Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


2CH 35:1     Alignment score: 0.511 → 0.534
Josiah kept a Passover to Yahweh in Jerusalem , and they killed the Passover lambs on the fourteenth day of the first month .
योशियाहले परमप्रभुको निम्ति यरूशलेममा निस्तार - चाड मनाए , तिनीहरूले पहिलो महिनाको चौधौँ दिनमा निस्तार - चाडको थुमा मारे


2CH 35:2     Alignment score: 0.202 → 0.206
He placed the priests in their positions and encouraged them in the service of the house of Yahweh .
तिनले पुजारीहरूलाई आआफ्नो स्थानमा राखे परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए
2CH 35:3     Alignment score: 0.316
He said to the Levites who taught all Israel and who were set apart to Yahweh , " Put the holy ark in the house that Solomon son of David , king of Israel built . Do not carry it around on your shoulders
any longer . Now worship Yahweh your God , and serve his people Israel .
तिनले परमप्रभुमा समर्पित भएका सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने , इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूकलाई राख अबदेखि फेरि त्यसलाई आफ्नो काँधमा नबोक अब परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर उहाँको मानिस इस्राएलको सेवा गर
2CH 35:4     Alignment score: 0.132 → 0.132
Organize yourselves by the name of your ancestral houses and your divisions
, following the written instructions of David , king of Israel , and those of Solomon , his son .
इस्राएलका राजा दाऊद तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै आआफ्‍ना पुर्खाका घरानाहरू आआफ्‍ना विभाजनहरूअनुसार आफूलाई सङ्गठित गराओ
2CH 35:6     Alignment score: 0.344
Kill the Passover lambs , consecrate yourselves , prepare the lambs for your brothers , to do according to the word of Yahweh that was given by the hand of Moses . "
निस्तार - चाडको थुमाहरू मार , आफैलाई शुद्ध गर , मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइका निम्ति थुमाहरू तयार पार
2CH 35:7     Alignment score: 0.364 → 0.376
Josiah gave to all the people thirty thousand lambs and kids from flocks for the Passover offerings to all who were present . He also gave three thousand bulls ; these were from the king 's possessions .
योशियाहले निस्तार - चाड बलिदानमा सबै मानिसहरूको निम्ति तिस हजार भेडा पाठा दिए तिनले तीन हजार साँढे पनि दिए यी सबै राजाका सम्पतिबाट दिइएका दिए
2CH 35:8     Alignment score: 0.292 → 0.297
His leaders gave a free will offering to the people , priests , and Levites . Hilkiah , Zechariah , and Jehiel , the officials
in charge of the house of God , gave to the priests for the Passover offerings 2,600 small cattle and three hundred oxen .
मानिसहरू , पुजारीहरू लेवीहरूका निम्ति तिनका अगुवाहरूले राजीखुशी दान दिए परमप्रभुको मन्दिरका आधिकारिक प्रशासकहरू हिल्कियाह , जकरिया यहीएलले पुजारीहरूलाई निस्तार - चाडको निम्ति दुई हजार सय ससाना पशु तीन सय साँढे दिए
2CH 35:9     Alignment score: 0.383 → 0.384
Also Konaniah , and Shemaiah and Nethanel , his brothers , and Hashabiah , Jeiel
, and Jozabad , the chiefs of the Levites , gave to the Levites for the Passover offerings five thousand small cattle and five hundred oxen .
अनि लेवीहरूलाई चाहिं कोनन्याह तिनका भाइहरू शमायाह नतनेल , अनि लेवीहरूका नायकहरू हशब्याह , यहीएल योजाबादले पाँच हजार ससाना पशु पाँच सय साँढे दिए
2CH 35:10     Alignment score: 0.208 → 0.254
So the service was prepared , and the priests stood in their places , with the Levites by their divisions , in response to the king 's command .
यसैले सेवाको तयारी भयो , पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए
2CH 35:11     Alignment score: 0.387 → 0.392
They killed the Passover lambs , and the priests sprinkled the blood that they received from the Levites ' hand , and the Levites skinned the lambs .
तिनीहरूले निस्तार - चाडका थुमाहरू मारे , अनि लेवीहरूका हातबाट रगत लिएर पुजारीहरूले वेदीमा रगत छर्के , लेवीहरूले ती थुमाहरूका छाला काढे
2CH 35:13     Alignment score: 0.172 → 0.211
They roasted the Passover lambs with fire following the instructions . As for the consecrated offerings , they boiled them in pots , cauldrons , and pans , and they quickly carried them to all the people .
तिनीहरूले निर्देशनको अनुसरण गरेर निस्तारका थुमाहरू आगोमा पोले पवित्र भेटीलाई तिनीहरूले खड्कुँला , कराही ताप्केमा उसिने , तिनीहरू तुरुन्‍तै ती मानिसहरूमा बाँडिदिए
2CH 35:14     Alignment score: 0.209 → 0.227
They later
prepared offerings for themselves and for the priests , because the priests , the descendants of Aaron , were occupied in offering the burnt offerings and the fat until nightfall , so the Levites prepared the offerings for themselves and for the priests , the descendants of Aaron .
त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति पुजारीहरूका निम्ति बलिदान तयार गरे यसरी लेवीहरूले आफ्ना लागि हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे
2CH 35:15     Alignment score: 0.375 → 0.389
The singers , the descendants of Asaph , were in their place , as directed by David , Asaph , Heman , and Jeduthun the king 's seer , and the guards were at every gate . They did not have to leave their post , because their brothers the Levites made preparations for them .
