Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 15:1     Alignment score: 0.381 → 0.382
At the end of every seven years , you must cancel debts .
हरेक सात वर्षको अन्त्यमा कर्जाहरू रद्द गरिदिनू


DEU 15:2     Alignment score: 0.254 → 0.254
This
is the manner of the release : Every creditor will cancel that which he has lent to his neighbor ; he will not demand it from his neighbor or his brother because Yahweh 's cancellation of debts has been proclaimed .
त्यो काम यसरी गरिने छः हरेक ऋणदाताले आफ्नो छिमेकीलाई दिएको ऋण रद्द गरिदिने त्यसले आफ्नो छिमेकी वा भाइबाट ऋणको माग गर्दैन किनकि परमप्रभुको कर्जामाफीको घोषणा गरिएको
DEU 15:3     Alignment score: 0.224
From a foreigner you may demand it ; but whatever of yours is with your brother your hand must release .
तिमीहरूले परदेशीबाट चाहिँ यसको माग गर्न सक्छौ , तर तिम्रो भाइको ऋणचाहिँ फुक्‍का गरिदेओ
DEU 15:4     Alignment score: 0.371
However , there should be no poor among you ( for Yahweh will surely bless you in the land that he gives you as an inheritance to possess ) ,
तथापि , तिमीहरूका बिचमा कोही गरिब हुनुहुँदैन ( किनकि परमप्रभुले तिमीहरूलाई सम्पत्तिको रूपमा अधिकार गर्न दिनुहुने देशमा तिमीहरूलाई निश्‍चय नै आशिष् दिनुहुने )
DEU 15:5     Alignment score: 0.237 → 0.273
if only you diligently listen to the voice of Yahweh your God , to keep all these commandments that I am commanding you today .
तर यसको लागि तिमीहरूले आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञा पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज होसियारीसाथ सुन्‍नुपर्छ
DEU 15:6     Alignment score: 0.345
For Yahweh your God will bless you , as he promised you ; you will lend to many nations , but you will not borrow ; you will rule over many nations , but they will not rule over you .
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई आशिष् दिनुहुने तिमीहरूले धेरै जातिहरूलाई ऋण दिने छौ , तर तिमीहरूले ऋण लिने छैनौ तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्ने छौ , तर तिनीहरूले तिमीहरूमाथि शासन गर्ने छैनन्
DEU 15:7     Alignment score: 0.246 → 0.244
If there is a poor man among you , one of your brothers , within any of your gates in your land that Yahweh your God is giving you , you must not harden your heart nor shut your hand from your poor brother ;
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशको कुनै पनि सहरभित्र तिमीहरूका बिचमा कुनै पनि भाइ गरिब भयो भने तिमीहरूको गरिब भाइप्रति तिमीहरूले आफ्नो हृदय कठोर पार्नुहुँदैन मुट्ठी बाँध्‍नुहुन्छ
DEU 15:8     Alignment score: 0.318 → 0.337
but you must surely open your hand to him and surely lend him sufficient for his need
.
तर तिमीहरूले उसलाई निश्‍चय नै आफ्नो हात खुला गर्नू , उसको खाँचोको लागि पर्याप्‍त मात्रामा ऋण दिनू
DEU 15:10     Alignment score: 0.227 → 0.231
You must surely give to him , and your heart must not be sorry when you give to him , because in return for this
Yahweh your God will bless you in all your work and in all that you put your hand to .
निश्‍चय नै तिमीहरूले उसलाई दिनू , तिमीहरूले उसलाई दिँदा हृदयमा दुःख नमान्‍नू किनकि यसको साटो परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काम तिमीहरूले हात हाल्ने सबै थोकमा आशिष् दिनुहुने
DEU 15:11     Alignment score: 0.291 → 0.294
For the poor will never cease to exist in the land ; therefore I command you and say , ' You must surely open your hand to your brother , to your needy , and to your poor in your land . '
किनकि देशमा गरिबहरूको कहिल्यै अन्त्य हुने छैन त्यसकारण तिमीहरूलाई आज्ञा दिन्छु , ' तिमीहरूको देशमा खाँचोमा परेको तिमीहरूका भाइ गरिबको लागि तिमीहरूले आफ्नो हात खुला राख्‍नू '
DEU 15:12     Alignment score: 0.322 → 0.324
If your brother , a Hebrew man , or a Hebrew woman , is sold to you and serves
you for six years , then in the seventh year you must let him go free from you .
