Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 14:1     Alignment score: 0.407 → 0.407
Asa did what was good and right in the eyes of Yahweh his God ,
आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे कुरा असल ठिक थियो त्‍यही गरे ,


2CH 14:2     Alignment score: 0.325 → 0.326
for he took away the foreign altars and the high places . He broke down the stone pillars and cut down the Asherah poles .
किनकि तिनले विदेशी वेदीहरू डाँडाका थानहरू हटाए तिनले ढुङ्गाका खम्‍बाहरू भत्‍काइदिए , अशेरा देवीका खम्‍बाहरूलाई ढालिदिए
2CH 14:3     Alignment score: 0.312
He commanded Judah to seek Yahweh , the God of their ancestors , and to carry out the law and the commandments .
तिनले यहूदालाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने , व्‍यवस्‍था आज्ञाहरू पालन गर्ने हुकुम गरे
2CH 14:4     Alignment score: 0.342 → 0.342
Also he took away the high places and the incense altars from all the cities of Judah . The kingdom had rest under him .
साथै तिनले यहूदाका सबै सहरहरूमा भएका अल्‍गा थानहरू धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए तिनको अधीनमा देशले शान्‍ति पायो
2CH 14:5     Alignment score: 0.344 → 0.361
He built fortified cities in Judah , for the land was quiet , and he had no war in those years , because Yahweh had given him peace .
तिनले यहूदामा किल्‍ला भएका सहरहरू निर्माण गरे , किनकि देशमा शान्‍ति थियो , ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन , किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो
2CH 14:6     Alignment score: 0.265 → 0.285
For Asa said to Judah , " Let us build
these cities and make walls around them , and towers , gates , and bars ; the land is still ours because we have sought Yahweh our God . We have sought him , and he has given us peace on every side . " So they built and succeeded .
किनकि आसाले यहूदालाई भने , हामी यी सहरको निर्माण गरौं तिनका चारैतिर पर्खाल , धरहरा , ढोका बारहरू बनाऔँ यो देश अझ हाम्रै हो , किनभने हामीले परमप्रभु हाम्रा परमेश्‍वरको खोजी गरेका छौं हामीले उहाँलाई खोज्‍यौं , हरेकतिरबाट उहाँले हामीलाई शन्‍ति दिनुभएको यसैले तिनीहरूले निर्माण गरे सफल भए
2CH 14:7     Alignment score: 0.372 → 0.373
Asa had an army that carried shields and spears ; from Judah he had 300,000 men , and from Benjamin , 280,000 men who carried shields and drew
bows . All of these were mighty men .
आसाका ढाल भालाहरू बोक्‍ने फौज थियो यहूदाबाट तीन लाख मानिस बेन्‍यामीनबाट दुई लाख असी हजार मानिस जसले ढाल बोक्‍ने धनुर्धारीहरू थिए ती सबै शक्तिशाली योद्धा थिए
2CH 14:8     Alignment score: 0.323
Zerah the Cushite came
against them with an army of one million soldiers and three hundred chariots ; he came to Mareshah .
कूशी जेरह तिनीहरूका विरुद्धमा दस लाख फौज तीन सय रथ लिएर आए तिनी मारेशामा आइपुगे
2CH 14:9     Alignment score: 0.166 → 0.165
Then Asa went out to meet him , and they set the battle lines in order in the Valley of Zephathah at Mareshah .
तब आसा उनको सामना गर्न निस्‍केर आए , मारेशानेरको सपताको बेसीमा तिनीहरूले एक - अर्कामा युद्ध गरे
2CH 14:10     Alignment score: 0.282 → 0.283
Asa cried to Yahweh , his God , and said , " Yahweh , there is no one but you to help one who has no strength when he is facing many . Help us , Yahweh our God , for we rely on you , and in your name we have come against this vast number . Yahweh , you are our God ; do not let man defeat you . "
आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरसित पुकारा गरे भने , हे परमप्रभु , धेरै जनाको सामना गर्नुपर्दा जससँग बल छैन त्‍यसलाई सहायता गर्ने तपाईंबाहेक अरू कोही पनि छैन हे परमप्रभु हाम्रा परमेश्‍वर , हामीलाई सहायता गर्नुहोस् , किनकि हामी तपाईंमा भर पर्छौं , तपाईंकै नाउँमा यस ठूलो फौज को विरुद्धमा सामना गर्न हामी आएका छौं हे परमप्रभु , तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ मानिसले तपाईंलाई पराजित गर्न नदिनुहोस्
2CH 14:11     Alignment score: 0.395 → 0.404
So Yahweh struck the Cushites before Asa and Judah ; the Cushites fled .
यसैले परमप्रभुले आसा यहूदाको सामु कूशीहरूलाई प्रहार गर्नुभयो कूशीहरू भागे
2CH 14:12     Alignment score: 0.238 → 0.247
Asa and the soldiers with him pursued them to Gerar . So many Cushites fell that they could not recover , for they were completely destroyed before Yahweh and his army . The army carried away very much plunder .
आसा तिनीसित भएका फौजले उनीहरूलाई गरारसम्‍म खेदे यति धेरै कूशीहरू ढले कि तिनीहरू फेरि खडा हुन सकेनन् , किनकि तिनीहरू परमप्रभु उहाँका फौजका सामु पूर्ण रूपले नष्‍ट भए फौजले धेरै मात्रामा लूटका समान लिएर आए
2CH 14:13     Alignment score: 0.246 → 0.28
The army destroyed all the villages around Gerar , for terror of Yahweh had come on the inhabitants . The army plundered all the villages , and there was much booty in them .
फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे , किनकि त्‍यहाँका बासिन्दाहरूमा परमप्रभुको त्रास परेको थियो फौजले सबै बस्‍तीमा लूट मच्‍चाए तिनीहरूसित धेरै लूटका माल भए
2CH 14:14     Alignment score: 0.266 → 0.277
The army also destroyed the tent settlements of the shepherding nomads ; they carried away sheep in abundance , as well as camels , and then they returned to Jerusalem .
फौजले धेरै फिरन्ते गोठालाहरूका पालका बस्‍तीहरूसमेत नाश गरे तिनीहरूले प्रशस्त मात्रामा भेडा ऊँटहरू लिएर आए , त्यसपछि तिनीहरू यरूशलेममा फर्के
2CH 14     Average alignment score: 0.302 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36