Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 36:1     Alignment score: 0.414 → 0.411
Then the people of the land took Jehoahaz son of Josiah , and made him king in his father 's place in Jerusalem .
त्यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिए यरूशलेममा तिनका बुबाको ठाउँमा तिनलाई राजा बनाए


2CH 36:2     Alignment score: 0.368 → 0.367
Jehoahaz was twenty - three years old when he began to reign , and he reigned three months in Jerusalem .
यहोआहाजले राज्य सुरु गर्दा तिनी तेइस वर्षका थिए , तिनले यरूशलेममा तीन महिना राज्य गरे
2CH 36:3     Alignment score: 0.391
The king of Egypt removed him at Jerusalem , and fined the land one hundred talents of silver and one talent of gold .
मिश्रदेशका राजाले यरूशलेममा तिनलाई हटाए , देशमाथि एक सय तोडा चाँदी एक तोडा सुनको जरिवाना लगाए
2CH 36:4     Alignment score: 0.403 → 0.416
The king of Egypt made Eliakim , who was the brother of Jehoahaz , king over Judah and Jerusalem ( and changed Eliakim 's name to Jehoiakim ) . Then Necho took Eliakim 's brother Jehoahaz and brought him to Egypt .
मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा यरूशलेममाथि राजा तुल्याए ( तिनको नाउँ यहोयाकीममा बदली गरे ) तब नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे
2CH 36:5     Alignment score: 0.364 → 0.368
Jehoiakim was twenty - five years old when he began to reign , and he reigned eleven years in Jerusalem . He did what was evil in the sight of Yahweh his God .
यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए , तिनले यरूशलेममा एघार वर्ष राज्य गरे तिनले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो , त्यही गरे
2CH 36:6     Alignment score: 0.321 → 0.4
Then Nebuchadnezzar , king of Babylon , attacked him and bound him in chains to lead him away to Babylon .
त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे
2CH 36:7     Alignment score: 0.288 → 0.293
Nebuchadnezzar also carried some of the objects in the house of Yahweh to Babylon , and put them in his palace at Babylon .
नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे
2CH 36:8     Alignment score: 0.408 → 0.417
As for the other matters concerning Jehoiakim , the disgusting things that he did , and what was found
against him , behold , they are written in the book of the kings of Judah and Israel . Then Jehoiachin , his son , became king in his place .
यहोयाकीमको राजकालका अरू घटनाहरू , तिनले गरेका घिनलाग्दा कामहरू , तिनको विरुद्ध पाइएका कुराहरू यहूदा इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् त्यसपछि तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए
2CH 36:9     Alignment score: 0.34
Jehoiachin was eight years old when he began to reign ; he reigned three months and ten days in Jerusalem . He did what was evil in the sight of Yahweh .
यहोयाकीन ले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो , त्यही गरे
2CH 36:10     Alignment score: 0.297 → 0.311
In the spring , King Nebuchadnezzar sent men and brought him to Babylon , with the valuable things from the house of Yahweh , and made Zedekiah , his relative , king over Judah and Jerusalem .
बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए , तिनका आफन्त सिदकियाहलाई यहूदा यरूशलेममाथि राजा तुल्याए
2CH 36:11     Alignment score: 0.264 → 0.299
Zedekiah was twenty - one years old when he began to reign ; he reigned eleven years in Jerusalem .
सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए तिनले यरूशलेममा एघार वर्ष राज्य गरे
2CH 36:12     Alignment score: 0.279 → 0.305
He did what was evil in the sight of Yahweh his God . He did not humble himself before Jeremiah the prophet , who spoke from the mouth of Yahweh .
तिनले परमप्रभु तिनका परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो त्यही गरे परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन्
2CH 36:13     Alignment score: 0.255 → 0.284
Zedekiah also rebelled against King Nebuchadnezzar , who had made him swear loyalty to him by God . But Zedekiah stiffened his neck and hardened his heart against turning to Yahweh , the God of Israel .
परमेश्‍वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए आफ्नो हृदय कठोर पारे
2CH 36:14     Alignment score: 0.231 → 0.233
Moreover , all the leaders of the priests and the people were extremely unfaithful , and they followed the disgusting practices
of the nations . They polluted the house of Yahweh which he had consecrated in Jerusalem .
यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्‍वासघाती भए तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे
2CH 36:15     Alignment score: 0.234 → 0.256
Yahweh , the God of their ancestors , sent word to them by his messengers again and again , because he had compassion on his people and on the place where he lives .
परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो , किनभने आफ्ना मानिस आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो
2CH 36:16     Alignment score: 0.202 → 0.223
But they mocked God 's messengers , despised his words , and scoffed at his prophets , until the wrath of Yahweh arose
against his people , until there was no help for it .
तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे , उहाँको वचनहरूको निन्दा गरे उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए
2CH 36:17     Alignment score: 0.28 → 0.297
So God brought on them the king of the Chaldeans , who killed their young men with the sword in the sanctuary , and had no compassion on young men or virgins , old men or the gray - haired . God gave them all into his hand .
यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो , जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे , जवान मानिसहरू , कन्‍याहरू , वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो
2CH 36:19     Alignment score: 0.319
They burned down the house of God , broke down the wall of Jerusalem , burned all its palaces , and destroyed all the beautiful things in it .
उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए , यरूशलेमको पर्खाल भत्काइदिए , सहरका सबै महलहरू जलाइदिए , त्यहाँ भएका सबै सुन्दर कुरा नष्‍ट गरे
2CH 36:20     Alignment score: 0.109 → 0.154
The king carried away to Babylon those who had escaped the sword . They became servants for him and his sons until the rule of the kingdom of Persia .
तरवारबाट उम्केकाहरूलाई राजाले कैद गरेर बेबिलोनमा लगे तिनीहरू फारसको शासनमा नआउञ्जेल उनका उनका छोराहरूका दास - दासी भए
2CH 36:21     Alignment score: 0.154 → 0.169
This
happened to fulfill the word of Yahweh by the mouth of Jeremiah , until the land should have enjoyed its Sabbath rests . It observed its Sabbath for as long as it lay abandoned , in order to pass seventy years in this way .
यर्मिया अगमवक्ताद्वारा बोलिएको परमप्रभुको वचन पूरा हुनलाई , देशले आफ्नो शबाथको बिश्रामको आनन्द नलिउञ्जेलसम्म यसो भयो यसरी नै सत्तरी वर्ष पूरा नगुञ्जेल विश्रामको पूरा समय नकाटुञ्जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो
2CH 36:23     Alignment score: 0.299 → 0.317
" This
is what Cyrus , king of Persia , says : Yahweh , the God of heaven , has given me all the kingdoms of the earth . He has commanded me to build a house for him in Jerusalem , which is in Judah . Whoever is among you from all his people , may Yahweh your God , be with you . Let him go up to the land . "
फारसका राजा कोरेस यसो भन्छन् : परमप्रभु स्वर्गका परमेश्‍वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको उहाँका सबै मानिसध्येबाट जो-जो अहिले यहाँ छौ , परमप्रभु आफ्‍ना परमेश्‍वर तिमीहरूसँग रहनुभएको होस् त्यो आफ्‍नो देशमा यरूशलेममा जाओस्
2CH 36     Average alignment score: 0.307 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36