Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 9:1     Alignment score: 0.171 → 0.204
Hear , Israel ; you are about to cross over the Jordan today , to go in to dispossess nations greater and mightier than yourself , and cities that are great and fortified up to heaven ,
हे इस्राएल हो , सुन तिमीहरूभन्दा महान् शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठुला - ठुला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ


DEU 9:2     Alignment score: 0.237 → 0.261
a people great and tall , the sons of the Anakim , whom you know , and of whom you have heard people say , ' Who can stand before the sons of Anak ? '
तिनीहरू महान् अग्ला छन् जो अनाकका छोराहरू हुन् जसको बारेमा तिमीहरूलाई थाहै ' अनाकका छोराहरूको सामु को खडा हुन सक्छ ? ' भनी तिमीहरूले सुनेकै छौ
DEU 9:3     Alignment score: 0.234 → 0.245
Know
therefore today that Yahweh your God is he who goes over before you like a devouring fire ; he will destroy them , and he will subdue them before you ; so will you drive them out and make them to perish quickly , as Yahweh has said to you .
त्यसकारण , आज यो जानिराख कि परमप्रभु तिमीहरूका परमेश्‍वर नै भस्म गर्ने आगोजस्तै तिमीहरूभन्दा अगिअगि जानुहुन्छ उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुने , तिमीहरूको अधीनमा ल्याउनुहुने त्यसैले परमप्रभुले तिमीहरूलाई भन्‍नुभएझैँ तिमीहरूले तिनीहरूलाई धपाउने छौ , तिनीहरूलाई चाँडै नै नष्‍ट पार्ने छौ
DEU 9:4     Alignment score: 0.336 → 0.348
Do not say in your heart , after Yahweh your God has thrust them out from before you , ' It was because of my righteousness that Yahweh has brought me in to possess this land , ' for it was because of the wickedness of these nations that Yahweh is driving them out from before you .
तिमीहरूकै सामु परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई निकाल्नुभएपछि आफ्नो ह्रदयमा यसो नभन , ' मेरो धार्मिकताको कारणले गर्दा परमप्रभुले मलाई यो देश अधिकार गर्न ल्याउनुभएको ' बरु यी जातिहरूको दुष्‍टताको कारणले परमप्रभुले तिनीहरूलाई तिमीहरूकै सामु धपाउँदै हुनुहुन्छ
DEU 9:5     Alignment score: 0.336 → 0.337
It is not because of your righteousness or the uprightness of your heart that you are going in to possess their land , but it is because of the wickedness of these nations that your God is driving them out from before you , and so that he may make come true the word that he swore to your ancestors , to Abraham , Isaac , and Jacob .
तिमीहरूको धार्मिकता वा तिमीहरूको ह्रदयको सोझोपनको कारणले गर्दा तिमीहरूले तिनीहरूको देश अधिकार गर्न लागेका होइनौ , तर यी जातिहरूको दुष्‍टताको कारणले गर्दा तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामुन्‍ने तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ताकि उहाँले तिमीहरूका पुर्खाहरू अब्राहाम , इसहाक याकूबसित शपथ खानुभएको वचनलाई सत्य साबित गर्न सकून्
DEU 9:6     Alignment score: 0.3 → 0.326
Know
therefore , that Yahweh your God is not giving you this good land to possess because of your righteousness , for you are a stubborn people .
त्यसकारण यो जानिराख , कि तिमीहरूको धार्मिकताको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले यो असल देश तिमीहरूलाई अधिकारको लागि दिन लाग्‍नुभएको होइन किनकि तिमीहरू हठी मानिसहरू हौ
DEU 9:7     Alignment score: 0.294 → 0.301
Remember and do not forget how you provoked Yahweh your God to anger in the wilderness ; from the day that you left the land of Egypt until you came
to this place , you have been rebellious against Yahweh .
उजाड - स्थानमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई कसरी क्रोधित तुल्यायौ भनी याद राख तिमीहरूले मिश्र देश छाडेदेखि तिमीहरू यस ठाउँमा नआउञ्‍जेलसम्म तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही बनेका छौ
DEU 9:8     Alignment score: 0.119
Also at Horeb you provoked Yahweh to anger , and Yahweh was angry enough with you to destroy you .
