Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 2:1     Alignment score: 0.262 → 0.263
Then we turned and took our journey into the wilderness by the way to the Sea of Reeds , as Yahweh had spoken to me ; we went around Mount Seir for many days .
तब हामी परमप्रभुले मलाई भन्‍नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड - स्थानमा यात्रा गर्‍यौँ हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ


DEU 2:2     Alignment score: 0.189
Yahweh spoke to me , saying ,
परमप्रभुले मलाई यसो भन्‍नुभयो , '
DEU 2:3     Alignment score: 0.21 → 0.213
' You have gone around this mountain long enough ; turn northward .
तिमीहरू धेरै दिनसम्म यस पर्वतको वरिपरि घुम्दै छौ अब उत्तरतिर फर्क
DEU 2:4     Alignment score: 0.25 → 0.25
Command the people , saying , " You are to pass through the border of your brothers , the descendants of Esau , who live in Seir ; they will be afraid of you . Therefore be careful
मानिसहरूलाई यसो भनी आज्ञा दे , ' तिमीहरू सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् तिमीहरूका दाजुभाइहरूको सिमाना पार गरेर जानुपर्छ तिनीहरू तिमीहरूदेखि डराउने छन् त्यसकारण सावधान होओ
DEU 2:5     Alignment score: 0.205
not to fight with them , for I will not give you any of their land , no , not even enough for the sole of a foot
to step on ; for I have given Mount Seir to Esau as a possession .
तिनीहरूसँग लडाइँ नगर्नू किनकि तिनीहरूको कुनै पनि देश तिमीहरूलाई दिने छैनँ पैतलाले टेक्‍ने जत्रो ठाउँ पनि तिमीहरूलाई दिने छैनँ किनकि मैले सेइर पर्वत एसावको अधिकारमा दिएको छु
DEU 2:6     Alignment score: 0.222 → 0.217
You will purchase food from them for money , so that you may eat ; you will also buy water from them for money , so that you may drink .
तिमीहरूले खानका लागि पैसा तिरेर तिनीहरूबाट खाना किन्‍नू तिमीहरूले पिउनका लागि पैसा तिरेर तिनीहरूबाट पानी पनि किन्‍नू
DEU 2:7     Alignment score: 0.275 → 0.278
For Yahweh your God has blessed you in all the work of your hand ; he has known your walking through this great wilderness . For these forty years Yahweh your God has been with you , and you have lacked nothing . " '
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको यो ठुलो उजाड - स्थानको यात्राभरि उहाँले तिमीहरूको हेरचाह गर्नुभएको यी चालिस वर्ष परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसित हुनुभएको , तिमीहरूलाई कुनै कुरोको कमी भएको छैन ' "
DEU 2:8     Alignment score: 0.333 → 0.341
So we passed by our brothers , the descendants of Esau who live in Seir , away from the Arabah road , from Elath and from Ezion Geber . Then we turned and passed by the way of the wilderness of Moab .
त्यसैले हामी सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ यो ठाउँ एलात एस्योन - गेबेर अनि अराबाट पर पर्छ तब हामी फर्केर मोआबको उजाड - स्थानको बाटो लाग्यौँ
DEU 2:9     Alignment score: 0.262 → 0.261
Yahweh said to me , ' Do not trouble Moab , and do not fight with them in battle . For I will not give you his land for your own possession , because I have given Ar to the descendants of Lot , for their possession . '
परमप्रभुले मलाई भन्‍नुभयो , ' मोआबलाई दुःख नदे , तिनीहरूसित लडाइँ नगर् त्यसको देश तिमीहरूको आफ्नो अधिकार हुनलाई दिन्‍नँ किनभने मैले आर सहरलाई लोतका सन्तानहरूको अधिकार हुनलाई दिएको छु '
DEU 2:10     Alignment score: 0.266 → 0.274
( The Emites lived there previously , a people as great , as many , and as tall as the Anakim ;
( पहिले त्यहाँ एमीहरू बस्थे जुन जाति पराक्रमी , असङ्ख्य अनाकीहरूजस्तै अग्ला - अग्ला थिए
DEU 2:11     Alignment score: 0.345 → 0.343
these also are considered to be the Rephaim , like the Anakim ; but the Moabites call them the Emim .
