Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 8:1     Alignment score: 0.257 → 0.262
You must keep all the commands that I am giving you today , so that you may live and multiply , and go in and possess the land that Yahweh swore to your fathers .
आज मैले तिमीहरूलाई दिने सबै आज्ञा मान्‍नू ताकि तिमीहरू बाँच्न सक वृद्धि हुन सक अनि परमप्रभुले तिमीहरूका पिता - पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा गएर त्यसलाई अधिकार गर्न सक


DEU 8:2     Alignment score: 0.236 → 0.251
You will call to mind all the ways that Yahweh your God has led you these forty years in the wilderness , in order that he might humble you , that he might test you to know
what was in your heart , as to whether you would keep his commandments or not .
तिमीहरूलाई विनम्र पार्न तिमीहरूले उहाँका आज्ञाहरू मान्छौ कि मान्दैनौ भनेर तिमीहरूका ह्रदयमा भएको कुरा जाँच गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरले यी चालिस वर्षसम्म तिनीहरूलाई उजाड - स्थानमा डोर्‍याउनुभएका उहाँका सबै मार्गलाई सम्झनू
DEU 8:3     Alignment score: 0.235 → 0.234
He humbled you , and made you hunger , and fed you with manna , which you had not known and which your fathers had not known . He did that to make you know
that it is not by bread alone that people live ; rather , it is by everything that proceeds out of the mouth of Yahweh that people live .
उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो ; भोकले पीडित तुल्याउनुभयो मन्‍न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ तिमीहरूका पिता - पुर्खाहरले चिनेका थिए मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो
DEU 8:4     Alignment score: 0.066 → 0.092
Your clothing did not wear out and fall
off you , and your feet did not swell up during those forty years .
ती चालिस वर्षसम्म तिमीहरूका लुगा च्यातिएर झरेन तिमीहरूको गोडा सुन्‍नियो
DEU 8:5     Alignment score: 0.192
You will think about in your heart , how , as a man disciplines
his son , so Yahweh your God disciplines you .
बुबाले आफ्नो छोरोलाई अनुशासनमा राखेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ भनी तिमीहरूले आफ्नो ह्रदयमा ख्याल राख्‍नू
DEU 8:6     Alignment score: 0.157 → 0.158
You will keep the commandments of Yahweh your God , so that you might walk in his ways and honor him .
उहाँका मार्गहरूमा हिँडी उहाँलाई आदर गर्न सकून् भनेर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍नू
DEU 8:8     Alignment score: 0.303 → 0.293
a land of wheat and barley , of vines , fig trees , and pomegranates ; a land of olive trees and honey .
यो गहुँ जौ अनि दाख जैतून अनि अनार जैतून रुखहरूसाथै मह पाउने देश हो
DEU 8:9     Alignment score: 0.185 → 0.195
It is a land in which you will eat bread without lack , and where you will not go without anything ; a land whose stones are made of iron , and out of whose hills you may dig copper .
यो त्यही देश हो जहाँ तिमीहरूलाई अन्‍नको अभाव हुने छैन त्यहाँ कुनै थोकको कमी हुने छैन यस देशका ढुङ्गाहरू फलामका छन् त्यहाँका पहाडहरूबाट तिमीहरूले तामा निकाल्ने छौ
DEU 8:10     Alignment score: 0.175 → 0.194
You will eat and be full
, and you will bless Yahweh your God for the good land that he has given you .
तिमीहरू खाएर अघाउने छौ , अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको असल देशको लागि तिमीहरूले उहाँलाई धन्यको भन्‍ने छौ
DEU 8:11     Alignment score: 0.162
Be careful that you do not forget Yahweh your God , and that you do not neglect his commandments , his ordinances , and his statutes that I am commanding you today ,
आज मैले तिमीहरूलाई दिएका उहाँका आज्ञाहरू , उहाँका विधिविधानहरूलाई बेवास्ता नगर्न परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल्न होसियार होओ
DEU 8:12     Alignment score: 0.168 → 0.171
otherwise , when you eat and are full
, and when you build good houses and live in them , your heart will be lifted up .
नत्रता तिमीहरूले अघाउञ्‍जेल खाँदा तिमीहरूले घरहरू बनाई तिनमा बस्दा तिमीहरूको हृदय घमण्डले फुल्ने
DEU 8:13     Alignment score: 0.24 → 0.24
Be careful when your herds and flocks multiply and when your silver and gold increase , and all that you have is multiplied ,
तिमीहरूका गाईवस्तु भेडा - बाख्राहरू गुणात्मक रूपमा वृद्धि हुँदा तिमीहरूका सुन चाँदीको वृद्धि हुँदा तिमीहरूसित भएका सबै थोकको वृद्धि हुँदा
DEU 8:14     Alignment score: 0.187 → 0.193
then your heart becomes lifted up and you forget Yahweh your God , who brought you out of the land of Egypt , out of the house of bondage .
तिमीहरूको ह्रदय घमण्डले फुली मिश्र देश अर्थात् दासत्वको देशबाट तिमीहरूलाई ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले नभुल्नलाई होसियार बस
DEU 8:15     Alignment score: 0.251
Do not forget him who led you through the great and terrifying wilderness , with its fiery serpents and scorpions and thirsty
ground where there was no water , who brought you water out of the rock of flint .
उहाँलाई नबिर्स जसले तिमीहरूलाई विषालु सर्प बिच्छीहरू भएको पानी नपाइने विशाल डरलाग्दो उजाड - स्थानबाट ल्याउनुभयो , जसले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो
DEU 8:16     Alignment score: 0.295 → 0.306
He fed you in the wilderness with manna that your ancestors had never known , so that he might humble you and test you , to do you good in the end ,
तिमीहरूलाई नम्र बनाउन तिमीहरूको जाँच गरी अन्त्यमा तिमीहरूको भलाइ गर्न उहाँले तिमीहरूलाई उजाड - स्थानमा तिमीहरूका पिता - पुर्खाहरूले कहिल्यै नजानेका मन्‍न खुवाउनुभयो
DEU 8:17     Alignment score: 0.304 → 0.332
but you may say in your heart , ' My power and the might of my hand acquired all this wealth . '
तर तिमीले ह्रदयमा सोचौला , ' मेरो शक्ति मेरो शक्तिशाली हातले मैले यी सबै सम्पत्ति थुपारेको हुँ '
DEU 8:18     Alignment score: 0.239 → 0.242
But you will call to mind Yahweh your God , for it is he who gives you the power to get wealth ; that he may establish his covenant that he swore to your fathers , as it is today .
तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद गर्नू किनकि उहाँले नै तिमीहरूलाई सम्पत्ति थुपार्ने शक्ति दिनुहुन्छ उहाँले नै तिमीहरूका पिता - पुर्खाहरूसित बाँध्‍नुभएको करार स्थापित गर्नुहुन्छ जुन आजको दिनसम्म
DEU 8:19     Alignment score: 0.256 → 0.273
It will happen that , if you will forget Yahweh your God and walk after other gods , worship them , and reverence them , I testify against you today that you will surely perish .
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिर्सी अन्य देवी - देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यौ तिनीहरूको आराधना गर्‍यौ भने तिमीहरू निश्‍चय नै मर्ने छौ भनी आज तिमीहरूको विरुद्धमा गवाही दिन्छु
DEU 8:20     Alignment score: 0.122
Like the nations that Yahweh is making to perish before you , so will you perish , because you would not listen to the voice of Yahweh your God .
परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाजलाई ध्यान दिएनौ भने तिमीहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूजस्तै तिमीहरू नष्‍ट हुने छौ
DEU 8     Average alignment score: 0.227 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34