Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 30:1     Alignment score: 0.246 → 0.253
When all these things have come on you , the blessings
and the curses that I have set before you , and when you call them to mind among all the other nations where Yahweh your God has driven you ,
जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् श्राप तिमीहरूमाथि आइपर्ने छन् , परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ ,


DEU 30:2     Alignment score: 0.157 → 0.157
and when you return to Yahweh your God and obey his voice , following all that I am commanding you today you and your children with all your heart and with all your soul ,
तिमीहरूका सारा हृदय प्राणले आज मैले तिमीहरू तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने तिमीहरूलाई टिठ्याउनुहुने
DEU 30:5     Alignment score: 0.166
Yahweh your God will bring you into the land that your forefathers possessed , and you will possess it again ; he will do you good and will multiply you more than he did your forefathers .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका पिता - पुर्खाहरूले अधिकार गर्नुभएको तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुने उहाँले तिमीहरूको भलो गर्नुहुने तिमीहरूका पिता - पुर्खाहरूभन्दा तिमीहरूलाई सङ्ख्यामा वृद्धि गर्नुहुने
DEU 30:6     Alignment score: 0.249 → 0.248
Yahweh your God will circumcise your heart and the heart of your descendants , so you will love Yahweh your God with all your heart and with all your soul , so that you may live
.
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू तिमीहरूका सन्तानहरूका हृदयको खतना गरिदिनुहुने अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सारा हृदयले प्रेम गर्ने छौ अनि तिमीहरू जीवित हुने छौ
DEU 30:7     Alignment score: 0.304
Yahweh your God will put all these curses on your enemies and on those who hate you , those who persecuted you .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई घृणा गर्ने तिमीहरूको खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि यी सबै श्राप ल्याउनुहुने
DEU 30:8     Alignment score: 0.202 → 0.222
You will return and obey the voice of Yahweh , and you will do all his commandments that I am commanding you today .
तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍ने छौ , आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ
DEU 30:9     Alignment score: 0.136 → 0.148
Yahweh your God will make you abundant in all the work of your hand , in the fruit of your body , in the fruit of your cattle , and in the fruit of your ground , for prosperity ; for Yahweh will again rejoice over you for prosperity , as he rejoiced over your fathers .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको देशका सबै काम , तिमीहरूका सन्तान , तिमीहरूका बाछा - बाछी , तिमीहरूको भूमिको फलमा प्रचुर मात्रामा उन्‍नति गराइदिनुहुने किनकि परमप्रभुले तिमीहरूका पिता - पुर्खाहरूमा आनन्द मनाउनुभएझैँ तिमीहरूको उन्‍नतिमा पनि आनन्द मनाउनहुने
DEU 30:10     Alignment score: 0.271 → 0.288
He will do this
if you will obey the voice of Yahweh your God , so as to keep his commandments and regulations that are written in this book of the law , if you turn to Yahweh your God with all your heart and all your soul .
तिमीहरूका सारा हृदय सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने
DEU 30:11     Alignment score: 0.232 → 0.233
For this commandment that I am commanding you today is not too hard for you , neither is it too far for you to reach .
किनकि आज मैले तिमीहरूलाई दिएको यो आज्ञा तिमीहरूका निम्ति कठिन छैन , प्राप्‍तै गर्न नसक्‍ने गरी टाढा
DEU 30:12     Alignment score: 0.137 → 0.139
It is not in heaven , so that you should have to say , ' Who will go up for us to heaven and bring it down to us and make us able to hear it , so that we may do it ? '
' हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति स्वर्गमा गई यसलाई तल ल्याएर हामीलाई बताउने को ? ' भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो स्वर्गमा छैन
DEU 30:13     Alignment score: 0.083 → 0.088
Neither is it beyond the sea , so that you should have to say , ' Who will go over the sea for us and bring it to us and make us to hear it , so that we may do it ? '
' हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति सागर पार गरी यसलाई ल्याएर हामीलाई बताउने को ? ' भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो समुद्रपारि छैन
DEU 30:14     Alignment score: 0.318 → 0.316
But the word is very near to you , in your mouth and your heart , so that you may do it .
तर तिमीहरूले पालन गर्न सक्‍ने गरी वचन तिमीहरूको नजिकै अर्थात् तिमीहरूको मुख हृदयमा
DEU 30:15     Alignment score: 0.38
See , today I have placed before you life and good , death and evil .
हेर , आज मैले तिमीहरूका सामु जीवन भलाइ , मृत्यु दुष्‍ट्याइँ राखिदिएको छु
DEU 30:16     Alignment score: 0.26 → 0.271
If you obey the decrees of Yahweh your God , in which I am commanding you today to love Yahweh your God , to walk in his ways , and to keep his commandments , his regulations , and his statutes , you will live
and multiply , and Yahweh your God will bless you in the land that you are entering to possess .
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न , उहाँका मार्गहरूमा हिँड्न उहाँका आज्ञाहरूसाथै उहाँका निर्देशनहरू , विधिविधानहरू पालन गर्न आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आदेशहरू पालन गर्‍यौ भने तिमीहरू बाँच्ने छौ तिमीहरूको वृद्धि हुने अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू प्रवेश गर्न लागेका देशमा तिमीहरूलाई आशिष् दिनुहुने
DEU 30:17     Alignment score: 0.165 → 0.199
But if your heart turns away , and you do not listen but instead are drawn away and bow down to other gods and worship them ,
तर तिमीहरूका हृदय बरालिएर अटेरी भयौ अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पुजा गर्‍यौ भने
DEU 30:18     Alignment score: 0.24
then I announce to you today that you will surely perish ; you will not prolong your days in the land that you are passing over the Jordan to go into and possess .
तिमीहरू पक्‍कै नष्‍ट हुने छौ भनी आज घोषणा गर्दछु यर्दनपारि गएर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको आयु लामो हुने छैन
DEU 30:19     Alignment score: 0.366 → 0.367
I call heaven and earth to witness against you today that I have set before you life and death , the blessings
and the curses ; therefore choose life so that you may live , you and your descendants .
तिमीहरूको सामु मैले जीवन मृत्यु अनि आशिष् श्राप राखिदिएको छु भनी तिमीहरूको विरुद्धमा गवाही दिन आज मैले स्वर्ग पृथ्वीलाई साक्षी राखेको छु त्यसकारण , तिमीहरू तिमीहरूका सन्तानहरू बाँच्न सकून् भनी जीवन रोज
DEU 30:20     Alignment score: 0.235 → 0.237
Do this
so as to love Yahweh your God , to obey his voice , and to cling to him . For he is your life and the length of your days ; do this so that you may live in the land that Yahweh swore to your ancestors , to Abraham , to Isaac , and to Jacob , to give them . "
परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न , उहाँको कुरा पालन गर्न उहाँमा टाँसिनका लागि यसलाई मान्‍नू किनकि उहाँ नै तिमीहरूको जीवन तिमीहरूको दीर्घायु हुनुहुन्छ परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता - पुर्खाहरू अब्राहाम , इसहाक , याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्‍नलाई यो आज्ञा मान्‍नू
DEU 30     Average alignment score: 0.233 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34