Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 19:1     Alignment score: 0.439 → 0.443
Jehoshaphat the king of Judah safely returned to his house in Jerusalem .
यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के


2CH 19:2     Alignment score: 0.32 → 0.321
Then Jehu son of Hanani , the seer , went out to meet him and said to King Jehoshaphat , " Should you be helping the wicked ? Should you be loving those who hate Yahweh ? For this deed , anger from Yahweh is on you .
तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए यहोशापात राजालाई भने , के दुष्‍टलाई तपाईंले सहायता गर्नुपर्छ ? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ ? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको
2CH 19:3     Alignment score: 0.244 → 0.258
However , there is some good to be found
in you , in that you have taken the Asherah poles out of the land , and you have fixed your heart to seek God . "
तापनि तपाईंमा केही असल कुरा छन् , किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको , तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्‍नमा लाउनुभएको
2CH 19:4     Alignment score: 0.426 → 0.427
Jehoshaphat lived in Jerusalem ; and he went out again among the people from Beersheba to the hill country of Ephraim and brought them back to Yahweh , the God of their fathers .
यहोशापातको यरूशलेममा बसे अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी देशमा मानिसहरूका माझमा गए तिनीहरूलाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरकहाँ फर्काएर ल्‍याए
2CH 19:5     Alignment score: 0.186 → 0.241
He placed judges in the land throughout all the fortified cities of Judah , city by city .
यहूदाका किल्लाबन्‍दी गरिएका सबै सहरमा तिनले न्‍यायकर्ताहरू नियुक्त गरे
2CH 19:6     Alignment score: 0.2 → 0.2
He said to the judges , " Consider what you should do , because you are not judging for man , but for Yahweh ; he is with you in the act of judging .
तिनले न्यायकर्ताहरूलाई भने , तिमीहरूले गर्ने कुरामा ध्यान देओ , किनभने तिमीहरूले मानिसहरूका निम्‍ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्छ
2CH 19:7     Alignment score: 0.272 → 0.278
Now then , let the fear of Yahweh be upon you . Be careful when you judge , for there is no iniquity with Yahweh our God , nor is there any favoritism or bribe taking . "
यसैले अब , परमप्रभुको भय तिमीहरूमा रहोस् न्याय गर्दा होसियार होओ , किनकि परमप्रभु हाम्रा परमेश्‍वरमा अधर्म हुँदैन , नत उहाँमा पक्षपात घूस लिने काम नै हुन्‍छ
2CH 19:8     Alignment score: 0.256 → 0.266
Moreover , in Jerusalem Jehoshaphat appointed some of the Levites and the priests , and some of the heads of the ancestral houses of Israel , for carrying out judgment for Yahweh , and for the sake of disputes . They lived in Jerusalem .
यसबाहेक यहोशापातले यरूशलेममा केही लेवी पुजारी , इस्राएलका पुर्ख्‍यौली घरानाका केही अगुवाहरूलाई परमप्रभुको न्याय कायम राख्‍न झगडाहरू मिलउन नियुक्त गरे तिनीहरू यरूशलेममा बसे
2CH 19:9     Alignment score: 0.216
He instructed them , saying , " You must serve in reverence for Yahweh , faithfully , and with your whole heart .
तिनले उनीहरूलाई यसो भनेर निर्देशन दिए , तिमीहरूले सधैँ परमेश्‍वरको भय राखेर विश्‍वाससित आफ्‍ना सारा हृदयले काम गर्नुपर्छ
2CH 19:10     Alignment score: 0.235 → 0.251
Whenever any dispute comes to you from your brothers who live in their cities , whether concerning bloodshed , whether about laws and commands , statutes or decrees , you must warn them , so they do not become guilty before Yahweh , or anger will come toward you and toward your brothers . You shall do this and you will not be guilty .
जब आफ्‍ना सहरमा बस्‍ने तिमीहरूका दाजुभाइबाट तिमीहरूका सामु कुनै पनि मुद्दा आउँछन् , चाहे ती रक्तपातसम्‍बन्‍धी होउन् , वा व्‍यवस्‍था आज्ञा , विधिहरू वा आदेशहरूका विरुद्धमा होउन् , तिमीहरूले तिनीहरूलाई चेताउनी दिनू , ताकि तिनीहरू परमप्रभुको अगि दोषी नठहरिऊन् , नत्रता तिमीहरू तिमीहरूका दाजुभाइमा क्रोध आइपर्ने तिमीहरूले यसो गर्नू तिमीहरू सबै दोषी ठहरिने छैनौ
2CH 19:11     Alignment score: 0.381 → 0.386
See , Amariah the chief priest is over you in all the matters of Yahweh . Zebadiah son of Ishmael , the leader of the house of Judah , is in charge of all the matters of the king . Also , the Levites will be officers serving you . Be strong and obey your instructions , and may Yahweh be with those who are good . "
हेर , परमप्रभुका सबै विषयमा मुख्‍य पुजारी अमर्याह तिमीहरूमाथि छन् राजा सम्‍बन्‍धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्‍माएलका छोरा जबदियाह निरीक्षक छन् साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन् बलिया होओ तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर , असल गर्नेहरूका साथमा परमप्रभु रनुभएको होस्
2CH 19     Average alignment score: 0.299 for 11 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36