साथै , हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ , तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो
DEU 9:9     Alignment score: 0.374 → 0.379
When I went up the mountain to receive the tablets of stone , the tablets of the covenant that Yahweh made with you , I stayed on the mountain for forty days and forty nights ; I neither ate bread nor drank water .
परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएका करारका शिला - पाटीहरू लिन पर्वतमा उक्लँदा चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ मैले रोटी खाएँ , पानी पिएँ
DEU 9:11     Alignment score: 0.35 → 0.379
It happened at the end of those forty days and forty nights that Yahweh gave me the two tablets of stone , the tablets of the covenant .
ती चालिस दिन चालिस रातको अन्त्यमा परमप्रभुले मलाई करारका दुईवटा शिला - पाटी दिनुभयो
DEU 9:12     Alignment score: 0.25 → 0.257
Yahweh said to me , ' Arise
, go down quickly from here , for your people , whom you brought out of Egypt , have corrupted themselves . They have quickly turned aside out of the path that I commanded them . They have made for themselves a cast figure . '
परमप्रभुले मलाई भन्‍नुभयो , ' उठेर छिटो गरी यहाँबाट तल जा किनकि तैँले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्‍ट पारेका छन् मैले तिनीहरूलाई आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै तर्केर गएका छन् तिनीहरूले आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन् '
DEU 9:13     Alignment score: 0.354 → 0.357
Furthermore , Yahweh spoke to me and said , ' I have seen this people ; they are a stubborn people .
यसबाहेक , परमप्रभुले मलाई भन्‍नुभयो , ' मैले यी मानिसहरूलाई देखेको छु तिनीहरू हठी छन्
DEU 9:14     Alignment score: 0.198 → 0.232
Let me alone , so that I may destroy them and blot out their name from under heaven , and I will make of you a nation mightier and greater than they . '
मलाई एक्लै छोडिदे ताकि मैले तिनीहरूलाई नष्‍ट गर्नू सकूँ स्वर्गमूनिबाट तिनीहरूको नाउँ मेटाइदिन सकूँ तँबाट नै तिनीहरूभन्दा महान् शक्तिशाली जाति बनाउन सकूँ '
DEU 9:15     Alignment score: 0.277 → 0.278
So I turned around and came down the mountain , and the mountain was burning . The two tablets of the covenant were in my hands .
त्यसैले फर्केर पर्वतबाट ओर्ली आएँ , अनि पर्वत जलिरहेको थियो करारका दुईवटा शिला - पाटी मेरा हातमा थिए
DEU 9:16     Alignment score: 0.245 → 0.243
I looked , and behold , you had sinned against Yahweh your God . You had molded for yourselves a calf . You had quickly turned aside out of the path that Yahweh had commanded you .
मैले हेरेँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेका थियौ तिमीहरूले आफ्नो निम्ति बाछाको ढलौटे मूर्ति बनाएका थियौ परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू चाँडै नै तर्केर गएका थियौ
DEU 9:17     Alignment score: 0.193 → 0.216
I took the two tablets and threw them out of my hands . I broke them before your eyes .
मैले ती दुईवटा शिला - पाटीलाई लिएर मेरा हातबाट फालिदिएँ मैले तिमीहरूकै सामु तिनलाई टुक्रा - टुक्रा पारिदिएँ
DEU 9:18     Alignment score: 0.323 → 0.343
Again I lay facedown before Yahweh for forty days and forty nights ; I neither ate bread nor drank water , because of all your sin that you had committed , in doing that which was evil in the sight of Yahweh , so as to provoke him to anger .
फेरि , मैले रोटी खाएँ पानी पिएँ परमप्रभुको दृष्‍टिमा दुष्‍ट काम गरेर उहाँलाई चिढ्याई तिमीहरूका सबै पापको कारणले गर्दा चालिस दिन चालिस रातसम्म परमप्रभुको सामु लम्पसार परेँ
DEU 9:19     Alignment score: 0.222
For I was afraid of the anger and hot displeasure with which Yahweh was angry enough against you to destroy you . But Yahweh listened to me that time also .
