Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 28:1     Alignment score: 0.259 → 0.259
If you listen carefully to the voice of Yahweh your God so as to keep all his commandments that I am commanding you today , Yahweh your God will set you above all the other nations of the earth .
आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होसियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिभन्दा उच्‍च बनाउनुहुने


DEU 28:2     Alignment score: 0.217
All these blessings
will come on you and overtake you , if you listen to the voice of Yahweh your God .
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने यी सबै आशिष् तिमीहरूमा आउने छन्
DEU 28:3     Alignment score: 0.345
Blessed will you be in the city , and blessed will you be in the field .
तिमीहरू सहरमा आशिषित् हुने छौ खेतमा आशिषित् हुने छौ
DEU 28:5     Alignment score: 0.15
Blessed will be your basket and your kneading trough .
आशिष् पर्ने
DEU 28:6     Alignment score: 0.096
Blessed will you be when you come in , and blessed will you be when you go out .
तिमीहरूको डालो पिठो मुछ्ने आरीमा आशिष् पर्ने तिमीहरू भित्र आउँदा बाहिर जाँदा तिमीहरूले आशिष् पाउने छौ
DEU 28:7     Alignment score: 0.288 → 0.29
Yahweh will cause
your enemies who rise up against you to be struck down before you ; they will come out against you one way but will flee before you seven ways .
तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुने तिनीहरू तिमीहरूको विरुद्धमा एउटा बाटो भएर आउने छन् , तर तिमीहरूकै सामु सातवटा बाटो भएर भाग्‍ने छन्
DEU 28:8     Alignment score: 0.174 → 0.177
Yahweh will command the blessing to come on you in your barns and in all that you put your hand to ; he will bless you in the land that he is giving you .
परमप्रभुले तिमीहरूका धनसार तिमीहरूले हात लगाउने हरेक थोकमा आशिष् ल्याउनुहुने उहाँले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुने
DEU 28:9     Alignment score: 0.191
Yahweh will establish you as a people that is set apart for himself , as he has sworn to you , if you keep the commandments of Yahweh your God , and walk in his ways .
परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने
DEU 28:10     Alignment score: 0.205
All the peoples of the earth will see that you are called by the name of Yahweh , and they will be afraid of you .
तिमीहरू परमप्रभुको नाउँद्वारा डाकिएका छौ भनी पृथ्वीका सबै जातिले थाहा पाउने छन् , तिनीहरू तिमीहरूदेखि डराउने छन्
DEU 28:11     Alignment score: 0.117 → 0.118
Yahweh will make you very prosperous in the fruit of your body , in the fruit of your cattle , in the fruit of your ground , in the land that he swore to your fathers to give you .
परमप्रभुले तिमीहरूका सन्तान , तिमीहरूका गाईवस्तु , तिमीहरूको भूमिको उब्जनी तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता - पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूको उन्‍नति गराउनुहुने
DEU 28:12     Alignment score: 0.288
Yahweh will open to you his storehouse of the heavens to give the rain for your land at the right time , and to bless all the work of your hand ; you will lend to many nations , but you will not borrow .
ठिक समयमा वृष्‍टि दिन तिमीहरूको देशको सबै काममा आशिष् दिन परमप्रभुले तिमीहरूका निम्ति आकाशमा भएको आफ्नो भण्डारण खुला गर्नुहुने तिमीहरूले धेरै जातिलाई ऋण दिने छौ , तर तिमीहरूले ऋण लिने छैनौ
DEU 28:13     Alignment score: 0.235 → 0.235
Yahweh will make you the head , and not the tail ; you will be only above , and you will never be beneath , if you listen to the commandments of Yahweh your God that I am commanding you today , so as to observe and to do them ,
परमप्रभुले तिमीहरूलाई शिर तुल्याउनुहुने , पुच्छर होइन तिमीहरू केवल माथि हुने छौ , तल होइन आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू पालन गर्न मान्‍न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने ,
DEU 28:14     Alignment score: 0.256 → 0.256
and if you do not turn away from any of the words that I am commanding you today , to the right hand or to the left , so as to go after other gods to serve them .
आज मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूबाट दायाँ बायाँ गएर अरू देवताहरूको सेवा गर्न तिनीहरूको पछि लागेनौ भने तिमीहरूले आशिष् पाउने छौ
DEU 28:16     Alignment score: 0.178 → 0.181
Cursed will you be in the city , and cursed will you be in the field .
