Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 11:1     Alignment score: 0.298 → 0.303
When Rehoboam arrived in Jerusalem , he assembled the house of Judah and Benjamin , 180,000 chosen men who were soldiers , to fight against Israel , to restore the kingdom to Rehoboam .
जब रहबाम यरूशलेममा आइपुगे , तब तिनले रहबामको राज्‍य पुनःर्स्‍थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे


2CH 11:2     Alignment score: 0.461 → 0.457
But the word of Yahweh came
to Shemaiah the man of God , saying ,
तर परमप्रभुको वचन परमेश्‍वरका मानिस शमायाहकहाँ यसो भनेर आयो ,
2CH 11:3     Alignment score: 0.512
" Say to Rehoboam son of Solomon , king of Judah , and to all Israel in Judah and Benjamin ,
" सोलोमनका छोरा यहूदाका राजा रहबाम , अनि यहूदा बेन्यामिनका सबै इस्राएललाई यसो भन् ,
2CH 11:4     Alignment score: 0.304 → 0.305
' Yahweh says this , " You must not attack or make war against your brothers . Everyone must return to his own house , for I have caused this to happen . " ' " So they obeyed the words of Yahweh and turned back from attacking Jeroboam .
' परमप्रभु यसो भन्‍नुहुन्‍छ , आफ्‍नै दाजुभाइका विरुद्धमा तिमीहरूले आक्रमण गर्नु वा युद्ध गर्नुहुँदैन हरेक व्‍यक्ति आआफ्‍नै घरमा फर्केर जानुपर्छ , किनकि मैले नै यसो हुन दिएको हो यसैले तिनीहरूले परमप्रभुका वचन पालन गरे , यारोबामको विरुद्धमा आक्रमण गर्नबाट पछि हटे
2CH 11:5     Alignment score: 0.432 → 0.433
Rehoboam lived in Jerusalem and built cities in Judah for defense .
रहबाम यरूशलेममा बसोबास गरे सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे
2CH 11:6     Alignment score: 0.263
He built
Bethlehem , Etam , Tekoa ,
तिनले बेथहेलेम , एताम , तको ,
2CH 11:7     Alignment score: 0.693
Beth Zur , Soko , Adullam ,
बेथ सर , सोखो , अदुल्‍लाम ,
2CH 11:8     Alignment score: 0.656
Gath , Mareshah , Ziph ,
गात , मारेशा , जीप ,
2CH 11:9     Alignment score: 0.496
Adoraim , Lachish , Azekah ,
अदोरेम , लाकीश , आजेका ,
2CH 11:10     Alignment score: 0.527 → 0.531
Zorah , Aijalon , and Hebron . These are fortified cities in Judah and Benjamin .
सोरा , अय्‍यालोन हेब्रोन निर्माण गरे यहूदा बेन्‍यामीनका किल्‍लाबन्‍दी गरिएका सहरहरू यि नै थिए
2CH 11:11     Alignment score: 0.261 → 0.284
He fortified the fortresses and put commanders in them , with stores of food , oil , and wine .
तिनले ती गढीहरू किल्‍लाबन्‍दी गरे तिनमा कमाण्‍डरहरू नियुक्त गरे त्यहाँ तिनले खानेकुरा , तेल दाखमद्य पनि तिनमा सञ्‍चय गरिदिए
2CH 11:12     Alignment score: 0.339 → 0.338
He put shields and spears in all the cities and made them very strong . So Judah and Benjamin belonged to him .
तिनले सबै सहरमा ढाल भालाहरू राखे , तिनीहरूलाई धेरै बलियो बनाए यसरी यहूदा बेन्‍यामीन तिनका भए
2CH 11:13     Alignment score: 0.273
The priests and the Levites who were in all Israel went over to him from within their borders .
जम्‍मै इस्राएलमा भएका चारैतिरबाट पुजारीहरू लेवीहरू आआफ्‍ना सिमानाहरूबाट तिनीकहाँ गए
2CH 11:14     Alignment score: 0.275 → 0.281
For the Levites left their pasturelands and property in order to come to Judah and Jerusalem , for Jeroboam and his sons had driven them away , so that they could no longer perform priestly duties for Yahweh .
