Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 3:2     Alignment score: 0.305
Yahweh said to me , ' Do not fear him ; for I have given you victory over him and have put all his people and his land under your control . You will do to him as you did to Sihon , king of the Amorites , who lived at Heshbon . '
परमप्रभुले मलाई भन्‍नुभयो , ' त्यसदेखि नडरा किनकि मैले तँलाई त्यसमाथि विजय दिएको छु , तेरा सबै मानिस त्यसको भूमि तेरो नियन्त्रणमा राखिदिएको छु तैँले हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै त्यसलाई गर्ने छस् '


DEU 3:3     Alignment score: 0.3 → 0.315
So Yahweh our God also gave us victory over Og the king of Bashan , and all his people were put under our control . We struck
them down until not one of his people remained .
त्यसैले परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई बाशानका राजा ओग तिनका सबै मानिसमाथि विजय दिनुभई हाम्रो नियन्त्रणमा दिनुभयो हामीले एउटै पनि नछाडि तिनका मानिसहरूलाई मार्‍यौँ
DEU 3:4     Alignment score: 0.268 → 0.283
We took all his cities at that time . There was not one of the sixty cities that we did not take from them all the region of Argob , the kingdom of Og in Bashan .
त्यस बेला हामीले तिनका सबै सहर कब्जा गर्‍यौँ हामीले बाशानमा अर्गोबको राज्यसाथै ओगको राज्य गरी एउटै पनि नछाडि सबै साठीवटा सहरलाई कब्जा गर्‍यौँ
DEU 3:5     Alignment score: 0.223 → 0.226
These were all cities fortified with high walls , gates , and bars ; this
was besides very many unwalled villages .
यी सबै सहर अग्ला - अग्ला पर्खालले घेरिएका , प्रवेशद्वार बारहरू भएका सहरहरू थिए यीबाहेक पर्खाल नलगाइएका धेरै सहरहरू पनि थिए
DEU 3:7     Alignment score: 0.279 → 0.275
But all the cattle and the spoil of the cities , we took as spoils for ourselves .
तर सबै गाईवस्तु सहरका धनमाल भने लुटको मालको रूपमा हामीले लियौँ
DEU 3:9     Alignment score: 0.306 → 0.311
( Mount Hermon the Sidonians call Sirion , and the Amorites call it Senir )
( हेर्मोनलाई सीदोनीहरूले सिरिओन एमोरीहरूले सेनीर भन्दछन् )
DEU 3:10     Alignment score: 0.252 → 0.282
and all the cities of the plain , all Gilead , and all Bashan , all the way to Salekah and Edrei , cities of the kingdom of Og in Bashan . "
हामीले तराईका सबै सहर , सबै गिलाद , सबै बाशान , सलका एद्रईसम्मका इलाकाहरू अनि बाशानमा भएका ओग राज्यका सबै सहर कब्जा गर्‍यौँ
DEU 3:13     Alignment score: 0.358 → 0.382
The rest of Gilead and all Bashan , the kingdom of Og , I gave to the half tribe of Manasseh . ( All the region of Argob , and all Bashan . The same territory is called the land of Rephaim .
गिलादको बाँकी भाग सम्पूर्ण बाशान अर्थात् ओगको राज्य ( अर्गोबको सम्पूर्ण राज्य सम्पूर्ण बाशान ) मैले मनश्शेको आधा कुललाई दिएँ ( उही क्षेत्रलाई रपाईहरूको देश भनिन्छ
DEU 3:14     Alignment score: 0.309 → 0.323
Jair , a descendant of Manasseh , took all the region of Argob to the border of the Geshurites and the Maakathites . He called the region , even Bashan , by his own name , Havvoth Jair , to this
day . )
मनश्शेका सन्तान याईरले गशूरी माकातीहरूको सिमानासम्म अर्गोबको सारा राज्य कब्जा गरे तिनले त्यस क्षेत्र बाशानलाई आफ्नै नाउँद्वारा हब्बात - याईर नाउँ दिए जसलाई आजसम्म उही नामले चिनिन्छ )
DEU 3:15     Alignment score: 0.137 → 0.198
I gave Gilead to Machir
.
मैले गिलादचाहिँ माकीरलाई दिएँ
DEU 3:17     Alignment score: 0.282 → 0.293
Another of its borders is also the plain of the Jordan River valley , from Kinnereth to the Sea of the Arabah ( that is , the Salt Sea ) to the slopes of Mount Pisgah eastward .
यसको अर्को सिमाना किन्‍नरेतदेखि पिसगा टापुको पूर्वपट्टि रहेको भीरमुनि अराबा समुद्र ( अर्थात् खारा समुद्र ) सम्म अर्थात् यर्दन नदीको बेँसीको मैदान थियो
DEU 3:18     Alignment score: 0.247 → 0.248
I commanded you at that time , saying , ' Yahweh your God has given you this land to possess it ; you , all the men of war , will pass over armed before your brothers , the people of Israel .