तिमीहरूको सहर तिमीहरूको खेतमा श्राप पर्ने
DEU 28:17     Alignment score: 0.141
Cursed will be your basket and your kneading trough .
तिमीहरूको डालो पिठो मुछ्ने आरीमा श्राप पर्ने
DEU 28:18     Alignment score: 0.101
Cursed will be the fruit of your body , the fruit of your ground , the increase of your cattle , and the young of your flock .
तिमीहरूको सन्तान , तिमीहरूको भूमिको उब्जनी , तिमीहरूको गाईवस्तु बाछा - बाछीहरूमा श्राप पर्ने
DEU 28:19     Alignment score: 0.096
Cursed will you be when you come in , and cursed will you be when you go out .
तिमीहरू भित्र आउँदा बाहिर जाँदा श्राप पर्ने
DEU 28:21     Alignment score: 0.068 → 0.087
Yahweh will make the plague cling to you until he destroys you from off the land that you are going in to possess .
तिमीहरूले अधिकार गर्न जान लागेको देशमा तिमीहरूको नाउँनिशानै नमेटुञ्‍जेलसम्म परमप्रभुले तिमीहरूमाथि विपत्ति ल्याउनुहुने
DEU 28:22     Alignment score: 0.266 → 0.278
Yahweh will attack you with infectious diseases , with fever , with inflammation , and with drought and blistering heat , and with scorching winds and mildew . These will pursue you until you perish .
परमप्रभुले तिमीहरूलाई सङ्क्रामक रोग , ज्वरो , सूज , खडेरी , प्रचण्ड ताप , चिलाउने बतास ढुसीले आक्रमण गर्नुहुने तिमीहरू नष्‍ट नभएसम्म यी आइरहने छन्
DEU 28:23     Alignment score: 0.316
Your skies that are over your head will be bronze , and the earth that is under you will be iron .
तिमीहरूको शिरमाथि भएको आकाश काँसो तिमीहरूमुनिको पृथ्वी फलाम हुने
DEU 28:24     Alignment score: 0.111 → 0.12
Yahweh will make the rain of your land into powder and dust ; from the heavens will it come down on you , until you are destroyed .
परमप्रभुले तिमीहरूको देशको वृष्‍टिलाई धूलोपिठोमा बद्लनुहुने तिमीहरू विनाश नभएसम्म यो आकाशबाट आइरहने
DEU 28:25     Alignment score: 0.25 → 0.248
Yahweh will cause
you to be struck down before your enemies ; you will go out one way against them but will flee before them seven ways . You will be tossed to and fro among all the kingdoms of the earth .
परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ , तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ
DEU 28:26     Alignment score: 0.243 → 0.245
Your dead body will be food to all the birds of the heavens and to the beasts of the earth ; there will be no one to frighten them away .
तिमीहरूका लाश आकाशका चराचुरुङ्गीहरू पृथ्वीका पशुहरूका लागि भोजन हुने छन् तिनीहरूलाई त्रसित पार्ने कोही हुने छैन
DEU 28:27     Alignment score: 0.282 → 0.283
Yahweh will attack you with the boils of Egypt and with ulcers , scurvy , and itch , from which you can not be healed .
परमप्रभुले तिमीहरूलाई मिश्रका फोका , गिर्खा , पिला , चिलाउने रोगले आक्रमण गर्नुहुने जसबाट तिमीहरू निको हुन सक्दैनौ
DEU 28:28     Alignment score: 0.232
Yahweh will attack you with madness , with blindness , and with mental confusion .
परमप्रभुले तिमीहरूलाई पागलपन , अन्धोपन मानसिक गोलमालले आक्रमण गर्नुहुने
DEU 28:29     Alignment score: 0.17 → 0.171
You will grope about at noonday like the blind grope in the darkness , and you will not prosper in your ways ; you will be always oppressed and robbed , and there will be no one to save you .
अन्धोले अन्धकारमा छामछाम - छुमछुम गरेर हिँडेजस्तै तिमीहरू मद्यदिनमा हिँड्ने छौ , तिमीहरूले आफ्ना मार्गमा उन्‍नति गर्ने छैनौ तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ लुटिने छौ अनि तिमीहरूलाई बचाउने कोही हुने छैन
DEU 28:31     Alignment score: 0.22
Your ox will be slain before your eyes , but you will not eat its meat ; your donkey will be forcibly taken away from before you and will not be restored to you . Your sheep will be given to your enemies , and you will have no one to aid you .