तिमीहरूका हिब्रू भाइ या बहिनी तिमीकहाँ बेचिएको त्यसले वर्षसम्म सेवा गरेको भने सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिनू
DEU 15:13     Alignment score: 0.198 → 0.195
When you let him go free from you , you must not let him go empty - handed .
तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिँदा त्यसलाई रित्तो हात नपठाओ
DEU 15:14     Alignment score: 0.193
You must liberally provide for him out of your flock , out of your threshing floor , and out of your winepress . As Yahweh your God has blessed you , you must give to him .
तिमीहरूका भेडा - बाख्रा , खला दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिएर जान देओ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएमुताबिक त्यसलाई दिनू
DEU 15:15     Alignment score: 0.27 → 0.27
You must remember that you were a slave in the land of Egypt , and that Yahweh your God redeemed you ; therefore I am commanding you today to do this .
तिमीहरू मिश्र देशमा कमारा थियौ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुभएको थियो भनी तिमीहरूले याद गर्नू त्यसकारण आज मैले तिमीहरूलाई यो आज्ञा दिँदै छु
DEU 15:17     Alignment score: 0.164 → 0.164
then you must take an awl and thrust it through his ear to a door , and he will be your servant for life . You must do the same with your female servant .
एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू , त्यो जीवनभरि तिमीहरूको कमारो हुने तिमीहरूका कमारीलाई पनि यसै गर्नू
DEU 15:18     Alignment score: 0.23
It must not seem difficult for you to let him go free from you , because he has served you for six years and given twice the value of a hired person . Yahweh your God will bless you in all that you do .
त्यसलाई फुक्‍का भएर जान दिन अप्ठ्यारो नमान्‍नू किनकि त्यसले वर्षसम्म तिमीहरूको सेवा गरेको ज्यालादारी व्यक्तिले गर्ने दोब्बर काम गरेको तिमीहरूले गर्ने सबै काममा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुने
DEU 15:19     Alignment score: 0.216 → 0.23
All the firstborn males in your herd and your flock you must set apart to Yahweh your God . You will do no work with the firstborn of your herd , nor shear the firstborn of your flock .
तिमीहरूका गाईवस्तु भेडा - बाख्राका सबै पहिले जन्मेकाहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गर्नू गाईवस्तुबाट पहिले जन्मेकाहरूलाई कुनै काम नगराउनू भेडा - बाख्राबाट पहिले जन्मेकाहरूबाट ऊन कत्रनू
DEU 15:20     Alignment score: 0.293 → 0.289
You must eat the firstborn before Yahweh your God year by year in the place that Yahweh will choose , you and your household .
परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा वर्षैपिच्छे उहाँको सामु तिमीहरू तिमीहरूको घरानाले पहिले जन्मेकोलाई खानू
DEU 15:21     Alignment score: 0.264 → 0.272
If it has any blemish for example , if it is lame or blind , or has any blemish whatever you must not sacrifice it to Yahweh your God .
त्यो लङ्गडा वा अन्धा वा त्यसमा कुनै किसिमको खोट भने तिमीहरूले त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु नचढाउनू
DEU 15:22     Alignment score: 0.322 → 0.323
You will eat it within your gates ; the unclean and the clean persons alike must eat it , as you would eat a gazelle or a deer .
त्यसलाई तिमीहरूकै सहरभित्र खानू हरिण वा मृगको मासु खाएझैँ शुद्ध अशुद्ध व्यक्तिहरूले समान रूपमा खानू
DEU 15:23     Alignment score: 0.242 → 0.247
Only you must not eat its blood ; you must pour its blood out on the ground like water .
केवल तिमीहरूले यसको रगतचाहिँ नखानू पानीझैँ गरी यसलाई भुइँमा पोखाइदिनू
DEU 15     Average alignment score: 0.271 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34