त्यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा दिएँ , ' परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश अधिकार गर्न दिनुभएको सबै योद्धाहरू इस्राएलका मानिसहरू अर्थात् तिमीहरूका दाजुभाइहरूका सामु हतियार भिरेर जानुपर्छ
DEU 3:19     Alignment score: 0.39
But your wives , your little ones , and your cattle ( I know that you have much cattle ) , will stay in your cities that I have given you ,
तर तिमीहरूका पत्‍नीहरू , तिमीहरूका बालबच्‍चाहरू तिमीहरूका गाईवस्तु ( तिमीहरूसित थुप्रै गाईवस्तु छन् भनी मलाई थाहा ) मैले तिमीहरूलाई दिएका सहरहरूमा बस्‍ने छन्
DEU 3:20     Alignment score: 0.191 → 0.199
until Yahweh gives rest to your brothers , as he has to you , until they also possess the land that Yahweh your God is giving them beyond the Jordan ; then will you return , every man of you , to your own property that I have given you . '
परमप्रभुले तिमीहरूलाई झैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिनुभएसम्म परमप्रभुले तिमीहरूलाई दिनुहुने यर्दनपारिको भूमि तिमीहरूलाई अधिकार गर्न नदिनुभएसम्म तिमीहरूले यसो गर्नू तब मैले तिमीहरूलाई अधिकारमा दिएको देशमा तिमीहरू हरेक फर्केर आउने छौ '
DEU 3:21     Alignment score: 0.288 → 0.288
I commanded Joshua at that time , saying , ' Your eyes have seen all that Yahweh your God has done to these two kings ; Yahweh will do the same to all the kingdoms where you go over .
त्यस बेला मैले यहोशूलाई यसो भनेर आज्ञा दिएँ , ' परमप्रभु तिमीहरूका परमेश्‍वरले यी दुई राजालाई गर्नुभएका सबै कुरा तिम्रो आफ्नै आँखाले देखेका छन् अब तिमीहरू पारि जाँदा सबै राज्यलाई पनि परमप्रभुले उही गर्नुहुने
DEU 3:22     Alignment score: 0.186 → 0.201
You will not fear them , for Yahweh your God is the one who will fight for you . '
तिनीहरूदेखि नडराओ किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूको पक्षमा लड्नुहुने '
DEU 3:23     Alignment score: 0.165 → 0.228
I implored Yahweh at that time , saying ,
त्यस बेला मैले परमप्रभुलाई यसो भनेर बिन्ती चढाएँ ,
DEU 3:24     Alignment score: 0.247 → 0.249
' O Lord Yahweh , you have begun to show your servant your greatness and your strong hand ; for what god is there in heaven or in earth that can do the same works as you have done , and the same mighty acts ?
' हे परमप्रभु परमेश्‍वर , तपाईंले आफ्ना दासलाई तपाईंको महान्‌ता तपाईंको शक्तिशाली हात देखाउन थाल्नुभएको किनकि स्वर्ग पृथ्वीमा त्यस्तो कुनचाहिँ देव जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू गर्न सक्छ ?
DEU 3:25     Alignment score: 0.343 → 0.357
Let me go over , I beg you , and see the good land that is beyond the Jordan , that good hill country , and also Lebanon . '
बिन्ती गर्दछु , कि मलाई पारि गएर यर्दनपारिको त्यो देश , असल पहाडी देश लेबनान पनि देख्‍न दिनुहोस् '
DEU 3:26     Alignment score: 0.286 → 0.287
But Yahweh was angry with me because of you ; he did not listen to me . Yahweh said to me , ' Let this
be enough for you speak no more to me about this matter :
तर तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो उहाँले मेरो कुरा सुन्‍नुभएन परमप्रभुले मलाई भन्‍नुभयो , ' तेरो लागि यति नै पर्याप्‍त होस् अबदेखि उसो यस विषयमा मसित नबोल्
DEU 3:27     Alignment score: 0.311
go up to the top of Pisgah and lift up your eyes westward , northward , southward , and eastward ; look with your eyes , for you will not go over the Jordan .
पिसगाको टाकुरामा उक्लेर तेरा आँखा पश्‍चिमतिर , उत्तरतिर , दक्षिणतिर पूर्वतिर लगा तेरा आँखाले हेर् किनकि तँ यर्दनपारि जान पाउने छैनस्
DEU 3:28     Alignment score: 0.248
Instead , instruct Joshua and encourage and strengthen him , for he will go over before this people , and he will cause
them to inherit the land that you will see . '
बरु , यहोशूलाई निर्देशन दिनू त्यसलाई उत्साह दिएर बलियो पार्नू किनकि त्यो यो जातिको अगिअगि पारि जाने , त्यसले नै तैँले देखेको यो देश तिनीहरूलाई अधिकार गर्न लाउने '
DEU 3:29     Alignment score: 0.414 → 0.559
So we stayed in the valley opposite Beth Peor .
त्यसैले हामी बेथ - पोरको सामुन्‍नेको बेँसीमा बस्यौँ
DEU 3     Average alignment score: 0.294 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34