Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 11:1     Alignment score: 0.306 → 0.34
Therefore you will love Yahweh your God and always keep his instructions , his statutes , his decrees , and his commandments .
त्यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू , उहाँका निर्देशन , उहाँका विधिविधानहरू उहाँका आज्ञाहरू सधैँ पालन गर्नू


DEU 11:2     Alignment score: 0.351 → 0.35
Notice that I am not speaking to your children , who have not known nor have they seen the punishment of Yahweh your God , his greatness , his mighty hand , or his outstretched arm ,
ख्याल गर , कि तिमीहरूका छोराछोरीहरूसित बोलिरहेको छैनँ जसले परमप्रभु परमेश्‍वरलाई चिनेका छैनन् , उहाँको दण्ड , उहाँको महान्‌ता , उहाँको शक्तिशाली हात वा फैलिएको पाखुरा ,
DEU 11:3     Alignment score: 0.288 → 0.289
the signs and deeds that he did in the midst of Egypt to Pharaoh , king of Egypt , and to all his land .
चिन्हहरू कार्यहरू देखेका छैनन् जुन उहाँले मिश्रमा त्यहाँका राजा फारो तिनका सबै देशमा गर्नुभयो
DEU 11:5     Alignment score: 0.201 → 0.228
or what he did for you in the wilderness until you came
to this place .
वा तिमीहरू यस ठाउँसम्म नआइपुगुञ्‍जेलसम्म उहाँले तिमीहरूलाई उजाड - स्थानमा के गर्नुभयो भनी तिनीहरूले देखेनन्
DEU 11:6     Alignment score: 0.204 → 0.211
They had not seen what Yahweh had done to Dathan and Abiram , the sons of Eliab son of Reuben , how the earth opened its mouth and swallowed them up , their households , their tents , and every living thing that followed them , in the middle of all Israel .
रूबेनवंशी एलिआबका छोराहरू दातान अबीरामलाई सारा इस्राएलको बिचमा परमप्रभुले के गर्नुभयो कसरी धरतीले आफ्नो मुख बाएर तिनीहरू , तिनीहरूका घरानाहरू , तिनीहरूका पालहरू तिनीहरूको पछि लाग्‍ने हरेक जीवित वस्तुलाई निल्यो भनी तिनीहरूले देखेनन्
DEU 11:7     Alignment score: 0.407
But your eyes have seen all the great works of Yahweh that he did .
तर परमप्रभुले गर्नुभएका सबै महान् कामहरू तिमीहरूका आँखाले देखेका छन्
DEU 11:8     Alignment score: 0.26 → 0.261
Therefore keep all the commandments that I am commanding you today , that you may be strong , and go in and possess the land where you are going over to possess it ,
त्यसकारण आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ताकि तिमीहरू बलिया भई तिमीहरूले पारि गई अधिकार गर्ने देशलाई अधिकार गर्न सक ,
DEU 11:9     Alignment score: 0.276 → 0.278
and that you may prolong your days in the land that Yahweh swore to your fathers to give to them and to their descendants , a land flowing with milk and honey .
परमप्रभुले तिमीहरू तिमीहरूका पिता - पुर्खाहरूका सन्तानहरूलाई दिन्छु भनी तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध मह बहने देशमा तिमीहरूको आयु लामो हुन सकोस्
DEU 11:11     Alignment score: 0.267 → 0.267
but the land , where you go over to possess it , is a land of hills and valleys , and drinks water of the rain of the heavens ,
तर तिमीहरू अधिकार गर्न जाने देश पहाड बेँसीहरू भएको देश हो जहाँ आकाशका पानीले जमिन भिजाउँछ
DEU 11:12     Alignment score: 0.256 → 0.254
a land that Yahweh your God cares for ; the eyes of Yahweh your God are always upon it , from the beginning of the year to the end of the year .
यो परमप्रभु तिमीहरूका परमेश्‍वरले देखरेख गर्नुहुने देश हो परमप्रभु तिमीहरूका परमेश्‍वरका आँखा वर्षको सुरुदेखि अन्त्यसम्म सदैव यसमाथि हुन्छ
DEU 11:13     Alignment score: 0.271 → 0.266
It will happen , if you will listen diligently to my commandments that I command you today , to love Yahweh your God and to serve him with all your heart and with all your soul ,
तिमीहरूका सारा ह्रदय सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न उहाँको सेवा गर्न आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने
DEU 11:14     Alignment score: 0.321 → 0.32
that I will give the rain of your land in its season , the former rain and the latter
rain , that you may gather in your grain , your new wine , and your oil .
तोकिएको ऋतुमा तिमीहरूको देशमा अगिल्लो वृष्‍टि पछिल्लो वृष्‍टि पठाउने छु , ताकि तिमीहरूले तिमीहरूको अन्‍न , नयाँ मद्य तेल जम्मा गर्न सक
DEU 11:15     Alignment score: 0.176 → 0.224
I will give grass in your fields for your cattle , and you will eat and be full
.
