Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 31:1     Alignment score: 0.335 → 0.339
Now when all this was finished , all the people of Israel who were there went out to the cities of Judah and broke to pieces the stone pillars and they cut down the Asherah poles , and they broke down the high places and the altars in all of Judah and Benjamin , and in Ephraim and Manasseh , until they had destroyed them all . Then all the people of Israel returned , every one to his own possession and his own city .
जब यी सबै कुरा सकिए , तब उपस्थित भएका सबै इस्राएलका मानिसहरू यहूदाका सहरहरूमा गए तिनीहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए , अनि सारा यहूदा बेन्यामीन , अनि एफ्राइम मनश्शेका डाँडाका थानहरू वेदीहरू , ती सबै नाश नभएसम्‍म भत्काइदिए तब इस्राएलीहरू हरेक आआफ्ना सम्पति आआफ्ना सहर भएको ठाउँमा फर्के


2CH 31:2     Alignment score: 0.403 → 0.404
Hezekiah assigned the divisions of the priests and the Levites organized by their divisions , each man assigned to his work , both the priests and the Levites . He assigned them to make the burnt offerings and fellowship offerings , to serve , to give thanks , and to praise at the gates of Yahweh 's temple .
पुजारीहरू लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई , पुजारीहरू लेवीहरू दुवैलाई आआफ्ना काममा लगाइदिए तिनीहरूलाई होमबलि मेलबलि चढाउन , सेवा गर्न , धन्यवाद दिन परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए
2CH 31:4     Alignment score: 0.275 → 0.274
Moreover , he commanded the people who lived in Jerusalem to give the portion for the priests and the Levites , so that they might concentrate on obeying the law of Yahweh .
यसको साथै पुजारीहरू लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन्
2CH 31:5     Alignment score: 0.325 → 0.328
As soon as the command was sent
out , the people of Israel generously gave the firstfruits of grain , new wine , oil , honey , and from all their harvest of the field . They brought in a tithe of everything , which was a great quantity .
हुकुम पठाउने बित्तिकै इस्राएलका मानिसहरूले आआफ्ना अन्‍नका अगौटे फल , नयाँ दाखमद्य , तेल , मह जमिनका सबै उब्जनीका अगौटे फल उदारचित्तले दिए तिनीहरूले हरेक कुराका दशांश ल्याए , जुन प्रशस्त मात्रामा भयो
2CH 31:7     Alignment score: 0.481 → 0.483
It was in the third month when they began piling up their contribution in heaps , and they finished in the seventh month .
तिनीहरूले आफ्नो योगदान तेस्रो महिनामा थुपार्न सुरु गरे , तिनीहरूले त्‍यो सातौँ महिनामा सिद्ध्याए
2CH 31:8     Alignment score: 0.302
When Hezekiah and the leaders came and saw the heaps , they blessed Yahweh and his people Israel .
जब हिजकिया तिनका अधिकारीहरू आए ती थुपारिएका कुरा देखे , तब तिनीहरूले परमप्रभु उहाँको मानिस इस्राएललाई आशिष् दिए
2CH 31:9     Alignment score: 0.236 → 0.248
Then Hezekiah questioned the priests and the Levites about the heaps .
तब हिजकियाले यी थुपारिएका कुराहरूका विषयमा पुजारीहरू लेवीहरूसित सोधपुछ गरे
2CH 31:10     Alignment score: 0.254 → 0.262
Azariah , the chief priest , of the house of Zadok , answered him and said , " Since the people began to bring the offerings into the house of Yahweh , we have eaten and had enough , and have plenty left over , for Yahweh has blessed his people . What was left over is this large amount here . "
सादोकका घरानाका प्रधान पुजारी अजर्याहले जवाफ दिए यसो भने , मानिसहरूले परमप्रभुको मन्दिरमा आआफ्ना भेटी ल्याएको समयदेखि हामीहरूले खाएका छौं , प्रशस्त भयो प्रशस्‍त उब्रेका छन् , किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई आशिष् दिनुभएको उब्रेकाबाट यो ठुलो मात्रा यहाँ
2CH 31:11     Alignment score: 0.371 → 0.371
Then Hezekiah commanded storerooms to be prepared in the house of Yahweh , and they prepared them .
तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे , तिनीहरूले ती तयार गरे
2CH 31:12     Alignment score: 0.379
Then they faithfully brought in the offerings , the tithes and the things that belonged to Yahweh . Konaniah the Levite was the manager in charge of them , and his brother Shimei was second to him .
