका बासिन्दा दुवैले पश्‍चात्ताप गरे , जसले गर्दा हिजकियाको समयमा परमप्रभुको क्रोध तिनीहरूमाथि परेन
2CH 32:27     Alignment score: 0.274 → 0.274
Hezekiah had very many riches and much honor . He provided himself with storerooms for silver , gold , precious stones , and for spices , as well as for shields and for all kinds of valuable objects .
हिजकियाले धेरै धनसम्पत्ति धेरै मान पाएका थिए तिनले आफ्ना निम्ति सुन , चाँदी , बहुमूल्य पत्थर मसलाहरू , अनि ढालहरू अरू दामी - दामी चीजहरू राख्ने भण्डारहरू बनाए
2CH 32:28     Alignment score: 0.316 → 0.325
He also had storehouses for the harvest of grain , new wine , and oil , and stalls for all kinds of animals . He also had flocks in their pens .
तिनीसँग अन्‍न , नयाँ दाखमद्य तेल जम्‍मा गर्ने भण्‍डारहरू , सबै किसिमका जनावरका लागि गोठहरू थिए तिनीसित भेडाबाख्राहरूका गोठहरू पनि थिए
2CH 32:29     Alignment score: 0.212
In addition , he provided himself with cities and possessions of flocks and herds in abundance , for God had given him very much wealth .
यसको साथमा तिनीसँग सहरहरू प्रसस्त बथान बगालहरू पनि थिए , किनकि परमेश्‍वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो
2CH 32:32     Alignment score: 0.37 → 0.384
As for the other matters concerning Hezekiah , including his actions of covenant loyalty , you can see that they are written in the vision of the prophet Isaiah son of Amoz , and in the book of the kings of Judah and Israel .
हिजकियाको बारेमा अन्य कुराहरू , तिनका करारका बफादर कामहरूसमेतका कुरा , आमोजका छोरा यशैया अगमवक्ताको दर्शन यहूदा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा ती लेखिएका तपाईंले पाउनुहुन्‍छ
2CH 32:33     Alignment score: 0.379
Hezekiah slept with his ancestors , and they buried him on the hill of the tombs of the descendants of David . All Judah and the inhabitants of Jerusalem honored him at his death . Manasseh his son became king in his place .
हिजकिया आफ्ना पुर्खाहरूसित सुते , तिनीहरूले दाऊदका सन्तानहरूका चिहानहरू भएको डाँडामा तिनलाई गाडे तिनको मृत्युमा सारा यहूदा यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धासुमन प्रकट गरे तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए
2CH 32     Average alignment score: 0.312 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36