तिमीहरूका गाईवस्तुहरूका लागि खर्कमा घाँस दिने छु , तिमीहरू खाएर तृप्‍त हुने छौ
DEU 11:16     Alignment score: 0.177
Pay attention to yourselves so that your heart is not deceived , and you turn aside and worship other gods and bow down to them ;
ध्यान देओ , नत्रता तिमीहरू ठगिने छौ अन्तैतिर लागेर अन्य देवताहरूको पुजा गर्ने छौ तिनीहरूको सामु निहुरने छौ
DEU 11:17     Alignment score: 0.239 → 0.247
so that the anger of Yahweh is not kindled against you ; and so that he does not shut up the heavens so that there will be no rain , and the land will not yield its fruit , and so that you perish quickly from off the good land that Yahweh is giving you .
अनि परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने , उहाँले आकाशलाई बन्द गरिदिनुहुने अनि वृष्‍टि रोकिने जमिनले फसल उत्पादन गर्ने छैन परमप्रभुले तिमीहरूलाई दिनुहुने असल देशबाट तिमीहरू चाँडै नै नष्‍ट हुने छौ
DEU 11:18     Alignment score: 0.284 → 0.272
Therefore lay up these words of mine in your heart and soul , bind them as a sign on your hand , and let them be as frontlets between your eyes .
त्यसकारण , मेरा यी वचनहरू तिमीहरूका हृदय मनमा भण्डारण गर ; तिमीहरूका हातमा चिन्हको रूपमा बाँध ती तिमीहरूका आँखाका बिचमा फेटा होऊन्
DEU 11:20     Alignment score: 0.282 → 0.282
You will write them on the doorposts of your house and on your city gates ,
तिमीहरूको घरको ढोकाको चौकोसमा सहरका द्वारहरूमा तिनलाई लेख ,
DEU 11:21     Alignment score: 0.199 → 0.199
that your days and the days of your children may be multiplied in the land that Yahweh swore to your ancestors to give them for as long as the heavens are above the earth .
ताकि स्वर्ग माथि भएसम्म पृथ्वी तल रहेसम्म परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता - पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका आयु तिमीहरूका छोराछोरीहरूका आयु लम्बिन सकोस्
DEU 11:22     Alignment score: 0.142 → 0.15
For if you diligently keep all these commandments that I am commanding you , so as to do them , to love Yahweh your God , to walk in all his ways , and to cling to him ,
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न , उहाँका सबै मार्गमा हिँड्न उहाँमा टाँसिन मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने ,
DEU 11:23     Alignment score: 0.237 → 0.238
then Yahweh will drive out all these nations from before you , and you will dispossess nations larger and mightier than yourselves .
परमप्रभुले तिमीहरूकै सामु यी सबै जातिलाई धपाइदिनुहुने , तिमीहरूले तिमीहरूभन्दा महान् शक्तिशाली जातिहरूलाई पराजित गर्ने छौ
DEU 11:24     Alignment score: 0.218 → 0.254
Every place where the sole of your foot will tread will be yours ; from the wilderness to Lebanon , from the river , the Euphrates River , to the western sea will be your border .
तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि तिमीहरूको हुने छ- उजाड - स्थानदेखि लेबनानसम्म , यूफ्रेटिस नदीदेखि पश्‍चिम समुद्रसम्म तिमीहरूको सिमान हुने
DEU 11:25     Alignment score: 0.21
No man will be able to stand before you . Yahweh your God will lay the fear of you and the terror of you upon all the land that you tread on , as he has said to you .
कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर त्रास हालिदिनुहुने
DEU 11:26     Alignment score: 0.345 → 0.345
Look , I set before you today a blessing and a curse :
हेर , आज तिमीहरूका सामु आशिष् श्राप राख्छु
DEU 11:27     Alignment score: 0.239 → 0.238
the blessing , if you obey the commandments of Yahweh your God that I command you today ,
परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूले आशिष् पाउने छौ ,
DEU 11:28     Alignment score: 0.235 → 0.264
and the curse , if you do not obey the commandments of Yahweh your God , but turn aside from the way that I command you today , to go after other gods that you have not known .
परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन नगरी आज मैले दिएको आज्ञाबाट तिमीहरू तर्केर तिमीहरूले नचिनेका अन्य देवताहरूको पछि लाग्यौ भने तिमीहरूले सराप पाउने छौ
DEU 11:29     Alignment score: 0.293 → 0.325
It will happen , when Yahweh your God brings you into the land which you go to possess , that you will set the blessing on Mount Gerizim , and the curse on Mount Ebal .
जब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुन्छ तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँडामा श्रापचाहिँ एबाल डाँडामा घोषणा गर्नू
DEU 11:30     Alignment score: 0.269 → 0.271
Are they not beyond the Jordan , west of the western road , in the land of the Canaanites who live in the Arabah , over against Gilgal , beside the oaks of Moreh ?
के यी डाँडाहरू पर्दनपारि , पश्‍चिमी सडकको पश्‍चिमपट्टि , अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेका फँलाटका रुखहरूको छेउमा छैनन् ?
DEU 11:31     Alignment score: 0.261
For you are to cross over the Jordan to go in to possess the land that Yahweh your God is giving you , and you will possess it and live in it .
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जानुपर्छ यसलाई अधिकार गरी तिमीहरू त्यहाँ बस्‍ने छौ
DEU 11:32     Alignment score: 0.122 → 0.2
You will keep all the statutes and the decrees that I set before you today .
आज मैले तिमीहरूका सामु राखिदिएका सबै विधिविधान पालन गर्नू
DEU 11     Average alignment score: 0.26 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34