तब तिनीहरूले आआफ्ना भेटीहरू , दशांश परमप्रभुका थोकहरू विश्‍वस्‍ततासाथ ल्याए तिनको जिम्मा लिने अधिकृत लेवी कोनन्याह थिए , तिनका भाइ शिमी तिनीपछिका दोस्रा थिए
2CH 31:13     Alignment score: 0.475 → 0.477
Jehiel , Azaziah , Nahath , Asahel , Jerimoth , Jozabad , Eliel , Ismakiah , Mahath , and Benaiah were managers under the hand of Konaniah and Shimei his brother , by appointment of Hezekiah , the king , and Azariah , the official
over the house of God .
हिजकिया राजा परमेश्‍वरको मन्दिरका अधिकारी अजर्याहले नियुक्त गरेका कोनन्याह तिनका भाइ शिमीको मातहतमा रही तिनीहरूलाई सहायता गर्ने यहीएल , अजज्याह , नहत , असाहेल , यरीमोत , योजाबाद , एलीएल , यिस्मक्याह , महत बनायाह थिए
2CH 31:14     Alignment score: 0.103 → 0.105
Kore son of Imnah the Levite , the porter at the east gate , was over the free will offerings of God , in charge of distributing the offerings to Yahweh and the most holy offerings .
परमप्रभुलाई दिएका भेटीहरू अर्पण गरिएका दानहरू बाँड्नको निम्ति परमेश्‍वरको निम्ति ल्याएका राजीखुशीका भेटीहरूको जिम्मा लेवी यिम्नाका छोरा पूर्व ढोकाका रक्षक कोरेलाई दिइएको थियो
2CH 31:15     Alignment score: 0.226 → 0.241
Under him were Eden , Miniamin , Jeshua , Shemaiah , Amariah , and Shecaniah
, in the cities of the priests . They filled offices of trust , in order to give these offerings to their brothers division by division , to both the important and the unimportant .
तिनको मातहतमा पुजारीहरूका सहरहरूमा अदन , मिन्यामीन , येशूअ , शमायाह , अमर्याह शकन्याह थिए तिनीहरूका महत्व भएका नभएका दुबै दाजुभाइलाई दल - दलअनुसार हिस्सा बाँड्ने कामको जिम्मा तिनीहरूको थियो
2CH 31:16     Alignment score: 0.156
They also gave to those males three years old and up , who were listed in the records of their ancestors who entered the house of Yahweh , as required by the daily schedule , to do the work in their offices and their divisions .
आफ्‍ना पुर्खाहरूका विवरणमा नाउँ भएका परमप्रभुको मन्दिरमा आफूलाई तोकिएको काममा दिनदिनै खट्ने तिन वर्ष त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूलाई आआफ्ना दल जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए
2CH 31:17     Alignment score: 0.253 → 0.271
They distributed to the priests according to the records of their ancestors , and the same to the Levites twenty years old and more , according to their offices and their divisions .
आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू अनि बिस वर्ष त्यसभन्दा बढी उमेरका लेवीहरू सबैलाई आआफ्ना दल जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए
2CH 31:18     Alignment score: 0.227 → 0.227
They included all their little ones , their wives , their sons , and their daughters , through the whole community , for they were faithful in keeping themselves holy .
तिनीहरूले सारा समुदाय भरका तिनका साना बालबालिका , पत्‍नीहरू छोराछोरी सबैलाई पनि समावेस गरे , किनकि आफैलाई शुद्ध गर्नमा तिनीहरू विश्‍वासयोग्य थिए
2CH 31:20     Alignment score: 0.429
Hezekiah did this throughout all Judah . He accomplished what was good , right , and faithful before Yahweh , his God .
हिजकियाले यहूदाभरि नै यसो गरे तिनले परमप्रभु आफ्ना परमेश्‍वरका दृष्‍टिमा असल , ठिक विश्‍वासयोग्य काम गरे
2CH 31:21     Alignment score: 0.249 → 0.262
In every project that he began in the service of the house of God , the law , and the commandments , to seek his God , he performed it with all his heart , and he succeeded .
परमप्रभुका मन्दिरको सेवाका हरेक काममा , व्यवस्था , आज्ञाहरूमा , उहाँको खोजी गर्ने हरेक कुरा तिनले आफ्नो पूरा हृदयले गरे , तिनी सफल भए
2CH 31     Average alignment score: 0.307 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36