Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 21:1     Alignment score: 0.431
Jehoshaphat slept with his ancestors and was buried with them in the city of David ; Jehoram , his son , became king in his place .
यहोशापात आफ्‍ना पुर्खाहरूसित सुते तिनीहरूसँग दाऊदको सहरमा गाडिए तिनका ठाउँमा तिनका छोरा यहोराम राजा भए


2CH 21:2     Alignment score: 0.56
Jehoram had brothers , sons of Jehoshaphat : Azariah , Jehiel , Zechariah , Azariahu
, Michael , and Shephatiah . All these were sons of Jehoshaphat , king of Israel .
यहोरामका भाइहरू , यहोशापातका छोराहरू अजर्याह , यहीएल , जकरिया , अजर्याह , मिखाएल शपत्‍याह थिए यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए
2CH 21:3     Alignment score: 0.367 → 0.378
Their father had given them large gifts of silver , gold , and other precious things , and also fortified cities in Judah , but he gave the kingdom to Jehoram .
तिनका बुबाले तिनीहरूलाई सुन , चाँदी बहुमूल्‍य थोकहरूका ठुला उपहारहरू यहूदाका किल्‍ला भएका सहरहरू पनि दिए , तर राज्‍यचाहिं तिनले यहोरामलाई नै दिए
2CH 21:4     Alignment score: 0.352 → 0.377
Now when Jehoram had risen up over his father 's kingdom and had firmly established himself as king , he killed all his brothers with the sword , and also various other leaders of Israel .
जब यहोराम आफ्‍ना बुबाको राज्यमा उदाएका आफैलाई राजाको रूपमा बलियोसँग स्थापित गरेका थिए , तब तिनले आफ्‍ना सबै भाइलाई इस्राएलका धेरै जना अगुवालाई तरवारले मारे
2CH 21:5     Alignment score: 0.394 → 0.432
Jehoram was thirty - two years old when he began to reign , and he reigned for eight years in Jerusalem .
यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए तिनले येरूशलेममा आठ वर्ष राज्य गरे
2CH 21:6     Alignment score: 0.308 → 0.308
He walked in the ways of the kings of Israel , as the house of Ahab was doing , for he had Ahab 's daughter as his wife , and he did what was evil in the sight of Yahweh .
आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे , किनकि तिनले आहाबकी छोरीलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए , तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे
2CH 21:7     Alignment score: 0.285 → 0.287
However , Yahweh did not wish to destroy the house of David , because of the covenant that he had made with David ; he had promised that he would always give life to him and his descendants .
तापनि दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्‍छा गर्नुभएन उहाँले दाऊद तिनका सन्तानहरूलाई सधैँ जीवन दिने प्रतिज्ञा उहाँले गर्नुभएको थियो
2CH 21:8     Alignment score: 0.231
In Jehoram 's days , Edom revolted from the control of Judah , and they set a king over themselves .
यहोरामको समयमा एदोमले यहूदाको अधीनताको विरोध गर्‍यो , तिनीहरूले आफ्‍नै राजा स्‍थापित गरे
2CH 21:9     Alignment score: 0.223 → 0.226
Then Jehoram crossed over with his commanders and all his chariots . It was night when he rose
up and fought against the Edomites who had surrounded him and his chariot commanders .
तब यहोराम आफ्‍ना फौज पतिहरू सबै रथका साथमा एदोमतिर गए तिनी उठेर एदोमीहरूसँग युद्ध गर्दा रात परेको थियो एदोमीहरूले तिनी तिनका रथका फौज पतिहरूलाई घेरेका थिए
2CH 21:10     Alignment score: 0.286
So Edom has been in rebellion from the control of Judah to this present day . Libnah also revolted at the same time from his control , because Jehoram had forsaken Yahweh , the God of his ancestors .
यसैले एदोम आजको दिनसम्‍मै यहूदाको अधीनताको विरुद्धमा त्‍यसै बेला लिब्‍नाले पनि तिनको अधीनताको विरुद्धमा विद्रोह गर्‍यो , किनभने यहोरामले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए
2CH 21:11     Alignment score: 0.254 → 0.262
In addition , Jehoram had also built high places in the mountains of Judah and he made the inhabitants of Jerusalem to live like prostitutes , and he led Judah astray .
यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्‍गा ठाउँहरू पनि बनाएका थिए तिनले यरूशलेमका बासिन्‍दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए यहूदालाई कुमार्गमा लगाए
2CH 21:12     Alignment score: 0.315 → 0.332
A letter from the prophet Elijah came to Jehoram . It said , " This
is what Yahweh , the God of David , your ancestor , says : Because you have not walked in the ways of Jehoshaphat , your father , nor in the ways of Asa , king of Judah ,
एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो त्‍यसमा लेखिएको थियो , तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ : तँ आफ्‍ना बुबा यहोशापात चालमा चलिनस् , यहूदाका राजा आसाको चालमा नै चलिस् ,
2CH 21:13     Alignment score: 0.247 → 0.257
but have walked in the ways of the kings of Israel , and have made Judah and the inhabitants of Jerusalem to act like a prostitute , as the house of Ahab did and because you have also killed your brothers in your father 's family , men who were better than yourself
तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा यरूशलेमका बासिन्‍दाहरूलाई वेश्‍याहरूजस्तै गर्न लगाइस् , तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्‍नै भाइहरू , तँभन्‍दा असल मानिसहरू पनि तैंले मारिस्
2CH 21:14     Alignment score: 0.253 → 0.27
see , Yahweh will strike
with a great plague your people , your children , your wives , and all your possessions .
हेर् , तेरा मानिसहरू , तेरा छोराछोरी , तेरी पत्‍नीहरू तेरा सबै धन - सम्‍पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ
2CH 21:15     Alignment score: 0.173 → 0.187
You yourself will have much sickness because of a disease in your intestines , until your intestines fall
out because of the sickness , day after day . "
तँ आफैलाई चाहिं निको नहुने आन्‍द्राको रोग हुनेछ त्‍यसले गर्दा दिनदिनै तेरा आन्‍द्रा बाहिर निस्‍केर आउनेछन्
2CH 21:16     Alignment score: 0.239 → 0.259
Yahweh stirred up against Jehoram the spirit of the Philistines and of the Arabians who were near the Cushites .
परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूका नजिकै बस्‍ने पलिश्‍ती अरबीहरूलाई उक्‍साउनुभयो
2CH 21:17     Alignment score: 0.273 → 0.284
They attacked Judah , invaded it , and carried away all the wealth that was found in the king 's house . They also carried away his sons and his wives . No son was left to him except Jehoahaz , his youngest son .
तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे राजाको महलमा फेला पारेका सबै धन - सम्‍पत्ति लिएर गए तिनीहरूले तिनका छोराहरू पत्‍नीहरू पनि लगे कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन
2CH 21:18     Alignment score: 0.198 → 0.25
After all this , Yahweh struck him in his intestines with an incurable disease .
यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने रोगले आन्‍द्रामा प्रहार गर्नुभयो
2CH 21:19     Alignment score: 0.193 → 0.204
It came
about in due time , at the end of two years , that his intestines fell out because of his sickness , and that he died of severe disease . His people made no fire in his honor as they had done for his ancestors .
त्‍यस रोगले तिनलाई केही समयसम्‍म सताइरह्यो अनि दोस्रो वर्षको अन्‍तमा त्‍यही रोगले तिनका आन्‍द्रा बाहिर निस्‍के , तिनी गम्भीर रोगले मरे तिनको सम्‍मान गर्नलाई तिनका मानिसहरूले आगो बालेनन् , जस्‍तो तिनीहरूले तिनका पुर्खाहरूका निम्‍ति गरेका थिए
2CH 21:20     Alignment score: 0.338 → 0.338
He had begun
to reign when he was thirty - two years old ; he reigned in Jerusalem for eight years , and when he departed no one mourned him . They buried him in the city of David , but not in the royal tombs .
तिनी बत्तिस वर्षको हुँदा तिनले राज्य गर्न सुरु गरेका थिए तिनले यरूशलेममा आठ वर्ष राज्य गरे , तिनी मर्दा कसैले पनि शोक गरेन तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे , तर राजाहरूका चिहानमा होइन
2CH 21     Average alignment score: 0.305 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36