Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 13:1     Alignment score: 0.141 → 0.143
Whatever I command you , observe it . Do not add to it or take away from it .
मैले जे-जे आज्ञा दिन्छु , त्यसको पालन गर यसमा नथप यसबाट हटाउने काम गर


DEU 13:2     Alignment score: 0.283 → 0.287
If there arises among you a prophet or a dreamer of dreams , and if he gives you a sign or a wonder ,
तिमीहरूका बिचमा कुनै अगमवक्ता वा स्वप्‍न-दर्शी देखा परी त्यसले तिमीहरूलाई कुनै चिन्ह वा चमत्कार देखाउन खोज्यो भने
DEU 13:4     Alignment score: 0.28 → 0.28
do not listen to the words of that prophet , or to that dreamer of dreams ; for Yahweh your God is testing you to know whether you love Yahweh your God with all your heart and with all your soul .
त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीको कुरा नसुन्‍नू किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सारा हृदय सारा प्राणले उहाँलाई प्रेम गर्छौ कि गर्दैनौ भनी तिमीहरूको जाँच गर्दै हुनुहुन्छ
DEU 13:5     Alignment score: 0.213 → 0.213
You will walk after Yahweh your God , honor him , keep his commandments , and obey his voice , and you will worship him and cling to him .
तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको पछि लाग्‍नू ; उहाँको आदर गर्नू ; उहाँका आज्ञाहरू पालन गर्नू उहाँको कुरा सुन्‍नू उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू
DEU 13:7     Alignment score: 0.322 → 0.324
Suppose that your brother , the son of your mother , or your son , or your daughter , or the wife of your bosom , or your friend who is to you like your own soul , secretly entices you and says , ' Let us go and worship other gods that you have not known , neither you nor your ancestors
मानौँ , तिम्रो आफ्नै दाजुभाइ , वा तिम्रो छोरा वा छोरी वा तिम्री प्यारी पत्‍नी वा तिम्रो घनिष्‍ठ साथीले तिमीहरूलाई गोप्य रूपमा फकाएर यसो भन्यो , ' जाऔँ तिमीहरू वा तिमीहरूका पिता - पुर्खाहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ
DEU 13:9     Alignment score: 0.207
You must not give in to him or listen to him , and you must not permit your eye to pity him , and you must not spare him or conceal him .
त्यस बेला तिमीहरूले त्यसको कुरा नसुन्‍नू , त्यसलाई दया देखाउन आफ्ना आँखालाई अनुमति नदिनू , त्यसलाई नजोगाउनू वा नलुकाउनू
DEU 13:10     Alignment score: 0.277 → 0.318
Instead , you will surely kill him ; your hand will be the first on him to put him to death , and afterwards the hand of all the people .
बरु , त्यसलाई निश्‍चय नै मारिदिनू त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् त्यसपछि अरूहरू तम्सून्
DEU 13:11     Alignment score: 0.194 → 0.227
You will stone him to death with stones , because he has tried to draw
you away from Yahweh your God , who brought you out of the land of Egypt , out of the house of bondage .
तिमीहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नू किनकि त्यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरबाट तर्काउन खोजेको जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो
DEU 13:12     Alignment score: 0.19 → 0.19
All Israel will hear and fear , and will not continue to do this kind of wickedness among you .
सारा इस्राएली यो सुनेर डराउने छन् , तिमीहरूका बिचमा कसैले पनि यस्तो दुष्‍टता गर्ने छैन
DEU 13:14     Alignment score: 0.188 → 0.186
Some wicked fellows have gone out from among you and have drawn away the inhabitants of their city and said , ' Let us go and worship other gods that you have not known . '
केही दुष्‍ट मित्रहरू तिमीहरूबाट तर्केर गई तिमीहरूको सहरका बासिन्दाहरूलाई ' तिमीहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ ' भनेको तिमीहरूले सुन्यौ भने
DEU 13:15     Alignment score: 0.105 → 0.114
Then you will examine the evidence , make search , and investigate it thoroughly . When you discover that it is true and certain that such an abominable thing has been done among you , then you will take action .
तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू ; अनुसन्धान गर्नू अनि केरकार गर्नू तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्‍का गर्‍यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू
DEU 13:16     Alignment score: 0.253 → 0.251
You will surely attack the inhabitants of that city with the edge of the sword , completely destroy it and all the people who are in it , along with its livestock , with the edge of the sword .
तिमीहरूले तरवारले त्यस सहरका बासिन्दाहरूलाई आक्रमण गरी त्यसलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू अनि त्यहाँ भएका सबै मानिसलगायत तिनीहरूका गाईवस्तु सबैलाई तरवारले नष्‍ट पार्नू
DEU 13:17     Alignment score: 0.243 → 0.249
You will gather all the spoil from it into the middle of its street and will burn the city , as well as all its spoil for Yahweh your God . The city will be a heap of ruins forever ; it must never be built
again .
तिमीहरूले लुटका सबै माल सडकको बिचमा जम्मा गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु ती मालसमेत सहरलाई जलाइदिनू त्यो सहर सदाको लागि भग्‍नावशेषको थुप्रो हुने यसलाई फेरि कहिल्यै पुनर्निर्माण नगरियोस्
DEU 13:19     Alignment score: 0.216 → 0.222
He will do this because you are listening to the voice of Yahweh your God , to keep all his commandments that I am commanding you today , to do that which is right in the eyes of Yahweh your God .
आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न परमप्रभुको दृष्‍टिमा जे ठिक त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने
DEU 13     Average alignment score: 0.236 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34