Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 12:2     Alignment score: 0.381 → 0.38
You will surely destroy all the places where the nations that you will dispossess worshiped their gods , on the high mountains , on the hills , and under every green tree .
जुन जातिहरूलाई तिमीहरूले पराजित गर्छौ तिनीहरूले अग्ला पर्वतहरू , डाँडाहरू हरेक हरियो रुखमुनि पुजा गर्ने तिनीहरूका देवताहरूलाई निश्‍चय नै नष्‍ट पारिदिनू


DEU 12:3     Alignment score: 0.361 → 0.352
You must break down their altars , dash in pieces their stone pillars , and burn their Asherah poles . You must cut down the carved figures of their gods and destroy their name out of that place .
तिनीहरूका वेदीहरू भत्काइदिनू तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू तिनीहरूका अशेरा देवीका खम्बाहरू जलाइदिनू खोपेर बनाइएका तिनीहरूका देवताका मूर्तिहरू काटिदिनू त्यस ठाउँबाट तिनीहरूका नाउँ मेटिदिनू
DEU 12:4     Alignment score: 0.275
You will not worship Yahweh your God like that .
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यसरी आराधना नगर्नू
DEU 12:5     Alignment score: 0.224 → 0.237
But to the place that Yahweh your God will choose out of all your tribes to put his name , that will be the place where he lives , and it is there that you will go .
तर जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न तिमीहरूका सबै कुलबाट चुन्‍नुहुन्छ त्यही नै त्यो ठाउँ हुने जहाँ तिमीहरू बस्छौ त्यहीँ नै तिमीहरू जाने छौ
DEU 12:6     Alignment score: 0.24 → 0.239
It is there that you will bring your burnt offerings , your sacrifices
, your tithes , and the offerings presented by your hand , your offerings for vows , your freewill offerings , and the firstborn of your herds and flocks .
त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि , भेटी , दशांश , तिमीहरूका हातका भेटी , भाकलका भेटी , स्वैच्छिक भेटी तिमीहरूका गाईवस्तु भेडा - बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ
DEU 12:7     Alignment score: 0.221
It is there that you will eat before Yahweh your God and rejoice about everything that you have put your hand to , you and your households , where Yahweh your God has blessed you .
त्यहीँ नै तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाने छौ तिमीहरू तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ जहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको
DEU 12:8     Alignment score: 0.299 → 0.298
You will not do all the things that we are doing here today ; now everyone is doing whatever is right in his own eyes ;
आज यहाँ हामीले गरिरहेका कुनै पनि कुरा नगर्नू अहिले हरेकलाई आफ्नो दृष्‍टिमा जे ठिक लाग्छ , त्यसले त्यही गरिरहेको
DEU 12:9     Alignment score: 0.222 → 0.22
for you have not yet come to the rest , to the inheritance that Yahweh your God is giving you .
किनकि तिमीहरू अझै पनि विश्राम अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने उत्तराधिकारमा आएका छैनौ
DEU 12:10     Alignment score: 0.232 → 0.239
But when you go over the Jordan and live
in the land that Yahweh your God is causing you to inherit , and he will give you rest from all your enemies round about , so that you live in safety .
तर जब तिमीहरू यर्दन पारी जान्छौ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा बस्छौ तब उहाँले तिमीहरूलाई तिमीहरूका चारैतिर भएका सबै शत्रुबाट विश्राम दिनुहुने ताकि तिमीहरू सुरक्षितसाथ बस्‍न सक
DEU 12:11     Alignment score: 0.213 → 0.225
Then to the place where Yahweh your God will choose to cause
his name to live there there you will bring everything I command you : your burnt offerings , your sacrifices , your tithes , and the offerings presented by your hand , and all your choice offerings for vows that you will vow to Yahweh .
अनि जुन ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुन्छ त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा दिने हरेक थोक ल्याओ अर्थात् तिमीहरूका होमबलि , भेटी , दशांश तिमीहरूका हातका भेटी , परमप्रभुको निम्ति तिमीहरूले चढाउने भाकलका सबै स्वैच्छिक भेटी ल्याओ
DEU 12:12     Alignment score: 0.345 → 0.346
You will rejoice before Yahweh your God you , your sons , your daughters , your male servants , your female servants , and the Levites who are within your gate , because he has no portion or inheritance among you .
तिमीहरू , तिमीहरूका छोराहरू , तिमीहरूका छोरीहरू , तिमीहरूका कमारा - कमारीहरू तिमीहरूका सहरभित्र हुने लेवीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु रमाउने छौ तिमीहरूका बिचमा बस्‍ने लेवीहरूसित कुनै हिस्सा वा सम्पत्ति हुँदैन
DEU 12:13     Alignment score: 0.206 → 0.225
Pay attention to yourself that you do not offer your burnt offerings at every place that you see ;
तिमीहरूका होमबलिहरू तिमीहरूले देख्‍ने हरेक ठाउँमा नचढाउन होसियार बस
DEU 12:14     Alignment score: 0.313 → 0.31
but it is at the place that Yahweh will choose among one of your tribes that you will offer your burnt offerings , and there you will do everything that I command you .
तर परमप्रभुले तिमीहरूका कुलबाट छान्‍नुहुने एउटा ठाउँमा तिमीहरूले आफ्ना होमबलिहरू चढाउनू त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा गरेका हरेक कुरा गर्नू
DEU 12:15     Alignment score: 0.249 → 0.255
However , you may kill and eat animals within all your gates , as you wish , receiving the blessing of Yahweh your God for all that he has given you ; the unclean and the clean persons both may eat of it , animals such as the gazelle and the deer .