अनाकीहरूझैँ यी मानिसहरू पनि रपाईहरू हुन् भनी ठानिन्छ , तर मोआबीहरूले तिनीहरूलाई एमी भन्थे
DEU 2:12     Alignment score: 0.303 → 0.317
The Horites also lived in Seir previously , but the descendants of Esau succeeded them . They destroyed them from before them and lived in their place , like Israel did to the land of his possession that Yahweh gave to them . )
सेइरमा पहिले होरीहरू पनि बस्थे , तर एसावका सन्तानहरूले तिनीहरूलाई धपाए तिनीहरूले होरीहरूलाई त्यहाँबाट निकाली तिनीहरूको ठाउँमा बसोबास गरे जस्तो परमप्रभुले इस्राएललाई तिनीहरूको अधिकारको रूपमा यो देश दिनुभएको थियो )
DEU 2:13     Alignment score: 0.344
" ' Now rise
up and go over the brook Zered . ' So we went over the brook Zered .
' अब उठेर जेरेद खोला पारि जाओ ' त्यसैले हामी जेरेद खोला पारि गयौँ
DEU 2:15     Alignment score: 0.263 → 0.278
Moreover , the hand of Yahweh was against that generation in order to destroy them from the people until they were gone .
त्यस बाहेक , तिनीहरूलाई नष्‍ट नपारूञ्‍जेल परमप्रभुको हात त्यो पुस्ताको विरुद्धमा थियो
DEU 2:16     Alignment score: 0.19
So it happened , when all the men fit for fighting were dead and gone from among the people ,
जब मानिसहरूका बिचबाट लडाइँको लागि योग्य सबै मानिस मरेर गए ,
DEU 2:17     Alignment score: 0.224 → 0.225
that Yahweh spoke to me , saying ,
परमप्रभुले मलाई यसो भन्‍नुभयो ,
DEU 2:18     Alignment score: 0.387
' You are today to pass over Ar , the border of Moab .
' आज तिमीहरूले मोआबको सिमाना आर सहरलाई पार गर्नुपर्छ
DEU 2:19     Alignment score: 0.244 → 0.244
When you come near opposite the people of Ammon , do not trouble them or fight them ; for I will not give you any of the land of the people of Ammon as a possession ; because I have given it to the descendants of Lot as a possession . ' "
तिमीहरू अम्मोनका मानिसहरूको सिमानामा आइपुग्दा तिनीहरूलाई दुःख नदेओ वा तिनीहरूसित लडाइँ नगर अम्मोनीहरूको कुनै पनि भूमि तिमीहरूको अधिकारको रूपमा दिन्‍नँ किनकि मैले यो देश लोतका सन्तानहरूलाई अधिकारको रूपमा दिएको छु '
DEU 2:20     Alignment score: 0.284 → 0.29
( That also is considered to be a land of the Rephaim . The Rephaim lived there previously but the Ammonites call them Zamzummim
( त्यसलाई पनि रपाईहरूको देश ठानिन्थ्यो त्यहाँ पहिले रपाईहरू बस्थे , तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्दथे
DEU 2:21     Alignment score: 0.254 → 0.277
a people as great , as many , and as tall as the Anakim . But Yahweh destroyed them before the Ammonites , and they succeeded them and lived in their place .
तिनीहरू पराक्रमी , असङ्ख्य अनाकीहरूझैँ अग्ला - अग्ला थिए तर परमप्रभुले अम्मोनीहरूकै सामुन्‍ने तिनीहरूलाई नष्‍ट गरिदिनुभयो तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे
DEU 2:22     Alignment score: 0.179 → 0.179
This
Yahweh also did for the people of Esau , who live in Seir , when he destroyed the Horites from before them , and the descendants of Esau succeeded them and have lived in their place even until today .
परमप्रभुले सेइरमा बस्‍ने एसावका सन्तानहरूकै सामुन्‍ने होरीहरूलाई नष्‍ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्‍नुहुँदा यिनीहरूका लागि पनि यसै गर्नुभयो यिनीहरू आजसम्म यहाँ बसोबास गर्दै छन्
DEU 2:24     Alignment score: 0.251 → 0.267
" ' Now rise
up , go on your journey , and pass over the Valley of the Arnon ; look , I have given into your hand Sihon the Amorite , king of Heshbon , and his land . Begin to possess it , and fight with him in battle .
