Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 5:1     Alignment score: 0.237 → 0.241
Moses called to all Israel and said to them , " Listen , Israel , to the statutes and the decrees that I will speak in your ears
today , that you may learn them and keep them .
मोशाले सारा इस्राएलीलाई बोलाएर भने , " हे इस्राएल हो , आज मैले तिमीहरूलाई दिने विधिविधानहरू सुन ताकि तिनलाई जानेर तिमीहरू आज्ञाकारी बन्‍न सक


DEU 5:2     Alignment score: 0.357 → 0.452
Yahweh our God made a covenant with us at Horeb .
परमप्रभु हाम्रा परमेश्‍वरले होरेबमा हामीसित करार बाँध्‍नुभयो
DEU 5:3     Alignment score: 0.283 → 0.283
Yahweh did not make this covenant with our ancestors , but with us , all of us alive
here today .
परमप्रभुले यो करार हाम्रा पिता - पुर्खाहरूसित बाँध्‍नुभएन , आज हामी बाँचेकाहरू सबैसित बाँध्‍नुभयो
DEU 5:5     Alignment score: 0.306 → 0.315
( I stood between Yahweh and you at that time , to reveal to you his word ; for you were afraid because of the fire , and you did not go up the mountain ) . Yahweh said ,
त्यस बेला उहाँको वचन प्रकट गर्न परमप्रभु तिमीहरूका बिचमा उभिएँ किनकि आगोको कारणले गर्दा तिमीहरू डराएका थियौ , तिमीहरू पर्वतमा उक्लेर गएनौ ) परमप्रभुले भन्‍नुभयो ,
DEU 5:6     Alignment score: 0.222 → 0.22
' I am Yahweh your God , who brought you out of the land of Egypt , out of the house of slavery .
' तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
DEU 5:7     Alignment score: 0.155
You will have no other gods before me .
तिमीहरूले मेरो सामु अन्य कुनै देवी - देवता नमान्‍नू
DEU 5:9     Alignment score: 0.302 → 0.308
You will not bow down to them or serve them , for I , Yahweh your God , am a jealous
God . I punish the ancestors ' wickedness by bringing punishment on the children , to the third and fourth generation of those who hate me ,
तिनीहरूका सामु ननिहुरनू तिनीहरूको सेवा गर्नू किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ मलाई घृणा गर्ने पिता - पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो चौथो पुस्तासम्म दिने छु
DEU 5:10     Alignment score: 0.257 → 0.265
and showing covenant faithfulness to thousands , to those who love me and keep my commandments .
तर मलाई प्रेम गर्ने मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म मेरो करारको विश्‍वसनीयता देखाउने छु
DEU 5:11     Alignment score: 0.229 → 0.235
You will not take the name of Yahweh your God in vain , for Yahweh will not hold him guiltless that takes his name in vain .
परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि निरपराध छोड्ने छैनँ
DEU 5:12     Alignment score: 0.237 → 0.271
Observe the Sabbath day to keep it holy , as Yahweh your God commanded you .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएमुताबिक शबाथ - दिन पवित्र राख्‍न याद राख्‍नू
DEU 5:13     Alignment score: 0.257
For six days you will labor and do all your work ;
तिमीहरूले दिनसम्म परिश्रम गर्नुपर्छ तिमीहरूका सबै काम गर्नुपर्छ
DEU 5:15     Alignment score: 0.305
You will call to mind that you were a servant in the land of Egypt , and Yahweh your God brought you out from there by a mighty hand and by an outstretched arm . Therefore Yahweh your God has commanded you to keep the Sabbath day .
तिमीहरू मिश्र देशमा कमारा थियौ , परमप्रभु तिमीहरूका परमेश्‍वरले शक्तिशाली हात फैलिएको पाखुराद्वारा तिमीहरूलाई त्यहाँबाट ल्याउनुभयो भनी याद राख्‍नू त्यसकारण , शबाथ - दिन मान्‍न परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएको
DEU 5:16     Alignment score: 0.214 → 0.213
Honor your father and your mother , as Yahweh your God has commanded you to do , that you may live
a long time in the land that Yahweh your God gives you , and so that it may go well with you .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् तिमीहरूको भलो होस्
DEU 5:17     Alignment score: 0.249 → 0.258
You will not murder .
हत्या नगर्नू
DEU 5:18     Alignment score: 0.423 → 0.431
You will not commit adultery .