तथापि , परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई स्वीकार गरी तिमीहरूलाई इच्छा लागेअनुसार तिमीहरूका सहरहरूभित्र तिमीहरूले पशु मारेर खान सक्छौ हरिण मृगजस्ता प्राणीका मासुहरू शुद्ध अशुद्ध दुवै थरीका मानिसहरूले खान सक्छन्
DEU 12:16     Alignment score: 0.282 → 0.281
But you will not eat the blood ; you will pour it out on the earth like water .
तर तिमीहरूले रगतचाहिँ नखाओ यसलाई पानीझैँ भुइँमा पोखाइदेओ
DEU 12:18     Alignment score: 0.211 → 0.23
Instead , you will eat them before Yahweh your God in the place that Yahweh your God will choose you , your son , your daughter , your male servant , your female servant , and the Levite who is within your gates ; you will rejoice before Yahweh your God about everything to which you put your hand .
बरु , तिमी , तिम्रा छोराछोरी , तिम्रा कमारा - कमारी तिम्रा सहरहरूभित्र बस्‍ने लेवीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले छन्‍नुहुने ठाउँमा तिनलाई खानू तिमीहरूले हात लगाउने हरेक कुराको बारेमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु रमाउने छौ
DEU 12:20     Alignment score: 0.235 → 0.237
When Yahweh your God enlarges your borders , as he has promised you , and you say , ' I will eat flesh , ' because of your desire to eat meat , you may eat meat , as your soul desires .
परमप्रभु तिमीहरूका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएबमोजिम उहाँले तिमीहरूका सिमानाहरू बढाउनुहुँदा मासु खाने तिमीहरूको इच्छाको कारणले तिमीहरूले ' मासु खाने छु ' भन्दा तिमीहरूले इच्छा लागेअनुसार खान सक्छौ
DEU 12:21     Alignment score: 0.208 → 0.208
If the place that Yahweh your God chooses to put his name is too far from you , then you will kill some of your herd and your flock that Yahweh has given you , as I have commanded you ; you may eat within your gates , as your soul desires .
परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुने ठाउँ तिमीहरूबाट ज्यादै टाढा भयो भने मैले तिमीहरूलाई आज्ञा दिएअनुसार परमप्रभुले तिमीहरूलाई दिनुभएका गाईवस्तु भेडा - बाख्राबाट केहीलाई मार्नू , तिमीहरूको मनले इच्छा गरेअनुसार तिमीहरूले आफ्ना सहरहरूभित्र तिनलाई खान सक्छौ
DEU 12:22     Alignment score: 0.291
Like the gazelle and the deer are eaten , so you will eat of it ; the unclean and the clean persons may eat of it alike .
तिमीहरूले हरिण मृगलाई खाएझैँ तिनीहरूलाई खान सक्छौ अशुद्ध शुद्ध मानिसहरूले समान रूपमा खान सक्छन्
DEU 12:24     Alignment score: 0.103 → 0.125
You will not eat it ; you will pour it out on the earth like water .
तिमीहरूले रगत नखाओ यसलाई पानीलाई झैँ भुइँमा खन्याइदिनू
DEU 12:25     Alignment score: 0.179 → 0.221
You will not eat it , so that it may go well with you , and with your children after you , when you will do what is right in the eyes of Yahweh .
तिमीहरूले रगत नखाओ तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक त्यो गर्‍यौ भने तिमीहरू तिमीहरूका छोराछोरीहरूको भलो हुने
DEU 12:26     Alignment score: 0.194 → 0.231
But the things that belong to Yahweh that you have and the offerings for your vows you will take these and go to the place that Yahweh chooses .
तर तिमीहरूसित भएका थोकहरू भाकलका भेटीहरू जुन परमप्रभुका हुन् , ती लिएर परमप्रभुले छान्‍नुहुने ठाउँमा जाओ
DEU 12:28     Alignment score: 0.238 → 0.238
Observe and listen to all these words that I command you , that it may go well with you and with your children after you forever , when you do what is good and right in the eyes of Yahweh your God .
मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै वचनलाई ध्यान दिएर पालन गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूले जे ठिक असल त्यही गर्दा तिमीहरू तिमीहरूका छोराछोरीहरूको सदैव भलो होस्
DEU 12:29     Alignment score: 0.171
When Yahweh your God cuts off the nations from before you , when you go in to dispossess them , and you dispossess them , and live in their land ,
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सामु ती जातिहरूलाई निष्कासन गर्नुहँदा तिमीहरू त्यहाँ गई तिनीहरूलाई पराजित गर्ने छौ तिनीहरूको देशमा बस्‍ने छौ
DEU 12:30     Alignment score: 0.249 → 0.254
pay attention to yourself that you are not trapped into following them , after they are destroyed from before you trapped into investigating their gods , into asking , ' How do these nations worship their gods ? I will do the same . '
होसियार बस , कि तिमीहरूका सामु तिनीहरू नष्‍ट गरिएपछि तिनीहरूलाई पछ्याउने पासोमा नपर्नू ' यी जातिहरूले कसरी तिनीहरूका देवताहरूको पुजा गर्छन् पनि त्यस्तै गर्ने छु ' भन्दै तिनीहरूका देवताहरूको चासो लिने पासोमा नपर्नू
DEU 12:31     Alignment score: 0.286 → 0.292
You must not worship Yahweh your God in that way , for everything that is an abomination
to Yahweh , things that he hates they have done these with their gods ; they even burn their sons and their daughters in fire for their gods .
तिमीहरूले त्यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना नगर्नू किनकि तिनीहरूले आफ्ना देवताहरूलाई परमप्रभुको दृष्‍टिमा घृणित हरेक कुरो उहाँले घृणा गर्ने कुराहरू गरेका छन् तिनीहरूले आफ्ना छोराछोरीहरू आफ्ना देवताहरूका निम्ति आगोमा होम दिन्छन्
DEU 12     Average alignment score: 0.257 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34