आसापका सन्तानहरू , गायकहरू , दाऊद , आसाप , हेमान राजाका दर्शी यदूतून रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे
2CH 35:16     Alignment score: 0.235 → 0.242
So , at that time the entire service of Yahweh was carried out for the celebration of the Passover and to offer burnt offerings on the altar of Yahweh , as King Josiah commanded .
यसैले यो समयमा योशियाह राजाको हुकुमअनुसार निस्तार - चाड मान्‍न परमप्रभुको वेदीमा होमबलि चढाउनका निम्ति परमप्रभुको पूरा सेवा सन्‍चालन गरियो
2CH 35:17     Alignment score: 0.341 → 0.339
The people of Israel who were present kept the Passover at that time , and then the Festival of Unleavened Bread for seven days .
उपस्थित भएका इस्राएलका मानिसहरूले त्यस बेला निस्तार - चाड मनाए , सात दिनसम्म अखमिरी रोटीको चाड मनाए
2CH 35:18     Alignment score: 0.328 → 0.329
Such a Passover celebration had never been held in Israel from the days of the prophet Samuel , nor had any of the other kings of Israel ever celebrated such a Passover as Josiah did , along with the priests , Levites , and all the people of Judah and Israel who were present , and the inhabitants of Jerusalem .
शमूएल अगमवक्ताको समयदेखि यता यस प्रकारले निस्तार - चाडको उत्‍सव इस्राएलमा कहिल्यै मनाइएको थिएन , पुजारीहरू , लेवीहरू यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा इस्राएलका साथमा योशियाहले मानेझैं इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार - चाड मानेका थिए
2CH 35:19     Alignment score: 0.354 → 0.441
This Passover was kept in the eighteenth year of the reign of Josiah .
योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्तार - चाड मनाइएको थियो
2CH 35:20     Alignment score: 0.284 → 0.297
After all this , after Josiah had set the temple in order , Necho , king of Egypt , went up to fight
against Carchemish at the Euphrates River , and Josiah went to fight against him .
योशियाहले यसरी मन्दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीशको विरुद्ध आक्रमण गर्न निस्के , योशियाह तिनको विरुद्धमा युद्ध गर्न गए
2CH 35:21     Alignment score: 0.328 → 0.331
But Necho sent ambassadors to him , saying , " What have I to do with you , king of Judah ? I am not coming against you today , but against the house with which I am making war . God has commanded me to hurry , so refrain from interfering with God , who is with me , or he might destroy you . "
तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए , यहूदाका राजा , मेरो तपाईंसँग के सरोकार ? आज तपाईंको विरुद्धमा आएको होइन , तर जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु परमेश्‍वरले मलाई चाँडो गर्न आदेश दिनुभएको यसैले परमेश्‍वरलाई बाधा दिने कामबाट टाढा रहनुहोस् , जो मसँग हुनुहुन्छ , नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ
2CH 35:22     Alignment score: 0.211 → 0.222
However , Josiah refused to turn away from him . He disguised himself in order to fight with him . He did not listen to the words of Necho that had come from the mouth of God ; so he went to fight in the Valley of Megiddo .
तापनि योशियाह तिनीबाट फर्किन मानेनन् तिनले उनको विरुद्ध युद्ध गर्न भेष बदले आफू परमेश्‍वरको आज्ञाद्वारा आएको हो भन्‍ने नेकोको वचन तिनले सुनेनन् यसैले तिनी मगिद्दोको बेसीमा युद्ध गर्न गए
2CH 35:23     Alignment score: 0.342
Archers shot King Josiah , and the king said to his servants , " Take me away , for I am badly wounded . "
धनुर्धारीहरूले योशियाह राजालाई हाने , राजाले आफ्ना सेवकहरूलाई भने , मलाई बाहिर लैजाओ , किनकि मलाई गम्‍भीर चोट लागेको
2CH 35:24     Alignment score: 0.278 → 0.28
So his servants took him out of the chariot , and put him in his extra chariot . They took him to Jerusalem , where he died . He was buried in the tombs of his ancestors . All Judah and Jerusalem mourned for Josiah .
यसैले तिनका सेवकहरूले तिनलाई रथबाट उठाए तिनलाई अर्को रथमा चढाए तिनीहरूले तिनलाई यरूशलेममा ल्याए , जहाँ तिनी मरे तिनका पुर्खाहरूको चिहानहरूमा तिनलाई गाडियो सारा यहूदा यरूशलेमले तिनको निम्ति शोक मनाए
2CH 35:25     Alignment score: 0.283 → 0.288
Jeremiah lamented for Josiah ; all the male and female singers lament about Josiah to this day . These songs became customary in Israel ; behold , they are written in the songs of lament .
यर्मियाले योशियाहको निम्ति विलापका गरे सबै पुरुष स्‍त्री गायकले आजको दिनसम्म योशियाहको बारेमा विलाप गर्छन् यी गीतहरू इस्राएलमा परम्पराको रूपमा रहेका छन् हेर , तिनलाई विलापको गीतहरूमा लेखिएका छन्
2CH 35:26     Alignment score: 0.265 → 0.289
As for the other matters concerning Josiah , and his good deeds done in obedience to what is written in the law of Yahweh
योशियाहको बारेमा अन्य कुराहरू , तिनले परमप्रभुको व्यवस्थामा लेखिएअनुसार गरेका आज्ञापालनका असल कामहरू
2CH 35:27     Alignment score: 0.409 → 0.439
and his deeds , from beginning to end , are written in the book of the kings of Judah and Israel .
अनि तिनका कामहरू सुरुदेखि अन्त्यसम्मै यहूदा इस्राएल राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्
2CH 35     Average alignment score: 0.311 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36