किनकि तिमीहरूलाई नाशै पार्ने गरी तिमीहरूको विरुद्धमा भएको परमप्रभुको रिस कडा बेखुसीको कारणले भयभीत भएँ तर त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो
DEU 9:20     Alignment score: 0.285 → 0.305
Yahweh was very angry with Aaron so as to destroy him ; I prayed for Aaron also at the same time .
हारूनलाई नष्‍ट गर्ने गरी उहाँ तिनीसित ज्यादै रिसाउनुभयो त्यस बेला मैले हारूनको लागि पनि प्रार्थना गरेँ
DEU 9:22     Alignment score: 0.52 → 0.561
At Taberah , at Massah , and at Kibroth Hattaavah , you provoked Yahweh to wrath .
तबेरा , मस्साह किब्रोथ - हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ
DEU 9:23     Alignment score: 0.284 → 0.306
When Yahweh sent you from Kadesh Barnea and said , ' Go up and take possession of the land that I have given you , ' then you rebelled against the commandment of Yahweh your God , and you did not believe or listen to his voice .
परमप्रभुले तिमीहरूलाई कादेश - बर्नेमा यसो भनी पठाउनुहुँदा , ' मैले तिमीहरूलाई दिएको देशमा गएर त्यसलाई अधिकार गर ' तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्‍वरको आज्ञाको विरुद्धमा विद्रोह गर्‍यौ , अनि उहाँको कुरा मानेनौ वा सुनेनौ
DEU 9:24     Alignment score: 0.193 → 0.198
You have been rebellious against Yahweh from the day that I knew
you .
मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरुद्धमा बागी भएका छौ
DEU 9:25     Alignment score: 0.244 → 0.28
So I lay facedown before Yahweh those forty days and forty nights , because he had said that he would destroy you .
परमप्रभुले तिमीहरूलाई नष्‍ट गर्नुहुनेथियो भनी उहाँले भन्‍नुभएकोले चालिस दिन चालिस रातसम्म उहाँको सामु लम्पसार परेँ
DEU 9:26     Alignment score: 0.26 → 0.267
I prayed to Yahweh and said , ' O Lord Yahweh , do not destroy your people or your inheritance whom you have redeemed through your greatness , which you have brought out of Egypt with a mighty hand .
मैले परमप्रभुलाई यसो भनी प्रार्थना चढाएँ , ' हे परमप्रभु परमेश्‍वर , तपाईंले आफ्ना मानिसहरू अर्थात् तपाईंको सम्पत्तिलाई नष्‍ट नगर्नुहोस् जसलाई तपाईंले आफ्नो महान्‌ताद्वारा छुटकारा दिनुभएको आफ्नो शक्तिशाली हातले मिश्रबाट ल्याउनुभएको
DEU 9:27     Alignment score: 0.341 → 0.34
Call to mind your servants Abraham , Isaac , and Jacob ; do not look at the stubbornness of this people , nor at their wickedness , nor at their sin ,
तपाईंका दासहरू अब्राहाम , इसहाक याकूबलाई सम्झनुहोस् यो जातिको हठलाई नहेर्नुहोस् तिनीहरूका दुष्‍टता पापलाई नै हेर्नुहोस्
DEU 9:28     Alignment score: 0.266 → 0.275
so that the land from where you brought us should say , " Because Yahweh was not able to bring them into the land that he promised to them , and because he hated them , he has brought them out to kill them in the wilderness . "
नत्रता तपाईंले हामीलाई जुन देशबाट ल्याउनुभयो त्यसले भन्ला , ' परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान नसक्‍नुभएकोले उहाँले तिनीहरूलाई घृणा गर्नुभएकोले तिनीहरूलाई उजाड - स्थानमा मार्न उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभएको '
DEU 9:29     Alignment score: 0.294
Yet they are your people and your inheritance , whom you brought out by your great strength and by the display of your power . '
तथापि तिनीहरू तपाईंका मानिसहरू तपाईंको सम्पत्ति हुन् जसलाई तपाईंले आफ्नो महाशक्ति तपाईंको शक्तिको प्रदर्शनीद्वारा बाहिर ल्याउनुभयो '
DEU 9     Average alignment score: 0.291 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34