किनकि लेवीहरूले यहूदा यरूशलेममा आउनको निम्ति आफ्‍ना खर्कहरू जग्‍गाजमिन छोडे , किनकि किनकि यारोबाम तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए , ताकि तिनीहरूले परमप्रभुको पुजारीको काम गर्न पाएनन्
2CH 11:15     Alignment score: 0.297
Jeroboam appointed for himself priests for the high places and the goat and calf idols he had made .
डाँडाका अल्‍गा थानहरू आफूले बनाएका बाख्रा बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्‍नै पुजारीहरू नियुक्त गरे
2CH 11:16     Alignment score: 0.274 → 0.277
People from all the tribes of Israel came after them , those who set their hearts to seek Yahweh , the God of Israel ; they came to Jerusalem to sacrifice to Yahweh , the God of their fathers .
परमप्रभु इस्राएलका परमेश्‍वरलाई खोज्‍न आफ्नो हृदयहरू दिएका इस्राएलका सबै कुलबाट मानिसहरू तिनीहरूको पछि आए तिनीहरू परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई बलिदान चढाउन यरूशलेममा आए
2CH 11:17     Alignment score: 0.347 → 0.349
So they strengthened the kingdom of Judah and made Rehoboam son of Solomon strong during three years , and they walked for three years in the way of David and Solomon .
यसैले तिनीहरूले यहूदाको राज्‍य बलियो बनाए तीन वर्षसम्‍म सोलोमनका छोरो रहबामलाई समर्थन गरे , त्‍यस बेला तिनीहरू दाऊद सोलोमनका चालअनुसार तीन वर्षसम्‍म हिंडे
2CH 11:18     Alignment score: 0.378 → 0.39
Rehoboam took a wife for himself : Mahalath , the daughter of Jerimoth , David 's son , and of Abihail , the daughter of Eliab , Jesse 's son .
रहबामले आफ्नो निम्ति एउटी पत्‍नी ल्याएः तिनी महलत थिइन् तिनका बुबा दाऊदका छोरा यरीमोत थिए आमाचाहिं यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन्
2CH 11:19     Alignment score: 0.518 → 0.521
She bore him sons : Jeush , Shemariah , and Zaham .
उनीले तिनको निम्ति छोराहरू जन्माइन् : येऊश , शमरयाह साहम
2CH 11:20     Alignment score: 0.449 → 0.476
After Mahalath , Rehoboam took Maacah , Absalom 's daughter ; she bore him Abijah , Attai , Ziza , and Shelomith .
महलतपछि तिनले अब्‍शालोमकी छोरी माकालाई विवाह गरे उनले तिनको निम्ति अबिया , अत्तै , जीजा शलोमीत जन्माइन्
2CH 11:21     Alignment score: 0.38 → 0.38
Rehoboam loved Maacah , Absalom 's daughter , more than all his other wives and his concubines ( he took eighteen wives and sixty concubines , and became the father of twenty - eight sons and sixty daughters ) .
रहबामले आफ्‍ना सबै पत्‍नीहरू उपपत्‍नीहरूलाई भन्दा धेरै माया माकालाई गरे ( तिनले अठाह्र जना पत्‍नीहरू साठी जना उपपत्‍नीहरू ल्याए , तिनका अट्ठाईस जना छोरा साठी जना छोरी थिए )
2CH 11:22     Alignment score: 0.385
Rehoboam appointed Abijah son of Maacah to be chief , a leader among his brothers ; he had the thought of making him king .
रहबामले माकाका छोरा अबियालाई दाजुभाइका प्रमुख अगुवा नियुक्त गरे तिनले उनलाई राजा बनाउने बिचार गरेका थिए
2CH 11:23     Alignment score: 0.259 → 0.275
Rehoboam ruled wisely ; he scattered all his sons throughout all the land of Judah and Benjamin to every fortified city . He also gave them food in abundance and looked for many wives for them .
रहबामले बुद्धिमानीपूर्वक राज्‍य गरे तिनले आफ्ना सबै छोराहरूलाई यहूदा बेन्‍यामीनका किल्लाबन्‍दी गरिएका जम्‍मै सहरमा पठाए तिनले उनीहरूका निम्‍ति प्रशस्‍त खानेकुरा दिए तिनीहरूका निम्‍ति धेरै जना पत्‍नीहरू खोजिदिए
2CH 11     Average alignment score: 0.361 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36