Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 19:1     Alignment score: 0.179 → 0.181
When Yahweh your God cuts off the nations , those whose land Yahweh your God is giving you , and when you come after them and live in their cities and houses ,
परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई नष्‍ट गरी तिनीहरूको देश तिमीहरूलाई अधिकार गर्न दिनुहुँदा तिनीहरूपछि तिमीहरू तिनीहरूका सहर घरहरूमा आएर बस्‍ने छौ


DEU 19:2     Alignment score: 0.205 → 0.248
you must select three cities for yourself in the middle of your land that Yahweh your God is giving you to possess .
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको बिचमा आफ्नो लागि तिनवटा सहर रोज्नू
DEU 19:3     Alignment score: 0.127 → 0.133
You must build
a road and divide the borders of your land into three parts , the land that Yahweh your God is causing you to inherit , so that everyone who kills another person may flee there .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशलाई तिन भागमा विभाजन गरी ती सहरहरूमा जाने सिमाना निर्धारण गर्नू ताकि ज्यानमारा त्यहाँ भागेर जान सकोस्
DEU 19:4     Alignment score: 0.165 → 0.216
This
is the law for the one who kills another and who flees there to live anyone who kills his neighbor unintentionally , and did not previously hate him .
जसले आफ्नो छिमेकीलाई पहिले घृणा गर्दैनथ्यो त्यसले अजानमा उसलाई मार्‍यो भने मारेर त्यहाँ बस्‍न जाने व्यक्तिको विषयमा भएको व्यवस्था यही हो
DEU 19:6     Alignment score: 0.221 → 0.224
Otherwise the avenger of blood might go after the one who took a life , and in the heat of his anger overtake him , if the distance is too great , strike
him and kill him , even though that man did not deserve to die , since he had not hated his neighbor in the past .
नत्रता बाटो लामो भने बदला लिने व्यक्ति त्यो ज्यान मार्नेको पछि गई त्यसको तातो रिसमा त्यसलाई उछिनी त्यसलाई प्रहार गरेर मार्न सक्छ यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि विगतमा त्यसले आफ्नो छिमेकीलाई घृणा गरेको थिएन
DEU 19:7     Alignment score: 0.256 → 0.265
Therefore I command you to select three cities for yourself .
त्यसकारण , तिमीहरूले आफ्ना लागि तिनवटा सहर अलग गर्नू भनी आज्ञा दिन्छु
DEU 19:8     Alignment score: 0.222
If Yahweh your God enlarges your borders , as he has sworn to your ancestors to do , and gives you all the land that he promised to give to your ancestors ;
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता - पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका सिमाना बढाइदिनुभयो तिमीहरूलाई पिता - पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो भने
DEU 19:9     Alignment score: 0.331 → 0.331
if you keep all these commandments to do them , which I am commanding you today commandments to love Yahweh your God and to always walk in his ways , then you must add three more cities for yourself , besides these three .
आज मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै आज्ञा अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्ने सधैँ उहाँका मार्गहरूमा हिँड्ने आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ भने तिमीहरूले यी तिनवटा सहरका अतिरिक्त अन्य तिनवटा पनि थप्‍नुपर्छ
DEU 19:11     Alignment score: 0.271 → 0.271
But if anyone hates his neighbor , lies in wait for him , rises up against him , and mortally wounds him so that he dies , and if he then flees into one of these cities
तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने
DEU 19:12     Alignment score: 0.194 → 0.21
then the elders of his city must send
and bring him back from there , and turn him over into the hand of the responsible relative , so that he may die .
त्यसको सहरका धर्म - गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस्
DEU 19:13     Alignment score: 0.195 → 0.194
Your eye must not pity him ; instead , you must eradicate the bloodguilt from Israel , that it may go well with you .
तिमीहरूका आँखाले त्यसलाई दया देखाउनुहुँदैन बरु , तिमीहरूले इस्राएलबाट निर्दोषको हत्याको दोषलाई निर्मूलन गर्नुपर्छ ताकि तिमीहरूको भलो हुन सकोस्
DEU 19:16     Alignment score: 0.14 → 0.143
Suppose that an unrighteous witness rises up against any man to testify against him of wrongdoing .
कसैले गलत काम गरेको भनी कुनै अधर्मी मानिस खडा हुन सक्छ
DEU 19:17     Alignment score: 0.314 → 0.316
Then both men , the ones between whom the controversy exists , must stand before Yahweh , before the priests and the judges who serve in those days .
कुरा नमिलेको दुवै जना व्यक्ति परमप्रभु , पुजारीहरू ती दिनमा सेवा गर्ने न्यायकर्ताहरूको सामु खडा होऊन्
DEU 19:18     Alignment score: 0.323
The judges must make diligent inquiries ; see , if the witness is a false witness and has testified falsely against his brother ,
न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरून् हेर , साक्षी झुटो रहेछ त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ भने
DEU 19:19     Alignment score: 0.151 → 0.178
then must you do to him , as he had wished to do to his brother ; and you will remove the evil from among you .
त्यसले आफ्नो भाइलाई जे गर्ने सोच बनाएको थियो , त्यसलाई त्यसै गर्नू यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टता हटाउनू
DEU 19:20     Alignment score: 0.132
Then those who remain will hear and fear , and will from then on commit no longer any such evil among you .
तब बाँकी हुनेहरू यो सुनेर डराने छन् , अनि त्यसपछि कसैले पनि तिमीहरूका बिचमा यस्तो दुष्‍टता गर्ने छैन
DEU 19:21     Alignment score: 0.18
Your eyes must not pity ; life will pay for life , eye for eye , tooth for tooth
, hand for hand , foot for foot .
तिमीहरूले दया नदेखाउनू ज्यानको सट्टा ज्यान , आँखाको सट्टा आँखा , दाँतको सट्टा दाँत , हातको सट्टा हात गोडाको सट्टा गोडा हुने
DEU 19     Average alignment score: 0.226 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34