Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 17:1     Alignment score: 0.234 → 0.234
You must not sacrifice to Yahweh your God an ox or a sheep in which is any blemish or anything bad , for that would be an abomination to Yahweh your God .
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित कुरो हुने


DEU 17:2     Alignment score: 0.21 → 0.211
If there is found
among you , within any of your city gates that Yahweh your God is giving you , any man or woman who does what is evil in the sight of Yahweh your God and transgresses his covenant ,
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूका बिचमा कुनै पुरुष वा स्‍त्रीले दुष्‍ट काम गर्‍यो भने वा उहाँको करार भङ्ग गर्‍यो भने वा
DEU 17:3     Alignment score: 0.266
anyone who has gone and worshiped other gods and bowed down to them , either the sun , the moon , or any of the host of heaven nothing that I have commanded
मैले आज्ञा नगरेको अन्य देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यो भने वा सूर्य , चन्द्रमा वा कुनै पनि आकाशीय पिण्डलाई ढोग्यो भने ,
DEU 17:4     Alignment score: 0.21
and if you are told about this , or if you have heard of it , then you must make a careful
investigation . If it is true and certain that such an abomination has been done in Israel , this is what you should do .
यस बारेमा तिमीहरूलाई बताइयो भने वा तिमीहरूले यस बारेमा सुन्यौ भने तिमीहरूले होसियारीसाथ अनुसन्धान गर्नू इस्राएलमा त्यस्तो घृणित कुरो गरिएको साँचो निश्‍चित ठहरियो भने तिमीहरूले गर्नुपर्ने कुरो यही हो
DEU 17:5     Alignment score: 0.185 → 0.208
You must bring that man or woman , who has done this evil thing , to your city gates , that very man or woman , and you must stone that person to death .
यस्तो दुष्‍ट काम गर्ने त्यो पुरुष वा स्‍त्रीलाई तिमीहरूले सहरको प्रवेशद्वारमा ल्याएर हरेक पुरुष , स्‍त्री तिमीहरूले ढुङ्गाले हानेर मार्नू
DEU 17:7     Alignment score: 0.135 → 0.135
The hand of the witnesses must be the first to put him to death , and afterward the hand of all the people ; and you will remove the evil from among you .
ती साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि अरू सबै मानिसले आ-आफ्ना हात उठाऊन् यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टतालाई हटाउने छौ
DEU 17:11     Alignment score: 0.158
Follow the law they teach you , and do according to the decisions
they give you . Do not turn aside from what they tell you , to the right hand or to the left .
तिनीहरूले गर्न भनी तिमीहरूलाई निर्देशन दिने हरेक कुरो मान्‍न तिमीहरू होसियार होओ तिनीहरूले सिकाउने नियमलाई पछ्याउनू , तिनीहरूले दिएको निर्णयअनुसार गर्नू तिनीहरूले बताउने कुराबाट दायाँ वा बायाँतिर नतर्कनू
DEU 17:13     Alignment score: 0.146 → 0.144
All the people must hear and fear , and act arrogantly no more .
सबै मानिस यो सुनेर डराउने छन् अनि अब उसो अहङ्कारी हुने छैनन्
DEU 17:14     Alignment score: 0.122 → 0.12
When you have come to the land that Yahweh your God gives you , and when you take possession of it and begin
to live in it , and then you say , ' I will set a king over myself , like all the nations that are round about me , '
तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा आइपुगेर यसको अधिकार गरेपछि यसमा बसोबास गर्न थालेपछि तिमीहरूले ' हाम्रा वरिपरि भएका सबै जातिले जस्तै हाम्रो शासन गर्न राजा चुन्‍ने छौँ ' भन्यौ भने
DEU 17:15     Alignment score: 0.213 → 0.229
then you must surely set as king over yourself someone whom Yahweh your God will choose . You must set as king over yourself someone from among your brothers . You may not put a foreigner , who is not your brother , over yourself .
परमप्रभु तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने व्यक्तिलाई तिमीहरूले निश्‍चय नै राजाको रूपमा चुन्‍नू तिमीहरूका दाजुभाइका बिचबाट नै तिमीहरूले आफ्ना लागि राजा चुन्‍नू कुनै पनि परदेशीलाई आफ्नो राजा नबनाओ
DEU 17:16     Alignment score: 0.321 → 0.336
But he must not multiply horses for himself , nor cause
the people to return to Egypt so that he may multiply horses , for Yahweh had said to you , ' You will never return that way again . '
तर ती राजाले आफ्नो लागि घोडाहरूको वृद्धि नगरून् घोडाहरूको वृद्धिको लागि मानिसहरूलाई मिश्रमा फर्कन लगाऊन् किनकि ' तिमीहरू त्यसरी फेरि कहिल्यै नजाओ ' भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको
DEU 17:17     Alignment score: 0.215
He must not take many wives for himself , so that his heart does not turn away . He must not accumulate large amounts of silver and gold .
तिनले आफ्ना लागि धेरै पत्‍नीहरू नल्याऊन् नत्रता तिनको हृदय बरालिने तिनले सुन चाँदीको थुप्रो नलगाऊन्
DEU 17:19     Alignment score: 0.245 → 0.248
The scroll must be with him , and he must read in it all the days of his life , so that he may learn to honor Yahweh his God , so as to keep all the words of this law and these statutes , to observe them .
त्यो मुट्ठा तिनीसितै हुनुपर्छ , तिनले आफ्नो जीवनभरि यसलाई पढ्नुपर्छ यसरी तिनले परमप्रभु आफ्ना परमेश्‍वरको आदर गर्न सकून् अनि यस व्यवस्थाको सबै वचन विधिविधान पालन गर्न सकून्
DEU 17     Average alignment score: 0.213 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34