व्यभिचार नगर्नू
DEU 5:19     Alignment score: 0.216 → 0.221
You will not steal .
चोरी नगर्नू
DEU 5:20     Alignment score: 0.393 → 0.435
You will not give false witness against your neighbor .
आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू
DEU 5:21     Alignment score: 0.336 → 0.331
You will not covet your neighbor 's wife , you will not covet your neighbor 's house , his field , or his male servant , or his female servant , his ox , or his donkey , or anything that belongs to your neighbor . '
आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू ; आफ्नो छिमेकीको घरको लालच नगर्नू ; त्यसको खेत , कमारा , कमारी , गोरु , गधा वा कुनै पनि थोकको लालच नगर्नू '
DEU 5:24     Alignment score: 0.328 → 0.332
You said , ' Look , Yahweh our God has shown us his glory and his greatness , and we have heard his voice out of the middle of the fire ; we have seen today that when God speaks with people , they can live
.
तिमीहरूले भन्यौ , ' हेर , परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई उहाँको महिमा उहाँको महान्‌ता देखाउनुभएको , आगोको बिचबाट हामीले उहाँको आवाज सुनेका छौँ परमेश्‍वर मानिसहरूसित बोल्नुहुँदा पनि तिनीहरू जीवितै रहन सक्छन् भनी आज हामीले देखेका छौँ
DEU 5:25     Alignment score: 0.312 → 0.315
But why should we die ? For this great fire will consume us ; if we hear the voice of Yahweh our God any longer , we will die .
तर हामी किन मर्ने ? किनकि यो महाअग्‍निले हामीलाई भस्म पार्ने हामीले परमप्रभु हाम्रा परमेश्‍वरको आवाज अझै सुन्यौँ भने हामी मर्ने छौँ
DEU 5:27     Alignment score: 0.196 → 0.224
As for you , you should go and listen to everything that Yahweh our God says ; repeat to us everything that Yahweh our God says to you ; we will listen to it and obey it . '
जानुहोस् परमप्रभु हाम्रा परमेश्‍वरले भन्‍नुहुने हरेक कुरो सुन्‍नुहोस् परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई भन्‍नुहुने हरेक कुरो हामीलाई दोहोर्‍याउनुहोस् हामी यसलाई सुन्‍ने छौँ पालन गर्ने छौँ '
DEU 5:28     Alignment score: 0.281
Yahweh heard your words when you spoke to me . He said to me , ' I have heard the words of this people , what they said to you . What they said was good .
तिमीहरू मसित बोल्दा परमप्रभुले तिमीहरूका वचन सुन्‍नुभयो उहाँले मलाई भन्‍नुभयो , ' यी मानिसहरूले तँलाई भनेका वचनहरू मैले सुनेको छु तिनीहरूले भनेका कुरा असल थिए
DEU 5:29     Alignment score: 0.312 → 0.317
Oh , that there were such a heart in them , that they would honor me and always keep all my commandments , that it might go well with them and with their children forever !
मेरो आदर गर्ने सधैँ मेरा सबै आज्ञा मान्‍ने हृदय तिनीहरूमा भइदिए तिनीहरू तिनीहरूका छोराछोरीहरूको सदासर्वदा भलो हुनेथियो
DEU 5:30     Alignment score: 0.353
Go say to them , " Return to your tents . "
गएर तिनीहरूलाई भन् , ' तिमीहरूका पालहरूमा फर्क '
DEU 5:31     Alignment score: 0.233 → 0.253
But as for you , stand here by me , and I will tell you all the commandments , the statutes , and the decrees that you will teach them , so that they may keep them in the land that I will give them to possess . '
तर तँचाहिँ मेरो नजिक खडा हो , तँलाई सबै आज्ञा विधिविधान दिने छु जुन तैँले तिनीहरूलाई सिकाउने छस् ताकि मैले तिनीहरूलाई अधिकारको लागि दिने देशमा तिनीहरूले यी पालन गरून् '
DEU 5:33     Alignment score: 0.237 → 0.237
You will walk in all the ways that Yahweh your God has commanded you , so that you may live , and so that it may go well with you , and that you may prolong your days in the land that you will possess .
तिमीहरू दायाँ बायाँ नलाग परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक , तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस्
DEU 5     Average alignment score: 0.284 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34