तिमीहरूले दाखबारी लगाउने छौ , तर यसको फल खान पाउने छैनौ तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने , तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने , तिमीहरूले फिर्ता पाउने छैनौ तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने , तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन
DEU 28:32     Alignment score: 0.213 → 0.213
Your sons and your daughters will be given to other peoples ; your eyes will look for them the entire day , but will fail
with longing for them . There will be no strength in your hand .
तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ , तर तिनीहरूलाई देख्‍ने छैनौ तिमीहरूका हातमा कुनै शक्ति हुने छैन
DEU 28:33     Alignment score: 0.185 → 0.201
The harvest of your land and of all your labors a nation that you do not know
will eat it up ; you will always be oppressed and crushed ,
तिमीहरूको देशको उब्जनी तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ पेलिने छौ
DEU 28:34     Alignment score: 0.086
so that you will become insane by what you have to see happen .
यसरी तिमीहरू तिमीहरूले देख्‍नु परेको दृश्यद्वारा बौलाहा हुने छौ
DEU 28:35     Alignment score: 0.17 → 0.178
Yahweh will attack you in the knees and legs with severe boils from which you can not be cured , from the bottom of your feet to the top of your head .
परमप्रभुले तिमीहरूलाई तिमीहरूको शिरदेखि पैतालासम्म अनि घुँडा खुट्टामा फोकाले आक्रमण गर्नुहुने जसबाट तिमीहरू निको हुनै सक्दैनौ
DEU 28:36     Alignment score: 0.203 → 0.202
Yahweh will take you and the king whom you will place over yourself to a nation that you have not known , neither you nor your ancestors ; there you will worship other gods of wood and stone .
परमप्रभुले तिमीहरू तिमीहरूले आफ्नो लागि रोजेका राजालाई तिमीहरू तिमीहरूका पिता - पुर्खाहरूले नचिनेका जातिकहाँ धपाउनुहुने त्यहाँ तिमीहरूले काठ ढुङ्गाले बनेका देवताहरूलाई पुज्ने छौ
DEU 28:37     Alignment score: 0.09 → 0.09
You will become a source of horror , a proverb , and a byword , among all the peoples where Yahweh will lead you away .
परमप्रभुले तिमीहरूलाई सबै जातिको बिचमा धपाउनुहुने जहाँ तिमीहरू हेला , तिरस्कार गिल्लाका पात्र बन्‍ने छौ
DEU 28:38     Alignment score: 0.255
You will take much seed out into the field , but will gather little seed in , for the locusts will consume it .
तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ , तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन्
DEU 28:39     Alignment score: 0.261
You will plant vineyards
and cultivate them , but you will neither drink any of the wine , nor even gather in the grapes , for worms will eat them .
तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ , तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ , दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन्
DEU 28:40     Alignment score: 0.284 → 0.292
You will have olive trees within all your territory , but you will not rub any of the oil on yourself , for your olive trees will drop their fruit .
तिमीहरूका इलाकाभरि तिमीहरूले भद्राक्षका रुखहरू लगाउने छौ , तर तिमीहरूले तेल निकाल्न पाउने छैनौ , किनकि तिमीहरूका भद्राक्षका रुखहरूको फल झर्ने छन्
DEU 28:41     Alignment score: 0.199
You will have sons and daughters , but they will not remain yours , for they will go into captivity .
तिमीहरूले छोराछोरीहरू जन्माउने छौ , तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन्
DEU 28:42     Alignment score: 0.221 → 0.22
All your trees and the fruit of your ground the locusts will take them over .
तिमीहरूका सबै रुख तिमीहरूको भूमिको फललाई सलहहरूले नष्‍ट गरिदिने छन्
DEU 28:43     Alignment score: 0.116 → 0.126
The foreigner who is among you will rise
up above you higher and higher ; you yourself will come down lower and lower .
तिमीहरूको बिचमा बास गर्ने परदेशी तिमीहरूभन्दा माथि - माथि उठ्ने तर तिमीहरूचाहिँ तल - तल झर्ने छौ
DEU 28:44     Alignment score: 0.385 → 0.387
He will lend to you , but you will not lend to him ; he will be the head , and you will be the tail .
त्यसले तिमीहरूलाई ऋण दिने , तर तिमीहरूले त्यसलाई ऋण दिने छैनौ त्यो शिर हुने भने तिमीहरू पुच्छर हुने छौ
DEU 28:45     Alignment score: 0.225
All these curses will come on you and will pursue and overtake you until you are destroyed . This
will happen because you did not listen to the voice of Yahweh your God , so as to keep his commandments and his regulations that he commanded you .
यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् तिमीहरू नष्‍ट नभएसम्म तिनले तिमीहरूको पिछा गर्ने छन् उहाँले तिमीहरूलाई उहाँका आज्ञा निर्देशनहरू पालन गर्न तिमीहरूले उहाँको कुरा नसुनेकाले यो हुने
DEU 28:46     Alignment score: 0.186 → 0.304
These curses will be on you as signs and wonders , and on your descendants forever .
चिन्ह आश्‍चर्यको रूपमा यी श्रापहरू तिमीहरू तिमीहरूका सन्तानहरूमाथि सदाको निम्ति आइपर्ने छन्
DEU 28:47     Alignment score: 0.138 → 0.218
Because you did not worship Yahweh your God with joyfulness and gladness of heart when you were in prosperity ,
तिमीहरूको उन्‍नति हुँदा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई ह्रदयबाट खुसीसाथ आनन्दसाथ उहाँको आराधना नगरेकाले
DEU 28:48     Alignment score: 0.33 → 0.345
therefore will you serve the enemies that Yahweh will send
against you ; you will serve them in hunger , in thirst , in nakedness , and in poverty . He will put a yoke of iron on your neck until he destroys you .
परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुहुने शत्रुहरूको तिमीहरूले सेवा गर्ने छौ तिमीहरूले भोक , तिर्खा , नग्‍नता गरिबीमा तिनीहरूको सेवा गर्ने छौ उहाँले तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म उहाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुने
DEU 28:49     Alignment score: 0.241 → 0.237
Yahweh will bring a nation against you from far away , from the ends of the earth , like an eagle flies to its victim , a nation whose language you do not understand ;
परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने जसको भाषा तिमीहरू बुझ्दैनौ
DEU 28:50     Alignment score: 0.188 → 0.232
a nation with a fierce face that does not respect the aged and does not show favor to the young .
यो एउटा क्रुर रूप भएको जाति हुने जसले पाकाहरूलाई आदर गर्दैन युवाहरूलाई स्‍नेह देखाउँदैन
DEU 28:51     Alignment score: 0.321 → 0.326
They will eat the young of your cattle and the fruit of your land until you are destroyed . They will leave for you no grain , new wine , or oil , no young of your cattle or of your flock , until they have caused you to perish .
तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा - बाछी तिमीहरूको देशको फल खाने छन् तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्‍न , नयाँ मद्य वा तेल वा बाछा - बाछी वा भेडा - बाख्रा छाड्ने छैनन्
DEU 28:54     Alignment score: 0.239
The man who is tender and very delicate among you he will be envious of his brother and his own dear wife , and of whatever children he has left .
तिमीहरूका बिचमा भएका कोमल भद्र मानिसले पनि आफ्नै भाइ , आफ्नी प्यारी पत्‍नी आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन
DEU 28:56     Alignment score: 0.146 → 0.154
The tender and delicate woman among you , who would not venture to put the bottom of her foot
on the ground for delicateness and tenderness she will be envious of her own dear husband , of her son , and of her daughter ,
तिमीहरूको बिचमा भएकी कोमल शिष्‍ट स्‍त्री जसले कोमलता शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई , त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी ,
DEU 28:58     Alignment score: 0.276 → 0.285
If you do not keep all the words of this
law that are written in this book , so as to honor this glorious and fearful name , Yahweh your God ,
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको महिमित भययोग्य नाउँलाई आदर गर्न यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन पालन गरेनौ भने
DEU 28:59     Alignment score: 0.117 → 0.13
then Yahweh will make your plagues terrible , and those of your descendants ; they will be great plagues , of long duration , and severe diseases , of long duration .
परमप्रभुले तिमीहरू तिमीहरूका सन्तानमाथि डरलाग्दा विपत्तिहरू ल्याउनुहुने ती लामो समयसम्म आउने भयानक डरलाग्दा प्रचण्ड विपत्तिहरू हुने छन्
DEU 28:60     Alignment score: 0.151 → 0.151
He will bring on you again all the diseases of Egypt that you were afraid of ; they will cling to you .
