Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 18:1     Alignment score: 0.288 → 0.288
The priests , who are Levites , and all the tribe of Levi , will have no portion nor inheritance with Israel ; they must eat the offerings of Yahweh made by fire as their inheritance .
पुजारीहरू अर्थात् लेवीहरू सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन्


DEU 18:2     Alignment score: 0.265 → 0.267
They must have no inheritance among their brothers ; Yahweh is their inheritance , as he said to them .
आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ
DEU 18:5     Alignment score: 0.254
For Yahweh your God has chosen him out of all your tribes to stand to serve in the name of Yahweh , him and his sons forever .
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले परमप्रभुको नाउँमा सेवा गर्न त्यो त्यसका छोराहरूलाई सदाको लागि चुन्‍नुभएको
DEU 18:7     Alignment score: 0.214 → 0.217
then he must serve in the name of Yahweh his God as all his brothers the Levites do , who stand there before Yahweh .
परमप्रभुको सामु खडा हुने त्यसका सबै लेवी दाजुभाइले जस्तै गरी त्यसले परमप्रभु त्यसका परमेश्‍वरको नाउँमा सेवा गरोस्
DEU 18:8     Alignment score: 0.044 → 0.085
They must have similar portions to eat , besides of what comes of the sale of his family 's inheritance .
त्यसको आफ्नो परिवारको सम्पतिको बिक्रीबाट आएको अतिरिक्त त्यसले पनि खानको लागि समान हिस्सा पाउनुपर्छ
DEU 18:9     Alignment score: 0.184 → 0.218
When you have come into the land that Yahweh your God is giving you , you must not learn to observe the abominations
of those nations .
जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा आउँछौ तब तिमीहरूले ती जातिहरूका घृणित कुराहरूको देखासिकी गर्न नसिक्‍नू
DEU 18:10     Alignment score: 0.253 → 0.255
There must not be found
among you anyone who sacrifices his son or his daughter in the fire , anyone who uses divination or tells fortunes , or reads signs found in a cup , or engages in witchcraft ,
तिमीहरूका बिचमा आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने , शकून - अपशकून बताउने , जोखना हेर्ने , वा गिलासमा भएको चिन्हहरू पढ्ने वा टुनामुना गर्ने ,
DEU 18:11     Alignment score: 0.15 → 0.162
any charmer , anyone who conjurs up spirits , or one who casts spells , or who talks with spirits of the dead
.
मोहनी लगाउने , आत्मासित सल्लाह लिने वा भाग्य बताउने वा मरेकाहरूका आत्मासित कुरा गर्ने कोही पनि नपाइयोस्
DEU 18:12     Alignment score: 0.332
For whoever does these things is an abomination
to Yahweh ; it is because of these abominations that Yahweh your God is driving them out from before you .
किनकि जसले यी कुराहरू गर्छ , त्यो परमप्रभुको दृष्‍टिमा घृणित हुन्छ यी घृणित कामहरूको कारणले गर्दा नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामु तिनीहरूलाई धपाउँदै हुनुहुन्छ
DEU 18:13     Alignment score: 0.203 → 0.233
You must be blameless before Yahweh your God .
तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु निष्खोट हुनुपर्छ
DEU 18:14     Alignment score: 0.264 → 0.266
For these nations that you will dispossess listen to those who practice
sorcery and divination ; but as for you , Yahweh your God has not allowed you to do so .
किनकि तिमीहरूले हराउने जातिहरूले जादुगरी , शकून - अपशकूनको अभ्यास गर्नेहरूको कुरा सुन्छन् तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यसो गर्न अनुमति दिनुभएको छैन
DEU 18:15     Alignment score: 0.225 → 0.225
Yahweh your God will raise
up for you a prophet from among you , one of your brothers , like me . You must listen to him .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका बिचबाट तिमीहरूका दाजुभाइबाट मजस्तै एक जना अगमवक्ता खड गर्नुहुने तिनको कुरा सुन्‍नू
DEU 18:16     Alignment score: 0.328
This
is what you asked from Yahweh your God at Horeb on the day of the assembly , saying , ' Let us not hear again the voice of Yahweh our God , nor see this great fire anymore , or we will die . '
होरेबमा सभाको दिनमा तिमीहरूले यसो भन्दै परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिन्ती चढायौ , ' हामीले फेरि परमप्रभु हाम्रा परमेश्‍वरको आवाज सुन्‍न नपरोस् उहाँको यो डरलाग्दो आगो देख्‍न परोस् नत्रता हामी मर्ने छौँ '
DEU 18:17     Alignment score: 0.278
Yahweh said to me , ' What they have said is good .
परमप्रभुले मलाई भन्‍नुभयो , ' तिनीहरूले भनेका कुरा ठिक
DEU 18:18     Alignment score: 0.249 → 0.26
I will raise up a prophet for them from among their brothers , just like you . I will put my words in his mouth , and he will speak to them all that I command him .
तिनीहरूकै दाजुभाइहरूका बिचबाट तँजस्तै एक जना अगमवक्ता खडा गर्ने छु त्यसको मुखमा मेरा वचन हालिदिने छु त्यसले मैले तँलाई आज्ञा गरेका सबै वचन बोल्ने
DEU 18:21     Alignment score: 0.217 → 0.221
This
is what you must say in your heart : ' How will we recognize a message that Yahweh has not spoken ? '
तिमीहरूले आ-आफ्ना हृदयमा सोधौला , ' परमप्रभुले बोल्नुभएको वचन होइन भनेर हामीले कसरी थाहा पाउने ? '
DEU 18     Average alignment score: 0.252 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34