' अब उठेर आफ्ना यात्रा थाल अनि अर्नोनको बेँसी पार गर हेर , मैले हेश्बोनका राजा एमोरी सीहोन त्यसको देश तिमीहरूलाई दिएको छु यसलाई कब्जा गर्न थाल त्योसित लडाइँ गर
DEU 2:25     Alignment score: 0.224 → 0.225
Today I will begin
to put the fear and terror of you on the peoples that are under the whole sky ; they will hear news about you and will tremble and be in anguish because of you . '
पुरै आकाशमुनि भएका जाति - जातिहरूमा तिमीहरूको डर त्रास हाल्न सुरु गर्ने छु तिनीहरूले तिमीहरूको बारेमा भएको खबर सुनेर थरथर काम्‍ने छन् अनि तिमीहरूको कारणले विचलित हुने छन् '
DEU 2:26     Alignment score: 0.237 → 0.257
I sent messengers from the wilderness of Kedemoth to Sihon , king of Heshbon , with words of peace , saying ,
मैले कदेमोतको उजाड - स्थानबाट हेश्बोनका राजा सीहोनलाई शान्तिका वचनहरूसहित सन्देशवाकहरू पठाएँ ,
DEU 2:27     Alignment score: 0.26 → 0.27
' Let me pass through your land ; I will go along the highway ; I will turn neither to the right hand nor to the left .
' मलाई तपाईंको देश भएर जान दिनुहोस् लोकमार्ग भएर जानेछु दाहिने देब्रे लाग्‍ने छैनँ
DEU 2:28     Alignment score: 0.206 → 0.222
You will sell me food for money , so that I may eat ; give me water for money , so that I may drink ; only let me pass through on my feet
;
खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने पिउनको लागि पैसामा पानी दिनुहुने केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्
DEU 2:29     Alignment score: 0.332 → 0.333
as the descendants of Esau who live in Seir , and as the Moabites who live in Ar , did for me ; until I pass over the Jordan into the land that Yahweh our God is giving us . '
जसरी सेइरमा बस्‍ने एसावका सन्तानहरू आर सहरमा बस्‍ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् '
DEU 2:30     Alignment score: 0.218 → 0.227
But Sihon , king of Heshbon , would not let us pass by him ; for Yahweh your God had hardened his mind and made his heart obstinate , that he might defeat him by your might , which he has now done today .
तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् हामीलाई तिनको बाटो भएर जान दिएनन् किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनको मन कठोर बनाइदिनुभएको थियो तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको
DEU 2:31     Alignment score: 0.189 → 0.195
Yahweh said to me , ' Look , I have begun
to deliver up Sihon and his land before you ; begin to possess it , in order that you may inherit his land . '
परमप्रभुले मलाई भन्‍नुभयो , ' हेर् , मैले तेरै सामुन्‍ने सीहोन त्यसको देश तँलाई दिन थालेको छु यस देशमाथि तेरो अधिकार होस् भनेर यसलाई कब्जा गर्न थाल् '
DEU 2:32     Alignment score: 0.301 → 0.301
Then Sihon came
out against us , he and all his people , to fight at Jahaz .
तब सीहोन आफ्ना सबै मानिस लिएर यहसा भन्‍ने ठाउँमा हाम्रो विरुद्धमा लड्न आए
DEU 2:33     Alignment score: 0.324 → 0.325
Yahweh our God gave him over to us and we defeated him and his sons and all his people .
परमप्रभु हाम्रा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो हामीले तिनी , तिनका छोराहरू तिनका सबै मानिसलाई पराजित गर्‍यौँ
DEU 2:34     Alignment score: 0.245 → 0.253
We took all his cities at that time and completely destroyed every city men and the women and the little ones ; we left no survivor .
त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर , पुरुष स्‍त्रीहरू अनि बालबच्‍चाहरूलाई पूर्ण रूपले नष्‍ट पार्‍यौँ एउटै पनि बाँचेन
DEU 2:35     Alignment score: 0.119
Only the cattle we took as spoils for ourselves , along with the spoil of the cities that we had taken .
आफ्ना निम्ति लुटको मालको रूपमा लगेका गाईवस्तु सहरबाट लुटिएका मालहरू मात्र हामीले लियौँ
DEU 2     Average alignment score: 0.26 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34