मिश्रमा जुन विपत्तिहरूदेखि तिमीहरू डराएका थियौ , उहाँले तिनै विपत्तिहरू तिमीहरूमाथि ल्याउनुहुने
DEU 28:61     Alignment score: 0.263 → 0.296
Also every sickness and plague that is not written in the book of this law , those also Yahweh will bring on you until you are destroyed .
ती तिमीहरूमा टाँसिने छन् यसको अतिरिक्त , तिमीहरू नष्‍ट नभएसम्म परमप्रभुले व्यवस्थाको यस पुस्तकमा नलेखिएका हरेक रोग विपत्ति पनि तिमीहरूमाथि ल्याउनुहुने
DEU 28:62     Alignment score: 0.166 → 0.193
You will be left few in number , although
you were like the stars of the heavens in number , because you did not listen to the voice of Yahweh your God .
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा नमानेकाले तिमीहरू आकाशका ताराहरूजत्तिकै सङ्ख्यामा धेरै भए तापनि तिमीहरूको सङ्ख्या थोरै हुने
DEU 28:63     Alignment score: 0.149 → 0.161
As Yahweh once rejoiced over you in doing you good , and in multiplying you , so he will rejoice over you in making you perish and in destroying you . You will be plucked off the land that you are going into to possess .
तिमीहरूको भलो गर्न तिमीहरूलाई गुणात्मक रूपमा वृद्धि गराउनमा परमप्रभु एक पटक जसरी रमाउनुभयो , त्यसै गरी तिमीहरूलाई नष्‍ट गरी विनाश गर्नमा उहाँ रमाउनुहुने तिमीहरूले अधिकार गर्न लागेको देशबाट तिमीहरू धपाइने छौ
DEU 28:64     Alignment score: 0.19 → 0.189
Yahweh will scatter you among all peoples from the one end of the earth to the other end of the earth ; there you will worship other gods that you have not known , neither you nor your ancestors , gods of wood and stone .
परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बिचमा तितर - बितर पारिदिनुहुने त्यहाँ तिमीहरू तिमीहरूका पिता - पुर्खाहरूले नचिनेका काठ ढुङ्गाले बनेका देवताहरूको पुजा गर्ने छौ
DEU 28:65     Alignment score: 0.274 → 0.277
Among these nations will you find no ease , and there will be no rest for the bottoms of your feet ; instead , Yahweh will give you there a trembling heart , failing eyes , and a soul that mourns .
यी जातिहरूका बिचमा तिमीहरूले चैन पाउने छैनौ , तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ हुने छैन बरु , त्यहाँ परमप्रभुले तिमीहरूलाई थरथर काँप्‍ने ह्रदय , थाक्‍ने आँखा शोक गर्ने प्राण दिनुहुने
DEU 28:66     Alignment score: 0.264 → 0.27
Your life will hang in doubt before you ; you will fear every night and day and will have no certainty at all in your life .
तिमीहरूको जीवन तिमीहरूकै सामु आशङ्कमा झुण्डिने तिमीहरू हरेक दिन रात डराउने छौ अनि तिमीहरूको जीवनभर कुनै निश्‍चयता हुने छैन
DEU 28:67     Alignment score: 0.13
In the morning you will say , ' I wish it were evening ! ' and in the evening you will say , ' I wish it were morning ! ' because of the fear in your hearts and the things your eyes will have to see .
तिमीहरूका ह्रदयमा हुने डर तिमीहरूका आँखाले देख्‍नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले ' राति भइदिए हुन्थ्यो ! ' भन्‍ने छौ भने राति तिमीहरूले ' बिहान भइदिए हुन्थ्यो ! ' भन्‍ने छौ
DEU 28:68     Alignment score: 0.221 → 0.232
Yahweh will bring you into Egypt again by ships , by the route about which I had said to you , ' You will not see Egypt again . ' There you will offer yourselves for sale to your enemies as male and female slaves , but no one will purchase you . "
परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूद्वारा तिमीहरू जुन बाटो भएर आएका थियौ त्यही बाटो भएर तिमीहरूलाई मिश्र देशमा फर्काएर लैजानुहुने जुन बाटोको बारेमा उहाँले भन्‍नुभएको थियो , ' तिमीहरूले फेरि मिश्र देख्‍ने छैनौ ' त्यहाँ तिमीहरूले आफैलाई कमारा - कमारीको रूपमा आफ्ना शत्रुहरूको हातमा बेच्ने छौ , तर कसैले तिमीहरूलाई किन्‍ने छैन
DEU 28     Average alignment score: 0.222 for 60 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34