Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 27:1     Alignment score: 0.355 → 0.386
Moses and the elders of Israel commanded the people and said , " Keep all the commandments that I command you today .
मोशा इस्राएलका धर्म - गुरुहरूले मानिसहरूलाई यसो भनी आज्ञा दिए , " आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर


DEU 27:2     Alignment score: 0.291 → 0.291
On the day when you will pass over the Jordan to the land that Yahweh your God is giving you , you must set up some large stones and plaster them with plaster .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा जान जब तिमीहरूले यर्दन नदी पार गर्ने छौ तब त्यस दिन तिमीहरूले ठुला - ठुला ढुङ्गाहरू खडा गरेर तिनलाई कमेरोले पोत्‍नू
DEU 27:4     Alignment score: 0.378 → 0.389
When you have passed over the Jordan , set up these stones that I am commanding you about today , on Mount Ebal , and plaster them with plaster .
तिमीहरूले यर्दन पार गरिसकेपछि एबाल डाँडामा यी ढुङ्गाहरू खडा गर्नू जसमा मैले आज तिमीहरूलाई दिने यी आज्ञाहरू कमेरोले पोत्‍नू
DEU 27:5     Alignment score: 0.263
There you must build
an altar to Yahweh your God , an altar of stones ; but you must raise no iron tool to work the stones .
त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू , तर तिनमा कुनै फलामे हतिहार प्रयोग नगर्नू
DEU 27:6     Alignment score: 0.216 → 0.217
You must build
the altar of Yahweh your God of unworked stones ; you must offer burnt offerings on it to Yahweh your God ,
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदी प्रयोगमा नआएको ढुङ्गाको बनाउनू त्यसमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई होमबलि चढाउनू
DEU 27:7     Alignment score: 0.226
and you will sacrifice fellowship offerings and will eat there ; you will rejoice before Yahweh your God .
त्यसमा तिमीहरूले मेलबलि स्वैच्छिक बलि पनि चढाउनू तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ
DEU 27:8     Alignment score: 0.156 → 0.202
You will write on the stones all the words of this law very plainly . "
तिमीहरूले यी ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचन ज्यादै प्रस्टसँगै लेख्‍नू
DEU 27:9     Alignment score: 0.29 → 0.293
Moses and the priests , the Levites , spoke to all Israel and said , " Be silent and listen , Israel : Today you have become the people of Yahweh your God .
मोशा पुजारी अर्थात् लेवीहरूले सारा इस्राएलीलाई भने , " हे इस्राएली हो , मौन भएर सुन आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको जाति भएका छौ
DEU 27:10     Alignment score: 0.217 → 0.27
You must therefore obey the voice of Yahweh your God and obey his commandments and statutes that I am commanding you today . "
त्यसकारण , आज मैले तिमीहरूलाई दिएका आज्ञा विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा पालन गर "
DEU 27:11     Alignment score: 0.321
Moses commanded the people the same day and said ,
त्यही दिन मोशाले मानिसहरूलाई आज्ञा दिई भने ,
DEU 27:12     Alignment score: 0.418 → 0.42
" These tribes must stand on Mount Gerizim to bless the people after you have passed over the Jordan : Simeon , Levi , Judah , Issachar , Joseph , and Benjamin .
" तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्‍जीम डाँडामा खडा होऊन् : शिमियोन , लेवी , यहूदा , इस्साखार , योसेफ बेन्यामीन
DEU 27:13     Alignment score: 0.442 → 0.457
These are the tribes that must stand on Mount Ebal to pronounce curses : Reuben , Gad , Asher , Zebulun , Dan , and Naphtali .
श्रापको घोषणा गर्न यी कुलहरूचाहिँ एबाल डाँडामा खडा होऊन् : रूबेन , गाद , आशेर , जबूलून , दान नप्‍ताली
DEU 27:14     Alignment score: 0.21 → 0.253
The Levites will answer and say to all the men of Israel in a loud voice :
ठुलो सोरमा लेवीहरूले इस्राएलीहरूलाई यसो भनेर जवाफ दिऊन् :
DEU 27:16     Alignment score: 0.314 → 0.377
' May the man be cursed who dishonors
his father or his mother . ' Then all the people must say , ' Amen . '
' आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ' तब सबै मानिसले भनून् , ' आमेन '
DEU 27:17     Alignment score: 0.377 → 0.385
' May the man be cursed who removes his neighbor 's landmark . ' Then all the people must say , ' Amen . '
' आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस् ' तब सबै मानिसले भनून् , ' आमेन '
DEU 27:18     Alignment score: 0.358
' May the man be cursed who makes the blind to wander away from the road . ' Then all the people must say , ' Amen . '
' दृष्‍टिविहीनलाई उल्टो बाटो देखाइदिने मानिस श्रापित होस् ' तब सबै मानिसले भनून् , ' आमेन '
DEU 27:19     Alignment score: 0.37 → 0.37
' May the man be cursed who uses force to take away the justice due to a foreigner , fatherless , or widow . ' Then all the people must say , ' Amen . '
' परदेशी , टुहुरा वा विधवाले पाउनुपर्ने न्याय हरण गर्ने मानिस श्रापित होस् ' तब सबै मानिसले भनून् , ' आमेन '
DEU 27:20     Alignment score: 0.281
' May the man be cursed who lies with his father 's wife , because he has taken away his father 's rights . ' Then all the people must say , ' Amen . '
' आफ्नो पिताको अधिकार हरण गरी पिताकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस् ' तब सबै मानिसले भनून् , ' आमेन '
DEU 27:21     Alignment score: 0.362
' May the man be cursed who sleeps with any kind of beast . ' Then all the people must say , ' Amen . '
' कुनै पनि किसिमको पशुसँग सम्भोग गर्ने मानिस श्रापित होस् ' तब सबै मानिसले भनून् , ' आमेन '
DEU 27:22     Alignment score: 0.441 → 0.441
' May the man be cursed who sleeps with his sister , the daughter of his father , or with the daughter of his mother . ' Then all the people must say , ' Amen . '
' आफ्ना बुबा वा आमाकी छोरी अर्थात् आफ्नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस् ' तब सबै मानिसले भनून् , ' आमेन '
DEU 27:23     Alignment score: 0.375 → 0.378
' May the man be cursed who sleeps with his mother-in-law . ' Then all the people must say , ' Amen . '
' आफ्नी सासुसँग सहवास गर्ने मानिस श्रापित होस् ' तब सबै मानिसले भनून् , ' आमेन '
DEU 27:24     Alignment score: 0.443
' May the man be cursed who kills his neighbor secretly . ' Then all the people must say , ' Amen . '
' आफ्नो छिमेकीलाई गुप्‍तमा मार्ने मानिस श्रापित होस् ' तब सबै मानिसले भनून् , ' आमेन '
DEU 27:25     Alignment score: 0.461
' May the man be cursed who takes a bribe to kill an innocent person . ' Then all the people must say , ' Amen . '
' निर्दोष व्यक्तिलाई मार्न घुस लिने मानिस श्रापित होस् ' तब सबै मानिसले भनून् , ' आमेन '
DEU 27:26     Alignment score: 0.32
' May the man be cursed who does not confirm the words of this law , that he will obey them . ' Then all the people must say , ' Amen . '
' यस व्यवस्थाका वचन पुरा गर्न पालन नगर्ने मानिस श्रापित होस् ' तब सबै मानिसले भनून् , ' आमेन '
DEU 27     Average alignment score: 0.345 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34